नमस्कार मेरा गित संगीत प्रेमी भगवान हरु प्रती नमन... मेरा गित सङ्गीत मा तडक भडक नखोज्नुस है म जस्तै साधारण हुन्छ हाम्रो तापाई मेरो कथा बुनिएका हुन्छ धेरै कुरा को कमि हुदा हुँदै पनि तपाईं हरु सङ्ग जोडिएने एउटा बाहाना स्वरुप आउने गर्छु मलाइ माया गर्ने सबै ले कमेन्ट शेयर गर्न नबिर्सनु है
मेरो पछिल्लो समय को मन पर्ने आवाज अनि मौलिक वास्तविक लोक गित सागर बिरही को हो,करिब ३० वटा गित त डाउनलोड गर्याछु,सारङ्गी मा अभ्यास पनि सागर बिरही कै एकल गित हरु मा गर्ने गर्छु।

Times to finish xa Khim chancery song
🙏🙏✍️✍️❤️❤️👌👌🌹🌹Aahha sir super karod
आहा अती मीठो मनै छुनि धुन तेसैमा झन मीठो मार्मिक गित ❤❤❤❤
सारै मन छोयो❤❤
❤❤❤❤कति मिठो गीत बधाई धेरै धेरै भाई आशिर्वाद भाई
Wow sarai man paryo sampurna teamlai Hardik dhanyabad Ani bishes gari sagar jyu lai❤❤
सारै मिठो लाग्यो हजुर
नमस्कार सगर जि तपाई को गित धेरै मनपर्छ ❤❤यो गित असोज तिरै टिकटक मा आयको थियो राम्रो छ
🙏🙏आहा आहा सर म यस्मा tiktok बनाउ छु ल सर म किसान गोर्खाली सर पहिला पनि धेरै सुने गित हो मैले हजुर को यो गित❤❤❤❤❤❤🙏🙏
हाम्रो घिरिङ ले यति राम्रो प्रतिभा जन्माएको छ। धेरै धेरै सम्मान छ सागर दाई हजुर प्रति तर के गर्नु स्थानीय सरकार ले आज सम्म चिन्न सकेको छैन
मेरो पछिल्लो समय को मन पर्ने आवाज अनि मौलिक वास्तविक लोक गित सागर बिरही को हो,करिब ३० वटा गित त डाउनलोड गर्याछु,सारङ्गी मा अभ्यास पनि सागर बिरही कै एकल गित हरु मा गर्ने गर्छु।
के पयोर पर्देसी धनैमा, ज्यानलाइ दुख पिडा छ मनैमा।जति सुनछु झन तेति रुन्छु, आकासको चरिझै मन हुन्छु।😢😪😭😭
सारै मार्मिक गित हुन्छन् हजुरका हरेक 👌🙏😍
सागर सर र म टिकटकमा गाउनि भन्दा भन्दै तेतिकै भो😢
अतिं मार्मिक प्रस्तुति धन्यवाद
Namaste❤️🙏❤️hero hajur
Miss you so much😍💞❤️🤗💘
Ati sunder soor sagar ji dil ma choyo nice song
Sagar sirka sabay geet haru man xune khalka hune garxan safltale sikhar chumos..uchha samman xa.🙏🙏🙏✍️✍️🌹🌹❤️❤️🇳🇵🇳🇵
मर्मस्पर्शी लोक गित
हजुरको गिता धेरै राम्रो लाग्छ मलाई त❤❤❤❤
Nice soong nice voice sir safaltako lagi suvakamana 🙏❤️🙏🙏♥️🙏💗💖💗🙏💗
Dherai धेरै धन्यबाद हजुर लाई मिठो कमेन्ट गरि दिनु भएको म।।
nice song sir
❤❤❤
❤❤🎉🎉🎉
Wow nice 👍👍❤❤
Nice song
Nice
nice song❤❤❤❤❤❤❤
🎉🎉🎉🎉❤❤❤❤🎉🎉🎉🎉🎉
😭😭😭😭😭😭😭🙏🙏❤️❤️
😂😂😂😂😂😂😂
आहा अती मीठो मनै छुनि धुन तेसैमा झन मीठो मार्मिक गित ❤❤❤❤
❤❤❤❤❤
❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤😭😭🙏🙏
❤❤❤❤
❤❤❤❤❤❤