कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन खाता नम्बर :-१४३०१००००२८०९००१ बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक शाखा :-थापाथली काठमाडौ शाखा कोड:-१४३ स्विफ्ट कोड:-RBBNPKA इमेल :-indrenifoundation@gmail.com सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला । धन्यवाद 🙏💕
प्राकृति र संस्कृतिले भरिपुर्ण मनमाेहक सिरुवारी साँच्चिकै स्वर्ग भन्दा प्याराे छ । सबै साथीहरूलाई एकपटक भ्रमण गरीदिन चुले निम्तो निमन्त्रणा गर्दछु । जय सिरुवारी
सुदन किराँती सर प्रति उच्च सम्मान हजूरले गरेको काम सारै सराहनिय छ सर हजूर जस्तै नेता धेरै चाहिँदैन राम्रो गर्नु भएको छ लोभ र लालच मा नफस्नु होला मरेर जाँदा लिएर जाने नाम र काम ईज्जत इमान हो दाम होइन्
सुन्सर गाउँको सुन्दर ठाउ सिरुवारि सन्सारभरका नेपालीहरु माझ! प्रस्तुत गरिदिनु भएको छ , इन्द्रेणी टिम सस्कृती तथा पर्यटन मन्त्री ज्यु प्रमुख् जिल्ला अधिकारी ज्यु लाई सम्नान छ ।
एसियाकै पहिलो Homestay गाउँमा इन्द्रेणी टिम, चर्चित कलाकारहरू, सरकारका सस्कृती तथा पर्यटन मन्त्री, स्याङ्जा छेत्र नम्बर 1 का सासद राजु थापा, पत्रकार साथीहरू सबैलाई यो रमाइलो क्षण मा उपस्थित हुनु भएकोमा खुशी धेरै लाग्यो, यस्तो रमाइलो कार्यक्रमलेहाम्रो सस्कृती, हाम्रो समाज र सद्भाव कायम रहनुको साथै देश बिकासमा मलजल पुग्छ भन्ने आशा लिएको छु।
एसियाकै पहिलो पर्यटकिय गाउँ सिरुबारिको रजत महत्सबमा , इन्द्रेणी टिम, चर्चित कलाकारहरु, नेपाल सरकारको तर्फबाट सस्कृती तथा पर्यटन मन्त्री सुदन किराँती, स्याङ्जा छेत्र नम्बर १ का सासद राजु थापा, पत्रकार साथीहरू सबैलाई उपस्थित भएको देख्दा खुशी लाग्यो,यो एउटा खुशीको क्षण पनि हो , यस्तो कार्यक्रमले हाम्रो नेपाली समाज, सस्कृती, सद्भाव कायम राख्नुका साथै देस बिकासमा मलजल पुग्छ भन्ने आशा लिएको छु।
संस्कार संस्कृति मौलिक लाइ सामाजिक रुपान्तर र सरक्षण गर्ने लोकप्रिय इन्द्रेणी, सेवा सन्देस र मनोरन्जन र अग्रज बरिष्ठ लाइ सम्मान स्याना नयाँ लाइ मायाँ र प्रोत्सहान दिने सबै जन्ता को भलो र देश को बिकाश र नेता हरु लाई खबरदारी गर्ने लोकप्रिय कार्यक्रम इन्द्रेणी ।
ABC इन्देणी परिवारलाई सुभयात्र छ कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर बसन्त भाई जय भगवान्
कृष्ण सर बसन्त थापा भाई लगायत सबै काे गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ कृष्ण सर लगायत सबै काे नाच राम्रो छ धन्यवाद छ मलाई पञ्चेबाजा मनपर्छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ पञ्चेबाजा तिम लाई सलाम छ बुवा हरु काे भजन राम्रो छ धेरै रमाइलो भयो सलाम छ जय भगवान् जय भजन
धन्यवाद आशिर्वाद कृष्ण कडेल बाबू अनि ईन्द्रेनि टिम जता गए पनि देवता जस्तै मान्छन् जनताले सरकारले गर्न पर्ने काम तपाईं र ईन्द्रेनि ले गर्नु भएको छ बिसाशय आयु होस् भन्ने शुभकामना भन्दछु 🙏🙏💓💓🙏🙏
मेरो सुदुरपशिम जति राम्रो उब्जनी उर्बरा जमिन लागेन तर इन्द्रेणी टिम लाई सलुट नै गर्छु कृष्ण दाइ र हामीले बाच्नु मात्र पर्छ केके देख्नु पर्छ्जय इन्द्रेणी जय कृष्ण दाइ
ऐही भएरता इन्द्रेणी कार्यक्रम मानबिय देउताको मन्दिर हो सलामछ इन्द्रेणीका संनचाल्क श्री कृष्ण कडेलसरलाई हाम्रो देसको सस्कार सबेतालाई स्पष्ट गराऐर सम्पुर्ण देसबिदेसमा चिनाएकोमा लोक नाथ ज्युलाई इन्द्रेणी कार्यक्रम मा ल्यऐर लोक नाथ विशेष कार्यक्रम देखाउनु पर्यो जय देस जय इन्द्रेणी सल्यान नेपाल हाल साउदी बाट
