घेराबन्दी गर्ने.. रबिलाई छोएर मात्र हेर के गर्छु, प्रचण्ड आगो: गगनको झारे झाको.. आर्जुको होस उड्यो

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ต.ค. 2024

ความคิดเห็น • 396

  • @tilarambhandari9646
    @tilarambhandari9646 5 หลายเดือนก่อน +68

    २००७ साल देखि २०८१ साल सम्म केही नगरे को काग्रेस ले अब केही गर्छ भन्ने लागेको छ भने गोरु ब्याए र दूध दिए जस्तो हो

    • @bbsivlgs
      @bbsivlgs 5 หลายเดือนก่อน +5

      यो कङ्रेस ले देश को लागि केहि गर्दैन मात्र आफ्नो पार्ती र आफ्नै भुदि मात्र हेर्छ

  • @jayramjaishi5411
    @jayramjaishi5411 5 หลายเดือนก่อน +87

    यो मूजी कांग्रेस लाई देश निकाला गर्नुस प्रचंड जि

    • @dhrubashrestha1182
      @dhrubashrestha1182 5 หลายเดือนก่อน +3

      Maobaadi ladaaku कताहराय ,अबतथोक्नुपर्यो

    • @arjunkhadka375
      @arjunkhadka375 5 หลายเดือนก่อน +1

      जुन दिन संसद चलदैन यीं भट्राचारीको तलब भत्ता काटनु पर्छ।हुन त सातपुस्ता लाई पुगने भस्त्राचार गरेकै छन।

  • @lalqazi6594
    @lalqazi6594 5 หลายเดือนก่อน +50

    शेरे ,राष्ट्रिय भाउजु र गगनेलाई निकाल्नु पर्छ, कांग्रेसले।

  • @rimbahadur2580
    @rimbahadur2580 5 หลายเดือนก่อน +52

    धन्नेबाद बधाईछ प्रधान्मत्रिजीयू अब तिन दल नाछूटनुहोला देश अब बन्छ रास्पार एमाले ठिकछ कांगरेसले बिदगर्नुप्रछ

  • @DebakiGuragain-u2f
    @DebakiGuragain-u2f 5 หลายเดือนก่อน +34

    कहिले प्रधानमन्त्रीको जवाफ चाहियो,कहिले जसलाई मन लाग्यो उसलाई बोल्न लगाएको छ रे!बाख्रे,कांग्रेस चोर देश छोड

    • @lilatimilsina1588
      @lilatimilsina1588 5 หลายเดือนก่อน

      सहकारी पिडितले न्याय पाउनु पर्छ। समिती गठन नगरी पेल्न पाईदैन । प्रति पक्षको माग जायज देखिएको छ ।

    • @dhrubashrestha1182
      @dhrubashrestha1182 5 หลายเดือนก่อน +1

      गगनेचोर्हो

  • @amarkunwar844
    @amarkunwar844 5 หลายเดือนก่อน +52

    रबि जिन्दाबाद❤❤❤❤

  • @bhaniswarpandey
    @bhaniswarpandey 5 หลายเดือนก่อน +18

    काङ्ग्रेस का भालुनि आईमाई कति जाेस निकालेका छन देश लुत्ने लुतेरा लाई बचाउन

  • @NarBahadurThapamagar-u6u
    @NarBahadurThapamagar-u6u 5 หลายเดือนก่อน +14

    लोकतान्त्रिक गणतन्त्रका पिता क.प्रचण्ड ✊

  • @YubarajKarki-ex1sq
    @YubarajKarki-ex1sq 5 หลายเดือนก่อน +23

    साहसी प्रधानमन्त्री ज्यू तथा नेता प्रति सलामी 🙏😀

  • @ramairram9368
    @ramairram9368 5 หลายเดือนก่อน +36

    सक्नु हुन्छ भने कांग्रेस को पता साप गर्नुस pm प्रचण्ड ❤❤

  • @BikashB.C-v6x
    @BikashB.C-v6x 5 หลายเดือนก่อน +8

    काग्रेशका सन्सदकाे केही कालाे कर्तुत हाेला अब पर्दाफास गर्छ भनेरनै हुन पर्छ यसभित्र काे रहस्य

