Today News 🔴आज ५ गते देशभर | Today nepali news | ajaka mukhya samachar | Sandip Lamichhane News
ฝัง
- เผยแพร่เมื่อ 16 พ.ค. 2024
- Today News 🔴आज ५ गते देशभर | Today nepali news | ajaka mukhya samachar | Sandip Lamichhane News
today nepali news,today nepali news live,today nepali news 24,today nepali samachar,today nepali khabar,today nepali news update,nepali news,nepali news today,nepali news live,nepali news update today,nepali news today live,nepali news today kantipur,nepali news kantipur,aajako news,aajako news nepali,aajako nepali samachar,aajako news kantipur,aajako new news,news nepal,news nepali,news nepal today,news nepal live,news nepali samachar
smart khabar | aajako news nepal | aajako tattato khabar | today news nepal | Taja khabar nepal | aajako samachar | आज को नयाँ समाचार | aajako taja khabar nepali samachar
S U B S C R I B E | S H A R E | C O M M E N T | L I K E
नयाँ सुचना,समाचार,तथा रोचक भिडियो हेर्नका लागी हाम्रो च्यानल Smart Khabar लाई सब्सक्राईभ गर्न नभुल्नुहोला ।
Topic : 1 Smart Khabar
2 aajako news nepal
3 today news nepal
4 aajako khabar
5 आजको समाचार
6 today news nepali live
7 आज को नयाँ समाचार
8 aajako taja khabar nepali samachar
9 aajako tattato khabar
10 आजको खबर
Contact For Business : smartkhabar571@gmail.com
Social Media Link :
Facebook : / smartkhabar10
Instragram :
Twitter :
TH-cam : / @smartkhabar
Copyright Disclaimer- Copyright Disclaimer under section 107 of the Copyright Act of 1976, allowance is made for “fair use” for purposes such as criticism, comment, news reporting, teaching, scholarship, education and research. Fair use is a use permitted by copyright status that might otherwise be infringing.
© कानुनी चेतावनी :
यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाईएमा नेपालको प्रतिलिपि अधिकार अनुसार सम्पुर्ण क्षतिपुर्ति सहित असुल उपर कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. Thanks Viewers
©smartkhabar
सर्कार छोडने हईन पुराना दल्को सम्पति छान्बिन गरे र जेल्मा हाल्नु पर्छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सेरबहादुरको परीबारको पहीला छान बिन हुनु पर्छ
😮2046 पछिका साम्सद तथा मन्त्री हरुसबैको सम्पती छान्बिन हुनुपर्छ।
2036 देखी थुप्रेका ठूला माछा सबै पार्टीहरूका सबै भ्रष्ट कुशाशनी तस्कर र देश बेचुवा नेताहरूलाई जेल ठोकी मुद्दा चलाई कारबाही गर, शर्वस्वहरण गर illegally कमाएको अकुत धन सम्पत्ति। स्वतन्त्र निष्पक्ष निर्वाचित प्रधानमन्त्री निर्वाचन गराऊ।जय नेपाल। 🇳🇵
काङ्ग्रेस का नेताकार्यकर्ता हरुको सम्पती तु छान्बिन गर्नु पर्छ
नेपाली काङ्ग्रेस लाई पनि छानबिन गरिनु पर्छ सेरे र उस्को परिवार र सबै काङ्ग्रेस का नेता सबै लाई छनबिन गर्नु पर्छ ।
Kina narayan kaji hunxa greha manteri hunxa heram na ravi nai hun grehan mantri aba savai lai jail halnu parxa ravi sir be strong
नेपालका नेता भनाउदा हरु खतम छन जसले रामरो काम गरन खोदछ उसैलाई तल झारन खोदछ
गृहमंत्रालय सिडियो कार्यालय जस्तो भएछ !
रबिपनि स्वाति रहेछ।
जनताले बुझीसके।
नेपाली कङग्रेस का लुट नेता देउबाकाे सम्पति कति छान बिन हुनु पर्छ ।
Ho grihamantrima rabinai hunparxa.
