सहि सत्य भोगाइ सुनाउनु हुन्छ सिस। धेरै धन्यवाद 🙏❤️ म नि 42 भय यहि लाग्छ नगद पैसा हुन जरुरि छ।बाचिय पछि खाउला मरे भने दान दिने।असल छोराछोरी भय सन्तान ले लालनपालन गरे बुढेसकालमा यिनिले खाउन।कस्तो ब्यवहार देखाउछन त्यस्तै गर्ने म। अहिले बिदेशमा छु।संघर्ष गर्दै छु।
हजुर धन सम्पती खुसी होइन तर सबै भन्दा ठुलो आवस्यकता हो , लाईफ भनेको balance गर्दै जाने हो , एकोहोरो जीवन दुख दायी हुन्छ , धन्यवाद भिडियो हेरिदिनु भयेको मा 🙏❤️
साच्चिकै खुसी जब हामी को हो भनेर थाहा पाउछौ अनि हुन्छ किनकि हामी खुसी ले आनन्द ले भरिपूर्ण जीव हो तर यो बुझ्न प्रयास गर्नु पर्छ ,धेरै धेरै धन्यवाद भिडियो हेरेर आफ्नो विचार हामी सँग शेयर गर्नु भएको मा 🙏❤️
सबैकूरा तिमीले सोचोकै सहि हो भन्ने के छ र???? तर तिमीसंग छोरा छैन, तिम्रो बंशनाश भयको पिडाले सबैभन्दा बढी सताउँनेछ, किन कि दूखगरेर कमायको धन लूछाचूडीको झगडा भयको हून्छ त्यो तृष्णा रहन्छ तर जागिरदारले दिने माया सतही हून्छ। चेतनाभया।
यो मेरो अनुभव हो र यो अरूको लागि सही हुनु पर्छ भन्ने जरुरी छैन ,छोरा छोरी दुवै एक समान हो मेरो लागि, म भाग्यमानी छु कि म सँग 2 स्वास्थ सन्तान छन् ,भिडियो हेरेर प्रतिक्रिया दिनु भएको मा धेरै धेरै धन्यवाद 🙏❤️
Arulai khusi banaunu nai afu khusi hunu ho ni madam, arulai khusi banayera afu dukhi hunu ta sworthale khusi banaunu khojeko vaihalyo ni ki kasto ho!!! 😅
जो स्वस्थ छ उसले अरुलाई स्वस्थ बनाउन सक्छ ,जो भरीपूर्ण छ उसले नै अरुलाई मदत गर्न सक्छ तर जो आफै खाली छ पीडित छ उसले अरुलाई पनि पीडा नै दिन्छ ,अरुलाई खुसी बनाउने ले आफूलाई खुसी बनाउने समय पाउँदैन र सधै दुखी हुन्छ ,धेरै धेरै धन्यवाद भिडियो हेरिदिनु भएको मा 🙏❤️
सही भन्नु भयो दिदी, मलाई नि यस्तै महसुस हुन्छ अहिले, आफुलाई समय दिएना किन , अनि आफुसँग समय नभए जस्तो यस्तै यस्तै
आज पनि केही बिग्रेको छैन ,सुरुवात गरिहाल्नु पर्छ ,हजूर लाई धेरै धेरै धन्यवाद हजुर को साथ को लागि 🙏❤️
Educated manxeko man kati safa share janeko hjrko sabai imformative xan.thank you mam!!
हजुर को साथ र माया को लागि धेरै धेरै धन्यवाद 🙏❤️
Yes 👍 good suggestion
Thank you so much for your support 🙏❤️
Right same feeling mam thankyou so much good information
Thank you so much for your support 🙏❤️
सारै असल कुरा बताउनु भयो,
बहिनीलाई धेरै धन्यवाद।
हजुर लाई पनि धेरै धेरै धन्यवाद हजुर को साथ को लागि 🙏❤️
❤❤❤ जय जय होस् हजुर।❤❤❤
हजुर को साथ को लागि धेरै धेरै धन्यवाद 🙏❤️
Very good advice dhannyabat OM Shanti GOD bless U Nanu
ओम शान्ति 🙏 हजुर लाई पनि धेरै धेरै धन्यवाद भिडियो मन् पराइदिनु भएको मा 🙏❤️
यथार्थ मन छुने कुरा हजुरको .!!🙏
धेरै धेरै धन्यवाद भिडियो मन् पराइदिनु भएको मा 🙏❤️
कस्तो राम्रो कुरा
हजुर लाई धेरै धेरै धन्यवाद भिडियो मन् पराइदिनु भएको मा 🙏❤️
Wow nice 👌🏼 dear hajurko harek videos dherai ramro lagxa tara xittai sakinxa chhotovayo videos alik dherai timeko banaunusna please 🙏 ❤
हजुर हरु को साथ ले गर्दा मलाई पनि यति धेरै ऊर्जा आउँछ काम गर्न ,daily भएको की लामो भिडियो अलि गाह्रो हुन्छ पछि अवश्य बनाउनेछू,🙏❤️
धेरै पछि हेरे आज मैले ❤🙏
धेरै धेरै धन्यवाद भिडियो हेरिदिनु भएको मा 🙏❤️
उत्तम विचार
हजुर लाई धेरै धेरै धन्यवाद भिडियो हेरेर साथ दिनु भएको मा 🙏❤️
Thank you so much for your information video sister 🙏❤❤❤❤❤
Thank you so much for your love and support 🙏❤️
You are saying True di. Thank you di.
