Chitwan House Warming & Family Meetup 😍❤️ His New Home 🏡

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 10 ก.ค. 2024
  • Chitwan nepal
    Do subscribe ❤️✅
    ‪@sureshlama8429‬ ‪@SureshLama-kw3mz‬

ความคิดเห็น • 1.4K

  • @suryaonlinetv8848
    @suryaonlinetv8848 21 วันที่ผ่านมา +343

    झुपडी देखि महलसम्मकाे संघर्ष सजिलो थिएन अनि उनको साथले नै सबै अाज प्राप्त भयाे खुसि लाग्याे❤

  • @gokarnathapa915
    @gokarnathapa915 21 วันที่ผ่านมา +30

    ❤❤ चितवन मा घर छ ❤❤ मलाइ के को डर छ ❤❤

  • @pasangsherpa26
    @pasangsherpa26 21 วันที่ผ่านมา +34

    सुरेश लामा कति सङ्घर्ष गरेर यो ठाउमा पुगेको भन्ने कुरा उसको परिवार र अनुशासनले बताउछ एउटा समान्य परिवार बाट आएको ब्याक्ती हरेक कुरामा हन्डर खादै उस्को कला अनि गाला र मेहानतले आज यो सम्भब भएको हो । नकि अरु जस्तो कोहि सङ्ग जोडेर भाइरल भाएको होइन । सच्चै भन्नू पर्दा यदि सुरेश चर्चामा थिएन भने एलिय नै उस्को जिबनमा साथ दिन यसरी आउने नै थिएन।

  • @bishalgloomy974
    @bishalgloomy974 21 วันที่ผ่านมา +85

    म त यति खुशी भए कि यति खुशी भए कि फेमिली भेटघाट भएदेखी मेरा आँखाबाट आँशु बहिरहे बहिरहे । यो आँशु त्यसै बहेको हैन कि जुन मेरो चाहाना मेरो भावना अनुसारको किङ,क्वीनको भिडियो हेर्न पाउँदा मैले पहिलो दिनदेखी अहिलेसम्म हेरि रहेको भन्दा धेरै मनमा खुशी र शान्ति मिलेको छ । love you king👑❤️queen👑

  • @pasangsherpa26
    @pasangsherpa26 21 วันที่ผ่านมา +64

    हैट आँसु नै आयो हो परिवार सङ्गको पर्टले😭😭

  • @DayaRamBhandari
    @DayaRamBhandari 21 วันที่ผ่านมา +85

    कुनै दिन किङ ले लाइभ मा एलिया तिमी लक्ष्मी हौ भनेको शब्द आज पूर्ण भएको छ साचिकैइ यिनी सुरेश सर को जिबन मा लक्ष्मी को कृपा भएको छ । सम्पूर्ण लाई धन्यवाद येसै गरी सबै ले माया गर्नु होला .

  • @Dr_magar
    @Dr_magar 21 วันที่ผ่านมา +109

    अब यो भन्दा खुशी को क्षण अरू के हुन सक्छ र धेरै शुभ कामना अनि माया ❤

  • @Nischal-ug5yn
    @Nischal-ug5yn 21 วันที่ผ่านมา +68

    जिन्दगी मा साथ support र सच्चा प्रेम भन्दा ठूलो र खुसी केही हुदैन।आज आएर Alresh family मा देख्न पाइयो।❤ Alresh jindabad ♥️♥️♥️

  • @shreevlog86
    @shreevlog86 21 วันที่ผ่านมา +113

    यो होनि परिवारमा एकअर्कामा सम्मान अनि प्रंशसा❤❤❤❤

  • @WaseemReaction965
    @WaseemReaction965 21 วันที่ผ่านมา +85

    Enjoying Dr Aleeya sister with Suresh lama ❤😍

  • @Shreeya267
    @Shreeya267 21 วันที่ผ่านมา +229

    जब जब आलिया को साथ मिल्दै मिल्दै गयो, धरोधर्म सुरेश को जिन्दगी काया पलट भयो।

  • @rcapitalrchy593
    @rcapitalrchy593 21 วันที่ผ่านมา +144

    यो vlog हेर्दा साच्चिकै भर्खर बिहे गरेर Queen ले नयाँ दुलही बनि गृह प्रवेश गर्नु भएको जस्तो देखियो कति राम्रो क्षण कहिले बिर्सिन न सकिने पल याे हामी सबैको लागि धेरै नै ख़ुशी काे क्षण आज साक्षात् सुरेश दाई को बाबा लाई पनि देखियो आमा लाई त उहिले live मै देखाउनु भाको थियो wow such a sweet family अहिले सम्म कै best vlog हाम्रो Queen काे सदा सुखी रहो, खुश रहो, सदा सुहागन रहो यहीं दुआ करते हैं..!!🤲🏻🤲🏻🥰🥰♥️♥️♥️

  • @PeshalRai-gj6gd
    @PeshalRai-gj6gd 21 วันที่ผ่านมา +45

    सुरेस भाइकाे त्याे हिजाेका सङ्घर्स र एलिया काे साथ ले आज याे असल परिवार बनेकाे छ र धेरै खुसि लाग्याे🎉🎉🎉❤❤❤

  • @chitramagar4030
    @chitramagar4030 21 วันที่ผ่านมา +79

    दुबै जनाको यो माया ममता सधै भरि अजम्बरि रवश शुभकामना छ पशुपतिनाथले रक्षा गरौ यो जोडिलाई

  • @SURESHMEROMUTUHO
    @SURESHMEROMUTUHO 21 วันที่ผ่านมา +70

    ११ महिना सम्म निरन्तर संघर्ष पछि अहिले आएको खुसी देख्दा सार्है मन आनन्दित भएको छ❤❤❤ यो लभ जोडी सँधै यस्तै खुसी भएको देख्न पाईयोस्❤❤❤❤ Love you ALRESH❤❤❤

  • @nirumagar8456
    @nirumagar8456 21 วันที่ผ่านมา +83

    नया घर यलियाको गृहप्रबेस woow kati khusi❤

  • @rameshshahishahiramesh6224
    @rameshshahishahiramesh6224 21 วันที่ผ่านมา +65

    कती राम्रो लाग्यो आज सबै फेमीली लाई एकै साथमा देख्न पाईयो ❤❤हामी अलरेश फेमीली को तर्फ बाट धेरै धेरै बधाई ❤❤❤सधै भगवानसँग संग प्राथना छ हजुरहरु दुबै जना सधै भरी यसरी नै हाँसी खूशी रहनू होला ❤❤❤हाम्रो साथ सधै रहने छ जय अलरेश फेमिली ❤❤❤❤

  • @sharmilatharu3189
    @sharmilatharu3189 21 วันที่ผ่านมา +44

    भनिन छ नि हरेक mukmal पुरुषको अगाडि yak महिलाको akdamai ठूलो हात hunxa 🇳🇵❤️🇵🇰 bastammaii हो raixa all the best king❤ queen 😍😍 jati live vlog herdani man kahilai bhariyan mashalla dil garden garden ho gayaa

  • @officialdev397
    @officialdev397 21 วันที่ผ่านมา +50

    ईच्छा हौसला संघर्ष र धैर्यता हुनुपर्छ

  • @1984som-s
    @1984som-s 21 วันที่ผ่านมา +46

    ढिला आयो तर कडा आयो,,,❤❤❤❤❤