😂. Bolera matra kei hudaina ni. Kp, prachanda ra deuba pani PM hunu vanda agadi ta yesari nai bolthe ni. PM vayepaxi rang feryo ta. Gyanendra shahi le pani garne tei ho.
यो भन्दा सान्दर्भिक प्रस्ताव के हुन सक्छ , तब पनि नेतृत्व गरि रहेको ब्यक्तिहरुले यसको अमल गर्दैन भने ती नेतृत्वहरु देश द्रोही हुन् इनलाइ नागरिकले बहिस्कार गर्नु पर्छ ।
सधै भिक् मागेर बाच्ने अनि घुष र भस्ट्राचार गरेर बाच्न अब छोडौ अति भयो! सांसद ज्ञानेन्द्र बहादुर शाही ज्यु ले एकदम शहि कुरा गर्नु भएको छ यस लाई सबै ले मनन् गरौ! 🙏
१०० मा १०० साँचो कुरो तपाइलाइ जनताको साथ छ नेम एेन र कानुनि ब्यबस्था अनिबार्य हुन जरुरि छ ।यो कुरा माअोबादिहरु किन भुलेका छन निसुल्क सिछ्या स्वस्ये गाषबास प्रसस्त रोजगार ।कुनै बेला माअोबादिहरुको अाक्रशक नारा थियो के एका देशको कथा बन्यो।
इनरु त कमारा भतुवा गोठाला ठेकेदार नाइके हुन त इनरुलाइ देशबनाउन बिकाश गर्न इनरुको बशको कुरा हो र त्यो इचक्षा र चाहानाले जनताहरुले हालेको भोटले बनेको नेता हो र इनरु मालिकले भनेमुताबिक भ्रस्टचार गरेको पैसाले घोटाला नै गरेर किनेर जितेको नाअम्मा दलाली गर्ने हुन काहा छ इनरुको दकक्ष क्षमता औकात हैसियत छ?
साहिज्यु तपाईं लाई सलाम तपाईं को यथार्थवादी कुरा को लागि तर तिमि राजाको गुलामी को कुरा गर्छौ तर खै राजा ग्यानेन्र्द राजा होइन राजा बिरेन्द्र को बँशबिनास गर्ने को छानबिन गरौ राजाको पक्षमा हो भने तिमि राजा बिरेन्द्र को बँशबिनास को खोजिनिती गरेर हत्यारा लाइ जेल हालौ
ज्ञानेन्द्र शाहि पनि खाली भाषण दिने नेता मात्र हुनुहुन्छ । रबि सर जस्तै रास्वपा को नेताहरुमा सुमना श्रेष्ठ बाहेक सबै नेताहरु खाली भाषण दिन जान्ने मात्र रहेछ । रबि सर त एक नम्बर को गफाडी ( ओलि बा झापाली जस्तो )
@@Ysman_vlogs29rabi le griha mantri banera kati oota kam gareta? Rabi lamichhane naramro vanna khojeko haina tara rabi lamichhane pani bhasan dine matra ho. Griha mantri vako 3 din ma balatkari lai khojxu re, 3 mahina samma pani kei kam garena.
जब तिमी साचो हो भने रबि पद्मा हुदा रोडमा पुगेका थेउ अहिले पनि बोलन तिमी पनि पैसामा बिकेको छौ पहिला राम्रो लाख्थेओ अहिलेत तिमि पनि पैसाको पछि लाको छौ ग्यानेन्ड सहि न भुक
माननीय ज्ञानेन्द्र शाहलाई एकचोटि यो देशको प्रधानमन्त्री बनाउनैपर्छ
QA
😂. Bolera matra kei hudaina ni. Kp, prachanda ra deuba pani PM hunu vanda agadi ta yesari nai bolthe ni. PM vayepaxi rang feryo ta. Gyanendra shahi le pani garne tei ho.
Right ❣️
@@99Story-timehoina hau
Gyanendrale bolx kam pani gerx
जय ज्ञानेन्द्र शाही जिन्दावाद
याे ज्ञानेन्द्र शाही बाेलेका कुरामा धेरै सत्यता छ अब सबै पाटि उसका नेता जि हरुले गम्भीर भएर चिन्तन लिनि कि महाेदय हरु
100% ठिक हो। कृषि अनुदान बन्द गरौ। उत्पादन लाइ सरकार ले बजारीकरण गरौं
माननिय ज्ञानेन्द्र शाहि देशकाे प्रधानमन्त्री हुनुपर्छ अनिमात्र देशमा बिकासकाे मुलफुटाउछ।
युवाहरू एक हौं।
यी भ्रस्ट, चोर, अपराधी बुढागोरूहरूलाई कि पागलखाना कि झ्यालखानामा थन्क्याई दिन पर्पो ।
पार्टीको मतलव भएन ज्ञानेन्द्र शाही जिन्दावाद❤
100%❤❤❤ Right x wah....
