HAREK PAL GARO CHHA "हरेक पल गाह्रो छ" Epi -17 || June 27, 2024 || Begam, Rista, Aayusmaa, Surendra
ฝัง
- เผยแพร่เมื่อ 26 มิ.ย. 2024
- D & D ENTERTAINMENT PRESENT'S
HAREK PAL GARO CHA "हरेक पल गाह्रो छ "
*** ************** *** ************** *** **************
Production: Begam Films Pvt. Ltd.
Director: Manraj Shrestha
Script Writer: Begam Nepali
Color/Editor: Rabindra Khadka (Silver Shine Entertainment)
Camera: Prabesh Pokharel
Management : Sudarsan Khatiwada/Begam Pun Magar
Asst. Camera: Milan Luitel
Light: Kamal Baral/Anil Magar
Sound: Santosh Rai
Makeup: Mohan Lama
Online Supporter: Bishal Rai (MFU)
Vocal : Govinda Madhur Acharya/ Bina Bhattrai
Lyrics : Prakash K.C
Lyrics/Music: Sanjay Shreepal
#Harekpal #Begamnepali #Ristabasnet
Artists:
Laxman Basnet
Bipana Basnet
Laxmi Nath Timilsina
Lokendra Lekhak
Bimala Giri
Gita Thapa
Rista Basnet
Begam Nepali
Manraj Shrestha
Rajkumar Devkota
Saru Dahal
Surendra Thapa
Aayushma Karki
Suresh Thapa
Resham Sapkota
Ashmita B.K
Jvin Shrestha
Jvis Shrestha
Ramesh Budha Magar
Lekhant Bhushal
Begam Pun Mangar
Sudarshan Khatiwada
Prabesh Pokharel
Saskriti Nepali
Samparn Khatiwada
Priya Gurung
Bharita Magar
Dan Bdr. Gurung
Anjan Chettri
Mohan Lama
Sarita Gurung
Suman Poudel
LIKE | COMMENT | SHARE | SUBSCRIBE
************ ******************** ************ *********************
© D & D Entertainment. All Rights Reserved. 2024
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)
अर्काे काे हप्ता मा बिपना हुनै पर्छ है सर येा यउटा फेम्लि हाे फेम्लि छुटेयेा भनी हामी हेर्ने लाई नम जा अाउ छ ❤❤❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
👍️👍️👍️👍️👍️
कति रिम्रो पुर्खेउलि काहानि ❤️❤️
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
हेल्लो साथीहरू मलाई त
हरेक पल बहुतै राम्रो राम्रो
लाग्छ हजुर हरु लाई कस्तो लाग्छ
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤
उताबाट यता आऊने काे काे हुनुहुन्छ साथि बनमताे 🤗🤗🤗
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सिरियल दामि छ हाे❤❤
हरेक पल सिरियल हरेक हप्ता नछुटाइकन हेर्ने साथीहरु को को हुनुहुन्छ😯🥀🥀💐❤️😍😱👉️🙏🙏🙏
Mo pni ho hei SIKKIM bato😊
@@arjunchamling228म पनि हाे साथिबनाउनु न ल
😮MH poni xú hai
Ma hexau lastai man parxa❤❤
Me too
यी बाबू नानी देखेर जति माया लाग्छ त्यति यो देउती टुल्की देखि रिस उठ्छ
बेगम दादा हजुरले बनाएको सेरियल सारै मन पर्छ के गर्नु दादा हामी गरीबले पनि कहिले छोड दैन रैछ दादा 🥺🥺😭😭😭😭
योत यौता सिरेल मा हो रेल मा भोक्न सारै गारो हुन्छ 😢😢😢
@@user-le4ok8cc3d maile pani vogeko xu
कति राम्रो हरेक पल के हो बल्ल बल्ल एउटा गुन्डा मर्यो भनेको त अर्को यो गार्हो छ को आइ डु ले सतौला जस्तो है सान्ती लाई
होतनि
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
एकले अर्कालाई support गर्दै मिलेर अघि बढौँ है।❤🎉
support me guys
@@GaneshMilangbofficial07 Back garama hai..
