उत्तरमा यदी यो ५ चिज छ भने लोक सेवा पास पक्का | लोक सेवामा उत्तर कसरी लेख्ने | बिस्नु प्रवा सापकोटा
ฝัง
- เผยแพร่เมื่อ 1 ต.ค. 2024
- उत्तरमा यदी यो ५ चिज छ भने लोक सेवा पास पक्का | लोक सेवामा उत्तर कसरी लेख्ने | बिस्नु प्रवा सापकोटा
➤भिडियोको बारेमा
यो भिडियोमा मैले लोक सेवा तयारी गर्ने क्रममा उत्तर लेखनका उम्दा रणनीतिहरु के के हुन सक्छन् भन्ने बारेमा आफ्नो अनुभव बाँढने प्रयास गरेको छु ।
➤मेरो बारेमा
म विस्नु प्रवा सापकोटा नेपाल सरकारको उपसचिव । विदाको समयमा प्रतिष्पर्धात्मक परीक्षाको लागी उपयोगी हुन सक्ने सार्वजनिक व्यवस्थापनका विविध विषयहरुको स्पष्ट र प्रमाणिक जानकारी समेटिएको भिडियोहरु निर्माण गरी यस च्यानलमा अपलोड गर्दै आएको छु । यहाँहरुलाई थोरै भए पनि मद्दत मिलेमा मेरो प्रयास सार्थक भएको सम्झिने छु । मलाई विस्वास छ लाइक,शेयर, कमेन्ट र सस्कृप्सन मार्फत यहाँहरुले माया प्रदान गरिरहनु हुनेछ। यहाँहरुलाई अग्रिम धन्यवाद ।
✉ 𝐈𝐟 𝐲𝐨𝐮 𝐟𝐨𝐮𝐧d this 𝐯𝐢𝐝𝐞𝐨 𝐞𝐧𝐣𝐨𝐲𝐚𝐛𝐥𝐞 𝐨𝐫 𝐮𝐬𝐞𝐟𝐮𝐥, 𝐥𝐞𝐭 𝐦𝐞 𝐤𝐧𝐨𝐰 𝐢𝐧 𝐭𝐡𝐞 𝐜𝐨𝐦𝐦𝐞𝐧𝐭𝐬 𝐬𝐞𝐜𝐭𝐢𝐨𝐧 𝐚𝐧𝐝 𝐝𝐫𝐨𝐩 𝐚 𝐥𝐢𝐤𝐞 𝐨𝐧 𝐲𝐨𝐮𝐫 𝐰𝐚𝐲 𝐨𝐮𝐭
➤ 𝗖𝗢𝗡𝗡𝗘𝗖𝗧
𝐈𝐧𝐬𝐭𝐚𝐠𝐫𝐚𝐦
/ bisnuprawa
𝐅𝐚𝐜𝐞𝐛𝐨𝐨𝐤
/ bishnuprawa
Twitter
/ bisnuprawa
➤ 𝐓𝐡𝐚𝐧𝐤 𝐲𝐨𝐮 𝐟𝐨𝐫 𝐚𝐥𝐥 𝐭𝐡𝐞 𝐥𝐨𝐯𝐞 𝐚𝐧𝐝 𝐬𝐮𝐩𝐩𝐨𝐫𝐭
➤©®:bishnu prawa sapkota
➤ Tags
#उत्तरमायदीयो५चिजछभनेलोकसेवापासपक्का #लोकसेवामाउत्तरकसरीलेख्ने #बिस्नुप्रवासापकोटाउपसचिव #bishnuprawa #loksewatayari #loksewapreparation #nasu #kharidar #sectionofficer #bankingpreparation #sansthantayari
1. परिधि
2. सन्तुलन
3.प्रमाणिकता
4. भाषा को सहि प्रयोग
5.प्रस्तुतिकरण
आदरणीय बिष्णु सर नमस्कार ! हजुरको सबै भिडियोहरु नछुटाइकन हेर्ने गर्छु जसले गर्दा विषय बस्तुको अवधारणा बुझ्न एकदमै सहज भएको छ । सार्बजनिक क्षेत्रको लेखामान, लेखामान अनुरुपको बित्तीय विवरण ढाचा र NPSAS बमोजिम बित्तीय विवरण तयारिको प्रक्रिया प्राबिधिक विषय भएकोले बुझ्न कठिन भयो । कृपया लेखामानको एउटा भिडियो बनाइदिनुहुन सादर अनुरोध गर्दछु ।🙏🙏🙏
आहा,गुरुदेव हजुरका video नियमित हुर्ने गरेकाेछु।तयारी विस्तारै अभिवृद्धि हुँदै छ।
सर प्रती मेरो सम्मान उच्च- रहेको छ।हजुर को बोल्ने सैल्ली असाध्याइ मन परो ।
बयान गर्ने नसकिने सर ❤
यति राम्रो कि धेरै नै हेल्पफुल ❤❤
Sir gandaki nasuko first paper ko lagi helpful huni video banaidinu na😢
त्यस्तो लेखन कसरी प्रयास गर्न हो सर
Namaste sr, sr mero written speed kin badhdàin , kasari written speed badhàunē hola
सर मैले राज्य र रास्ट्र निर्माण को चरणको बारेमा कसरी सुरु गर्ने
सुरुवात नै अलमलिए कृपया सहयोग गरिस्यो न
Thank you sir
Sir request sir APF Inspector ko sewa sambandhama
कुशल सुझावको लागि ❤❤धन्यवाद सर🙏🙏🙏
उत्तर लेख्दा उत्तर पुस्तिकामा पेजकाे तल पृष्ठ संख्या लेख्नुहुन्न र ?
