Lhasso Fyafulla||Dibash Rai&Doma Sherpa ft.Abhi Lama,Anita Gole||New Tamang Selo Song||Ultra 4k

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 ต.ค. 2024

ความคิดเห็น • 236

  • @AanbhiProduction
    @AanbhiProduction 20 วันที่ผ่านมา +6

    Thank You Everyone Love And Support #Aanbhi_production_Team

  • @DeepakSunar-e6l
    @DeepakSunar-e6l 18 วันที่ผ่านมา +5

    Dami

  • @purana7167
    @purana7167 19 วันที่ผ่านมา +7

    Waao 😮😮daami video selo jwaai❤❤❤❤❤🎉🎉🎉

  • @kalpanaGurung-c6c
    @kalpanaGurung-c6c 19 วันที่ผ่านมา +7

    आहा❤❤❤

  • @JibanTamang-j9t
    @JibanTamang-j9t 19 วันที่ผ่านมา +5

    धेरै मिठो 🎉🎉🎉🎉

  • @HariRai-l8z
    @HariRai-l8z 19 วันที่ผ่านมา +6

    Akdamai ramro x dami

  • @Sumankulung-bc4hw
    @Sumankulung-bc4hw 19 วันที่ผ่านมา +5

    मीठो गित ❤❤❤

  • @lama-real-estate-ktm3813
    @lama-real-estate-ktm3813 18 วันที่ผ่านมา +4

    दामी छ।

  • @sangitarai305
    @sangitarai305 19 วันที่ผ่านมา +5

    साह्रै मिठो तामाङ सेलो 💃💃

  • @purnimakerungofficial9709
    @purnimakerungofficial9709 19 วันที่ผ่านมา +5

    राम्रो गीत बनेको रहेछ बधाई छ slmj परिवारलाई 🙏🙏❤️❤️💐💐

  • @Milankumarjhakri
    @Milankumarjhakri 20 วันที่ผ่านมา +7

    एकदमै मीठो दमदार गीत बनेको छ हार्फिक बधाई 🎉🎉🎉 तथा शुभकामना सम्पुर्ण टिम लागयत SLMJ परिवारलाई !

  • @OnlyU-n7v
    @OnlyU-n7v 20 วันที่ผ่านมา +6

    Congratulations to SLMJ team❤🎉

  • @Santoshdewan12
    @Santoshdewan12 19 วันที่ผ่านมา +5

    आहा एक्दमै मिठो गित गायक गायेका ज्यु हजुर हरुको मिठो आवाज साथै भिडियो पनि धेरै सुन्दर सफलता संगै संगितिक यात्राको लाखौ लाख शुभकामना छ दिवश राई सर डोमा शेर्पा मिस ❤❤❤❤ साथै शब्द कार आदरणीय गजेन्द्र राई दाजु हजुर लाई धेरै धेरै धन्यवाद ❤️🫰👌👌👌🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @SabinaLama-888
    @SabinaLama-888 20 วันที่ผ่านมา +7

    आहा मज्जा आयो नाची नाची सुने हेरे अभिनयहरू एकदम राम्रो झन् गाएकी कोत कूरै नगरौ एकदम उत्कृष्ट एसएलएमजे परिवार लाई बधाई तथा शुभकामना 🎉🎉🎉AMG_परिवार को तर्फबाट❤❤❤❤❤

  • @birusunar1740
    @birusunar1740 19 วันที่ผ่านมา +5

    Congratulations slmj team dammi xa song good job 👍👍👍👍

  • @anitarai7031
    @anitarai7031 19 วันที่ผ่านมา +7

    अब्द संगीत आवाज अभिनय सबै कुरा असुन्दर लाग्ने खालको गीत बनाउनु भएको छ। SLMJ परिवारले यो गीतको अपार सफलताको हार्दिक शुभकामना छ।

