[ RAI CULTURE ]❣️Rai ko Bahubhater yasto hunxa😍 || Rai ko Rit haru ma k k hunxa ta??🤩☺️

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ส.ค. 2024
  • 1.- ... hid=ZDdkNTZiNTM=
    2.Like my Facebook
    www.facebook.c...
    3.Support me Tiktok id - vt.tiktok.com/...
    Thank you so much guys for your love and support Love you all❤️❤️😍♥️
    #sunitaraishrestha #viral #comedy #spicy #food #mukbang #noddles #nepalivlog #nepal #morang
    #viral #sunitaraishrestha #comedy #girlvlog #nepalivlog #ladyvlog #nepal #dharan #rai #makeup #weeding #photography #itahar #nepal #belbari #birthday #baba #mukbang #foodchallange #lakha #nepal #newar #shrestha #kwati #dharan #sunsari # vedatar #home #hometour #makeuptutorial #makeup #makeupartist #marriage #marriagevide #interview #birthday #biryani #biryanirecipe

ความคิดเห็น • 793

  • @ambikabhujel592
    @ambikabhujel592 5 หลายเดือนก่อน +78

    सहर बजारको थरि थरि पाटिप्यालेस भन्दा आफुलाइ गाँउघरको यस्तैगरि बारिको पाटामा गरेको अर्गानि रमाइलो मनपर्छ👌👏👏 सारैनै रमाईलोभो हेर्दै कस्तो मनै आनन्द आउने

  • @rajulama390
    @rajulama390 5 หลายเดือนก่อน +41

    दयाहाङ राइको संगको realation भनी हाल्नु भयो अब उहा संगको समय मिलाएर vlog हेर्ने मन भयो wait that vlog sis take care

  • @bhaktimanrai7780
    @bhaktimanrai7780 5 หลายเดือนก่อน +12

    अति अति अति रमाइलो भ्लग सुनिता बैनी।राईको रिती यसरी भिडियोमा कैद गर्नु भयो।यो पुस्ता पुस्ता सम्म एउटा दस्तावेज हुनेछ।साच्चै बैनिको काका त नेता जस्तो प्रष्ट बोल्नु हुँदो रहेछ।पाहाड्को रहन सहन रिति रिवाज अति रमाइलोLots of ❤❤❤ from sikkim.

  • @gangathapa1311
    @gangathapa1311 5 หลายเดือนก่อน +100

    सुनिता बहिनी को दैनिक भिडियो नछुटाई हेर्न को को हुनुहुन्छ हाजिर हुनु ल 🤟🤟🤟🤟 सुरुवात नै खतरा तरिका काका बाट😂😂😂😂😂 सेवा काका 🤟🤟🤟🤟🤟 काका को फ्यान जति हाजिर लु😂😂😂 हाम्रो मगर हरु ले बरु सुगुङर को रित छोड्दै गएका छन् तर किरातीहरुले संस्कृति अझैं पनि बचाई राख्नु भएको 🙏🙏🙏🙏🙏💝💝💝💝💝 बचाउनुपर्छ 🙏🙏🙏

  • @saritarai8999
    @saritarai8999 5 หลายเดือนก่อน +21

    रमाईलो लाग्यो । मासिदै गएको राई संस्कार देख्न पाईयो तर एउटा कुरा सुनिता बैनी ढोग्दा खेरी हात जोडेर सेवा गरेर मात्र हुन्छ र? पूरा शिर निहुराएर घोप्टिएर भॅुईसोरी पो गर्नुपर्छ त !

  • @nithalg4046
    @nithalg4046 5 หลายเดือนก่อน +9

    आ-आफ्नो जातिय चलनहरु कति राम्रो हुन्छ। आफ्नो संस्कृति संस्कार अनुसार गरिएको कार्यक्रम हरु जिवन भरी आशिर्वाद झैं हुन्छ। तर अहिले त ति कुराहरु लोप हुँदै गइसकेका छन्। किँरातिहरु यो चलन मलाई एकदमै मनपर्यो। हामी गुरुङ हरुको पनि रित खाने चलन छ।

  • @roshnigurung7999
    @roshnigurung7999 5 หลายเดือนก่อน +22

    Malai ni addiction vaisakyo sunita dijju ko video hernw k vako🙈🙊 love you frm bottom of my heart❤