Lu ta lu chado
Wow ramro xa yo video twra yo video ma dukha pako sabaiiile sukha pako herna chahanxauuh
सामाज को वास्तविक अवस्था को चित्रण गरिएको छ यो सिरियल मा😊
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
हरेक पल सिरियल हरेक हता नछुटाइकन हेर्ने साथीहरु काे काे हुनुहुन्छ 😮🥀🥀💐❤😍😱👉️🙏🙏🙏
साथिबान हाे साथि
यो सिरियल नियमित हेर्ने जति कोको हुनुहुन्छ हाजिर हम त
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
राम्रो छ❤❤❤
एकदमै राम्रो छ श्रेल बधाई छ हजुरको तिमीलाई❤❤❤❤❤
एक दम राम्रो छ यो सिरियल
My favorite Seriyal harek pal ❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
हरेक पल साच्चिकै उत्कृष्ट छ मलाई साह्रै मन् पर्छ
सिरियल पुरा नहेर्दै comment गर्ने जति एता हजिर हुनुत्❣️❣️🙏🙏
यो दाइ भाइको नाताले पनि रुवाउछ भने हम फुले दामि छ यो पनि
हरेक पल अति राम्रो छ।
मेरो कमेन्ट जसले पढ्दै हुनुहुन्छ उहाँहरूको परिवारमा श्री पशुपतिनाथले सदैव कल्याण गरुन्।🙏🙏❤❤🎉🎉
हजुरको पनि सदैव कल्याण होस् 🙏🙏🌹🌹
@@kamalrai1984 धन्यवाद हजुरलाई🙏
😊😊😊😊😅😅😅😮😮😮😢😢😢😢😢😢😢🎉🎉😂😂❤❤❤❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सबै जना मिलेर आगाडी बढउ
आहा कति राम्रो सिरियल सम्पुर्ण कलकार ज्युहरुलाइ धेरै धेरै सुभकामना अनि धन्यवाद ❤
कता हराएछ 😢
सारै दुख लाग्दो सिरियल छ यो ❤❤❤❤
नया TH-camr जति एकअर्कामा साथी वनुङ है
अब हम्फुलेरे धेरै कमयर देखौहोस्🇳🇵🇳🇵🇳🇵
बिपना कता गाईन हाम्फाले लाई छोडेर आर्को सँग गइके हो,सान्ति र हर्केको जस्तो मिठो माया सबै ले गर्न सिकौ।
हर्के र हाम्फुले छुट्दा आँखाबाट आँसु नै आयो सम्बन्ध भाबनाको गाढा हुन्छ भनेको यहि होला बधाई छ सम्पूर्ण टिमलाई ❤❤❤❤❤
हरेक पल सिरियल अहिले सम्म नछुटाईकन हेर्दै आको छु एकदम राम्रो लाग्छ तर अलि लामो बनाउन पर्यो 40,50 मिनेट सम्म को ! हरेक पलको सम्पुर्ण टिमलाई धन्यवाद दिन चाहान्छु 🙏🙏
हरेक पल धेरै राम्रो छ ❤
Yo bhagle man chhoyo
यो सिरियल हेर्न जति यता हाजिरी हुम त
सबै जना मिलेर एक आपसमा सपोर्ट गरम मिलेर अगाडि बढम❤❤🎉
झुकिय मत बल्ल आज हेरेको हिजो देखि किन आएन भन्दै हेर्दै गर्दा सफल ताको सुभकामना सम्पुर्ण मा
Malai ramro lagxa yo serial ❤❤❤😢😢😢
सारै रामाृे लागियाे
maile ni here aba😊
अब हम्फुल्ले लाहुल बाटा धेरै पैसा कमायर फर्कनु पर्छ भन्ने जति यता हाजिर हुम्त 😘😘❤❤
Ati ramro ❤❤❤🎉🎉
आहा कति राम्रो त्या माथी अझ आयुस्मा को त झन कुरै नगरौ
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
हामी तपाईंको साथमा छ
यो सिरियल पनि मलाइ सारै मन पर्यो मैले हेर्नि भनेको सकस र यहि सिरियल हो तर सबै कलाकार हरु को रोल आउनुपर्यो बिपना अनि उसको बाउ आमा चन्द्रे साउ को पनि रोल समेट्नु पर्यो
Ramro xa tara saru chhoto vyo hw
Right 👍👍
सिरियल राम्रो लाग्छ हो।।।।
अति राम्रो छ
एकदम राम्रो लाग्छ
सबै जना मिलेर अगाडी बढउ
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
धेरै राम्रो छ।हाे❤❤
यो सिरियलले धेरै रुवाउछ 🎉🎉
म हरेक भाग नछुटाई हेर्ने गर्छु❤❤❤❤❤
Ramro xaa.....ajo ko vag pini....ajei lamoo aunu paro.. vnne jati ata hajir hum ta....sabei team lai dhanyawad xaaa 🙏🙏🙏🙏🙏🙏🙏
राम्रो छ सिरल ❤❤❤❤
मन छुने सिरियल
कठै बिचरा सान्ती कस्तो राम्रो अभिनय
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
कति राम्रो हरेक पल❤❤❤❤❤❤❤❤❤😂
Resta bina ko yo bhag ali ramailo lagena😪😪
Like koro
अलि सबैलाई मिलाएर थोरै भए पैसा हुने प्रकारको बनाउनु होला भटभटे माइला हजुर !!!