  • @reshampurja6996
    @reshampurja6996 20 วันที่ผ่านมา +7

    आहा अत्यन्तै मीठो तामाङ सेलो, मज्जा आयो हेरेर, बधाई छ गायक/गायिका ज्यु, SLMJ परिवार लगायत सम्पूर्ण सर्जक टीमलाई❤️❤️❤️❤️🤸🤸‍♂️💃🕺🌺🌺🌺🌺✌️✌️✌️✌️👌👌👌👌👍️👍️👍️👍️👏👏👌👏

  • @bimlatamang6078
    @bimlatamang6078 18 วันที่ผ่านมา +4

    congratulations SLMJ family

  • @khadakmagar3590
    @khadakmagar3590 19 วันที่ผ่านมา +8

    डोमा शेर्पा मिस दिवश राई सर गजेन्द्र सर सम्पुर्ण SLMJ परिवार लाई हार्दिक बधाइ साथै अपार सफलताको शुभकामना अब यो दशै तिहारमा यही गीतमा नाचिन्छ मज्जाले🤸🤸🤸🤸💃💃💃💃❤️❤️❤️❤️❤️❤️❤️

  • @sarumagar1471
    @sarumagar1471 19 วันที่ผ่านมา +5

    सम्पुर्ण टिमलाइ हार्दिक बधाई तथा शुभकामना 🙏🙏💝 आगामि दिनहरुमा फराकिलो साङ्गीतिक यात्राको कामना 🙏❣️🙏🇳🇵

  • @dhanlimbu5371
    @dhanlimbu5371 19 วันที่ผ่านมา +5

    अत्यन्तै उत्कृष्ट गीत "लास्सो फ्याफुल्ला " गीतको नव गायक गायिका लगायत सम्पुर्ण टिमलाई हार्दिक बधाइ साथै हामी slmj परिवारलाई पनि बधाइ गीतले अपार सफलता पाओस 💖💖💖💖💖💖👌👌👌👌👌👏👏👏👏👏💐💐💐💐💐🙏

  • @bimalasalyan5627
    @bimalasalyan5627 20 วันที่ผ่านมา +8

    बधाई तथा शुभकामना छ SLMJ परिवार लाई🎉🎉🎉🎉🎉

  • @SoNikA_LAmA
    @SoNikA_LAmA 20 วันที่ผ่านมา +8

    ढिलो आयो कडै आयो है SLMJ परिवार ❤❤बधाई छ सबै गीत संगीत लाई सम्मन छ

  • @Wilson.rai20
    @Wilson.rai20 19 วันที่ผ่านมา +6

    सम्पूर्ण ल्हास्यो फ्याफुल्ला टिम र SLMJ परिवारलाई हार्दिक बधाई ।। 🙏🙏🙏

  • @muktibahadur7114
    @muktibahadur7114 19 วันที่ผ่านมา +6

    आहा धेरै मिठो गीत यस गीतको सम्पुर्ण कलाकार ज्यु लगाएत SLMJ परिवारलाई धेरै धेरै संगीतिक यात्राको शुभकामना छ ।

  • @atitagurunga1786
    @atitagurunga1786 19 วันที่ผ่านมา +7

    धेरै मीठो गित्❤️❤️🙏🙏

  • @MankumarLimbu-g4q
    @MankumarLimbu-g4q 19 วันที่ผ่านมา +6

    Wow Nice song बधाई छ हामीलाई

  • @mmsgofficial8484
    @mmsgofficial8484 20 วันที่ผ่านมา +6

    आहा आहा आहा क्या दामी गीत बनेको छ, साह्रै नै रोमान्टिक उमङ्ग भरेको गीत बनेको रहेछ साह्रै नै आनन्द लाग्यो यो होनी त गीत भनेको ❤❤❤❤❤
    सम्पूर्ण कलाकार ज्यूहरु लगायत SLMJ स् परिवार लाई साङ्गीतिक यात्राको हार्दीक मंगलमय शुभ कामना छ, MMSG OFFICIAL 🙏🏻