  • @sabita1996
    @sabita1996 5 หลายเดือนก่อน +2

    धेरै रमाईलो लाग्यो हाम्रो पाहाडी सस्कार सस्कृती रितिरिवाजको छुट्टै विशेषता र मूल्य रहेको छ मपनी मेरो गाउमा पुगेको जस्तो भान भयो धनयबाद यति मीठो भिडियो हेर्ने मौका दिनुभएकोमा हाम्रोतिर चाहिँ बेहुला बेहुलि पक्षका कलियाहरु बोल्दा आफ्नो भाषामा बोल्ने गर्नु हुन्छ सब रितिमा बोल्न पर्दा अनिबार्य भाषामा बोल्नु पर्ने हुन्छ।

  • @sirjanamarsangimagar7322
    @sirjanamarsangimagar7322 5 หลายเดือนก่อน +20

    मलाई त दिज्जु भोजपुर गएदेखि movie हेरेको जस्तै feel भैराको छ,एक पछी के होला भन्दा wait गरिराको छु, बहुत रमाइलो भयो !!😊😍अबो मजाले हेरिन्छ !!

    • @LIMBURAIFAMILY
      @LIMBURAIFAMILY 5 หลายเดือนก่อน +1

      Me too❤❤😊

  • @rtheppossup884
    @rtheppossup884 5 หลายเดือนก่อน +1

    सुनिता दिदिको काका त कस्तो राम्रो पढेलेखेको हुनुहुदो रहेछ।
    बोल्नुभएको तरिका त कति उत्तम।
    शब्द चयन पनि उस्तै।
    अनि साह्रै रमाइलो मिजासको।
    भोजपुर हतुवागढीबाट धेरै माया।

  • @thapasanjay2713
    @thapasanjay2713 5 หลายเดือนก่อน +1

    अति मन पर्यो सुनिता बहिनिको यो बिहेको भ्लगहरु अति मन पर्यो मलाई त पुरानो रितिरिवाज परम्परा सारै मन छ धन्यवाद ।

  • @sangitarai5381
    @sangitarai5381 5 หลายเดือนก่อน +5

    कत्ति रमाईलो भोजपुर को किराति बिहे अनि पुरै मैले पनि हेरेर रमाईलो गर्यो
    बालापन को याद दिलायो
    अर्गानिक लाईफ ❤❤❤

  • @iradashahi4061
    @iradashahi4061 5 หลายเดือนก่อน +3

    kati ramro chalan,riti-riowaj.... yo saskriti ko jagerna sadhai bhai rakhos.... viceo marfat dekhaidinu bhayako ma tapailai dhanyabad.... god bless you always!

  • @kiranrsi3728
    @kiranrsi3728 5 หลายเดือนก่อน +1

    Me from darjeeling ! now in dubai.
    बहिनीको भल्ग कन्टेन अति नै रोचक उर्जा वर्धक मैले फिल गर्ने गरेको छु ! भन्न पर्दा सवै भेराइटी मिश्रण,बिना मिलावट शुद्ध जे छ उस्तै आफुलाई प्रस्तुत गरेर लाखौ मनहरुलाई खुशी पार्न सफल भल्गरहरु मध्ये बहिनीलाई म शिर्ष स्थानमा पाएको छु । keep it up यसेरी नै आगामी दिनहरुमा पनि रोचक रमाइलो ज्ञानवर्दक कन्टेन कोशेलीहरुको साथ देखिरहन पाउ । Best wishes for your feature dream !🎉

  • @S_U_B_O_N_R_A_I
    @S_U_B_O_N_R_A_I 5 หลายเดือนก่อน +5

    म चाम्लिङ राइ हो आफ्नो सस्कार सस्कृति अनुसार बिहा गर्न सकिन इन्टरकास्ट भएको कारण । आजको भिडियोबाट धेरै पाठ सिक्ने अबसर मिल्यो । जय किरात 💪🇳🇵

