फूलको माला || Phool Ko Mala || थुङ्गो -11|| Babita Basnet || सम्बन्धहीन सम्बन्धहरु || ACHYUT GHIMIRE
ฝัง
- เผยแพร่เมื่อ 3 ต.ค. 2024
- बुलबुल कम्युनिकेसनको दोस्रो च्यानल SHRUTI SAMBEG मा समकालीन नेपाली कथाहरुको श्रव्य सँगालो (Audio Stories) "फूलको माला" शीर्षकमा हामीले शुरु गरेका छौं । थुङ्गा-थुङ्गा उनेर अघि बढ्दैछौं ।
=================================================================
#फूलको_माला मा यो एघारौं थुङ्गो हो ।
#AchyutGhimireBulbul #PhoolkoMaala #NepaliStories #BulbulCommunication #ShrutiSambeg #Thungo11 #BabitaBasnet
कविका रुपमा सुविख्यात रमेश क्षितिजको कथासंग्रह चाँडै पुस्तकका रुपमा बजारमा आउँदैछ । उहाँको सोही प्रकाशोन्मुख कथासंग्रहभित्रको एउटा कथा "नमस्ते लुम्बिनी" यहाँ अडियोका रुपमा प्रस्तुत गरिएको छ ।
युट्युब च्यानल SHRUTI SAMBEG मा यो श्रव्य संस्करण हामीले लेखकसँगको सहकार्यमा तयार गरेका हौं । तपाईंलाई पनि यो कथा मन पर्यो भने यसको अंशहरु प्रयोग गर्न सक्नुहुनेछ । पूरै अडियो कथा अरुलाई सुनाउनका लागि यसै च्यानलबाट लिंक सेयर गरेर मात्रै दिनुहोला ।
© Bulbul Communication
Any illegal reproduction of this content or registering fraudulently with interactive streaming mechanical royalty collection agency without our consent will result in immediate legal action against concerned person/company.
If you have any queries, feel free to contact us.
Mobile number +977 9851088117
Email: bulbulsahitya@gmail.com
=================================================================
Social media link to contact the reciter Mr. Achyut Ghimire:
/ bulbuleachyut
Social media link to contact the writer Ms. Babita Basnet:
/ babita.basnet.5
==========================================================
Man Xoyoo....
❤❤
❤❤❤
अति हृदय स्पर्सि❤
हार्दिक बधाई तथा शुभकामना !!!
Fulko thungo ta ho Tara sabai Katha dohorieako xa
अब महेश विक्रम शाहका कथा पनि वाचन गर्नुपर्यो सर
background मा बजेको गीत कुन होला कतै link छ भने दिनु न।