  • @GorkhaLimbu-h8e
    @GorkhaLimbu-h8e 19 วันที่ผ่านมา +6

    वाओ नचौ नाचौ लाग्ने गित अत्ति मीठो गित हार्दिक बधाई साथै अपार सफलता को कामना गित का सबै इन्टायर टिम प्रती साथै slmj स परिवार प्रति

  • @resmishrestha4095
    @resmishrestha4095 19 วันที่ผ่านมา +5

    Congratulations slmj pariwar BMSG PARIWAR always support you

  • @asgofficial7614
    @asgofficial7614 19 วันที่ผ่านมา +7

    आहा अतिनै मिठो गीत बनेको रहेछ्👏👏👏सम्पुर्णलाई धेरै धेरै बधाई साथै सफलताको सुभकामना👏👏👏

  • @priyatamangofficial6764
    @priyatamangofficial6764 19 วันที่ผ่านมา +6

    ❤❤❤dheraii ramro xa sir miss jhu 🙏🏻🎉🎉🤗🤗💓💓

  • @BJ-Hang-Rai
    @BJ-Hang-Rai 19 วันที่ผ่านมา +7

    Ohhho mero dibash vanjo ko vocal tw kyaa dammi yrr💙💙💙💙💙🦋good luck vanjo🦋

  • @UPMVlogs-ju4gf
    @UPMVlogs-ju4gf 20 วันที่ผ่านมา +7

    साह्रै राम्रो लाग्यो यस्तो अफिसियल भिडियो कमै मात्र देख्न र आनन्द लिन पाइन्छ एकदमै शुभकामना छ SLMJ परिवार लगायत सम्पुर्ण सम्बन्धित जिम्मेवारी टिमलाई पनि।।।

  • @sundarsansar1214
    @sundarsansar1214 19 วันที่ผ่านมา +4

    Gajab xa

  • @Bansghari
    @Bansghari 19 วันที่ผ่านมา +7

    साह्रै मिठो गीत बनेको रहेछ ❤ बधाई तथा शुभकामना छ सम्पुर्ण परिवारमा म NSSS बिमल खेवाछाली सुलभ को तर्फबाट ❤❤

  • @sarumagar1471
    @sarumagar1471 19 วันที่ผ่านมา +5

    आहाँ कति मिठो सेलो गित ❤❤❤

  • @osssyoutubechannel1322
    @osssyoutubechannel1322 20 วันที่ผ่านมา +7

    सम्पुर्ण slmj परिवार लाई साङ्गितिक यात्राको धेरै शुभकामना गीत अत्यन्तै राम्रो बनेको रैछ सारै खुसी लाग्यो।

  • @kalpanaGurung-c6c
    @kalpanaGurung-c6c 19 วันที่ผ่านมา +6

    आहा मिठो ❤❤❤🎉🎉🎉🎉

  • @SitaRumba-q5c
    @SitaRumba-q5c 20 วันที่ผ่านมา +7

    आहा निक्कै उत्कृष्ट मिठो गीत हामी AMN परिवारको तर्फबाट सांगीतिक साहित्यक यात्रामा अग्रिम सफलताको शुभकामना सम्पुर्ण टिमलाई 🎉🎉🎉🎉

  • @Deepakkiratiofficial
    @Deepakkiratiofficial 20 วันที่ผ่านมา +7

    मज्जा आयो 😮😊अत्यन्तै मीठो अनि राम्रो लाग्यो सम्पूर्णमा बधाई तथा शुभकामना 🎉🎉❤

  • @usharai9757
    @usharai9757 20 วันที่ผ่านมา +6

    Wow so sweetness and Congratulations xora❤❤❤

  • @MaheshnyshurTamang
    @MaheshnyshurTamang 20 วันที่ผ่านมา +7

    Wow निकै मीठो शब्द संगित उस्तै राम्रो भिडियो सबै कुरा अत्तिनै राम्रो लाग्यो मलाइत धेरै मन पर्यो हार्दिक बधाई संगै शुभकामना छ सम्पुर्ण टिम लाई 🎉🎉🎉🎉🎉🎉🎉 11:00