  • @Sanita129
    @Sanita129 5 หลายเดือนก่อน +7

    Kati khusi bhaye hamro culture lai yeti dherai dekhaunu bhayo nana iam so happy

  • @ismilesubba6987
    @ismilesubba6987 5 หลายเดือนก่อน +5

    Sunita Baheni ko vlog Damii 6👍🏽From Darjeeling

  • @pujashrestha3819
    @pujashrestha3819 5 หลายเดือนก่อน +3

    Rai culture moh Lai pani man parchha pahila bata nei Mero uncle Ani chama le pani Rai bihe garnu bhako xa aafno aafno rit anusar ko chalan 🤗🥰🥰 lots of Maya didi❤god bless you 🥰🥰

  • @user-es3hu3xm1k
    @user-es3hu3xm1k 5 หลายเดือนก่อน +1

    हाम्रो गाउँ घरको अर्गानिक बिहे सारै रमाइलोह हामी किराँती राई हरुको रितिरिवाज सास्क्रीती त झनै रमाइलो❤❤❤🎉

  • @ashuthapa650
    @ashuthapa650 5 หลายเดือนก่อน +7

    छोरी बुहारी त राइ को हुनु पर्ने रैछ सारै राम्रो हुने रहेछ बिबाह त❤❤❤😊

  • @kusumrai6353
    @kusumrai6353 5 หลายเดือนก่อน +2

    Sabai जना धेरै talent हुनुहुँदैन raix nana am so happy❤❤❤❤❤❤❤nanavena with all family 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤

  • @prabinrai6598
    @prabinrai6598 5 หลายเดือนก่อน

    सबैभन्दा भाग्यमानी रैछौ बहिनी तिमी।धेरै माइतिहरुको दिदिबहिनी चेली एउटै❤❤

  • @shyambishwokarma5208
    @shyambishwokarma5208 19 วันที่ผ่านมา

    Dherai ramro culture rai ko video dherai ramro lagyo

  • @manishneupane3379
    @manishneupane3379 5 หลายเดือนก่อน +2

    Wahh ❤ Rai culture KO Barey mah ...
    Majala bujaye dinu bho vauju
    ..such a great culture ❤
    Manxay Haru lai yeutai thau Sama jodna vanako
    .. auta culture is very important role❤
    Lots of love all❤

  • @dipikapun10
    @dipikapun10 5 หลายเดือนก่อน +12

    प्यारि सुनिता नानाको daily vlog हेर्ने र enjoy गर्ने कोको हुन्छ 😊 मलाई त राई हरु को चाल चलन एक्द मन परे सुनिता नाना ❤🎉 धेरै माया अनि मिठो सम्झना lost of maya 😚💋💐🥀from India

  • @limbukhim1641
    @limbukhim1641 5 หลายเดือนก่อน +1

    गाउँको बिवाहा साह्रै रमाइलो हुन्छ केटा को बिहेको भोलि पल्ट बहुभतियार बुहारिको हात बाट दाल बाडनु पर्छ भन्ने चलन छ हाम्रो पनि येस्तो चलन छ।यो भिडियो हेरेर साह्रै मज्जा आयो😍😍

  • @grpun5363
    @grpun5363 5 หลายเดือนก่อน +10

    काका को शब्द सम्प्रेषण अति उत्तम लाग्यो खुसि लाग्यो शुभम पल सम्पुर्ण परिवार।

  • @SumitraRaichetry
    @SumitraRaichetry 5 หลายเดือนก่อน

    Proud to be rai . Rai vaye ni chalan riti dekheko thina dekhna paye dherei dherei dhanyabad.lots of love from jagun Assam.

  • @hembahadurrai
    @hembahadurrai 5 หลายเดือนก่อน +3

    गाउँ घर को बिबाह अनि राई हारु को बिबाह सरै रमाईलो

  • @tekrajsunuwar4447
    @tekrajsunuwar4447 5 หลายเดือนก่อน

    समयले साथ दिए सम्मा तपाइको भिडियोहरु हेरिरहेको हुन्छु रमाइलो लाग्छ
    अाजको यो तपाइको भिडियो हेरिरहदा धेरै खुशि अनि रमाइलो लाग्यो यो भिडियोले गाँउघरको याद दिलयो नेपालमै छु जस्तो महसुस् गरायो
    धन्याबाद मीठो अर्गानिक भिडियोको लागि ।