यो भन्दा सान्दर्भिक प्रस्ताव के हुन सक्छ , तब पनि नेतृत्व गरि रहेको ब्यक्तिहरुले यसको अमल गर्दैन भने ती नेतृत्वहरु देश द्रोही हुन् इनलाइ नागरिकले बहिस्कार गर्नु पर्छ ।
पदमनिधि खतिवडा किसान तपाईंको राम्रा कुरा सुन्दा साँच्चै ज्ञनिन्द्र देश बिकाशको ज्ञन यथार्थ बुझेका मानविय
चेतना छ भन्नेबारे धन्नेबाद हजुर
❤❤🎉ज्ञानेन्द्र शाहीले भनेका हरेक कुरासँग सबै नेताकार्यकर्ता र जनताको साथ हुनुपर्छ !🎉❤❤
ज्ञानेन्द्र शाही ज्यूलाई देउ प्रधानमन्त्री
You are a right Sir 👍🌹🙏
ग्यानेन्द्र साही जिन्दावाद ❤️❤️🙏🙏
Great person ❤
Heart touching,you can change the nation- ज्ञानेन्द्र साहि,बालेन शाह, हर्क साङपाङ, राजेन्द्र लिङ्देन, रवि लामिछाने,सोबिता, चन्द्र भण्डारी, गोपाल हमाल, सुमना श्रेष्ठ..
ज्ञानेन्द्र सर सर्बसाधारण जनताले केटी पुलिसलाई आँखा झिम्काएकाे हाे ? कि केटा पुलिसलाई हाे ?
Absolutely right, Well done Gyanendra Jiu 👍🙏🏻
You r right ❤❤❤❤Gyanendra shahi
सहि हो ज्ञानेन्द्र sir
100% राईट जय ज्ञानेन्द्र
Ektam 100% sahikura Gyanendra jeuko.
सधै भिक् मागेर बाच्ने अनि घुष र भस्ट्राचार गरेर बाच्न अब छोडौ अति भयो! सांसद ज्ञानेन्द्र बहादुर शाही ज्यु ले एकदम शहि कुरा गर्नु भएको छ यस लाई सबै ले मनन् गरौ! 🙏
सहि बात👍👍👍🙏
wawa.gyannedra.ji.katimitho.baktaa.dhanyabada
🙏🙏100% right ho sir👍️👍️👍️👍️👍️👍️👍️
Gyanedra sahai 💕❤
True speak we salute 🙏🇳🇵❤️😊
एक दम सहि भन्नुभएको छ् ।
Good job 👍
🤷🤷राम्रो प्रश्न माननीय सांसद श्री Gyandera Bahadur Sha ज्यू,🙋🏻🙋🏻🇳🇵🇳🇵🇳🇵
१०० मा १०० साँचो कुरो तपाइलाइ जनताको साथ छ नेम एेन र कानुनि ब्यबस्था अनिबार्य हुन जरुरि छ ।यो कुरा माअोबादिहरु किन भुलेका छन निसुल्क सिछ्या स्वस्ये गाषबास प्रसस्त रोजगार ।कुनै बेला माअोबादिहरुको अाक्रशक नारा थियो के एका देशको कथा बन्यो।
Great gyanendra shahi g
very very very very good yakdam right 👍️👍️👍️👍️❤️❤️
सहि कुरा हो ❤❤❤
सहि कुरा
Right ho
100 % Good news
Gyanendra sahi jindabad
जय ज्ञानेन्द्र शाही 🙏🥀
ग्यानेन्द्र शाह होइन ग्यानेन्द्र शाही मन पर्छ भन्ने हरु हाजिर हुम त?❤
Very nice ❤
जस्ले जे भनेपनि सच्चा सभासद् शाही राजा हो
देश।लुट्ने।लुतेराहरुहो।ग्यानेन्द्र।शाहीको।कुरा।मनन।गर
Right Gyanedar sar and God bless you Gyanedar sar 🇳🇵🙏
nepal ko pm gyanendra sahi huna parxa
ज्ञानेन्द्र शाहि जिन्दाबाद
Wow👍👍👍🙏🙏🙏🇳🇵🇳🇵
GYNANDDRA Sahi ko
Vanai 💯% Sahi
Chha,
Tra Kashle Sunidine
इनरु त कमारा भतुवा गोठाला ठेकेदार नाइके हुन त इनरुलाइ देशबनाउन बिकाश गर्न इनरुको बशको कुरा हो र त्यो इचक्षा र चाहानाले जनताहरुले हालेको भोटले बनेको नेता हो र इनरु मालिकले भनेमुताबिक भ्रस्टचार गरेको पैसाले घोटाला नै गरेर किनेर जितेको नाअम्मा दलाली गर्ने हुन काहा छ इनरुको दकक्ष क्षमता औकात हैसियत छ?
