म आज यो संसारमा नै हुदिन थिए। सायद त्यो मान्छे टाढा भए पनि मेरो केयर नगरेको भए। मेरो अन्तिम उपाय मात्रै थियो आत्माहत्या तर उहाँ मेरो भगवान भएर आईदिनु भयो। म उहालाई गुण तिर्न सक्दिन। तर यति प्रार्थना गर्छु कि भगवानले उहालाई केही हुन नदेउन सधै खुशी दिउन। उहाले अरुको देशको सेवा मात्रै हैन मेरो अर्को जीवन दिनु भयो। म कोहि संग बोल्न मेरो अनुहार देखाउन अनि मान्छे संग घुलमिल गर्न मन नलाग्ने अरु त के आफ्नो बाबा ममी संग पनि बोल्न मन नलाग्ने रुन मन लाग्ने भको थियो जस्को कारण थियो 12 कक्षा को परिक्षा दिन नपाएर। सपना के थियो के भयो। तर पनि हार खाको छैन। जसले मलाई नयाँ जीवन दिनु भयो उहालाई हजार जन्म हुदा पनि मान सम्मान सधै दिनेछु। अनि उहालाई हृदय देखि नै धन्यवाद!
मुटु फुटेर छिया छया हुदा पनि सम्झाउने र बुझाउने कोहि नहुदा पनि तर म आफुले आफ्नै मनलाइ सम्झाउने प्रयास् गरेर अरुले खुशि देला भन्ने आसमा भन्दा पनि आफै खुशि हुन सिक्दै छु आज म 🙏🙏
hajurle sunaunu vayeko laxyen haru maddhy ma ma yek laxxyan pani rainaxa dherai khushi lagyo ra ma ma ajhai ramra ramra soch ra khojko tibbrata jagera ma afule afailai dhannyabad didai khushi hudaixu 🤗🤗🤗🤗
यस्ता समस्या धेरै नै देखिरहेका छन्।।अाफ्नै वरिपरि र परिवारमा यस्ता समस्या छन् र त्यस्तालाई सहयाेग र सुझाव गरिरा हुन्छु तर परिवर्तन केही देख्दिन।।उज्यालाेतिर लाने प्रयास धेरै गरिरहेकाे छु हेराै कत्तिकाे सफल हुन्छु।।
1. भविष्य अन्धकार मात्र देख्छ 2.चिडचिडापन 3.निद्रा नलाग्ने 4.पाचन प्रक्रियामा समस्या 5.कुनै पनि कुरामा केन्द्रित हुन सक्तैन 6.मानिसहरूसंग टाढिन थाल्छ 7.हास्न छोड्छ 8.समाजका कुराहरुबाट बेखबर हुन थाल्छ 9 कुरा गर्दा eye contact गर्न सक्तैन 10.नकारात्मक बाहेक केही देख्दैन 11.complain, comment & compare 12.I am okay and all others are wrong.13.over reactive14.uncertain behaviour 15 memory loss 16. Tiredness
मेरो पनि अवस्था त्यस्तै त्यस्तै छ धेरै कुरा बिर्सेर र मान्छे नचिनेर हैरान हुन्छु, परिवार ले सपोर्ट नगर्ने र जहिले पनि डोमिनेट गर्दा त यत्ति दुख गर्दा पनि जस पाइदैन, बिरोधमा उत्रिएर जानु जस्तो लाग्छ, अनि त्यसो गर्न सकिदैन अनि एक्लै कोठामा बसेर रुन मन लाग्छ अनि रुन थाल्छु
मेरो पनि यस्तै लक्षणहरु छन् रिस उठ्ने अनि केही समय पछि केही भएको छैन हुने अनि सिरियस् भिडियो गितहरु सुनेर टोलाउने भर्खर वोलेका कुरा लेनदेनका कुरा भुल्ने जस्ता कुराहरु हुन्छ के गर्ने होला😮😮
डक्टर आफै मा बन्छु म,बिरामी हुदा तातो पानी बनायर दिने त के, बनायर पिउनु भन्ने कोहि हुदैन जब।त्यसैले आफुलाई माया गरौ।धन्यवाद हजुर को भिडियो हेरे धेरै कुरा सिक्न पाय🙏
ma ni yo roga bata bahira niskeko manxe ho malai anuvaba xa.tyo dina samjda ni garo hunxa malai jhana marnu derai man lagtho. thank god vagawan ko karpa le thik vayo
मलाई रात भरि निद आउदैन जतिसुकै सुत्छु भन्दानि निद्रा नै आउदैन किन न दिन माआउछ मनिस बोलोभनेनि रिस उठ्छ किन किन केगरू लाग्छ सर किन यस्तो भयकोछ मलाई कुनै उपायछ भने मलाई सल्लाह दिनु सर म अहिले पर्देशमा छु यहाँ को हस्पिटल मा त देखाय केही हैन भन्छ के भन्छ थाहा छैन के भयो सर

Hi use w
Me to maya ma'am
Ĺ
Thik vyo hajur lai
P
एकदम राम्रो कुरा गर्नु भयो हजुर ले भन्नुभएको ठिक हो🙏🙏🙏🙏🌺🌺🌺🌺🌺
ॐ शान्ति !!
hajurle sunaunu vayeko laxyen haru maddhy ma ma yek laxxyan pani rainaxa dherai khushi lagyo ra ma ma ajhai ramra ramra soch ra khojko tibbrata jagera ma afule afailai dhannyabad didai khushi hudaixu 🤗🤗🤗🤗
ॐ सान्ति
ॐ शान्ति
Oom Santi ghuru ji....
