Hasnalai Otha Khole Karaoke || हाँस्नलाई ओठ खोलें || Male Version || Shishir Yogi

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ก.พ. 2025
  • यस युट्युब च्यानलमा रहेका "कराओके गीतहरु" हामीले नेपाली गीत संगीत क्षेत्र प्रति रुचि राख्ने, सङ्गितप्रेमी मन-मुटुहरुका लागि अपलोड गरेका हौ । त्यसैले जति पनि आदरणिय सर्जक तथा श्रस्टाहरु: गीतकार, संगीतकार, गायक-गायिकाहरु, निर्माता-निर्दशकहरु र प्रोडक्सन कम्पनीहरु हुनुहुन्छ, तपाईंहरुलाई हामी श्रदापूर्वक सम्मान गर्दछौं । यदि हामीले अपलोड गरेका गीतहरु कपीराइट हुनगएमा हृदय देखिनै माफी चाहान्छौ ।
    यस भिडियोमा प्रयोग गरिएका गीतहरूको हामीसँग कुनै अधिकार छैन।
    प्रतिलिपि अधिकार नोट: गीतको मौलिक प्रतिलिपि अधिकार गायक वा सिर्जनाकर्तासँग रहन्छ। सबै अडियो प्रतिलिपि अधिकारहरू सही सर्जक तथा श्रस्टाहरुका सम्पत्ति हुन् र यो भिडियोको सामग्री गैर-व्यावसायिक र गैर-नाफामुखी प्रयोगको लागि मात्र हो।
    नेपाली संगीत प्रेमीहरूले यो सेवा प्रयोग गरे बापत स्वैच्छिक सहयोग गर्न चाहेमा सधैं स्वागत छ।
    PayPal ID :paypal.me/karaokegallerynepal
    Esewa ID: 9860822203
    हामी नेपाली हुनुको नाताले आफ्नो भाषा, गित र संगीतलाई माया,ममता र जगेर्ना गरौ।
    धन्यवाद🙏
    #trending #nepalisong #viral
    ♬♪ Audio Credit🎵
    🎼 गीत- हाँस्नलाई ओठ खोलें
    🎙️ स्वर- शिशिर योगी
    🎙️ फिमेल भर्सन- अन्जु पन्त
    ✍️ शब्द- प्रबेश हमाल
    🎸 सङ्गित- प्रबेश हमाल
    🌐 Original Video Link- • Hasnalai Otha Khole

ความคิดเห็น • 19