काङ्ग्रेस को सम्पत्ति शुद्धीकरण अनुसन्धान गर्नु पर्छ कर छल्ने पनि भएको छ कम्पनी ले अझै बडि कर छल्ने गरेका छन
सम्पति छान्बिन सबै सिर्स नेताहरुको गर्दा राम्रो ।
Regular lahan15 siraha dhodhana
Hunu par xa
छानबिन समिति गठन गर्ने सर्त ररबी लामीछाने बोली सकेपछि कांग्रेसका नेताहरुले बोल्न पाउने सुनिश्चितता हुनुपर्ने।
न
सेरबहादुर देउबा परीबाको सम्पन्ती छानबीन हुनु पर्छ
Grihamantri rasapakai hunu paro
छानबिन सबै नेताहरुको सम्पतीमा हुनुपर्छ। यस्को उस्को किन भन्नुपर्यो?
Rabi ji nadarai file kholnu hola
यी चाेरहरुलाई जन्ताकाे काम गर्न पठायकाे हाे कुर्सिकालागि डल्न हाेइन
हुनै प्रछ देउवा माथि छानबिन हुनैप्रछ
Ravi ko ra parchanda ko pani sampati chanbin hunu parxa
शेरे चाेरकाे सम्पती छानबिन हुनुपर्छ
Jaya Rabi sir ❤❤❤❤❤we all the time with Rabi sir
सबै गगनको चाल हो महिलाहरुलाइ किनेर आवाज निकाल्न पठाको देखियो यो गगनेले ठुलो घोटाला पक्का गरेको छ र रबिले पत्तालाउछ भनेर रबिलाइ खनेको हो
Deuwako sampatti cghanabina hos
Yes
Kailali
सेरे देउबा र काग्रेस सबैइनेता छानबिनहुनो जरोरिहो राजाबादी पनि अइलबिकीयकाहुन
Sereko pariwar sabaiko sampati xaanbin hunuparxa
Hunu parchh
Regular nepalgunj
Ho serbhadur mathi chan bin grnu par xa
Kankrej ko xanbin hunu par xa
सबै को फाईल खोल्नु पछ
😊Bargat n. P.
छन्बिन गर्नु पर्यो
पर्छ
Kangress party KO sampati xanbin hoss
Rabi sir yo chor kangresh haru ko sampati xanbin garnuhos
Sabaiko sampati chanpi hunupar6
जन्ता हैन रबि जि का आफ्नो कारेकरता भेटना आएका हुन भनुभुलेर र एस्तो बोलेको हो कि कसो हो भाइ हरु🎉🎉🎉
एउटा पार्टी का नेताहरुको मात्रै छानबिन गर्नु भन्दा सम्पुर्ण पार्टी को सम्पत्ति को छानबिन गर्दा बदलाकोराजनिती भन्न कसैले सक्तैन हेराै रबि बदला काे भावना मा लाग्नु हुन्न जस्तो लाग्छ।
रा प्र पा पनि झुठो सारामा टासिनु दुखद हो
Rabigee fast chanbin gara sabi tapi saga aaunachan🔔🔔🏃🏃🏃🏃
Deuba pariwarko sampati canbin hunuparca
Kangres hatau desh bachau
काग्रेरेसका सबै पुराना नेताको सम्पती सबै छानबिनहोस
June parch
नचिनेर साडी तानेको हो
sansad.ma.ratewleehalnvayn
Sabi purana neta ko sapti chanaben hunupar6
महिलाले महिलालाई बलतकार गर्न खाेजेकाे हाे
नेपाली कांग्रेसका नेता हरूको छानबिन हुनुपर्ने
chanbin shabiko hunu parcha
Parxa
नेपालका बामेहरु नै डाका भएर यस्तो अबस्था आएको हो सबै एक हुने हो भने काङ्ग्रेस त भुसुना धपाउने १००% हुन्छ !!
सहकारी संस्था मा घोटाला भयो भनेर छानवीन् हुनुपर्छ भन्ने देशको सम्पती घोटाला भएको मा भने नहुनु पर्ने यो कस्तो कानुनी प्रक्रिय हो?
