रबि, छबि र सहकारी ठग जिबी राईबारे वकिल स्वागत नेपालको फरक तर्क : यस्तो सत्य-तथ्य || swagat nepal ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 23 ต.ค. 2024

ความคิดเห็น • 50

  • @tabineshhtc
    @tabineshhtc 10 ชั่วโมงที่ผ่านมา +9

    नेपाली कांग्रेस र एमालेजस्तो पार्टी, कान्तिपुर जस्तो मिडिया,
    भारत जस्तो छिमेकी, कमिसन खोर पत्रकारिता ,
    ऋषि धमला जस्तो पत्रुकार हुनु नै नेपालको
    लागी दुर्भाग्य हो.

  • @manishhthapa
    @manishhthapa 4 ชั่วโมงที่ผ่านมา +1

    स्वागत सर ले भन्नुभयको कुरा मलाई यकदमै सहि लाघ्छ👍️👍️

  • @Delje960
    @Delje960 4 ชั่วโมงที่ผ่านมา +1

    १००% सहि

  • @JayaprakashMalla-l8b
    @JayaprakashMalla-l8b 2 ชั่วโมงที่ผ่านมา

    Right bahas nepal ji ❤❤🎉🎉

  • @RajanNepali-go1fc
    @RajanNepali-go1fc 10 ชั่วโมงที่ผ่านมา +2

    Right 👍

  • @user-ev8qu8vf2u
    @user-ev8qu8vf2u 2 ชั่วโมงที่ผ่านมา

    वरिष्ठ अधिवत्ता स्वागत नेपाल सरको सहि र यथार्थ विश्लेषण। राष्ट्रिय सहकारी ठग पार्टीको निलम्वित सभापतीले आफ्ना अराजक भिड् उफारेर किन यसरी रोईला गरिरहेका छन् हौ 😢

  • @jitendrakumarkarn9748
    @jitendrakumarkarn9748 9 ชั่วโมงที่ผ่านมา +2

    satya r sahi bishleshan garnu vayeko ma dhanyabad x ..

  • @झोलेकोदुश्मन
    @झोलेकोदुश्मन 10 ชั่วโมงที่ผ่านมา +4

    स्वागत जी विश्वासिलो विश्लेषक वनुस

    • @shyamgautam410
      @shyamgautam410 9 ชั่วโมงที่ผ่านมา +1

      यो मान्छे ले भारतिय दूतावास को चारा खाएर अरुउपर लान्छना थोपर्ने हर्कत बन्द गर्नुपर्छ।

    • @Phoenixworld17
      @Phoenixworld17 4 ชั่วโมงที่ผ่านมา

      ​@@shyamgautam410swagatnepal le khadaina katai bata
      Baru tah chai raw ko agent jasto laacha malai 😂😂

  • @sumanakharel5767
    @sumanakharel5767 7 ชั่วโมงที่ผ่านมา +1

    खराब तर्क दिएर भाड्नेकाम यी वकिलले नि गर्दा रहेछन् ,काम छैन रबिकाे रिस रहेछ , चुनाब लडेर देश बनाउ त ल हेराैत , हावा ।

  • @MangalMangalbegha
    @MangalMangalbegha 2 ชั่วโมงที่ผ่านมา

    Right

  • @krishnaghimire9737
    @krishnaghimire9737 10 ชั่วโมงที่ผ่านมา +2

    मान्छेले धेरै मान्छे को प्रमाण ल्याइसक्यो सार्बजनिक गरि सक्यो तर खै कहिँ केही लछारपाटो लगाएको,कुन के खालको बिज्ञता हो कुन्नि

  • @limbuball3294
    @limbuball3294 9 ชั่วโมงที่ผ่านมา

    Good analysis 🙏

  • @parvakarthapa3673
    @parvakarthapa3673 2 ชั่วโมงที่ผ่านมา

    रा.स.पा सरकारमा गएर काम गरेअनुसार उनीहरूलाई मूल्याङ्कन गर्नु उचित हुन्छ। नेपाल अहिले एकदमै विकराल अवस्थामा छ तसर्थ नयाँ पार्टीको अत्यन्तै जरूरी छ। त्यसो भएको हुनाले रा.स.पा लाई एक चोटी पालो दिएर हेर्नैपर्ने हुन्छ। त्यो हो ८४ को भोट। जय घण्टी, जय नेपाल।

  • @NirajGhale10
    @NirajGhale10 5 ชั่วโมงที่ผ่านมา

    dherai kura bujera matra bolnu hunxa hjr khusi lagyo

  • @indrapaudel2779
    @indrapaudel2779 4 ชั่วโมงที่ผ่านมา

    यो न्याय मूर्ति भनाउँदो अर्ध कुन ग्रहबाट आयको रहेछ? यसका गुरु को रहेछन?