Thank you so much for watching 🙏❤️
❤❤❤ i am sharing this with Mom😊
Thank you so much for your love and support 🙏❤️
Right ❤❤❤
Thank you so much for your support 🙏❤️
🙏🙏🙏
धेरै धेरै धन्यवाद भिडियो हेरिदिनु भएको मा 🙏❤️
💯 % right bhannubho
❤️🙏🙏🙏
Thank you so much for your love and support 🙏❤️
Good analysis you. Thank you 👍💐❤️🇳🇵🇳🇵🇳🇵
Thank you so much for watching this video 🙏❤️
Thank you roshni myam
Thank you so much for your support 🙏❤️
❤🎉❤🎉❤🎉❤🎉
हजुर को साथ को लागि धेरै धेरै धन्यवाद 🙏❤️
सहि सत्य भोगाइ सुनाउनु हुन्छ सिस।
धेरै धन्यवाद 🙏❤️
म नि 42 भय यहि लाग्छ नगद पैसा हुन जरुरि छ।बाचिय पछि खाउला मरे भने दान दिने।असल छोराछोरी भय सन्तान ले लालनपालन गरे बुढेसकालमा यिनिले खाउन।कस्तो ब्यवहार देखाउछन त्यस्तै गर्ने म।
अहिले बिदेशमा छु।संघर्ष गर्दै छु।
हजुर एकदम सही भन्नु भयो,पहिला आफू भरिपूर्ण हुने अनि अरुलाई गर्ने ,हजूर लाई धेरै धेरै धन्यवाद 🙏❤️
Namaste dhanyabadh hjr
नमस्ते🙏 हजूर लाई पनि धेरै धेरै धन्यवाद भिडियो हेरिदिनु भएको मा 🙏❤️
Nice video!
Thank you so much for your support 🙏❤️
सुझाव सल्लाह दिनु भएकोमा मुरी-मुरी धन्यवाद ।
हजुर लाई पनि मुरी मुरी धन्यवाद भिडियो हेरेर साथ दिनु भएको मा 🙏❤️
Maleni follows gardai xu malai ni ekdamai ramro lagxa 😊 stay bless for ever dear sister thank you universe 🙏🙏🙏😇💖💚💕💛
Thank you so much for your love and support 🙏❤️
म हाजूरको भिडियो हरू बाट धेरै उत्प्रेरित भएकोे छु हजुर लाई धेरै धेरै धन्य। नमन
हजुर को साथ र माया को लागि धेरै धेरै धन्यवाद 🙏❤️
100% Rites Mem 🙏🙏🙏
Thank you so much for your support 🙏❤️
❤❤❤😊
Thank you so much for your support 🙏❤️
good didi
Thank you so much for your support 🙏❤️
i love u rosni
Thank you so much 🙏❤️
❤
Thank you so much for your support 🙏❤️
❤❤❤🙏🙏
Thank you so much for your support 🙏,❤️
एक्दमै ठिक हाे
हजुर लाई धेरै धेरै धन्यवाद भिडियो हेरेर साथ दिनु भएको मा 🙏❤️
🙏♥️♥️♥️🌹
Thank you so much for your love and support 🙏❤️
❣️❣️❣️❣️❣️❣️❣️❣️❣️
Thank you so much for your support 🙏❤️
3:36 यो दुनिया कै नारि अरुलाई खुशि राख्दा राख्दै आफु बुढेसकालमा पाइला टेके छु पत्तै भयेन तर अब उप्रान्त आफु
यो गल्ति मैले पनि गरेको थिएँ तर आज पहिला आफू अनि मात्र अरु ,हजूर लाई धेरै धेरै धन्यवाद आफ्नो विचार हामी सँग शेयर गर्नु भएको मा 🙏❤️
❤❤❤ 𝓝𝓲𝓲𝓲𝓲𝓲𝓲𝓒𝓮 𝓿𝓲𝓭𝓮𝓸 𝓻𝓪𝓭𝓱𝓮 𝓴𝓻𝓲𝓼𝓱𝓷𝓪 🙏🙏
राधा कृष्ण 🙏 धेरै धेरै धन्यवाद 🙏❤️
Thankyou 280 family keep support me guys😢😢😢😢😢
Thank you so much for watching 🙏❤️
Sis want to add one more thing , you got to be physically fit . That way you gain more confidence to live for rest of your life .