रबि जेल कसरी जानछन पहिला रारजुकाे हुनु परछ
Regular
सेरे अार्जु अनि छाेराे काे छानबिन हुनुपर्छ
साडी तानेले पछि लिङ्ग तान सकछन यी सँसद हाेइनन बेशेया हुन
Griha mantriko aadhikar ko prayog kina nagareko?
Halo 84 aaudina
Chanbin garnuparxa set bd and arju Rana ra chora ko hunuparxa
चिलायेर कनाईदियेकोहोला
Aru bhanda ni yo thulo machha bhanne haru la nager band gari kina kojnu sakdina kosai ko pawar xina jasto xa
सम्पति छानबिन गर्नुपर्छ ।
33 kilo sun payar hola
काङ्ग्रेसका नेता मात्र किन एमाले र माओबादी नेता पनि भ्रष्ट छन
Hunu parxa sherbdr deuba aarju deuba aama xora ko samet nispaksha xan bin garnu parxa banki congress neta ra annaya dalka neta ta tesai thaunma aaune
Dekhinxa la
Sabailicetanabhaya
Om
👏🙏❤️🧡💛❤️💖
Sahakari apradhi haru lai Palne sarkar purana Neta haru le samet karbahi garnu parda chha.
छोडनु हुन्नहै कसैलाई रबिजि
yo samachar neta jee haru ko sunda sunda wak lagisakyo arko bybstha le matra desh chalcha
शेरबहादुर मात्रहैन शिङ्गो काङ्रेस कै छानबिन हुनुपर्दछ
रसपार ए माले एउटैपाटो भए हुनछ
कागसकोपनीछनबीनहुनुपछ
सेरेको परिवारको सम्पति छानबिन गर्नेेपरऽछ ।
रवि लामिछानेको सचिवालय बाट संचालित मिडिया होकि के हो यो मिडिया र यो पत्रकार ?
Ilam
Kongres parti vittra sabaiko sampati ra vrastachar KO chhanbin hunuparchha
कपोल कल्पित खबरमा बरबराउन लाज मान्नु पर्ने होईन र (?)
छानबिन हुनुपर्छ
लात देउ अब छबीसलाइ
शेरबहादुरकाे परिबारकाे सम्पति छामिन हुनपर्छ ।
शाम्सद ले नै बलत्कार गरे भन्न बेर छैन।काङ्ग्रेसको सम्पत्ति छानबिन हुनुपर्छ ।के एउटै परिबार मा यतिधेरै सम्पती काहा बाट आयो त।आर्जु राणालाई यति धेरै सम्पत्ती किन चाहीयो।बाण फाण गर।
लेबुल लागेकाहरुको सबैको अनियमित ढँगले कमायको सम्पतिको छानविन गर्नु पर्छ।
सहकारी ठगले के राम्रो काम गर्छ।
चाडो सेर ब.को सम्पती छान्बिन गरीनु परो १०० अरब को जग्गा कसरी भयो?
काङ्ग्रेस , एमाले लगायतका फाएल खोल्नु पर्छ ।
Xanmin hunuprxa kagrasko
Chanbin hunu jaruri cha
रबिको मिडिया रहेछ है यो
Nepali kanggresha ka sabai ko chhanabina garnai parchha.
छनबिन तु गर्नु परो काङ्ग्रेस चोर हरुको
Corruption ma badnaam Congress, UML Amalay, Maobdi kendra, UML.Samajbadi, Sampurna Maobadi sabai badnam Leaders ka akut sampati Ex judge ko fully karwahi garnay right samet ko chanbin and kaarwahi aayog gathan garnu parcha ra yi sabai 30 years sattako maatma garayka loot karwahi gari jail haalnu parch. Jay Nepal.
अरुकोटाउमा जुम्रा छकि भनेर खोज्नेआफ्नो टाउकोमाभैसिउफारि सबैको आँखा छोप्नेसेरेको वाइफ र सन लगायत सम्पुर्णचोर काङ्रेस रसबै नेताकोसम्पती तथाभर्ष्टचारको छानमिन हुनै पर्छ ।
Sabai samsad haru ko sampati chanbin hunu pareiyo