  • @NarayanBhattari
    @NarayanBhattari 5 หลายเดือนก่อน +17

    भासन सबै पार्टीका नेताहरुकाे मिठा उनका हातमा लड्डु जनताकाे हातमा गिठा।

  • @rajkumarkhadka3622
    @rajkumarkhadka3622 5 หลายเดือนก่อน +12

    जेल काेच्नुपर्छ भ्रष्ट हरुलाई❤❤❤❤

  • @lalqazi6594
    @lalqazi6594 5 หลายเดือนก่อน +15

    सरकारको सदन चलन नदिने हो भने पुलिस बल राख्नु पर्छ, जस्तै सडकमा जनतालाई गर्छ।

    • @SujitDas-123
      @SujitDas-123 5 หลายเดือนก่อน

      हो त्यस्तै गर्नुपार्छ जन्ता माथी जुन नियम लागु हुन्छ त्यही नियम यिनीहरु माथी पनि लाग्नु पर्छ

  • @kishanrai8820
    @kishanrai8820 5 หลายเดือนก่อน +14

    यो गगन थापाको अनुहार त के नाम सुन्दा पनि देश घाती को फिल मन मा हुन्छ।प्रस्न को जबाफ बोल्न नपाउनु के नेपाली काङ्ग्रेस को देउते बोका होर ?

    • @sheeshbattle
      @sheeshbattle 5 หลายเดือนก่อน

      yo gagane dakalai lakhetnu parxa

  • @bbsivlgs
    @bbsivlgs 5 หลายเดือนก่อน +2

    प्रचन्द ज्यु यो कङ्रेस लाइ भित्ता मा पुराउने हजुरको मात्र छमता छ ।पुराइ दिनु भित्ता मा हजुर को जय होस्।

  • @bishnukuikel39
    @bishnukuikel39 5 หลายเดือนก่อน +12

    Rabisar तपाईं सही हुनु हुन्छ भने नेपाली लाई शरणार्थी बनाउने लगायतका फायल खोल्नुहोस् कांग्रेसी हरु तपाईंको सरण ma आउँछ 5/7 जनाको फाइल त खोल्नु होस् ।

  • @Anticorr318
    @Anticorr318 5 หลายเดือนก่อน +2

    नेपाल एउटा यस्तो देश हो,
    प्रजातन्त्रको नाममा लुटतन्त्र भ्रश्टचारी मफिया तस्करी देशद्रोहीहरुलाई छुटतन्त्र
    गरीब असहाय निमुखाहरुलाई लाठी र बुटतन्त्र !
    यही हो प्रजातान्त्रिक समजबाद, बहुदलिय जनबाद र माओको बदनाम गर्ने खाओबादहरुको सैदान्तिक पारीभाशा !

  • @sushilathapa5297
    @sushilathapa5297 5 หลายเดือนก่อน

    Greeyamantri rabilamichhane good luck 💪👍️💪👍️

  • @gomasatyaladhikari7937
    @gomasatyaladhikari7937 5 หลายเดือนก่อน +7

    कुनै पनि दल चोखो छैनन सबै दल को फाइल खोलौ अनि बल्ल सबै सहज हुन्छ

  • @bharatbahadur392
    @bharatbahadur392 5 หลายเดือนก่อน

    पहिलो पटक प्रचन्दको कुरा चित्त बुझ्यो।

  • @tarajoshi1277
    @tarajoshi1277 5 หลายเดือนก่อน +4

    लाल सलाम प्रचण्ड

  • @lilatimilsina1588
    @lilatimilsina1588 5 หลายเดือนก่อน +17

    सहकारी पिडित जनतालाई न्याय दे सरकार । चाहे जोसुकैले ठगेको होस् छानबिन समिती बनाएर हिनामिना पारेको रकम सर्वसाधारणको पसिना फिर्ता गर ।