  • @user-ix9gt5kw7b
    @user-ix9gt5kw7b 5 หลายเดือนก่อน

    सुनिता दिदि जहाँ जान्छ्न अति रमाईलो गर्छ्न..सबै लाई सेवा होइ❤🎉

  • @rinathapa2939
    @rinathapa2939 5 หลายเดือนก่อน

    बहिनी सुनिता अनि भाई सुजनको जोडी चाहिँ एकदमै मिल्दो God bless you both of you stay happy ❤️❤️ ,,vlog pni उतिकै राम्रो from Darjeeling

  • @ritumukhiya9381
    @ritumukhiya9381 5 หลายเดือนก่อน +9

    बिचरा नेवार सुजन सारै माया लागदो जे मा नि मिलिहालने❤❤❤❤काका पनि सारै मजाको मुखै बङगाई दियो 😅😅😅

  • @ajaymukhia4298
    @ajaymukhia4298 5 หลายเดือนก่อน +2

    Bhojpurko bihe ta sarai ramailo lagyo Sujan bhaile pani dherai kaam garyo ramro lagyo

  • @nitapakharin9122
    @nitapakharin9122 5 หลายเดือนก่อน +1

    Kahele Pani purai video nahere like cmt Garxu ma sadai ❤❤gaugharko bhi sarai ramailo hunx hai ❤❤lots of love ❤️❤️ nana

  • @dipty4g
    @dipty4g 5 หลายเดือนก่อน +3

    कति रमाइलो हुन्छ गाउँ को बिहे

  • @GunjanRawat-12345
    @GunjanRawat-12345 5 หลายเดือนก่อน +2

    साह्रै रमाइलो लाग्यो। राई तिरको कल्चर देखेर एकदमै रमाइलो हुँदो रहेछ। राईतिरको कल्चर देखेर मुभि हेरे जस्तो फिल भयो ❤❤ lost of love Sunita di and Sujan Dada❤

  • @susmemagar2
    @susmemagar2 5 หลายเดือนก่อน +1

    गाउँको बिहे कति रमाइलो खुशी लायो भिडियो हेरेर ❤❤❤❤

  • @user-fo2sg8sx6f
    @user-fo2sg8sx6f 5 หลายเดือนก่อน +5

    behula ko daju tw dayahang raii daju jastai2 hunun roix tw❤ tyo raga ko tauko sng basni daju vonya k ❤

  • @YG2334
    @YG2334 5 หลายเดือนก่อน +1

    अति सुन्दर भिडियो है मलाई नि बङ्गुरको मासु मन पर्छ हो।

  • @sushmitatamang7740
    @sushmitatamang7740 5 หลายเดือนก่อน +2

    vlog हेर्न थालेको त धेरै भयो तर आज first time comment गर्दै छु
    कति मजाको मान्छेहरु सबै
    हाम्रो गाको मान्छे हरु त उ ले भन्दा गु ले भन्ने खाल्को छ रक्सि खायर उत्तानो परेर पो सुत्छ हौ बारि तिर

  • @jasminstyles
    @jasminstyles 5 หลายเดือนก่อน +2

    I love watching your videos, lots of love from U.K

  • @user-px8cu5cn8y
    @user-px8cu5cn8y 5 หลายเดือนก่อน +2

    सुनिता दिदी डान्स हेरेर मख्😂😂beautiful family

  • @karnarai8069
    @karnarai8069 5 หลายเดือนก่อน +1

    Ranggako masu khyara hat pushne tarika thik raixa😊great video! we should follow our own traditional culture❤

  • @cashmensathi5290
    @cashmensathi5290 5 หลายเดือนก่อน +1

    Gawko beha gazab ramro lagxa , yespali Nepal aaudha Kaha hunxa tetthai janu xa

  • @YojanaBayung
    @YojanaBayung 5 หลายเดือนก่อน +1

    मेरो छोरा जस्तै कोदाली देखन नहुने रहेछ 😂😂खनि जानु पर्ने , अनि मेरो छोरा को big fan❤❤ sunita sis

  • @shovatarami6871
    @shovatarami6871 5 หลายเดือนก่อน +2

    Lots of love u @Sunita rai shrestha❤❤

  • @kalpanasyangboo4242
    @kalpanasyangboo4242 5 หลายเดือนก่อน +3

    सुजन बाबु केटाकेटी जस्तै लाग्यो😂 हुन त सहरमा हुर्केको भएर पनि होला गाउँघरमा साच्चै नै रमाइलो हुन्छ

