मलाई अचम्म लाग्छ गीत संगीत प्रेमी मित्रहरूले यस्तो राम्रो रियालिटी शो ल्याउने संस्थालाई जथाभावी गाली गलोज गरेको देख्दा, कोच हरुलाई गर्दा कार्यक्रमका फर्म्याट अनुसार बेस्ट अफ द बेस्ट गाउने सबै कन्टेष्टेनहरु बाट केही सम्भावना बोकेका कलाकारहरुलाई छानेर जनता यानेकी दर्शक श्रोताले साथमा कसलाई अगाडी बढाउने भन्ने अधिकार दिइसके पछि जसलाई भोट धेरै आउँछ उही अगाडी बढ्छ छर्लङ्गै छ त अनि पैसाको खेल रे.? वाहियात आरोप लगाउनु किन संस्थाले पैशा लिन्छ भनेर भोट गर्न पैसा चाहिन्छ कन्टेष्टेनको लागि हुने मन् पराउनेले भोट गर्छन् क्याम्पेन चलाउँछन् आफ्नो रोजाइको कण्टेष्टेन् जिताउँछन् त्यसमा संस्थाको के दोष the voice of Nepal team लाई दोष दिन मुनाशिप हुन्न सकरात्मक सोचौं। 🙏🙏🙏🙏
अलिक अभिभावकहरुलाई लाज पनी लाग्नु पर्ने हो आफ्नो छोरा छोरी को क्षमता कती छ त्यो पनी बुझ्नु पर्ने हो यसरी पैसा फालेर पाएको सफलताले दीर्घकालमा त उपज पनी नकरात्मक मै दिन्छ योग्य भएर र संघर्ष गरेर सफलता पाउनु र पैसा पेलेर सफलता पाउनुमा सागर सगरको फरक छ यसो सम्झिदा लाज लाग्नु पर्ने तिमीहरुले जस्तो गरेर प्रतिभावान बाहिरिरहेको छ पैसा ले कती दिन हो छोरा छोरीलाई संघर्ष दुख मेहनत गर्न सिकाउने हो नाकी हरेक कुरा पैसाले किनेर दिने आयोजकले एक Gmail 1 भोट एक फेसबुक १ भोट १ फोन नम्बर १ भोटको ब्याबस्था गरेको शो छ भने ८५% हकदार अगाडि बढ्न सक्छ यसमा त अपराधी भ्रष्टाचारी शोसकीको छोरा छोरी मात्र अगाडि बढ्न सक्छ क्षमतावान गरिबको छोरा छोरी सधै पछी । बिचरा परिस्नाको के दोष आफुले त खुबै सबैभन्दा राम्रो गाएर यहाँ सम्म पुगे लाग्दो हो कति फुरुकै भएको आमा बुवा ले करोडौ रुपैयाँ खर्च गरेर दिएको ढाडसले भुत्राको केही खुल्क्यानेवाला छैन भबिष्यमा हेरौला

तर जस्ले जे भनेपनि पैसा हो पैसा।नत्र भोईस टिम ले अस्ति सुक्रबार गर्नु पर्ने हैन।कम पैसा भोट भएपछि बडाका हुन यि बिचारा सोझा नेपालि जनता बिस्वकै सोझा जनता नेपालि
जे सुकै भन यो सालको voice kids मा राम्राहरु जति सबै out भए। voting को नकारात्मक असर।
Agreed. Biggest example: Binamra Subedi
Voting ko नकारात्मक असर होइन , baru 1 jana le 1000 vote kinna sakne system vayeko le yo chai bad ho. 1 Person 1 vote hunu parne ho
❤️❤️❤️ parishana best of luck💖
Shirsti Lama 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
best of luck parishna
Rijan ❤❤ for vote
मलाई अचम्म लाग्छ गीत संगीत प्रेमी मित्रहरूले यस्तो राम्रो रियालिटी शो ल्याउने संस्थालाई जथाभावी गाली गलोज गरेको देख्दा, कोच हरुलाई गर्दा कार्यक्रमका फर्म्याट अनुसार बेस्ट अफ द बेस्ट गाउने सबै कन्टेष्टेनहरु बाट केही सम्भावना बोकेका कलाकारहरुलाई छानेर जनता यानेकी दर्शक श्रोताले साथमा कसलाई अगाडी बढाउने भन्ने अधिकार दिइसके पछि जसलाई भोट धेरै आउँछ उही अगाडी बढ्छ छर्लङ्गै छ त अनि पैसाको खेल रे.? वाहियात आरोप लगाउनु किन संस्थाले पैशा लिन्छ भनेर भोट गर्न पैसा चाहिन्छ कन्टेष्टेनको लागि हुने मन् पराउनेले भोट गर्छन् क्याम्पेन चलाउँछन् आफ्नो रोजाइको कण्टेष्टेन् जिताउँछन् त्यसमा संस्थाको के दोष the voice of Nepal team लाई दोष दिन मुनाशिप हुन्न सकरात्मक सोचौं। 🙏🙏🙏🙏