    • @completenepal238
      @completenepal238 5 หลายเดือนก่อน

      सबैले बुझी दिनुपर्ने बाख्रे काग्रेसको यस्तो बाध्यता छ यति बेला !
      -------------------
      काग्रेस एमाले र माओबादीले अमेरिकी दबाबमा MCC र SPP सन्धी पास गरे पछि अहिले नेपाल शक्ती रास्टहरुको भु-राजनैतिक चपेटामा परेको सर्बत्र महसुस गरिएको छ !पस्चिमा शक्ती र अमेरिकाले युक्रेन, मध्य पुर्ब, अफगानिस्तान र साउथ चाईना सि मा करिब करिब हारको स्थिती बेहोरे पछि त्यस्को असर र छ्ट्पटाहट अहिले कान्तीपुर र नेपाली काग्रेसमा परेर रक्षात्मक अबस्थामा पुगे पछि अनि आफैले १ बर्ष ६ महिना आफैले प्रमको दबाब सहितको अफर गरेको अनि काग्रेसी क्याम्प नजिकको 🔔 रबि लामिछाने माओबादी र एमालेको सरकारमा गए पछि काग्रेस रबि लामिछाने सङ्ग नराम्रो सङ्ग बिच्कियो रिसायो, अनि कान्तीपुर १२ भाईले रबि बिरुद्द हुने नहुने फेक कुरा पब्लिस गर्ने अनि अहिले गिर्दो जनमत र रास्टिय राजनितीमा रक्ष्यात्मक अबस्थामा पुगेको नेपाली काग्रेस त्यही कुरा समातेर रबि बिरुद्द अस्वभाबिक कोकोहोलो मचाउदै छ जुन उस्को चाहाना भन्दा पनि भु-राजनौतिक दिन प्रती दिन एक दम पेचिलो बन्दै जादा कतैको अदृश्य दबाबमा काग्रेस रबि बिरुद्द यो नाङ्गो ज्यादती र जग हसाउने गरि सम्सदमा रबिले बोल्नै नपाउने भनेर निरङ्कुस चरित्र देखाउन बाध्य छ!
      धन्यवाद !

    • @ramharirimal3577
      @ramharirimal3577 5 หลายเดือนก่อน

      !सबै नेआअ😊 ❤ 10:52 10:53 10:53 ​@@completenepal238g

    • @Rajeevlama12k
      @Rajeevlama12k 5 หลายเดือนก่อน

      Sahi ho mo pani pidit ho

  • @UpowerRq-hq6gd
    @UpowerRq-hq6gd 5 หลายเดือนก่อน

    Sahi ho prachanda ji nadarau haami xu sath maaa❤❤

  • @Kishna8-8
    @Kishna8-8 5 หลายเดือนก่อน +3

    Dhanyabadh parchanda jue jay rabiji,🙏🙏

  • @gangachhetri4983
    @gangachhetri4983 5 หลายเดือนก่อน +3

    यस्तो गरिमामय सदनमा हेर्नुहोस् त यो कांग्रेसका भेडाबाख्रा जन्तुहरुले के जात्रा देखाउँदैछन्। नआफूले काम गर्छन् न अरुलाई काम गर्न दिन्छन्। यो त पहिलेदेखिको यिनीहरूको नियत नै हो।

