अवस्था हेर्दा त अब त्यो स्थान त जोखिम पुर्ण छ ठूलो पानी ले त भु स्खलन भएको स्थानमा त हमेसा अवस्था खराब रहने भयो! हरेक बर्षामा , सानो तिनो र अनाडी कामले त समस्या समाधान हुने वाला छैन हरेक बर्षायामको समस्या हो यो ?
हाल सिन्धुपाल्चोक क्षेत्र नम्बर 2 ख क्षेत्रको माननीय कृष्ण कुमार तामाङ समीर जुन बेला बाडि गयो तेति बेला उनी साधरन ब्यग्ती थिए जुन यो भिडियो गर्न मात्र होइन समस्याको जड पत्त लगाउन उनि पुगेका थिए
अब सम्भव भए सम्म यो क्षेत्रमा चै ठूल ठूलो वढे मान को त्रिपाल ले छोप्न पाए अलिक पानी नपसे पछि ठिक हुन्छ कि तर एक दुई वटा त्रिपाल होइन लाखौं चाहिन्छ जस्तो छ
Thulthula pahad ko fedhma bikash ko nau ma thula thula project banauna nahune ho tesko assar ho for example melamchi khani pani ko hydropower project etc .
यो ठाउँ मा कहिले पनि सुरक्षा को महसुस नगर्दा हुन्छ अझै बर्षौ सम्म खतरामा छ।
Omg
ज्योतिषका भनाइ अनुसार नाग पुजा गरौ कुनै मानि आएका देवगणको थान बनाइ राखौ
उच्च सुरक्षा रहन रहर अनुराेध छ त्यहाँ स्थानीय बासिन्दाले लगायत र यो बादि ले प्रभाव पार्ने ठाउँमा सर्तक रहन अनुरोध गर्दछु ॥
अब मेलम्ची बाँसिले तटिय क्षेत्रमा नबसेकै राम्रो धेरै खतरा रहेछ माथि त बाफ्रे कस्तो डर लाग्यो देख्दै
यो 2/3//4 साल समम यसतै होला झै छ😭😭 किन कि सबै माटो धुलो छ मुसलधारे पानी अायो भने यो धुलो माटो लेदो बनेर झन ठूलो बाडि अाउने दिखियो😭😭😭😭🙁😐️🇦🇪🇦🇪🇳🇵
पृथ्वीकोे अन्त्य यहीबाट होला जस्तो छ
भगवान सिन्धुपाल्चाेक लाई बच्चाईदेउ
होईट्ट डेन्जर रैछ पानी आउने खोल्सा नै
Good job....
Keep updating
बालुवा गिटी (रोडा) व्यापारको क्रमिक तर दीर्घकालिन असर
अवस्था हेर्दा त अब त्यो स्थान त जोखिम पुर्ण छ ठूलो पानी ले त भु स्खलन भएको स्थानमा त हमेसा अवस्था खराब रहने भयो! हरेक बर्षामा , सानो तिनो र अनाडी कामले त समस्या समाधान हुने वाला छैन हरेक बर्षायामको समस्या हो यो ?
यो लसटै जोखिम छन एक दामै वरि परि पुरै बासि राहेको छन बिच म पानी छ र लसटा कुना म चाउर फट छ तो चिरा चिरा हुँदै बागि राहेको छन ठूलो जोखिम छन
ओ एम जी
love for nepal
Gatilo pairo gaatheho from Scotland
अबैध नदि उत्खनन् गरेर हो तलको खाल्डो पुरिनुलाइ माथि पहिरो गएको मेरो विचारमा
😮 omg 😱
Melamchima fere basti banauna kosis hudai xa kripaya jate loss baye pane fere basti nabanaunuhos.. Life is more important than wealth😔
Mance nabase pani huni vayoo avoo
aaja vane socheko video herna paiyo ? kasaile vanthe jawalamukhi kasaile vanthe melamchika khane paniko tanal ko camycall ? aaja vane partaxe dekhiyo !!
its so unfortunate but props to the guy who shot this
हाल सिन्धुपाल्चोक क्षेत्र नम्बर 2 ख क्षेत्रको माननीय कृष्ण कुमार तामाङ समीर जुन बेला बाडि गयो तेति बेला उनी साधरन ब्यग्ती थिए जुन यो भिडियो गर्न मात्र होइन समस्याको जड पत्त लगाउन उनि पुगेका थिए
अब सम्भव भए सम्म यो क्षेत्रमा चै ठूल ठूलो वढे मान को त्रिपाल ले छोप्न पाए अलिक पानी नपसे पछि ठिक हुन्छ कि तर एक दुई वटा त्रिपाल होइन लाखौं चाहिन्छ जस्तो छ
omg yo ta khttrai dekhe cha
Thank you 💓💓💓💓
Sorry
Danger ⚡
OMG...😭😭😭😭
Omg
बम बारी गरी माटो सबै बगाउन पर्छ नत्र बर्सौ सम्म यस्तै हूने देखीन्छ
Stay safety all 😨😢😢😢😢😢😢
Nepal ko bajit khani yasta aayojana nagrda Hunxa milanchi aayojana aba cancel garda huna dhat
Chattan tukrera river nadi ko janma vo jasto xa
Matoko qualityni kati kamjor rahex..herda pahiro hane jasto xina...dhule mato rahex
Purai pango rahixa teshaile hola
बर्षौसम्म रहने दुःख देखियो त ।
2072 ko bhukampa ko asar hunu parchha.
Thau nai khatam raixa ho satarkata aapaunu nai thai xa
अझै उत्खनन गर मुजिहरु
किन कुरा नबुझेको हजुर। उत्खनन् गरेर पहिरो अाएेको हैन नि
Jalbayu pariwartan ko Assar ho yo sarkarle yo sambhedhansil Thaulai bisesh dhyan dinu parxa
Tei vayera khola lai koilay Pani challenge garnu hudoina
बाफरे
O my god
हइट कस्तो डरलाग्दो
KOI ko
stay safe all🙏❤️
Suracha sangaa badbu holaa
😭😭😭😭😭😭😭😭😭
Falsely trending as North Sikkim now
केपि ओलिले जाह टेक्यो उहीँ सर्बनास
We never go for anti nature !!!
Kati laamo vdo ho bey🤦♂️🤦♂️🤷♂️🤷♂️🤷♂️
बाफ्रे बाफ । no wonder.....
20 like soon
Thulthula pahad ko fedhma bikash ko nau ma thula thula project banauna nahune ho tesko assar ho for example melamchi khani pani ko hydropower project etc .
Bro you are indian ,right??