दक्षिणकालि डल्लु गुम्बा डल्लु काठमाण्डौ/Dakshinkali Dallu monstry Dallu kathmandu

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 6 ก.ย. 2024
  • सबै जनालाई नमस्कार 🙏🙏
    यो भिडियो काठमाण्डौ जिल्ला दक्षिणकालि नगरपालिका स्थित डल्लुमा रहेको गुम्बाको साथै गुम्बा वरिपरि रहेका सुन्दर दृष्य सहितको भिडियो हो । यो ठाउँ धार्मिक तथ पर्यटकिय हिसाबले निक्कै नै प्रसिद्ध रहेको छ । यहाँ जो कोहि पनि घुम्न बनभोजको लागि आउन सकिन्छ ।

ความคิดเห็น • 6