  • @NaindraTamang-yz5jw
    @NaindraTamang-yz5jw 5 หลายเดือนก่อน

    ठोक नु होस प्रचण्ड ज्ु यस्तो पाराले देश बन्दै

  • @kharkaAagri
    @kharkaAagri 5 หลายเดือนก่อน +1

    मन्त्री नेताहरू सबैले बालेनको जस्तै विकास गर्न सिकौं।

  • @HariPakhrin-uh2px
    @HariPakhrin-uh2px 5 หลายเดือนก่อน +2

    जो जति यो सदनमा भुके पनि कोही ठीकछैन।जनताले यो बुज्नु पर्ने छ।

  • @ramjilama-mt6me
    @ramjilama-mt6me 5 หลายเดือนก่อน +2

    यो देश को यो हबिगत बनाउने नै कङ्ग्रेस भन्ने अप्राधी समुहा हो

  • @Rayeepreeyatama-x6z
    @Rayeepreeyatama-x6z 5 หลายเดือนก่อน +1

    कडा दियो काग्रेसलाई
    प्रचन्डले

  • @SujitDas-123
    @SujitDas-123 5 หลายเดือนก่อน +16

    आर्जुलाइ जेलमा राख्नुपर्छ पहिला 😂

  • @NirmalLama-n1e
    @NirmalLama-n1e 5 หลายเดือนก่อน

    Ho ho ho sahi ho maubadi sammananiya pradhan mantree jeeu

  • @chandrasingh314
    @chandrasingh314 5 หลายเดือนก่อน

    मान्ननिए प्रधानमन्त्री जिउ प्रचण्ड जि आफ्नो फाइदा को लाई त्रै न हिद्नु देश को बिकास को लागि सोच्नु आफ्नो फाइदा हुने भए गथबन्दन गर्ने फाइदा नहुने भए हात छोर्ने काम नगर्नु बिकाश को बारेमा सोच्नु

  • @sitasharma5919
    @sitasharma5919 5 หลายเดือนก่อน +2

    सही भन्नु भएको छ pm le, he man लाग्यो त्यही बोलेका छन् कांग्रेस नेताहरु ले

  • @lokeshbhandari2306
    @lokeshbhandari2306 5 หลายเดือนก่อน +1

    अरु हामी लै था छैन यो सांसद मा बसेर भत्ता यो देशको सम्पति दहन नगरौं
    तुरु नत काङ्ग्रेस को महा मन्त्री र काङ्ग्रेस का कार्यकर्ता लै छानबिन गरेर कानुन काे दायरा मा लयौं

  • @bhattraihira588
    @bhattraihira588 5 หลายเดือนก่อน

    भाषण त धेरै सुद्रिएछ प्रधानमन्त्री ज्यु को राम्रो बिचार ब्यक्त भको छ।

  • @bhupendrashrestha5973
    @bhupendrashrestha5973 5 หลายเดือนก่อน +3

    पौडेल त्यो पदमा योग्यताको नै थिएन तर बनाइयो ।

  • @kalikaintertentment
    @kalikaintertentment 5 หลายเดือนก่อน +2

    कुनै दिन म पनि काङ्ग्रेस को समर्थक र भोटर थिए तर अहिलेको समयमा काङ्ग्रेसका साम्सद ले आफ्ना आङका भैसी नदेख्ने अर्काको आङमा जुम्रा छकी भनेर खोतल्दा लाज लाग्दैन रहेछ

  • @tikajitpun7026
    @tikajitpun7026 5 หลายเดือนก่อน +1

    Good pardhan mantiri ju .

  • @bindabasinionline3298
    @bindabasinionline3298 5 หลายเดือนก่อน

    Good job parchanda sarkar

  • @nomyanglama5802
    @nomyanglama5802 5 หลายเดือนก่อน +2

    84 मा सेरे गगने फिक्स उडाउछ जनताले यस्तै पाराले ।

  • @JhfbnkAdf
    @JhfbnkAdf 4 วันที่ผ่านมา

    रवि सर🙏🔔

  • @nepalhimalayaworld8592
    @nepalhimalayaworld8592 5 หลายเดือนก่อน +2

    सबैभन्दा भ्रष्टाचारी पुराना ठूला पार्टीहरू छन् ।

  • @indrasunuwarrai4470
    @indrasunuwarrai4470 3 หลายเดือนก่อน

    उहीँ प्रचण्डले काङ्ग्रेसलाई राष्ट्रपति बनाउने तेहि काङ्ग्रेस पार्टीले यति छिटाे गुण बिर्सेर केपिकाे कुरा सुनेर खुरुक्का केपिकाे धाेती समातेर सत्तामा जाने काङ्ग्रेस याे सबै भ्रष्टाचारलाई राेक्नु गयकाे होइन चाेर पार्टी काङ्ग्रेस एमाले समय अाउछ कहाँ जालाउ ८४ काे चुनावमा यी दुई पार्टी पत्ता साफ हुने भाे।

  • @ritaacharya9983
    @ritaacharya9983 5 หลายเดือนก่อน +2

    अब संसद चलाउन प्रहरी बलको प्रयोग गर्नुपर्छ यस्तो दादागिरी संसदमा के हो यस्तो ?