दामी बबाल छ ❤❤
Nice👍
हेल्लो साथीहरु मलाई त हरेक पल बहुतै राम्रो लाग्छ हजुर हरु लाई कस्तो लाग्छ
यो सिरियल नियमित रूपमा हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम त ❤❤😊😊
❤️🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤🥰❤❤❤❤❤🥰❤❤❤🥰❤❤
Harekpal dhery ramro lagchha
दाइ भाउजु को सोच राम्रो भयेन
MA चाहिँ भट भटे youtube बाट हेरेर आको है यता
सानति फयान हाे म❤❤❤❤❤❤❤
Tara yo story chai thor ko vo time chai criyal chai begam sir ji
नमस्कार सबैलाई हरपल सिरेल ले मनै छाेयाे र सबैले हेरेकाे धनेबद र हेरदिनु हाेल ❤❤❤❤
Harek pal gharo 6 la 👌👌👌👌❤️💕💕
My favourite ❤❤❤serial
❤🎉😂😢😮😅😊
समय लास्तै थोरै भयो ❤❤❤
Sabai la sabai lai subscribe hanam hoii sathi haru❤❤
याे सिरेल कति राम्राे छ है मनै रुवाउछ सधै भाग हेर्दा अाशु मात्र अाउछ 😭😭😭😭❤️♥️💯🌹🇳🇵
Ma xu hai harika hapta maile herxu
Shanti baini ra harke bhai hamfule bhai ko harek pal ati nai ramro lagyeo all the best
टिकातामले यो अनुहार न दनुवारकि स्वास्निलाई गाला रन्काउनु पर्यो😅😅😅😅😅
३५ मिनेट सम्म को भाग बनाउनु परो बेगम जि
झन छोटो हुँदै छ सिरियल के भाको ....भट्भटे को आखा छोप्दिने कान्छी खोइ त .. उनी पनि चाइयो यो सिरियल मा
हरेक पल सिरियल आऊदा खुसि हुने जति यता हाजिर हौत त ❤😊
य बेगुमे समय भयन 45 मिनेटकाे बनाउनु पर्याे
धेरै राम्राे छ 🌹💔
मन परने सिरियाल हाे रहेक पल❤❤
Nice harek pal👍️
Ma ta jhan big fen ho aafno gau aafno thauko manxe ko sirel herna pani kaha xutauxura ho ❤❤❤❤
Sirel ramro xa ma sadhai nachhutayar herxu harekpal tar lastai xoto vayo arko bhag ali lamo garaunu❤❤ dhanyabat harekpal pariwar lai
Sabaile support garau sathi haru ❤❤
Mota ata ayo hai ❤❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Support garum hai sabai janaa
Dharai dharai dhannabad kalakar mitra harulai ❤
yakdam marmik xa
Nice sirial india dekhi ho 🙏❤❤❤❤🎉🎉🎉🎉
राम्रो सिरियल छ 🙏सधै हेर्ने गर्या छु तर लेन्थ सानो भयो 🙏🙏अलि कथा लेखन बढी लेख्नु पर्यो 🙏🙏लगभग ४० मिनेट भन्दा बढिको लेन्थ बनाउनु पर्यो🙏🙏समाजलाई मद्य्य नजर गर्ने सिरियल सानो लेन्थको भएको ठिक नहुने रैछ्🙏🙏🙏मजा आएन लेन्थ ठूलो बनौनु होला🙏🙏🌹🙏म दैनिक दर्शक को तर्फबाट यहि सुझाव स्वरुप भयो है 🙏🙏🙏🌹🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
धिराई राम्रो सिरियल❤❤❤❤
सबै जना आपसमा मिलेर अगाडि बढम है मित्रहरु🙏❤️
Huss
ब्याक चाहिँ दिने होइन मिलेर अगडी बडौ मात्र भनेर हुदैन!
Support plz
@@LifestyleVideosBhupeebhaiback plz
Suppot plz
Yakdam man parxa malai ❤️❤️❤️
Support garm hai yek arkalai sathi
भटभटे र बिपना नभाको खासै रमाईलो लागेन है लागेन