राम्रो जानकारी लागि धन्यवाद सर।🙏🙏🙏🙏🙏
राम्राे सुझाब, धन्यवाद । मेराे छाेरा पनि यस्तै भए जस्ताे लाग्छ । अरु रायसुझाव तथा समाधानकाे अपेक्षा राखेकाे छु डा०साय्ब !
यस्ता समस्या धेरै नै देखिरहेका छन्।।अाफ्नै वरिपरि र परिवारमा यस्ता समस्या छन् र त्यस्तालाई सहयाेग र सुझाव गरिरा हुन्छु तर परिवर्तन केही देख्दिन।।उज्यालाेतिर लाने प्रयास धेरै गरिरहेकाे छु हेराै कत्तिकाे सफल हुन्छु।।
same तर जिउनु पर्छ
Dherai dherai dhandebad guru ji dherai ramro parbach n sunaunuvo guru ji dherai dherai dhandebad guru ji om Shanti jai guru deva 🙏🙏🙏🙏🌹
Thanks sir
धन्यवाद hjr haru lai 🙏
Ommm shanti har har .mah dev thanks sir ❤❤❤❤
om shanti ramro sujhaabko lagi thanku
Very good explanation
❤️❤️❤️❤️❤️👍️👍️👍️👍️👍️👍️ 18:00 Good sir
1. भविष्य अन्धकार मात्र देख्छ 2.चिडचिडापन 3.निद्रा नलाग्ने 4.पाचन प्रक्रियामा समस्या 5.कुनै पनि कुरामा केन्द्रित हुन सक्तैन 6.मानिसहरूसंग टाढिन थाल्छ 7.हास्न छोड्छ 8.समाजका कुराहरुबाट बेखबर हुन थाल्छ 9 कुरा गर्दा eye contact गर्न सक्तैन 10.नकारात्मक बाहेक केही देख्दैन 11.complain, comment & compare 12.I am okay and all others are wrong.13.over reactive14.uncertain behaviour 15 memory loss 16. Tiredness
Omm shanti
❤❤❤❤❤❤❤❤❤
Thank you sir...
Thank you for suggestion
My first weakness~
complain ..
second~ compare..
Third~weakness.....
Om shanti 🙏❤️ shiva baba
ॐ शाँन्ती🙏🙏🌺🌺🌷🌷
Thank you guru
Good information thank you
Thank you 🙏🏻
Ati ramro chalfal garnu bhayo.......
Super excellent presentation
Ho ni guru sarae gaaro x
Thks hjurko Kura saunnn pauda
ॐ शान्ती विजय सर 🙏
🕉शाान्ति 🌹🌹🙏🙏
Om santi 🎉
Very good analysis sir keep it up om Shanti.
Om Shanti 🎉🎉
Right 👍
मेरो पनि अवस्था त्यस्तै त्यस्तै छ धेरै कुरा बिर्सेर र मान्छे नचिनेर हैरान हुन्छु, परिवार ले सपोर्ट नगर्ने र जहिले पनि डोमिनेट गर्दा त यत्ति दुख गर्दा पनि जस पाइदैन, बिरोधमा उत्रिएर जानु जस्तो लाग्छ, अनि त्यसो गर्न सकिदैन अनि एक्लै कोठामा बसेर रुन मन लाग्छ अनि रुन थाल्छु
Meditation grnus ...ra negativity Lai bistarai minimize grnus
Thik vyo hajur lai
Yo society nai papi 6n no support
Om Namaya sibaya
🙆🙆🙆💊💊💊💊
सर मेरो धेरै मन आतिन्छ कुराले मन पोल्छ के गर्ने
Om santi bhai ji
Omomomom shantiiii
Malai ni yestai feel hunxa 😥
Om shanti 🙏🙏❤️❤️🇦🇪🇦🇪
Good
मलाइ पनि ड्प्रेसन भको रहेछ भन्ने यो भिडियी हेरेर थाहा भयो🙏🙏🙏🙏❣️❣️❣️
Kaha bhatna sankinxa sir
म पनि डिपरेसन बिमारी छु तर मेराे समस्या घरपरिवारलाई सबैलाई थाहा छ मेराे कुरा कसैले बुझ्दैनन,
same
😔
Aajkal thik vayeu tw.
om shanti
बिजय बाबु हजुर का्े वाणी अ:ति मन पछ मैले खुबै सुनछु
Om shanti🕉️🤕😴🙏
Om shanthi
अनि एस्तो बेला कसरी उस्लाई उपचार गर्ने औषधि उपचार गर्नै मानेन भने कसरी गर्ने सर
Namaskar hajur 🙏 mero xora pani Asto birami xa kasari jati parnu ?hajur le vannu vayeko sabai kura milyo
थाहै नपाइ depression त भइसकेको रहेछ हजुर !!