  • @HimalDailekhThito
    @HimalDailekhThito 5 หลายเดือนก่อน +6

    Good luck pra dhaanmantri jiu ✊✊✊✊✊✊✊👏👏👏👏🙏🙏🙏🙏🙏🙏❤️❤️

  • @Justforall
    @Justforall 5 หลายเดือนก่อน

    जनताको सोचमा चिन्तित तिम्रो राजनिती हो भने वइ पुष्प कमल दाहल ज्यु, प्रचन्ड सहकारी पिडितलाइ न्याय दे । रोष्टममा गठबन्धनको कहानी किन सुनाइराको ? हामी बेकुब होइन ।

  • @laxmilama3506
    @laxmilama3506 5 หลายเดือนก่อน +1

    Veri good PM parchanda.

  • @OppoF-ci9yp
    @OppoF-ci9yp 5 หลายเดือนก่อน

    सनसद अबरुद्र गर्ने हरुको सेबा सुबिदा कटउटि गर्नु परियो सरकार ले

  • @pabitrabasnet6850
    @pabitrabasnet6850 5 หลายเดือนก่อน

    रबि जिन्दावाद ❤❤

  • @mitrarai780
    @mitrarai780 5 หลายเดือนก่อน +1

    Ours, pm 100 %Hero, Nepali Congress, zero 😀 👍 thanks

  • @miraneupane2274
    @miraneupane2274 5 หลายเดือนก่อน +2

    एमाले मावबादि एक हूनुपर्छ

  • @bijaybaniya3515
    @bijaybaniya3515 5 หลายเดือนก่อน

    Ho sahi vannu vo prachanda sarkarlr

  • @hemlama9625
    @hemlama9625 5 หลายเดือนก่อน

    बम हिनिदे, यो संसदमा काम छैन ...देश बनाउन जानु छैन एक अर्कालाई खुट्टा तान्दै ठिक छ थुउउउ मेरो देशको नेताहरु😡

  • @unpadhji
    @unpadhji 5 หลายเดือนก่อน +1

    मेरो देशमा जस्तो नाटक काहा हुन्छ र भग्वान😊😊

  • @nareshshrestha9833
    @nareshshrestha9833 5 หลายเดือนก่อน +2

    This sutuition is being created by Shekhar Koirala and Gagan Group.Grest speech.

  • @mukeshsharma-qq6nl
    @mukeshsharma-qq6nl 5 หลายเดือนก่อน

    बैंक चोर
    सहकारी चोर
    अब होला देश र जनता बिकास

  • @rajutuladhar7910
    @rajutuladhar7910 5 หลายเดือนก่อน +2

    बेसरमि निकम्मा नेोतकिहरुको तमासा !!! को भनदा को कम ? १०१ न .

  • @RatnaAcharya-xn7hj
    @RatnaAcharya-xn7hj 5 หลายเดือนก่อน

    Sahi ho good luck 🍀🍀 rabi

  • @TilakBawar
    @TilakBawar 5 หลายเดือนก่อน

    कांग्रेसको गगन थापालाई पत्ता सब गर्नुपर्छ प्रचण्डजी तब सरकार चल्छन् मात्र चल्दैन।

  • @padamprasai3879
    @padamprasai3879 5 หลายเดือนก่อน

    यो समिति चै किन बनाउने त्यसको अख्तियर अदालत प्रहरी छैन यहि सम्यन्त्रले काम गर्ने होइन सबका सब चोर छन खाते हरु

  • @anushkasharmasharma-k4w
    @anushkasharmasharma-k4w 5 หลายเดือนก่อน +4

    तिमिहरु नेता जतिसबै ले छोड बरु राजा लाई राज्य सुम्पी बरु जनताले आफै सासन चलाँउछन् नेताहो बोकाको मुखमा कुबिन्डो भयो तिमिहरु तुरुन्त छोड❤❤❤