स्याङ्जाली हुनुमा गर्भ महसुस भयेको छ आज। साथै इन्द्रेणी टिम लाई धेरै - धेरै धन्नेबाद हाम्रो स्याङ्जा दरौ सिर्बारि सम्म आएर हाम्रो ठाउँको अबलोकन साथै हामी बिदेश मा रहेका जिल्ला बासिलाई आफ्नो गाउँ ठाऊँ मोबाइल बाटै बिदेश बाट हेर्ने मौका जुराईदिनु भयेको मा।।।
Paryatan ra tyo pesama nirvar sampurna lai sametera sarkar le bishesh Rahat package ko bebastha garnu parxa.Desh ma rojgar napayara bideshiyaka sampurna workers businessman haru lai first priority dinu ati abasayak xa.sampurna Darau Shirubari ma basnu hune buba aama daju vai didi baini Lai namaste 🙏 ❤ 😍 💖 xa
कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि
खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
खाता नम्बर :-१४३०१००००२८०९००१
बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
शाखा :-थापाथली काठमाडौ
शाखा कोड:-१४३
स्विफ्ट कोड:-RBBNPKA
इमेल :-indrenifoundation@gmail.com
सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला ।
धन्यवाद 🙏💕
लोव
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
❤❤❤❤❤
Long Live Krishna Kandel indreni Foundation:
❤❤❤❤❤
❤❤❤❤❤
संसारकै सबै भन्दा रमाईलो संस्कृति । अलौकिक संस्कार को संगम हो नेपाल !
हाम्रो सस्कृती बचाऔ !
सुन्दर गाँउ को सुन्दर प्रस्तुति घुम्न जानुहुने इन्द्रेणी समुह लाई धेरै धेरै धन्यबाद🙏🙏
सारै रमाईलो कार्यक्रम संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
5:23 5:36 अत्यन्तै राम्रो छ कार्यक्रम । सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीमा न्यानो अभिवादन । सधै देश र जनताको भलोको लागि लडिरहनुहुने छ ।😍😍
👏👏👏👏👏👍🙏
प्राकृति र संस्कृतिले भरिपुर्ण मनमाेहक सिरुवारी साँच्चिकै स्वर्ग भन्दा प्याराे छ । सबै साथीहरूलाई एकपटक भ्रमण गरीदिन चुले निम्तो निमन्त्रणा गर्दछु । जय सिरुवारी
सुदन किराँती सर प्रति उच्च सम्मान हजूरले गरेको काम सारै सराहनिय छ सर हजूर जस्तै नेता धेरै चाहिँदैन राम्रो गर्नु भएको छ लोभ र लालच मा नफस्नु होला मरेर जाँदा लिएर जाने नाम र काम ईज्जत इमान हो दाम होइन्
Ramro thau maja aayo dhanybad indreni team lai yesari hamilaai dekhaaun safal hunubhako
सुन्सर गाउँको सुन्दर ठाउ सिरुवारि सन्सारभरका नेपालीहरु माझ! प्रस्तुत गरिदिनु भएको छ , इन्द्रेणी टिम सस्कृती तथा पर्यटन मन्त्री ज्यु प्रमुख् जिल्ला अधिकारी ज्यु लाई सम्नान छ ।
अत्यन्तै रमाइलो ठाउँ मेरो गाउ सिरुबारी❤️😚
नेपालकै पहिलो पर्यटकिय गाऊ सिरुबारी homestay
सुन्दर मेरो गाउ सिरुबारी❤️😍😘
सम्मान सम्पुर्ण टिम लाई
मन्त्री ज्यु मा
हाम्रो सिरुबारी राम्रो सिरुबारी
जय नेपाल आमा 🙏❤️🌷👌💕
एसियाकै पहिलो Homestay गाउँमा इन्द्रेणी टिम, चर्चित कलाकारहरू, सरकारका सस्कृती तथा पर्यटन मन्त्री, स्याङ्जा छेत्र नम्बर 1 का सासद राजु थापा, पत्रकार साथीहरू सबैलाई यो रमाइलो क्षण मा उपस्थित हुनु भएकोमा खुशी धेरै लाग्यो, यस्तो रमाइलो कार्यक्रमलेहाम्रो सस्कृती, हाम्रो समाज र सद्भाव कायम रहनुको साथै देश बिकासमा मलजल पुग्छ भन्ने आशा लिएको छु।
कति सुन्दर दरौसिर्बारी घुम्न जाउ हामी सबै मिलि 👌👌👌