अलिक अभिभावकहरुलाई लाज पनी लाग्नु पर्ने हो आफ्नो छोरा छोरी को क्षमता कती छ त्यो पनी बुझ्नु पर्ने हो यसरी पैसा फालेर पाएको सफलताले दीर्घकालमा त उपज पनी नकरात्मक मै दिन्छ योग्य भएर र संघर्ष गरेर सफलता पाउनु र पैसा पेलेर सफलता पाउनुमा सागर सगरको फरक छ यसो सम्झिदा लाज लाग्नु पर्ने तिमीहरुले जस्तो गरेर प्रतिभावान बाहिरिरहेको छ पैसा ले कती दिन हो छोरा छोरीलाई संघर्ष दुख मेहनत गर्न सिकाउने हो नाकी हरेक कुरा पैसाले किनेर दिने आयोजकले एक Gmail 1 भोट एक फेसबुक १ भोट १ फोन नम्बर १ भोटको ब्याबस्था गरेको शो छ भने ८५% हकदार अगाडि बढ्न सक्छ यसमा त अपराधी भ्रष्टाचारी शोसकीको छोरा छोरी मात्र अगाडि बढ्न सक्छ क्षमतावान गरिबको छोरा छोरी सधै पछी । बिचरा परिस्नाको के दोष आफुले त खुबै सबैभन्दा राम्रो गाएर यहाँ सम्म पुगे लाग्दो हो कति फुरुकै भएको आमा बुवा ले करोडौ रुपैयाँ खर्च गरेर दिएको ढाडसले भुत्राको केही खुल्क्यानेवाला छैन भबिष्यमा हेरौला
राम्रो राम्रो talent थियो सुशान सग तर सुशानले तेति राम्रो mentor garna सग्दैन रैछ
प्रमोद को राम्रो❤
best of luck🎉🎉
अलिक अभिभावकहरुलाई लाज पनी लाग्नु पर्ने हो आफ्नो छोरा छोरी को क्षमता कती छ त्यो पनी बुझ्नु पर्ने हो यसरी पैसा फालेर पाएको सफलताले दीर्घकालमा त उपज पनी नकरात्मक मै दिन्छ योग्य भएर र संघर्ष गरेर सफलता पाउनु र पैसा पेलेर सफलता पाउनुमा सागर सगरको फरक छ यसो सम्झिदा लाज लाग्नु पर्ने तिमीहरुले जस्तो गरेर प्रतिभावान बाहिरिरहेको छ पैसा ले कती दिन हो छोरा छोरीलाई संघर्ष दुख मेहनत गर्न सिकाउने हो नाकी हरेक कुरा पैसाले किनेर दिने आयोजकले एक Gmail 1 भोट एक फेसबुक १ भोट १ फोन नम्बर १ भोटको ब्याबस्था गरेको शो छ भने ८५% हकदार अगाडि बढ्न सक्छ यसमा त अपराधी भ्रष्टाचारी शोसकीको छोरा छोरी मात्र अगाडि बढ्न सक्छ क्षमतावान गरिबको छोरा छोरी सधै पछी । बिचरा परिस्नाको के दोष आफुले त खुबै सबैभन्दा राम्रो गाएर यहाँ सम्म पुगे लाग्दो हो कति फुरुकै भएको आमा बुवा ले करोडौ रुपैयाँ खर्च गरेर दिएको ढाडसले भुत्राको केही खुल्क्यानेवाला छैन भबिष्यमा हेरौला
Best of luck 😮😊
❤
तर जस्ले जे भनेपनि पैसा हो पैसा।नत्र भोईस टिम ले अस्ति सुक्रबार गर्नु पर्ने हैन।कम पैसा भोट भएपछि बडाका हुन यि बिचारा सोझा नेपालि जनता बिस्वकै सोझा जनता नेपालि
राम्रो जति आउट भैगयो के भोट गर्नु,,,अब
❤❤❤❤
Sara Rai 💔
Vote for Rijan
no
राम्रो राम्रो लाई आउट ग-यो बाहुन क्षेत्री हरु लाई मात्र नाटकिय ढङ्गले अगाडि बढाउने यो कस्तो शो हो ।। बाहुन क्षेत्री हरु को शो ? थुक्क मेरो देश
सुशान्त मात्रै हेर्नलायक छ यो शो मा !
नत्र त बाल्😖
Neharika parishna
अनि याे त गायन रियालिटि साे हाेइन र सुसान्त जि..??कि डान्स वाक र डिसिप्लिनकाे प्रतिस्धा हाे??पैसा
म पनी धेराई मेहनत गरी video बनाऊँछु तर कसैले नी हेरदाइन😢❤😭🥹🥹
Paisa tirera ya samma aka hun yeni haru talent ta out hune haru the
Ghanto Aaja geet audainaki k ho
❤❤