  • @prakashshrestha304
    @prakashshrestha304 5 หลายเดือนก่อน

    सहकारी पीडितलाई न्याय दे प्रचण्ड सरकार ।

    • @completenepal238
      @completenepal238 5 หลายเดือนก่อน

      सबैले बुझी दिनुपर्ने बाख्रे काग्रेसको यस्तो बाध्यता छ यति बेला !
      -------------------
      काग्रेस एमाले र माओबादीले अमेरिकी दबाबमा MCC र SPP सन्धी पास गरे पछि अहिले नेपाल शक्ती रास्टहरुको भु-राजनैतिक चपेटामा परेको सर्बत्र महसुस गरिएको छ !पस्चिमा शक्ती र अमेरिकाले युक्रेन, मध्य पुर्ब, अफगानिस्तान र साउथ चाईना सि मा करिब करिब हारको स्थिती बेहोरे पछि त्यस्को असर र छ्ट्पटाहट अहिले कान्तीपुर र नेपाली काग्रेसमा परेर रक्षात्मक अबस्थामा पुगे पछि अनि आफैले १ बर्ष ६ महिना आफैले प्रमको दबाब सहितको अफर गरेको अनि काग्रेसी क्याम्प नजिकको 🔔 रबि लामिछाने माओबादी र एमालेको सरकारमा गए पछि काग्रेस रबि लामिछाने सङ्ग नराम्रो सङ्ग बिच्कियो रिसायो, अनि कान्तीपुर १२ भाईले रबि बिरुद्द हुने नहुने फेक कुरा पब्लिस गर्ने अनि अहिले गिर्दो जनमत र रास्टिय राजनितीमा रक्ष्यात्मक अबस्थामा पुगेको नेपाली काग्रेस त्यही कुरा समातेर रबि बिरुद्द अस्वभाबिक कोकोहोलो मचाउदै छ जुन उस्को चाहाना भन्दा पनि भु-राजनौतिक दिन प्रती दिन एक दम पेचिलो बन्दै जादा कतैको अदृश्य दबाबमा काग्रेस रबि बिरुद्द यो नाङ्गो ज्यादती र जग हसाउने गरि सम्सदमा रबिले बोल्नै नपाउने भनेर निरङ्कुस चरित्र देखाउन बाध्य छ!
      धन्यवाद !

  • @shyambhattarai3731
    @shyambhattarai3731 5 หลายเดือนก่อน +2

    कालो कांग्रेसलाई ठेगान लगाउनैपर्छ।।।

  • @gopalk.c1443
    @gopalk.c1443 5 หลายเดือนก่อน

    Right kura parchand ju

  • @mailamagar9908
    @mailamagar9908 5 หลายเดือนก่อน +1

    प्रचन्ड जिन्दावाद

  • @arjungurung8550
    @arjungurung8550 5 หลายเดือนก่อน

    Jai ghanti
    Jai Rabi sir

  • @ramlama2269
    @ramlama2269 5 หลายเดือนก่อน

    कडा आयो कडा ........

  • @susanvlog-1234
    @susanvlog-1234 5 หลายเดือนก่อน

    good sppeech priminisyer

  • @omprakshsharma9235
    @omprakshsharma9235 5 หลายเดือนก่อน +3

    प्र म ज्यू अब सबै काङ्ग्रेसी को चल अचल सम्पती छानबिन पुरा गरी जेल हाल्नुपर्छ र अर्को दल को छानबिन गर्ने र नेता सबै सुद्धि करण गर्ने हो भने आजीवन प्र म बाट कसैले रोक्न सक्दैन

  • @basnetkarki352
    @basnetkarki352 5 หลายเดือนก่อน +2

    😅😅😅😅 त्यो कुदेको हेर्नु भाच्चेको खुट्टी थुक्पाका झोलाहरू😅😅😅😅।

  • @parkashsunar8772
    @parkashsunar8772 5 หลายเดือนก่อน +1

    रास्ट्रपति नि पार्टीको हुन्छ ??सहि भन्नू काङ्ग्रेस कोभएर होला हत्यारा नि छोडेको

  • @debthadarai1702
    @debthadarai1702 5 หลายเดือนก่อน

    प्चंडलाइसदैथाछ प्इमिनिसटरलाइथाछ गगन लाइथाछ पैसा1अरबकिनउसको हसताअछेले निकालेको आफैभबनो अरुदलर अखतियारले हेेरेर देसलाइ उठाउनुपर्छ