  • @topbahadur9162
    @topbahadur9162 19 วันที่ผ่านมา +6

    SLMJ परिवार लाइ साङ्गितिक सफलताको सुभकामना साथै यस गितमा आ आफनो भुमिका निर्वाहा गर्ने सदस्य हरू लाई पनि गित तामाङ सेलो टाइपको रहेछ राम्रो छ

  • @sundarboma7377
    @sundarboma7377 19 วันที่ผ่านมา +5

    Ekdam mitho ra ramro vedio baneko raixa dibash sir doma mis ko voice wow no words to express my appreciation badhai Ani shukamana all intire family SLMJ ❤️🙏❤️

  • @pramodk.thakur9456
    @pramodk.thakur9456 19 วันที่ผ่านมา +5

    Wow very nice excellent singing keep it up voice ka sathai vidio pni atinai dami xa congratulations all team❤❤

  • @khadakmagar3590
    @khadakmagar3590 18 วันที่ผ่านมา +5

    डोमा मिस लाई कति सुहाएको यो गीतको टोन आहा जति सुनेपनी नअघाउनी भो

  • @saragamsangitpariwar9463
    @saragamsangitpariwar9463 20 วันที่ผ่านมา +6

    बधाई तथा अनगिन्ती शुभकामना छ SLMJ स परिवार लगायत सम्पुर्ण कलाकार हरुमा 🎉🎉🎉🎉🎉🎉

  • @singinnepalesegroup7580
    @singinnepalesegroup7580 20 วันที่ผ่านมา +7

    SLMJ परिवारलाई हार्दिक बधाई हामी SING परिवार काे तर्फबाट 🙏

  • @SantamanTamang-kd9nr
    @SantamanTamang-kd9nr 19 วันที่ผ่านมา +7

    बबाल op आगो wow राई र शेर्पा मिलेर तामाङ सेलो गित यति मिटो गाँउनु भयो कि । आज आएर मलाई गर्व फिल लाग्छ म तामाङ हुनुमा❤❤❤❤❤love it

  • @prabinofficial9801
    @prabinofficial9801 19 วันที่ผ่านมา +6

    आहा मिठो गित सार्बजनिक भयो slmj family र ल्हास्सो फ्याफुल्ला स परिवारलाई धेरै बधाई धेरै शुभकामना ।

  • @Nabinrajkirat.officialyo7722
    @Nabinrajkirat.officialyo7722 19 วันที่ผ่านมา +6

    vanja laii badhaii xa haii ta🎉🎉🎉❤❤

  • @dinahthapa9361
    @dinahthapa9361 20 วันที่ผ่านมา +6

    Everything was excellent👌👌 best wishes 👍👍🎉🎉

  • @bishaltmng-e1g
    @bishaltmng-e1g 19 วันที่ผ่านมา +4

    Ekdam ramro baneko rachha geet

  • @IshworDhami-bx3fg
    @IshworDhami-bx3fg 20 วันที่ผ่านมา +6

    आहा निकैनै मीठो गित ❤❤❤

  • @RaiSita-f3x
    @RaiSita-f3x 20 วันที่ผ่านมา +6

    ❤❤❤wow akdami Dan's ning song rexa badhai xa SLMG parwir all Tim ❤❤🎉

  • @niraj_biswo
    @niraj_biswo 20 วันที่ผ่านมา +5

    दामि❤❤

  • @khadakmagar3590
    @khadakmagar3590 18 วันที่ผ่านมา +4

    म जन्मे हुर्केको गाउँ नजिकै तामाङ गाउँ भएको हुँदा सानै देखि सुन्दै आएको तामाङ सेलो साह्रै मनपर्छ

  • @anjanasharma3722
    @anjanasharma3722 19 วันที่ผ่านมา +6

    अाहा अत्यन्तै उत्कृष्ट सब्द अनि मिठो लय को साथ मा अत्यन्तै राम्रो तामाङ सेलो wow सफलताको भारी शुभकामना छ slmj समस्त परिवारलाई हाम्रो blv परिवारको तर्फबाट 🎉🎉🎉🎉❤❤❤❤❤