एसियाकै पहिलो पर्यटकिय गाउँ सिरुबारिको रजत महत्सबमा , इन्द्रेणी टिम, चर्चित कलाकारहरु, नेपाल सरकारको तर्फबाट सस्कृती तथा पर्यटन मन्त्री सुदन किराँती, स्याङ्जा छेत्र नम्बर १ का सासद राजु थापा, पत्रकार साथीहरू सबैलाई उपस्थित भएको देख्दा खुशी लाग्यो,यो एउटा खुशीको क्षण पनि हो , यस्तो कार्यक्रमले हाम्रो नेपाली समाज, सस्कृती, सद्भाव कायम राख्नुका साथै देस बिकासमा मलजल पुग्छ भन्ने आशा लिएको छु।
इन्द्रेणी हुनाले गाउँ बस्ती धेरै ठाउँ अबलोकन गर्ने मौका मिलेको छ जय इन्द्रेणी परिबार
जय इन्द्रेणी सम्पुर्ण मा हार्दिक बधाई 🙏🙏
अत्यन्तै राम्रो कार्यक्रमको लागि इन्द्रेणी परिबार, कृष्ण कंडेल सबै सबैलाई धन्यवाद I
हाम्रो सिरुबारी राम्रो सिरुबारी
संस्कार संस्कृति मौलिक लाइ सामाजिक रुपान्तर र सरक्षण गर्ने लोकप्रिय इन्द्रेणी, सेवा सन्देस र मनोरन्जन र अग्रज बरिष्ठ लाइ सम्मान स्याना नयाँ लाइ मायाँ र प्रोत्सहान दिने सबै जन्ता को भलो र देश को बिकाश र नेता हरु लाई खबरदारी गर्ने लोकप्रिय कार्यक्रम इन्द्रेणी ।
ABC इन्देणी परिवारलाई सुभयात्र छ कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर बसन्त भाई जय भगवान्
जय ईन्द्रेणी मिठाे सम्जाना छ सम्पूर्ण लाई
Tq so much Indreni team for yours visit Sirubari 💖 ❤️ 👏👏
कृष्ण सर बसन्त थापा भाई लगायत सबै काे गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ कृष्ण सर लगायत सबै काे नाच राम्रो छ धन्यवाद छ मलाई पञ्चेबाजा मनपर्छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ पञ्चेबाजा तिम लाई सलाम छ बुवा हरु काे भजन राम्रो छ धेरै रमाइलो भयो सलाम छ जय भगवान् जय भजन
धन्यवाद आशिर्वाद कृष्ण कडेल बाबू अनि ईन्द्रेनि टिम जता गए पनि देवता जस्तै मान्छन् जनताले सरकारले गर्न पर्ने काम तपाईं र ईन्द्रेनि ले गर्नु भएको छ बिसाशय आयु होस् भन्ने शुभकामना भन्दछु 🙏🙏💓💓🙏🙏
मेरो सुदुरपशिम जति राम्रो उब्जनी उर्बरा जमिन लागेन तर इन्द्रेणी टिम लाई सलुट नै गर्छु कृष्ण दाइ र हामीले बाच्नु मात्र पर्छ केके देख्नु पर्छ्जय इन्द्रेणी जय कृष्ण दाइ
ऐही भएरता इन्द्रेणी कार्यक्रम मानबिय देउताको मन्दिर हो सलामछ इन्द्रेणीका संनचाल्क श्री कृष्ण कडेलसरलाई हाम्रो देसको सस्कार सबेतालाई स्पष्ट गराऐर सम्पुर्ण देसबिदेसमा चिनाएकोमा लोक नाथ ज्युलाई इन्द्रेणी कार्यक्रम मा ल्यऐर लोक नाथ विशेष कार्यक्रम देखाउनु पर्यो जय देस जय इन्द्रेणी सल्यान नेपाल हाल साउदी बाट
हाम्रो प्यारो स्याङ्जा ।❤️❤️❤️❤️
जय ईन्द्रेणि भब्यसमानले रमाइलो मनाउनु भएछ खुसिलाग्यो
सुन्दर छ ठाउँ 👌👌👌👌
अती रामरोछ बधाई सुभोकामनाछ हजुर लाई
हार्दिक बधाई इन्द्रेणि टिमलाइ
जय इन्द्रेणी टिम सबैलाई धन्यवाद बधाई तथा शुभकामना
स्याङ्जाली हुनुमा गर्भ महसुस भयेको छ आज। साथै इन्द्रेणी टिम लाई धेरै - धेरै धन्नेबाद हाम्रो स्याङ्जा दरौ सिर्बारि सम्म आएर हाम्रो ठाउँको अबलोकन साथै हामी बिदेश मा रहेका जिल्ला बासिलाई आफ्नो गाउँ ठाऊँ मोबाइल बाटै बिदेश बाट हेर्ने मौका जुराईदिनु भयेको मा।।।
कृष्ण दाजु लगायत सम्पूर्ण ईन्द्रेणी टिम लाई नमन् गर्दछु
Welcome to my village Sirubari❤️
Hamro Syangja Ramro Syangja 👌👍👍👍👍👍👍😍🙈😍❤️❤️❤️❤️🌹🌹🙈
❤❤❤❤❤❤❤❤❤❤
WAO- WAO- WAO- WAO- WAO
WONDERFUL INDRENI PROGRAM:
Stay safe and healthy: Health is a real wealth.