Gyanandra Shahi is absolutely right.
Sai ho hajurle vannu vako kural sar 👏👏👏👏
यकदम सहि भान्नाई
100 sai kura gurnu vayo hjr la
Wow""sabai sabda hru kati ramro...🥀🥀🥀🥀🥀
Sahi ho
ज्ञानेंद्र साहि जस्तो साहासिल सांन्सद चार जना निस्कीयो भने तब तिचोर नेता तहलाग्छ जै ज्ञानेंद्र सर❤❤
Congratulations dai
अब देश जनता लाइ चलाउन देउ
❤G.S is great
साहिज्यु तपाईं लाई सलाम तपाईं को यथार्थवादी कुरा को लागि तर तिमि राजाको गुलामी को कुरा गर्छौ तर खै राजा ग्यानेन्र्द राजा होइन राजा बिरेन्द्र को बँशबिनास गर्ने को छानबिन गरौ राजाको पक्षमा हो भने तिमि राजा बिरेन्द्र को बँशबिनास को खोजिनिती गरेर हत्यारा लाइ जेल हालौ
सै कुरा छ ग्यानिन्द्र साहिको
योकुर सहीहो🎉
Good shikxya ma thik xa
Sahi ho🎉🎉
ज्ञानेन्द्र शाही ज्यु यसैगरी यी आठ , नौ कलास पढेका अज्ञान नेता र सान्सद हरुलाई पाठ पढाउनुहोस केही तरक्की हुन्छ कि ?
एकदमकरेक्ट भाषण
Sahi boleko hajur ❤❤❤❤❤❤
Good luck 🙏🙏
100%right
सहीहो
ज्ञनेले सहि बोल्यो hospital र School को बारेमा
Right👍
%100 sahi ho!
Good Answering Mr Gyanendra
स्याबास मित्र
❤100 % ❤ shai ho
Right
Sahi vannu vo
Goodpoint❤️❤️
Right 👍👍▶️
🇳🇵 gyanidra dai is greeat
ज्ञानेन्द्र शाहि पनि खाली भाषण दिने नेता मात्र हुनुहुन्छ । रबि सर जस्तै
रास्वपा को नेताहरुमा सुमना श्रेष्ठ बाहेक सबै नेताहरु खाली भाषण दिन जान्ने मात्र रहेछ । रबि सर त एक नम्बर को गफाडी ( ओलि बा झापाली जस्तो )
तिमिले फेसबुकमा पढेर हुदैन रविले काम गरेको नगरेको हेर्नुस
@@Ysman_vlogs29rabi le griha mantri banera kati oota kam gareta? Rabi lamichhane naramro vanna khojeko haina tara rabi lamichhane pani bhasan dine matra ho. Griha mantri vako 3 din ma balatkari lai khojxu re, 3 mahina samma pani kei kam garena.
kp हाम्रो देस नेपाल को खतर्नाक देस र जन्ता को कुन चुस्ने जुको हो
कार्वाही चाहिँ कस्ले गर्नु पर्ने हो यो पनि भन्दिनु पर्यो प्रधानमन्त्री ले होकि गृहमन्त्री ले होकि कस्ले हो ।
kati rmro ra damdaar bolnu hunxa mananiya Gyanendra Shahi jiu🙏🙏
right ❤
Hoho sir
Sahi kura garnu vhayo hai aja chahi
Super tealand gyanedra shahi he deserves desko pradan mantri 🇳🇵👍💪💪🙏
सहि हो gyanendra sahi is king ..
Good 👍👍
100 sahi ho
Gyandra shah is great hero of nepal
जब तिमी साचो हो भने रबि पद्मा हुदा रोडमा पुगेका थेउ अहिले पनि बोलन तिमी पनि पैसामा बिकेको छौ पहिला राम्रो लाख्थेओ अहिलेत तिमि पनि पैसाको पछि लाको छौ ग्यानेन्ड सहि न भुक
भर्खर आयका साम्सद देशको जान्कारी हुन हेक्का रहोस् मुर्ख झोलेहरू ज्ञन्द्रसाहिले सहि बोल्छन🎉❤ शुभकामना छ हाम्रो राम्रो देश बन्नुपर्छ
बधाई धन्नेबाद
अरु कुरा त १६ रै आना ठिक हो सरको तर धार्मिक राज्य नै बनाउनु पर्ने कारन बुझाइदिनु न 🙏
Yes
Gynendra sir dhanybat
विकृत मानिस हरू सदन मा माननिय ज्ञानेन्द्र शाहि को कुरा सुनेर हासेको देखेर आफनो हैसियतलाई देखायो।
Sai kura ho sir
❤❤🙏🙏❤️🇳🇵🇳🇵🇳🇵