  • @tashisherpa1017
    @tashisherpa1017 ชั่วโมงที่ผ่านมา

    You right brother…Rabi is not clean… I am from New York

  • @tikalimbu1229
    @tikalimbu1229 9 ชั่วโมงที่ผ่านมา +1

    तिमी बुद्धि मानी मूर्ख मा एक रहेछौ हौ नेपाल

  • @madankarki2964
    @madankarki2964 7 ชั่วโมงที่ผ่านมา

    प्रमाण तपाईँको हातमा होइन स्वागत नेपालज्यू त्यो सब नेपाली जनताले बुझिसकेका छन्। कुन चाहिँ भ्रष्टाचारी र कुन चाहिँ राम्रो व्यक्ति हो भनेर तपाईंले सिकाउनु पर्दैन

  • @bimochanadhikari1419
    @bimochanadhikari1419 10 ชั่วโมงที่ผ่านมา +1

    🙏🙏

  • @DevRaj-iu2qh
    @DevRaj-iu2qh 8 ชั่วโมงที่ผ่านมา +1

    याे स्वागत नेपाल ले एलन मक्स लाई पनी पछी पर्नि भयाे यले भन्न खोजेको आफु भन्दा बुद्दिमानी मान्छे याे संसारमा कोही छैन भन्न खोजेको होला

  • @vijaythapa1653
    @vijaythapa1653 4 ชั่วโมงที่ผ่านมา

    यो नंया खोल ओढेको काङ्ग्रेस र एमाले बाट भत्ता खाएर परिचालित नया युवा नया वकिल

  • @manishhthapa
    @manishhthapa 4 ชั่วโมงที่ผ่านมา

    स्वागत सर नमस्कार हजुर को काम को कदर गर्दै तपाईं को आवसेक्ता परेको हुदा तपाईको नम्बर पाउनपाय आभारी हुनेथिय🙏🙏

  • @NetraThapa-rv9nd
    @NetraThapa-rv9nd 8 ชั่วโมงที่ผ่านมา

    रवि हिजो आफैले भाका हुन
    सहकारी ठगी थुप्रै छन् मेरो कहीँकतै संलगन्ता छैन सुरुवात पैले मैबाट होस ठहरिए सहन्छु जिन्दगी भर राजनीति बात सन्यास लिन्छु भनेर

  • @Alishabhattarai23
    @Alishabhattarai23 8 ชั่วโมงที่ผ่านมา

    एकजना नेता छानबिनको क्रममा जेल के गएका थिए।
    पुरै सिङ्गो पार्टीका बुद्धिजीवी भनिएका नेताहरू पार्टीका कार्यकर्ता देखि लिएर सबै झोलेहरू सडकमा पो देखिन्छन्!!
    सांसद जस्तो महत्त्वपूर्ण जिम्मेवारीमा रहँदारहँदै सडकमा मेरो नेता छोड्दे भन्दै भाषण गर्दै हिँड्दै गर्दा कति सुहाको

  • @krishnaghimire9737
    @krishnaghimire9737 10 ชั่วโมงที่ผ่านมา +2

    आफैले पार्टी खोल्दा कहिँ कसैले नपत्याएपछि यसैगरी मिडिया चार्दैछ्न,के गर्नु पापी पेट पाल्नै पार्‍यो

    • @Phoenixworld17
      @Phoenixworld17 4 ชั่วโมงที่ผ่านมา

      Hawa kura nagar jholay 😂😂😂

  • @ghimerey6287
    @ghimerey6287 10 ชั่วโมงที่ผ่านมา

    चुनाव हारेर ओली पकाउदै बरीष्ठ सर l

  • @rajdev0018
    @rajdev0018 10 ชั่วโมงที่ผ่านมา

    सहकारीको pidit le पैसा पाउनुपर्छ chabi rabi g b 3:19
    थुनेर बसेको xa sarkar

  • @babaop5224
    @babaop5224 10 ชั่วโมงที่ผ่านมา +1

    होइन कति यो खाते स्वागत नेपाल लाई फेरि interview लिन्छौ

  • @ramchandradotel2182
    @ramchandradotel2182 3 ชั่วโมงที่ผ่านมา

    Swagat. G. Salut xa. Hajur. Laai. Hajur. Rastbadi nepali Janta ko. Man ko. Satte. Kura bolnu bhayeko. Xa. !!! Ho. Yo. Lut tantra jogaunu. Le. Spsta. Hunxa. Rabi Naya botal ko purano madira. Jasto. Ho. Desh Ra Janata. Feri thagiyeka. Xan. !!!!!

  • @babaop5224
    @babaop5224 10 ชั่วโมงที่ผ่านมา +2

    होइन भाई तिमीले interview ma aru Manche napayer khali यस्तै यस्ता खाल का मान्छे मतै पाउछौ

    • @Phoenixworld17
      @Phoenixworld17 4 ชั่วโมงที่ผ่านมา

      Ramro.manche ko interview lida talai kina tauko dukhyo jholay 😂😂😂

  • @bhimsapkota2900
    @bhimsapkota2900 8 ชั่วโมงที่ผ่านมา +1

    Hawa kuro gargai 6au swagat je

  • @tarastar309
    @tarastar309 10 ชั่วโมงที่ผ่านมา

    Swagat Nepal, I love it and support it. But Rabi also pure and 100 %

  • @egallerynepal8352
    @egallerynepal8352 9 ชั่วโมงที่ผ่านมา

    आरिसे डाम्नो😂😂

  • @radhakhanal5218
    @radhakhanal5218 2 ชั่วโมงที่ผ่านมา

    Yo khate emale congresko vatuwa ho khali rabiko birodhi ho yesko anuhar ni dekhana man lagdaina

  • @rameshkuikel9398
    @rameshkuikel9398 9 ชั่วโมงที่ผ่านมา

    roshani gurung tesaile nacchuteko hola hain ?

  • @ApsaraGautam-v8b
    @ApsaraGautam-v8b 3 ชั่วโมงที่ผ่านมา

    Rip kukur vuka

  • @bishallamaghalan8059
    @bishallamaghalan8059 2 ชั่วโมงที่ผ่านมา

    Ta rc khate purai parichaalit lagi parya xass haina suru dekhi thukka mg dahade hru