  • @rizonthakuri
    @rizonthakuri 20 วันที่ผ่านมา +5

    आहा सारै मिठो गीत ❤❤

  • @dabinmewahangrairai4115
    @dabinmewahangrairai4115 19 วันที่ผ่านมา +7

    कति मिठो गीत र म्युजिक भिडियो बनेको रहेछ । SLMJ सम्पुर्ण परिवार र यस गीतका कलाकारहरु सबैजना लाई अग्रिम सफलताको शुभकामना छ ।

  • @prakashthataalOFFICIAL
    @prakashthataalOFFICIAL 20 วันที่ผ่านมา +7

    सारै मन पर्यो लास्सो फ्याफुल्ल गीत SLMJ परिवार लगायत गायक गायिका सम्पुर्ण टिम्लाइ हार्दिक बधाइ साथै अपार सफल्ताको सुभकामना❤❤

  • @sazan-official669
    @sazan-official669 19 วันที่ผ่านมา +6

    Wow
    Nice song jati sune ni sunum suma lagne..slmj fmly hajur haru lai subhakana❤❤❤

  • @सुशीलबजगाइ
    @सुशीलबजगाइ 20 วันที่ผ่านมา +7

    आहा अत्यन्तै सुन्दर तामाङ सेलो गित सग सम्बन्धित सबै जनालाइ म nmg सुशील बजगाइ साथमा समस्थ nmg स परिवारको तर्फबाट शुभकामना गित चर्चाको शिखरमा पुग्ने छ पुगोस सुभकामना

  • @mishamsambahamphe2396
    @mishamsambahamphe2396 19 วันที่ผ่านมา +7

    Mitho ani nachu nachu lagne git hardik badhai ani suvakamana byakta gardaxau ma lagayat mero sampurna AMG pariwar 🙏❣️❣️

  • @laxmitamang1991
    @laxmitamang1991 20 วันที่ผ่านมา +6

    Wow superb dami ❤❤❤

  • @Kamanamusic320
    @Kamanamusic320 20 วันที่ผ่านมา +6

    धेरै नै मिठो गित शब्द संगीत गायकी उत्कृष्ट लाग्यो अनि video पनि सुन्दर छ सम्पुर्ण टिम लाई नै सुभकामना व्यक्त गर्दछौ #kamanamusic #kmg

  • @k.r.svlogs1299
    @k.r.svlogs1299 19 วันที่ผ่านมา +6

    Huge congratulations entire team. Song ekdamai outstanding vayeko reixa.Yes song millions club ma jawas.❤❤

  • @gitalimbu1016
    @gitalimbu1016 20 วันที่ผ่านมา +7

    Wowow yekdamai ramro git baneko rahexa all teem congratulations

  • @bimalalama954
    @bimalalama954 20 วันที่ผ่านมา +6

    ❤ ल्हास्सो फ्याफुल्ला
    आहा मलाइ मन पर्ने जोडि अभि ज्योज्यो र अनिता नाना त्यो माथि बिश्व ज्योज्यो को यति मिठो म्युजिक ले मनमोहक पार्यो है SLMJ परिवार र सम्पूर्ण कलाकार ज्यू हरू लाइ हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछौ है हाम्रो BMSG परिवार बाट ।🙏
    BMSG-SECRETARY Bimala lama 🙏♥️

  • @surajpashi6932
    @surajpashi6932 20 วันที่ผ่านมา +6

    Mitho git suvakamana slmj pariwarlai🎉🎉🎉❤❤

  • @RitikaThulung-y4b
    @RitikaThulung-y4b 19 วันที่ผ่านมา +5

    ❤🎉❤🎉❤

  • @rakeshdinah5633
    @rakeshdinah5633 20 วันที่ผ่านมา +6

    Ekdamai dami lagoh song malai sarai nai maan paroh tamang selo song just wow wow wow