  • @GhimireHome
    @GhimireHome 5 หลายเดือนก่อน

    कंग्रेस ले 2007साल देखी आज सम्म गरेको एउटा राम्रो काम देखाउ।

  • @prajwolsunar9447
    @prajwolsunar9447 5 หลายเดือนก่อน

    बाहुन बाद वीचीत्र छ देशमा

  • @bcsamir-kp4bx
    @bcsamir-kp4bx 5 หลายเดือนก่อน

    काङ्ग्रेस काे पत्ता साप गर्नु पर्छ

  • @lokendras.rathaur2919
    @lokendras.rathaur2919 5 หลายเดือนก่อน

    नयाँ , पुराना सवै डाँका र लुटेरै हुन् । स्वार्थ मिले जोसँग पनि टाँसिने अनि नमिले उहीँ ठूलो दुश्मन ठानिने थुइक्क ! यी सवै देश बनाउन हैन आफू बन्न र आफ्नालाई बनाउन नीतिगत राजनीतिमा छिरेका हुन् ।

  • @LunaGurung-jc1ey
    @LunaGurung-jc1ey 5 หลายเดือนก่อน

    काँग्रेस को बिचार रहेछ पर्चन्डे लाइ हाम्रो हात मा लिन सक्छौ भन्ने बिचार रहेछ लाटो ले पनी बुझ्न सक्ने कुरो हो

  • @subarnshahi2655
    @subarnshahi2655 5 หลายเดือนก่อน

    प्रचन्ड जि आफू पर्न परे पनि पर्नुस तर यी सबै फटहा हरुलाई एक पट्क जेल कोचनुस । यति गरनु हुन्छ भने तपाईं मोदी भन्दा पनि पोपुलर हुनु हुने छ र जनताले हजुर लाई आम माफी दिनेछन । आफ्नो सम्पती सबै राष्ट्रियकरण गराई दिनुस । नेपालको उतम राष्ट्रपति मा हजुरको नाम शुनौलो अक्षरमा लेखिनेछ ।

    • @ramharirimal3577
      @ramharirimal3577 5 หลายเดือนก่อน

      Jelkaa kothaa maa atdainan bhrast jati sabhai !!THUNNA LAI SAMSAD BHAWAN KHALI GARNUPARCHHA ANI MATRA DESKO BIKAS GARNEJANtale aafaai garna sakne chhan !!!

  • @kabirthami3716
    @kabirthami3716 5 หลายเดือนก่อน

    सबै दल मिलेर यो कांग्रेस लाई 84मा पत्ता सांप गर्णु पर्छ अब चोर.!

  • @completenepal238
    @completenepal238 5 หลายเดือนก่อน

    सबैले बुझी दिनुपर्ने बाख्रे काग्रेसको यस्तो बाध्यता छ यति बेला !
    -------------------
    काग्रेस एमाले र माओबादीले अमेरिकी दबाबमा MCC र SPP सन्धी पास गरे पछि अहिले नेपाल शक्ती रास्टहरुको भु-राजनैतिक चपेटामा परेको सर्बत्र महसुस गरिएको छ !पस्चिमा शक्ती र अमेरिकाले युक्रेन, मध्य पुर्ब, अफगानिस्तान र साउथ चाईना सि मा करिब करिब हारको स्थिती बेहोरे पछि त्यस्को असर र छ्ट्पटाहट अहिले कान्तीपुर र नेपाली काग्रेसमा परेर रक्षात्मक अबस्थामा पुगे पछि अनि आफैले १ बर्ष ६ महिना आफैले प्रमको दबाब सहितको अफर गरेको अनि काग्रेसी क्याम्प नजिकको 🔔 रबि लामिछाने माओबादी र एमालेको सरकारमा गए पछि काग्रेस रबि लामिछाने सङ्ग नराम्रो सङ्ग बिच्कियो रिसायो, अनि कान्तीपुर १२ भाईले रबि बिरुद्द हुने नहुने फेक कुरा पब्लिस गर्ने अनि अहिले गिर्दो जनमत र रास्टिय राजनितीमा रक्ष्यात्मक अबस्थामा पुगेको नेपाली काग्रेस त्यही कुरा समातेर रबि बिरुद्द अस्वभाबिक कोकोहोलो मचाउदै छ जुन उस्को चाहाना भन्दा पनि भु-राजनौतिक दिन प्रती दिन एक दम पेचिलो बन्दै जादा कतैको अदृश्य दबाबमा काग्रेस रबि बिरुद्द यो नाङ्गो ज्यादती र जग हसाउने गरि सम्सदमा रबिले बोल्नै नपाउने भनेर निरङ्कुस चरित्र देखाउन बाध्य छ!
    धन्यवाद !