Thank you so much for your appreciation 🙏❤️
मार्मिक छ भनाइ तर नेपाली भाषा थोरै लोप नगरौ ❤❤❤❤❤
धेरै धेरै धन्यवाद भिडियो हेरेर साथ दिनु भएको मा 🙏❤️
Ma ta sadhai khushi xu 😂😂😂
राम्रो कर्म ले सधैं मानिस लाई खुसि बनाउँछ ,हजूर लाई धेरै धेरै धन्यवाद 🙏❤️
Physical bhaneko kastohunchha
नम्बर बाइ नम्बर आउला भनेर ध्यान दिएर सुनेको कता ता खल्लो लाग्यो हजुरको भनाइ नबुझेर होकि
हजुर लाई धेरै धेरै धन्यवाद भिडियो हेरेर आफ्नो विचार हामी सँग शेयर गर्नु भएको मा 🙏❤️
dhan sampati khusi haina vaneko video last ma sampati & saving ma gayera siddiyo...
हजुर धन सम्पती खुसी होइन तर सबै भन्दा ठुलो आवस्यकता हो , लाईफ भनेको balance गर्दै जाने हो , एकोहोरो जीवन दुख दायी हुन्छ , धन्यवाद भिडियो हेरिदिनु भयेको मा 🙏❤️
I am so Lucky diju malai ahlile Dekhi nai mahsus vaiirax I am 27
राम्रो कर्म को फल हो कि यो सानो उमेर मा हजुर aware हुनुहुन्छ ,धेरै धेरै धन्यवाद हजुर को साथ को लागि 🙏❤️
अवि साचै को खुशि भनेको चै के होला नि। ????????????
साच्चिकै खुसी जब हामी को हो भनेर थाहा पाउछौ अनि हुन्छ किनकि हामी खुसी ले आनन्द ले भरिपूर्ण जीव हो तर यो बुझ्न प्रयास गर्नु पर्छ ,धेरै धेरै धन्यवाद भिडियो हेरेर आफ्नो विचार हामी सँग शेयर गर्नु भएको मा 🙏❤️
सबैकूरा तिमीले सोचोकै सहि हो भन्ने के छ र???? तर तिमीसंग छोरा छैन, तिम्रो बंशनाश भयको पिडाले सबैभन्दा बढी सताउँनेछ, किन कि दूखगरेर कमायको धन लूछाचूडीको झगडा भयको हून्छ त्यो तृष्णा रहन्छ तर जागिरदारले दिने माया सतही हून्छ। चेतनाभया।
यो मेरो अनुभव हो र यो अरूको लागि सही हुनु पर्छ भन्ने जरुरी छैन ,छोरा छोरी दुवै एक समान हो मेरो लागि, म भाग्यमानी छु कि म सँग 2 स्वास्थ सन्तान छन् ,भिडियो हेरेर प्रतिक्रिया दिनु भएको मा धेरै धेरै धन्यवाद 🙏❤️
❤ 6/12/2024.❤
हजुर लाई धेरै धेरै धन्यवाद भिडियो हेरिदिनु भएको मा 🙏❤️
धेरै धेरै धन्यवाद भिडियो हेरिदिनु भएको मा 🙏❤️
Arulai khusi banaunu nai afu khusi hunu ho ni madam, arulai khusi banayera afu dukhi hunu ta sworthale khusi banaunu khojeko vaihalyo ni ki kasto ho!!! 😅
जो स्वस्थ छ उसले अरुलाई स्वस्थ बनाउन सक्छ ,जो भरीपूर्ण छ उसले नै अरुलाई मदत गर्न सक्छ तर जो आफै खाली छ पीडित छ उसले अरुलाई पनि पीडा नै दिन्छ ,अरुलाई खुसी बनाउने ले आफूलाई खुसी बनाउने समय पाउँदैन र सधै दुखी हुन्छ ,धेरै धेरै धन्यवाद भिडियो हेरिदिनु भएको मा 🙏❤️
Didjiu ma hajur saga kura garna chaahaanchhu ! Hajur ko फेस्बुक मा जोडिन चाहान्छु!
हजुर लाई धेरै धेरै धन्यवाद भिडियो हेरेर साथ दिनु भएको मा 🙏 हजूर मलाई email गर्न सक्नु हुन्छ🙏
How old are you
Thank you so much for watching 🙏❤️
Bolina!!!!
धेरै धेरै धन्यवाद भिडियो हेरिदिनु भएको मा 🙏❤️
हजुरको उमेर 80 भयो र ?!! अचम्म 40 जस्तो देख्छु म त ❤❤❤🙏🙏🙏🙏
म 80 होइन 47 को हो ,भिडियो हेरिदिनु भएको मा धेरै धेरै धन्यवाद 🙏❤️
❤❤❤
धेरै धेरै धन्यवाद भिडियो हेरिदिनु भएको मा 🙏❤️
🙏🙏🙏🙏
धेरै धेरै धन्यवाद भिडियो हेरिदिनु भएको मा 🙏❤️
❤❤
धेरै धेरै धन्यवाद भिडियो हेरिदिनु भएको मा 🙏❤️
❤❤❤❤
हजुर को साथ र माया को लागि धेरै धेरै धन्यवाद 🙏❤️