  • @sujan923
    @sujan923 20 วันที่ผ่านมา +5

    Wow very nice selo song ❤❤❤👌👌👌

  • @Sudesnaofficial
    @Sudesnaofficial 20 วันที่ผ่านมา +6

    Wow beautiful song

  • @basanta_music11
    @basanta_music11 19 วันที่ผ่านมา +6

    Congratulations 👏

  • @bipanachamling834
    @bipanachamling834 19 วันที่ผ่านมา +6

    आहा कति राम्रो शब्द सङ्गित रचना गर्नु भएको छ अनि उस्तै सुमधुर सुरमा सुर आवाज रहेकाे सर मिस ज्यू र म्यूजिक भिडियो पनि अति नै राम्रो बनेकाे रहेछ सम्पूर्ण सर्जक कलाकार सर मिस ज्यू म SLMJ family बाट मेराे ब्यक्तिगत तर्फबाट अग्रिम बधाई तथा सफलताको शुभकामना ❤🎉🎉👏🙏🙏

  • @poojasubba2767
    @poojasubba2767 19 วันที่ผ่านมา +6

    Wow wow ekdamai ramro sabdha ani sangit voice testai mitho sir miss jyu haruko aaha kati ramro geet suneko sunekai garnu man lagne ani video ko pani each and everything man paryo malai chai 👏👌👏😊ani dherai dherai subhkamana Dibash Rai sir Doma Sherpa miss jyu hjur harulai n congratulations to the whole entire team 🎉❤🙏🎉❤

  • @minurai9373
    @minurai9373 20 วันที่ผ่านมา +6

    सम्पुर्ण टिम लाई धेरै बधाई ❤🎉🎉यश गित ले सगरमाथा को सिखर चुम्न सफल रहोस यहि सुभ कामना ❤❤🎉🎉

  • @onlyu6827
    @onlyu6827 20 วันที่ผ่านมา +6

    Nice ❤❤

  • @ManTamang-u9f
    @ManTamang-u9f 20 วันที่ผ่านมา +6

    Wowoowowooo...Super & Mind Blowing Amazing Tamang Selo Song ..Dibash Rai SirJyu & Doma Sherpa Miss Jyu....i loved it both of You....Good Luck All SLMJ FAMILY.....🌹🌹🥀🥀🌺🌺🙏🙏

  • @RameshKumar-mx2vy
    @RameshKumar-mx2vy 16 วันที่ผ่านมา +4

    Dherai mitho geet

  • @JunaRai-se5gg
    @JunaRai-se5gg 19 วันที่ผ่านมา +7

    आहा अतिनै मिठो गित यो गितको सम्पूर्ण टिमलाई बधाई तथा धेरै सुभकामना🙏💐

  • @minaniraula4518
    @minaniraula4518 20 วันที่ผ่านมา +5

    Yas geetle dherai dherai saflata paos ❤❤❤❤❤

  • @Purnamagar12345
    @Purnamagar12345 20 วันที่ผ่านมา +7

    Wow wow ल्हास्सो फ्याफुल्ला 🙏🙏 एकदमै मिठो सांगितिक कोसेली गाउँ घरमा डम्फुमा नाचेको याद आयो 👌🫰 गितको अपार सफलताको कामना साथै सबैको मन मुटुमा बस्न सफल रहोस बधाई तथा शुभकामना छ SLMJ whole entire team 🙏🙏

  • @pritigiri7719
    @pritigiri7719 19 วันที่ผ่านมา +5

    Congratulations 🎉🎉🎉 darai ramro xa song 💕💖💖💖💖

  • @खाम्बेकसा_याक्थुङ
    @खाम्बेकसा_याक्थुङ 20 วันที่ผ่านมา +6

    आहा ल्हासो फ्याफुल्ला गित अत्यन्तै उत्कृष्ट शव्द संगीतमा निर्माण भएको रहेछ मनै फिरुङ्ग बनायो नाचौ नाचौ लाग्ने अत्यन्तै राम्रो छ सुन्नमा आनन्द लाफ्यो गायक गायिका लगायत SLMJ स- परिवारलाई साङ्गितिक अपार सफलताको भारी शुभकामना व्यक्त गर्दछौं ।❤❤हामी AMG परिवारको तर्फबाट ❤❤