Sir mero handwriting राम्रो छैन म locksewa पास गर्न सक्छु कि नै sir please reply
सक्नुहुन्छ। बुझिने गरी लेख्नुस् राम्रो हुनु पर्छ भन्ने छैन्। All the very best 🙏
🙏🙏🙏
खोइ कसरी बयान गरु सर हजुरको कला परामर्श र शैली लाई बयान गर्ने सुहाउँदो सब्द नैसब्ध कोष मा नै भेटिन हजुर ले दियका ज्ञान सीप अनुभव लाई हामी सामु निरन्तर ल्यायर हाम्रो शिकाइ अझ प्रभाहकारी बनाइ दिनुभको धेरैधेरै धन्यवाद छ सर हजुर लाई ❤️❤️🙏🙏🙏
Thank you sir information ko lagi
You r absolutely right Sir❤
सर सामाजिक सुरक्षा र संरक्षण को बारेमा भिडियो बनाउनु न।concept नै clear भएन।
अाजकाे सामाजिक सुरक्षा सम्बन्धी प्रश्न काे उत्तर नै अाएन ।
th-cam.com/video/uo8WVIOO1Cw/w-d-xo.html हेर्नुस् है
Tq sir
Sir ma baitadi bata
Sir कर्मचारी सञ्चय कोष को सहायक का पुराना प्रश्न हरु छन ?
Namaste sir, hjr ko suggestions r information akdam thik lagyo. Thank 🙏 👍👍 you sir, any more please....
Namaskar sir! youtube maa sabai vanda clear voice ra hajur ko samjhaune tarika yekdamai ramro lagyo ..sir ma yauta housemaker rahadai padhai lai continue rakheko xu ..malai adhikrit ko exam clear garnu xa ..ke ghar basera tayari garna mildaina ra milxa vane kun kun book liyera padhau please suggest me..
Thank you so much for the question
Sir namskar hajur ko video dhari man parxa sir 🙏🙏🙏
very Interesting sir
Thank you sir❣️
Best information gurudev❤
You are 100% right sir. And thank you for the valuable video
धन्यवाद सर ❤️
Thank you sir.
Thank u sir ❤
Thanks you so much sir 🙏🙏🙏🙏
tq hajur
कति मीठो कुरा सर😘
Thankyou sir good video
agriculture ko lagi pani video banaunu n sir
It's a perfect sir
धन्यवाद सर ❤❤❤❤ हजुर को video धेरै उपयोगी x ❤❤
Thank you 🙏
Thank you sir
sir tapai padhaunu hunna?? naasu level lai k ma padhaunu hunxa?
Thank U sir
Thank you sir 🙏🙏
Thank you guruba
Thank you sir
Thank you sir❤❤❤
Thank you sir
Thank you sir🙏
Thanks you so much sir❤🙏🙏❤
Pp 6:43
कस्तो राम्रो सिक्ने र सिकाउने😊
Thanks sir ❤❤
Thank you 😊 sir 🙏
thanku sir
सल्लाह सुजाब को लागि हजुर लाई धेरै धन्याबाद
thank you sir
Thank you sir
अति राम्रो सुझाब दिनुभयो । महत्त्वपूर्ण रहेछ
Bhupendra Dangi❤❤
Thank you sir
Tq sir very very good sir
sir written ka video rakhdai garidinu sir
plz upload new video sir
Thank you so much sir
Thank you sir
🙏
sir diagram garauda pencil use garne ki pen garda ramro hunxa?
नमस्कार सर 🎉
Thank you
Thank uu sirr
Good dai😊😊😊
सर उत्तरलाई प्रमाणिकता बनाउनको लागि ऐन वा अन्य कुनै माध्यमा भएको परिभाषालाई उल्लेख गर्दा ऐन वा माध्यमा अनुसार भनेर उल्लेख गर्दा ठिक हुन्छ कि सिधै परिभाषा लेख्दा हुन्छ ।
जस्तैः
जलवायु परिवर्तनको परिभाषा दिदा
१. लामो समयको अन्तरालमा प्राकृतिक रुपमा हुने जलवायुको उतारचढावका अलावा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा मानवीय क्रियाकलापले वायुमण्डको बनोटमा हुने फेरबदका कारण पृथ्वीको जलवायुमा क्रमस देखा पर्ने परिवर्तन जलवायु परिवर्तन हो ।
२. वातावरण संरक्षण ऐन, २०७६ अनुसार लामो समयको अन्तरालमा प्राकृतिक रुपमा हुने जलवायुको उतारचढावका अलावा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा मानवीय क्रियाकलापले वायुमण्डको बनोटमा हुने फेरबदका कारण पृथ्वीको जलवायुमा क्रमस देखा पर्ने परिवर्तन जलवायु परिवर्तन हो ।
ऐन कोट गर्दा गज्जव हुन्छ नी। सफलताको सुभकामना है।
thank you guru
Guruko aashis lagos voli exam didai xu guru🙏🙏🙏🙏❤❤
शुभ आशिष। सफलताको शुभकामना 🙏❣️
K ko exam Dina lagnu Vako ?