३ हजार बट्टाई पाले, मासिक १ लाख कमाउन विदेश जानु पर्दैन || Battai farming in nepal ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 ม.ค. 2025

ความคิดเห็น • 13

  • @limbutikaram
    @limbutikaram ปีที่แล้ว

    Congrats Tika. Dai , pragatiko lagi ,keep going all the best .

  • @chari8951
    @chari8951 2 ปีที่แล้ว +3

    मेरो साथी ले पनि कुखुरा पालन गरे को थियो घाटा गएर छोड्नु पर्यो ।। कुखुरा को दाना वा चारो धेरै मङ्गो छ अरे ।। आफै दाना चारो बनाउन सके मात्र केही फाइदा हुन सक्छ भन्छन ।।

  • @PabitraRai-i5d
    @PabitraRai-i5d 5 หลายเดือนก่อน

    Jannu khatnu saknu parxha poisa afno desai xha hajur haru 👌

  • @kingideas987
    @kingideas987 2 ปีที่แล้ว

    100%sahi kura xa tika dai ko sab kura.
    ma pani battai palak nai ho market nabhai pale dubnay ta confirm nai xa

  • @bipulchhetri9921
    @bipulchhetri9921 2 ปีที่แล้ว

    Good job

  • @himmagar9099
    @himmagar9099 2 ปีที่แล้ว

    हुन त हो म पनि यौत फम खोलेर नेपाल मै काम गर्न चाहान्छु तर पैसा छैन गारो छ तेहि भयर 1लाखतिरेर मासिक 25हजार कमाउन जानू पर्छ केगर्नु 1लाखले ब्याबसाए गर्न सकिँदैन 😭😭😭😭😭

  • @nudrajbhandari8882
    @nudrajbhandari8882 ปีที่แล้ว

    Becna चाहिँ कहा लाने

  • @Aarush692
    @Aarush692 ปีที่แล้ว

    Malai batai ko challa chahiyo

  • @janakbudhamagar2015
    @janakbudhamagar2015 2 ปีที่แล้ว +1

    बट्टाई पालेर पैसा कमाउछु बन्नु हावा कुरा हो, गर्मीमा अन्डा दिन्छ नबिकने समस्य जाडोमा अन्डाको माग आउँछ अन्डा नै दिदैन?

    • @madhukc2633
      @madhukc2633 ปีที่แล้ว

      Sahi kura garnu bho sir

  • @binamkumarlama4655
    @binamkumarlama4655 2 ปีที่แล้ว

    पालेर के गर्नु बजार पाउदैन पाल्ने रहर त छ नि

  • @markhenry5046
    @markhenry5046 2 ปีที่แล้ว

    Hawa ko kura ....ysto income hudiana

  • @ranjema703
    @ranjema703 2 ปีที่แล้ว

    काम दिदैन हो बिक्दैन