  • @SaritaBal-cf5ul
    @SaritaBal-cf5ul 20 วันที่ผ่านมา +6

    Wowowowowow❤❤❤❤

  • @yuktarajsunuwar1
    @yuktarajsunuwar1 19 วันที่ผ่านมา +6

    एक्दमै राम्रो लाग्यो हाम्रो सस्थाको लास्सो फ्याफुल्ला गीत ।अत्यन्तै राम्रो सङ्गीत,एरेन्ज अनि लय साथै गायक गायीकाको दमदार गायकी अनि भिडियो मा अभिनय गर्नुहुने सम्पुर्ण कलाकार ज्युहरुको डान्स पनि उत्कृष्ट लाग्यो।गीतको सम्पुर्ण टिमलाइ सफलताको लाखौ लाख सुभकामना ब्यक्त गर्दछौं ।

  • @ranukadhungel
    @ranukadhungel 20 วันที่ผ่านมา +5

    wow dami dami मिठो साेर छ❤❤🎉

  • @thirghisingofficial
    @thirghisingofficial 19 วันที่ผ่านมา +6

    ल्हास्सो फ्याफुल्जि जमन्दा तामाङ सेलो टिमलाइ गित अत्यन्तै मीठो छ शब्द /संगित पनि विश्व दोङ जि को उत्कृष्ट छ गायक Dibash Rai ज्यु र Doma sherpa ज्युले professional Selo singer ले झै सेलो बिटमा रहेर गाउनु भएको बाकि दिनहरुमा अझै यस्तो मौलिक सेलो ह्वाइ अझै गाउनु होला शुभकामना

  • @Shila-rai1
    @Shila-rai1 20 วันที่ผ่านมา +7

    सोचेको भन्दा धेरै नै मिठो गीत साथै उत्तिकै राम्रो music भिडियो अत्यन्तै राम्रो हार्दिक बधाई तथा शुभकामना।🙏💐💐❤️❤️

  • @karmusherpa9648
    @karmusherpa9648 18 วันที่ผ่านมา +4

    Geet suporb xa geet ko sampurna team Lai derai derai badhai tatha subhakamana 🙏🙏💖💖

  • @SKShishirJoJo
    @SKShishirJoJo 19 วันที่ผ่านมา +6

    ❤❤❤❤❤ Kada mero abi dada

  • @indulawati4403
    @indulawati4403 19 วันที่ผ่านมา +4

    मिठाे आवाजमा सजिएको गितलाई संगीत , शब्द र भिडियो पक्ष पनि अत्यन्तै राम्रो बनेको छ। हार्दिक बधाई तथा सफलताको लागि हार्दिक शुभकामना ब्यक्त गर्दछु

  • @ranzeetlama6795
    @ranzeetlama6795 20 วันที่ผ่านมา +7

    Congratulations to all SLMJ Family specially Diwash Ji & Doma Ji ❤🎉
    and Thank You so much for promoting Tamang Selo Music in Line & Nepali music industry ❤

  • @anitagole
    @anitagole 19 วันที่ผ่านมา +5

    Thank you everyone for your love and support love you all ❤🙏

  • @Entertaint-e9o
    @Entertaint-e9o 19 วันที่ผ่านมา +6

    Big congratulations and best wishes 🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @nitulawati686
    @nitulawati686 20 วันที่ผ่านมา +6

    Aaha ekdamai mitho geet hardik badhai tatha safaltako suvakamana SLMJ pariwar lại 🎉🎉❤❤

  • @samdupsherpa6304
    @samdupsherpa6304 19 วันที่ผ่านมา +6

    अ हा कति मीठो स्वोर असत्ते राम्रो मलाइ चै सरै मन परो है😍😍😍😍🙏🙏🙏⭐️⭐️⭐️⭐️⭐️