  • @bidhyasabenhang8977
    @bidhyasabenhang8977 5 หลายเดือนก่อน +1

    वाउ गाउँ को बिबाह एकदमै राम्रो❤गाउँ मा यस्तै हुन्छ👌👌👌❤️😘

  • @Nancysunar109
    @Nancysunar109 5 หลายเดือนก่อน +1

    Big fan sunita didi lots of love sunita didi ❤❤❤❤Beautifuly sister 💜💜💜💜🌹🌹🌹🌹

  • @user-ot8ev9rf5j
    @user-ot8ev9rf5j 5 หลายเดือนก่อน +6

    Waiting is over❤❤ Kati ramailo moment ho k vlog herda pane ma pane yes Thau ma vako Vaya vanne feel hunxa so nice vlog❤❤❤❤

  • @punaramthapa9058
    @punaramthapa9058 3 หลายเดือนก่อน

    धेरै रमाइलो भयो नानू भतेर💘💘💘👌👌👌🇳🇵🇳🇵🇳🇵👍️👍️👍️💖💖💖🎵🎵🎵💃💃💃💃

  • @karumagarofficialsvlogs5745
    @karumagarofficialsvlogs5745 5 หลายเดือนก่อน +2

    Suneeta gako thauma jata ni ramailoo❤❤

  • @nepaligirl4319
    @nepaligirl4319 5 หลายเดือนก่อน +1

    Wow proud to be kirat Rai ❤❤❤

  • @user-mj8yz3nf4y
    @user-mj8yz3nf4y 5 หลายเดือนก่อน +1

    सुनिता दिदीको भिडियो हेर्दा छुट्टै खुसी मिल्छ 💗🤗

  • @Manish-sh7ho
    @Manish-sh7ho 4 หลายเดือนก่อน

    Rai culture thorai vayeni bujne awosor milyo thank you didi❤

  • @user-jy8hw6dk6x
    @user-jy8hw6dk6x 5 หลายเดือนก่อน +1

    Ramailo lagyo bhaini

  • @puspaadhikari8218
    @puspaadhikari8218 5 หลายเดือนก่อน +4

    संस्कार चाहीँ राई लिम्बु कै कति राम्रो हौ💗💗💗

  • @minalimbuapwpals1321
    @minalimbuapwpals1321 5 หลายเดือนก่อน +1

    ❤❤❤❤❤lovely our culture .....😊😊😊

  • @BilassGaming
    @BilassGaming 5 หลายเดือนก่อน +2

    Hjur ko puppy thiyo ni nana paila hjur ko baini sanga aauda tyo kata xw dekhaununa video ma..❤❤
    Love from syangja.🤗🤗

  • @user-rx4qy5zo3b
    @user-rx4qy5zo3b 5 หลายเดือนก่อน +1

    Nana tapai ko chema dakhyra maro hjurama ko yad ayoo😢 ra darai maja ayo vedio harnu lot's of love from India

  • @user-yr8se9he8o
    @user-yr8se9he8o 3 หลายเดือนก่อน

    Sabai heriyo bunu khusi lago halka dukha lago rai haru sabai vhanda mukhya kura chula lai maninx tei vhayer khuttale ladako chai alik bujiyen ni bunu

  • @Sitakoirala_05
    @Sitakoirala_05 5 หลายเดือนก่อน +1

    Thank you so much 198 subscriber family members ❤❤❤please keep supporting ❤❤❤❤

  • @user-nd5lh6yp3l
    @user-nd5lh6yp3l 3 หลายเดือนก่อน

    Wow so handsome hamro jai sayab♥️♥️♥️🙏🙏🙏

  • @Anjugahatraj90
    @Anjugahatraj90 5 หลายเดือนก่อน +4

    Lots of dheraii maya ❤Kati ramro chalan😊atti ramailo 😊 beautiful family 😊

  • @dipikapun10
    @dipikapun10 5 หลายเดือนก่อน +15

    सुजन दाइ त छक्कै पर्नु भयो होला है सुनिता नाना राई हरु को बिहे देखेर 😅😅नाना को vlog हेर्नू भन्दा पैला like cmt चाइ गर्नु पर्छ है 😅