  • @Ramneupane-yj8qy
    @Ramneupane-yj8qy 5 หลายเดือนก่อน

    Sai

  • @IndraSapkota-wq3ct
    @IndraSapkota-wq3ct 5 หลายเดือนก่อน

    Yobokolai.khasi.para.chhito❤❤❤rabiji

  • @manbahadurgurunggurung1727
    @manbahadurgurunggurung1727 5 หลายเดือนก่อน

    salute pm of nepal.

  • @dadhiraj240
    @dadhiraj240 5 หลายเดือนก่อน +1

    सधैं येस्तो झैझगडा गर्दा के हाम्रो देश बिकासको गति बढने संकेत हो ?

  • @saradakhanalkhanal
    @saradakhanalkhanal 5 หลายเดือนก่อน

    जनता ले देखि सके का छन दौडाहा गरेको अब बाकी 084 हेर्नू छ

  • @roshanbhandari-bs9wn
    @roshanbhandari-bs9wn 5 หลายเดือนก่อน +1

    प्रचण्ड डराउछ बिदेशी शक्ति संग।

  • @khadkaramesh5848
    @khadkaramesh5848 5 หลายเดือนก่อน

    रबिलाइ प्रधानमन्त्री बनाउन बेर लाउदैन प्रचण्ड अब😂

  • @syammagar6126
    @syammagar6126 5 หลายเดือนก่อน +1

    Jhagada garna bahek kai janenan hamra neta haru le

  • @PalpaTansen-pl4kr
    @PalpaTansen-pl4kr 5 หลายเดือนก่อน

    संसदको बैठक अबरोध गर्ने नेपाली काॅग्रेस जिम्मेवार नभएर तेरो बाउ हुन्छ गनगने?

  • @chandarchaudhary8206
    @chandarchaudhary8206 5 หลายเดือนก่อน

    सदनको इज्जात गर बेइज्जत हैन , नेपाली जनताहरुले तपाईहरुलाई राम्रो नीति नियम को निर्माण गरी विकास गर्न पठाएका हुन् सदनमा समय खेर फाल्न पठाएका हैनन संसदनीय कार्यकर्ता ज्यूहरु

  • @bcsamir-kp4bx
    @bcsamir-kp4bx 5 หลายเดือนก่อน

    good pm parchanda

  • @momo-mg7kx
    @momo-mg7kx 5 หลายเดือนก่อน

    Parchanda sahi ho

  • @mohannath1098
    @mohannath1098 5 หลายเดือนก่อน +2

    ❤❤👏👏👏👏👏प्रचण्ड

  • @dasharathkhadka5706
    @dasharathkhadka5706 5 หลายเดือนก่อน

    नेपाली कांग्रेसमा गगन थापा भन्दा अरू नेता छैनन बोल्ने सकिने भयो यो कांग्रेस।

  • @prembahadurthapa8031
    @prembahadurthapa8031 5 หลายเดือนก่อน +1

    यही बक्तव्य धेरै पटक सुनियो।

  • @HariPakhrin-uh2px
    @HariPakhrin-uh2px 5 หลายเดือนก่อน

    जनताहरु यो गफमा भेडा जस्तो नहुनु है

  • @punpratik2338
    @punpratik2338 5 หลายเดือนก่อน

    माउवडि is king

  • @ramkrishnaadhikari4364
    @ramkrishnaadhikari4364 5 หลายเดือนก่อน

    अब कांग्रेस सकियो।