म गएको छु यो गोठालो फार्ममा। यहाँ चाहिँ तपाईंले भनेको जस्तो छैन यहाँ चल्लाहरू पनि उत्पादन गरेको देखेको छु। कालिजका चल्ला,कुखुराका चल्ला, खसी बोका त्यहीँको उत्पादन देखेको छु। अर्गानिक उत्पादन सिजन अनुसार साग सब्जी तरकारी मैले त त्यही फार्मले उत्पादन गरेको चामल पनि खाको लोकल चामल एकदमै मिठो लाग्यो अनि नेपाली युवालाई प्रोत्साहन गर्नुपर्ने ठाउँमा गलत कमेन्ट गरेर किसानको हौसला बिगार्न खोज्नु हुँदैन है किसानलाई माया गर्नुपर्छ! जय किसान ।

Sun phalaune tarika afnai deshma ❤❤❤
Video Share Garna Nabhulnu hola 😊😊
Good point sir👍👍
यस्तै मिठो आवाज उत्कृष्ट प्रस्तुति प्रस्तुत एऊटा बहिनी लाई पावर निउज मिडियामा आऊनु हुन्थ्यो , र मैले नछुटाई सुन्ने गर्थे ।।
सितल बहिनी को प्रस्तुति र बिनोद जि को गोठालो फम मज्जा आयो।❤
garnelai jata tatai nagrnelai deshma khi xaina vanne khali bahir kudyo budeskalma na yata nauta ths is best job congratulation
Awesome Farm!
See you soon after 1 week
एउटा भैंसी पालेर गोठालो फाम हाउस,क्या गजब😮😮😮
म गएको छु यो गोठालो फार्ममा। यहाँ चाहिँ तपाईंले भनेको जस्तो छैन यहाँ चल्लाहरू पनि उत्पादन गरेको देखेको छु। कालिजका चल्ला,कुखुराका चल्ला,
खसी बोका त्यहीँको उत्पादन देखेको छु। अर्गानिक उत्पादन सिजन अनुसार साग सब्जी तरकारी मैले त त्यही फार्मले उत्पादन गरेको चामल पनि खाको लोकल चामल एकदमै मिठो लाग्यो अनि नेपाली युवालाई प्रोत्साहन गर्नुपर्ने ठाउँमा
गलत कमेन्ट गरेर किसानको हौसला बिगार्न खोज्नु हुँदैन है किसानलाई माया गर्नुपर्छ!
जय किसान ।
sarai ananda ayo prastota jiu ra owners ko kura haru majako guff gardagardai business
😊😊Video Share garna nabhulnu hola
धेरै रूम्रो काम, बिचार , ।।।।।
Sahi bhannu bho sir sabai jana bidesh gaye kolle banauchha desh
Kisaan vaneko trully vagwan nai ho k
ma chai prastota ko fan hai sis
Sor balen ko jasto x ni balen nai ho ki
😊😊 Pura Video Hernuhola
Power nee la ko hola khola mai cha ta
कुखुरा समाउने तरिका चाही अलिक ठिक लागेन ।
Croatia ko lagi 20 factory workers chaiyeko le malai message garnu hola
Dd le Sy panel chordinu bho Kya 😅
अरुकै कुखुरा,खसी बाख्रा, कालिज सस्तोमा ल्याएर महँगोमा बेच्ने होटल ब्यबसायी रहेछ उहाँ!!!
म गएको छु यो गोठालो फार्ममा। यहाँ चाहिँ तपाईंले भनेको जस्तो छैन यहाँ चल्लाहरू पनि उत्पादन गरेको देखेको छु। कालिजका चल्ला,कुखुराका चल्ला,
खसी बोका त्यहीँको उत्पादन देखेको छु। अर्गानिक उत्पादन सिजन अनुसार साग सब्जी तरकारी मैले त त्यही फार्मले उत्पादन गरेको चामल पनि खाको लोकल चामल एकदमै मिठो लाग्यो अनि नेपाली युवालाई प्रोत्साहन गर्नुपर्ने ठाउँमा
गलत कमेन्ट गरेर किसानको हौसला बिगार्न खोज्नु हुँदैन है किसानलाई माया गर्नुपर्छ!
जय किसान ।
तपाइको बाट कुखुरा खसी बाख्रा कालिज लगेर उहाँले राख्नुभएको हो कि ? कृपया खुलस्त भन्नुहोला । नत्र एउटा उधमिलाइ यसरी आरोप नलाउनुस
एकदमै सही भन्नुभयो।❤️👍
हो नी, कति रहरलाग्दो व्यवस्थापन❤️👍❤️
म पनि गको छु यहाँनेर । असोज 8 2081 मा । उहाँले भनेझैं छैन । तल खल्तो मा सारै गर्मी ।सागसब्वी पनि बाहिर बाट लियर खायौं ।