  • @elizalimbu1581
    @elizalimbu1581 5 หลายเดือนก่อน

    Poileko gauko biheko yad aayo malaini malai😢😢❤❤❤

  • @ushatamang4971
    @ushatamang4971 5 หลายเดือนก่อน +1

    Hi baini le katti majja le budi manche jasto milayer aafno jatiko varema kasto majja le boleko salut cha baini lai mithho boleko ma sujan bhai lai topi le sarai hensam dekgeko cha ❤❤

  • @Sagarbknepal
    @Sagarbknepal 5 หลายเดือนก่อน

    रमाइलो दिदी अनि लास्त को येक्जना अन्ति को नाच राम्रो लाग्यो

  • @SumnimaRai-zq1fz
    @SumnimaRai-zq1fz 5 หลายเดือนก่อน

    Sabaijana banga xuna kopa koma sabailai dekna pay maile ni saggai xu jasto lagyo hai🙏🙏🙏🙏
    Proud of you

  • @ShresthaJyoti
    @ShresthaJyoti 5 หลายเดือนก่อน +1

    ramailo huni rahichha rae ko bihe tw😊❤

  • @shrinarai5668
    @shrinarai5668 5 หลายเดือนก่อน +1

    आयो आयो सुनिताको भिडिओ सबै जना यता हाजिर hum ❤❤❤❤

  • @NarendraChamling819
    @NarendraChamling819 5 หลายเดือนก่อน +3

    Wow! I love your uncle. I salute him because he is perfect in culture, rituals, and tradition. He is romantic also🙏🙏.

  • @sarmilatamang4569
    @sarmilatamang4569 5 หลายเดือนก่อน +1

    Tapaiko dd ra bainii pani hunuhunxa nii dee khali moh matraii cheli navannuna ferii tapaiko dd ra boinii moye-moye holanii😅❤❣️❣️😊

  • @rajbhandari5955
    @rajbhandari5955 5 หลายเดือนก่อน +1

    Lasti ramilo xa hai didi bhiya ma ❤❤🎉

  • @Gitabashyal097
    @Gitabashyal097 5 หลายเดือนก่อน

    साह्रै रमाइलो हुन्छ गाउँको बिहे ❤

  • @rachanayataasunuwar
    @rachanayataasunuwar 5 หลายเดือนก่อน +1

    Thank you for 45 subcribe family 🎉 keep suporting guys ❤

  • @himalrayy8772
    @himalrayy8772 5 หลายเดือนก่อน +1

    hami Rai haruko ritiriwaj dherai xa hami Rai pni dherai tharika xum r ritiriwaj pni farak farak xa Ani dherai ramro lageo hjrko video herer Ani kehi yad haru pni aayo..voli din dd ko gham ramrai udaosh🙏🙏...

  • @Sirjana23e
    @Sirjana23e 5 หลายเดือนก่อน +1

    Sarai ramailo wow kati mitho khana hola hai ma xute hamro thulung family ma sunita baine p🤔video herera vayeni tihanai vako jasto lagirax😘😘😘🙏🙏🙏🙏

  • @sabinachettri5425
    @sabinachettri5425 5 หลายเดือนก่อน +1

    Sarai ramailo family ❤❤

  • @subashghising5595
    @subashghising5595 5 หลายเดือนก่อน +1

    Hait didi ko dance chai babal lagyo

  • @raisujata021
    @raisujata021 5 หลายเดือนก่อน

    😀😀😀😀😀😀👌👌👌👌👌👌👌👌👌👌👌❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️MAJJA AAGAYA🍀👌

  • @YamunaSen-wp1mf
    @YamunaSen-wp1mf 5 หลายเดือนก่อน +1

    Maile eak patak binayo film hereko yahi sound ma jasto ramro lagyo lots of love from gulmi ❤

  • @manishalama10
    @manishalama10 5 หลายเดือนก่อน

    Sunita Didi KO video herda dherai khusi milxa. Lots of love Didi 💖🌻

  • @Sudarshan_Moktan
    @Sudarshan_Moktan 5 หลายเดือนก่อน +1

    Sunita didi tesari chakkai parera hernu vaneko ta abo aunty le khatraai dinu vako ho dance😂😂
    Rai culture 👌🏼👌🏼