❤❤❤❤❤
सुदन जीउ लाई बधाई सुभोकामनाछ प्ररेटन छेतर लाई सुदारनु हो ला धेरै बीकीरतीछ
2066 साल तिर पुगेको थिय स्याङ्जा राम्रो सिरुवारी
बधाई छ पुरै टिम लाइ
Indreni ko jay hos 😍🙏
congratulations indreni team 🎉🎉🎉
साच्चिकै स्वर्ग जस्तो छ हाम्रो देश नेपाल जता हेर्यो उतै राम्रो
🙋♂️जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ,भगवानले उहाँको परिवारको कल्याण गरून्🫶म्यानमार बर्मा देखि प्रेम 🌹🇲🇲
Beautiful sharing ❤️ 💕
अहिलेकाे सरकारले पाएकाे जागिर त खाेस्छन के काे राेजगार दिन्छन हजुर
All the best from singapur ❣️🙏❣️
Congratulations all of you including Indari Group
Wow Syangja nice Syangja sirbari??????
ईन्द्रेणी टिमलाई स्याङ्जा मा हार्दिक स्वागत छ 🙏
Jaya indreni
lndreni timalai darai darai suvakamana 🙏🙏🙏🙏🙏🙏🙏
नमस्ते छ समपुरण टीम लाई
Vary Nice 👍️👍️
Team Indreni lai naman xa hridaya dekhi 🙏 💖 💓 ❤
Indreni team ko sirubari visit ati ramailo lagyo...but mananiya Dhan Raj Gurung jyu ko gau Arjun Chaupari, Lamdanda (Jaypani) ho ni🙏
यस्तै होम इस्टे कास्की ल्वाङ मा पनि जानू पर्यो मन्त्री सुदन किराँती ज्यु।
Mero janma bhumi Mero karma bhumi jay Sirubari
देशको अमूल्य नीधि कृष्ण कडेल शुधन किराँती
Indreni lai Salam xa
Dheroi sundar paryatakiya sthal shyanga sirubari ma pani 1 patak gayako xu hajur pani januhola hai
सुन्दर गाँउ
जय इन्द्रेणी 🙏🙏🙏
Amazing indreni program
Raju thapa dai ko dance babal
Salamax indreni timelai ani Krishna sirlai pani
Mero gaau 💋💋💋💋 miss you sirubaariii
Good evening everyone,
Jaya indreni
जय इन्द्रेणी
जय इंद्राणी
jay indreni
सुपर
Dami dekhiyo 🤘💕
Wow so beautiful place ❤❤🇳🇵🇳🇵👉🇸🇦
Beautiful ♥️♥️♥️♥️
सबैईले लुटीखाने ठगीखाने माधेम बनदैईछ राम्रो सुधार गरनुहोला
Congratulations indreni team
Ramailo
Paryatan ra tyo pesama nirvar sampurna lai sametera sarkar le bishesh Rahat package ko bebastha garnu parxa.Desh ma rojgar napayara bideshiyaka sampurna workers businessman haru lai first priority dinu ati abasayak xa.sampurna Darau Shirubari ma basnu hune buba aama daju vai didi baini Lai namaste 🙏 ❤ 😍 💖 xa
Nic
Very nise
Hometown sirubari
ATI ramailo
Sudhan bhai bhanna ta man lagyo tara mantri bhalo karan mantri jiu asha ca ramro kam hunxa bhanne tara harna dinnan tyo khayal garnuhola.
Bhim poudel ko gharma ni janu na dai aama ra didiko abastha herna maan xa
Sabae tir pugi indreni dharn ni pugosh Dhar ko meyar hark sir ko bikasa Garne tarikani Sara Nepal ma purae dinush
Good job timi
Congratulations
🙏🙏🙏🙏
Wow
❤❤❤❤ ❤❤❤
Nice 👍
Nice all
Hami lai maksbad lelinbad cahidahina hami nepali lai nepali bad cahahiy ko x
wowo nice
Kirati no1
Badhai 6 All time 🙏
🥰🥰🥰🥰
Baki vhag kahile auxa hola
🎀♥️🎁✨✨
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
💐💐💐💐💐💐🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💐💐💐💐💐💐🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹
Indreni ko jay hos 😍🙏