प्रचण्ड सरकार ढलेपछि पुरञ्जनले खोले मुख: "नबुझ्नु हाम्रो कमजोरी हो" भन्दै दिए यस्तो चेतावनीpuranjan
ฝัง
- เผยแพร่เมื่อ 11 ก.ค. 2024
- #puranjanarcharya
#prachanda
#kpoli
#rabilamichhane
#balensaha
#durgaprasai
#parliament
समसामयिक आर्थिक, सामाजिक, राजनीतिक र सास्कृतिक लगायत विविध बिषयहरु माथिको समीक्षात्मक विश्लेसणात्मक टिप्पणी मुलक बहस र विचार विमर्स हेर्न तथा सुन्न को लागी हाम्रो यस च्यानललाई लाइक , कमेन्ट , शेयर तथा SUBSCRIBE गर्न नभुल्नुहोला ।
भृकुटी सञ्चार प्रा.लि. द्वारा सञ्चालित
www.vrikutinews.com एवं Vrikuti TV.
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor - 10, Kathmandu, Nepal
ईमेल
vrikutionlinetv@gmail.com
प्रधानमन्त्रिको विश्वासको मतको सेरोफेरो:
अजबका मानबहरुले बोकेर ल्याएको गजबको संबिधान,एशियाकै उत्कृष्ट दाबिगर्ने न्यायमूर्तिहरुले व्याख्या-परिभाशा गरेको अजिब (जेरी जस्तो जेलिएको)को नजीर भएको मुलुकमा जस्ले जे-गर्दा पनि हुने बहुमुखी संबिधान । धारा ७६(२) या ७६(३) बमोजिम जुनबाट सरकार बनाएपनी हुने सुबिधा प्राप्त तर जसो गरेपनी अदालतमा मुद्दा सजिलै लाग्ने अनी अदालतले जे-भनीदिदा पनि हुने र लागुहुने । अर्को कुरो अदालतलाई आवश्यक पर्दा सडकबाट दवाव दिई तदनुसार गर्न-गराउन पनि पछी नपर्ने महान दलहरु । वा रे कानूनी राज्य ! ओहो संबिधानबाद ! आहा लोकतन्त्र ! धिक्कार देश र निमुखा जनताको भाग्य-भबिश्य !
पुरञ्जन ज्यू को विश्लेषण कति हो कति उच्च आदर्शले भरिपुर्ण छ ।
Absolute Right sir
किन घुमाउनु हुन्छ ? बेचनकाे पक्राउ हुने वित्तिकै काँमालेकाे नेतृत्वमा भुइँचालाे गएकाे कारण अहिलेकाे परिस्थिति निम्तिएकाे हाेइन र ?
Yesto mu... Ji ta bislesak re hamro desma.. 😊
aajako kura manparen
तिमी बिश्लेसकहरु केही पनि हैनाै दलकाे झाेलेनै हाै ।शक्तिकाे पुजारिहरु हाै।
गयको सत्ता नआय घोडको लथुरो हेरेर बस खाइदेउ हो
Party ko jhole
Duikisimko schooli shilchhya ko birodha garne wahako najarma T.U bhitranai dhani ra grain ko lagi fark fark karyekram ra anye khuleka naya bishwobidhyalaye ka shulk ma niji ra sarkari school ko jastai farak chha. TB lai dwasta parna ma Congress ra Ye Ma Le ko saman den chha, swat sathai , Timebound promoshan ko neta patni ra neta haru ko TU bhitra ko big bigbigi
Oli sarkale 3 daju bhai lai jelma kochnu parxha hatiyara haru parchande makune jhale ravi lai turuntai khorma kochnu paryo
Yesko kan xaina oli le gareko
Reengineering
Yesta budijibi vayera khali bharashtrchari ko posposon garne vayera desh uvo nalageko
Giribandhu
फायल खाेलेकाे कुरा गर्नुन हाै विद्वान ज्यू किन जिव्राे चपाउन हुन्छ लाज लागदैन हाे ।
Sab Netachor
Raja janata aak hau dis banau,aasta natak dirai vayo
NEPALI DEKHE PA6I HASO LAG 6
KINA?????????
50% NP BIR NEPALI BIR BARMAN MA AS INDIAN BHAYAKO LE HO KASTO LAGYO???
Yo fataha lye kp oli ko support garxash kp oli desh ko varasta ho
Ya patrakar daju BHADAKUTI KHEL DA KURA NA MILE PACHHI KETA KETI LE K GAR 6AN 1 ARKO LAI HANE SAKE BHADA KJTI LAIJANE RA GALU GAR 6AN LIKE AS.
राजाको खुट्टा ढोगेर समाजमा ठालु बनेर महिला, दलित, मुस्लिम, मधेसि, पिछडिएको बर्गलाइ दमन गर्दै आएको काङ्ग्रेस एमाले खुसि हुनु स्वभाविक हो
अाहा कति राम्राे बिश्लेशणहैन? ३२ बरसमा तहसनहस पनरेकाे कुरा प्रचण्डे ले दुई महिनामा सपारने? तेरिमा चाेर जनतामाराहरु तिमिहरुलाइ पाे खानलाउन पुगेकाे हाेला अहिले जनताकाे के हालत छ? थाहा छ? बिहाना बेलुका छाकटारन मुश्किल छ? पहिला पहिलात😮भाउ बिरदि हुदा बाेलेकाे सुनिन्थयाे।अहिले त प्रतिपक्ष छ न नागरिक समाज सबै मरिसकेछन।
Ayo beslisak,kangris ko hahaha
kuro thik xa
राम्रो विश्लेषण गर्ने आचार्य हुनुहुँदोरहेछ,श्याम बस्नेत अर्को नत्र अरु यी वकिल बरिस्ठ वकिल भनसुदाहरु झोले टाइपकै कहिल्यै नमिल्ने विश्लेषण गर्दा रहेछन।
Kati ramero kura 🙏
Daka in chor hatyra out