  • @shushitatilija4705
    @shushitatilija4705 5 หลายเดือนก่อน +2

    Kaka ko boli ra last ko aunty ko dance ta babal lagyo🤗😂 Ramailo vlog Sunita🫶

  • @Mahimarai635
    @Mahimarai635 5 หลายเดือนก่อน +2

    Kati dheraii ramailo❤ DD hjr ko video herna pauda dheraii Khushi hunxu❤ lots of love from hetauda ❤️❤️

  • @light-1985
    @light-1985 5 หลายเดือนก่อน

    यदि दयाहाङ्ग राई आफन्ति हो भने एकपटक दयाहाङ्गको आमा बुबा भएको गाउको घरमा भिजिट गरेर भेटघाट गर्दा धेरै राम्रो हुनेथियो।
    दयाहाङ्गको घर बुबा आमा पनि हेर्न पाउथ्यो भिउवर्सहरुले।

  • @neetaraikoyu354
    @neetaraikoyu354 5 หลายเดือนก่อน +1

    Congratulations all families, nati behula ani bhadaini behulako ama lai jhan dherai congratulations,4 kahile bajdo rahechha bhanera parkhai bho dherai,, ❤behula ko mama bata chine hai , aba natini parnu bho , ani Daya hang ko saino bata ni thyakka natini nai ho hai tapai ,❤🙏🏻❤️

  • @PremKumari-sy6iu
    @PremKumari-sy6iu 5 หลายเดือนก่อน +1

    Wow kati ramailo Malai ta yekdam ramro lageyo ma Nawalpur Bata🥀🥀🥀

  • @bimalathapa7952
    @bimalathapa7952 5 หลายเดือนก่อน

    Wow gau ko bihe saro mitho hunxa ni hau afule tw gau ko bihe nakhako Pani 8/9 bars vayo🤔🤔🥲 Sarai Yaad aauxa ni bazar ma baseyo gau dherai miss hunxa jhol wala masu Sarai mitho hunxa ni Sunita video bata vaya pani dekhayau thank you tmilai 😊😊 enjoy la gau ma bhai ko bihe sujan pani la dherai Maya ♥️♥️♥️♥️

  • @user-px4ql1sg1z
    @user-px4ql1sg1z 5 หลายเดือนก่อน

    Lost of love de from dang ❤❤❤❤❤❤❤

  • @SapanaBhattarai8848
    @SapanaBhattarai8848 5 หลายเดือนก่อน +1

    THANK you so much 110 subscribe keep supporting family 😢😢❤❤😊

  • @kajishrestha418
    @kajishrestha418 5 หลายเดือนก่อน

    काका चाहिँ सारै रमाइलो गर्नु हुदोरहेछ

  • @harkuzsampang8407
    @harkuzsampang8407 5 หลายเดือนก่อน

    Sarai ramailo riti riwaz thau pani sarai ramro.Didi ko dance hardai tapai ko reaction pani herdai thiye😂😂😂😂 vaknu lagey ko jasto lagyo tapai thyaha bata.viral garnu parcha hai sathi haru waha didi lai.

  • @dahaltika3139
    @dahaltika3139 5 หลายเดือนก่อน +1

    Hjr laei kasto ramro video vanyo huncha hjr laei lots of love from Dang❤

  • @umisharai46
    @umisharai46 5 หลายเดือนก่อน

    Sarai ramailo bihe riti riwaj khusi lagyo sunita sis ghar okhaldhunga ho ahile pokhara dekhi hajurko vlog herdai xu😊❤

  • @pramilarai2283
    @pramilarai2283 5 หลายเดือนก่อน +1

    Thanks for 115 family.. keep supporting guys ❤

  • @nishatamusyo74
    @nishatamusyo74 8 วันที่ผ่านมา

    Sunita sis ra maiti ko mom ko haso 😄chai ho k hami herne family lai pani hasaunu huncha ani mom ra daughter ko haso same 😊😊

  • @Devikalamagar1
    @Devikalamagar1 5 หลายเดือนก่อน +2

    Rai culture tw khatroi roixa tw nana❤😅