मेरो पनि यस्तै लक्षणहरु छन् रिस उठ्ने अनि केही समय पछि केही भएको छैन हुने अनि सिरियस् भिडियो गितहरु सुनेर टोलाउने भर्खर वोलेका कुरा लेनदेनका कुरा भुल्ने जस्ता कुराहरु हुन्छ के गर्ने होला😮😮
मलाई पनि यस्तै हुन्छ निद्रै लाग्दैन एकान्तमा मात्र बस्न मन लाग्छ मनमा अनेक नकरात्मक कुरा मात्र आउँछ
Malai ni yestai hunxa
om saanti Yastaa rogi harulai puna saphrasanma lyauna k k garnu parlaa ta hajur
Om santi
Supbbb supbbb 😊😊😊😊
Namaste sir malai pni astai hunxa asko upachar kasari hunxa ?
मलाई पनि यो रोग लाको छ
तर दबाइ लखनउ बाट चलाको छ तर निको भको छैन अब के गर्दा ठिक होला
Sabai bata kin yasari ghrinit. Bhaya ko xu Malai thaha xain maile jolai Maya gare pani kin ho tada hunxa sadai aclai hunu parxa I feel alone why 😢😢😢😢😢
same malai ni yasto hunxa
ॐ शान्ती ॐ🙏🙏🕉️🕉️🔔🔔
malai ni yestai huncha same😢
सानो कुरामा धेरै तनाव हु६ के गर्ने
डक्टर आफै मा बन्छु म,बिरामी हुदा तातो पानी बनायर दिने त के, बनायर पिउनु भन्ने कोहि हुदैन जब।त्यसैले आफुलाई माया गरौ।धन्यवाद हजुर को भिडियो हेरे धेरै कुरा सिक्न पाय🙏
M ni teystai xu sir
❤❤❤❤
Good video
ॐॐॐ सानेति
ॐ शान्ती भाइजि🙏❤️
ma ni yo roga bata bahira niskeko manxe ho malai anuvaba xa.tyo dina samjda ni garo hunxa malai jhana marnu derai man lagtho. thank god vagawan ko karpa le thik vayo
hello
Hello sis
म पनि लासतै चिनता गरछु
सर नमस्कार डिप्रेशन मा जाने लक्छेन ईनी हरु हो भने अब तेस्तो मानिस लाई कसरि फर्काउने पीलज एनसर पाउ
mapani khusi hun sakdin dakatar sap k karn le hola
Om santiji
Om❤
मलाई सेम हुन्छ भयेको कुरा उतिखेरै सम्बन्धित साथी ले सोद्यो भने मलाइ केही थाहा हुदैन भनेसी म को होत?😭
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
malai pani yestai hunx vanepaxi
Malai dharai nidhara lagxa k vako hola sir nidhara kan garne kehi upaye hola ki
Om
Kasare hola k ysba xutkara huni 😢
Same problem sir plz healp me kasari yes bat bahir aaune....hola.........???
Bhihana dinkai 4baje uthera man Santa garnus
Aafno man lai aafai le samjhaune kasaiko gyan le medicine le kei hune hoin aafnai man lai aafule bujhaune ho .
Awesome
Uuuuit
Dharai dukhee banune rog😢
Ma ani yas bat kujareko thiy ra ahile pni bela belama yakura aauxa yasla n aaaunu dinnn K garne
Malai yo video herda Malai ni difresan bhako raxa
Lagvag lakchyan dekhiyeko cha .Khana kati ni Khana man lagdaina khanebela kata vagam jasto huncha plz thullo asa liyera mesej gareki chu guru ji .....
🙏🙏🙏🙏
मलाई रात भरि निद आउदैन जतिसुकै सुत्छु भन्दानि निद्रा नै आउदैन किन न दिन माआउछ मनिस बोलोभनेनि रिस उठ्छ किन किन केगरू लाग्छ सर किन यस्तो भयकोछ मलाई कुनै उपायछ भने मलाई सल्लाह दिनु सर म अहिले पर्देशमा छु यहाँ को हस्पिटल मा त देखाय केही हैन भन्छ के भन्छ थाहा छैन के भयो सर
Nepal ayera tyai sambandi Dr delhawnus
मलाब निदा लागदेन धे रै बष भयो कै गने हुनछ कि हुदैन
Om Shanti Baba🌹🌹🙏🙏
धेरै चित्त बुझो सर हजुर्ले भनेको
Sir plz malai dimag dherai dukne aru ko kura Sunda flim herda kehi felling na aune vaye raxuh yo kasto biramii ho vandeu na sir
म बच्चा देखि नै मान्सिक रोगी रैछु तर आज भर्खर थाहा हुँदै छ म कहिले खुसी हुन नस्केको मान्छे हो म आज सम्म गरेको केही म सफल्त पायन्😭😭😭
Hlo sathi
Depression ho ki,Neparesan= neparne bani......
Yesle tauko dukhauxa ki dukhaudain ?