US बाट फर्केसी मिलन लामा सुसिला गौतम लिएर इन्द्रेणीमा, साह्रै कडा दोहोरी । ०४.०२.०८१ ।। HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 พ.ค. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #MilanLama_SushilaGautam #LiveShow #
  • บันเทิง

ความคิดเห็น • 143

  • @indrakumarsunuwar2027
    @indrakumarsunuwar2027 17 วันที่ผ่านมา +2

    मिलन लामा दोहोरीको सम्राट,जादुमय कलाकार, सबै नहेरी चित्तै नबुझ्ने ❤ शुभकामना!

  • @ghaleambika7058
    @ghaleambika7058 21 วันที่ผ่านมา +2

    मलाई मन पर्ने कलाकार हरु आउनु भए छ हजुरलाई सफालताको कामना गर्दछु 🙏

  • @bishalmahar25
    @bishalmahar25 21 วันที่ผ่านมา +21

    आहा कृष्ण दाइ हजुर लाइ कोटि कोटि नमन छ हुनत मैले जत्ति सम्मान गरेनि कमै पुग्छ हजुर कृष्ण दाइ हजुर लाइ ❤❤❤❤कृष्ण दाइ हजुर हुनुहुन्छ र पो हामि प्रदेशि को थकाइ बिसाउने चौतारि भनेको छ हजुर कृष्ण दाइ हुनुहुन्छ र पो दुखि गरिब असाहे अश्क्त्त ,ले उपछर देखि लिएर खान ,बस्न को लागि पाएका छ्न !कृष्ण दाइ हजुर सच्चिकै जिउदै कलियुग का भगवान नै हुनुहुन्छ❤❤❤❤कृष्ण दाइ दोहोरि मा हुनुहुन्छ र पो हामिलाइ नि कति रमाइलो लाग्छ आज धेरै पछि रविन सर इन्द्रेणी मा देखिनु भाको छ रविन सर लाइ नि धेरै सम्झेको छु मिलन लामा दाइ लाइ उच्च सम्मान छ !आज को दोहोरि धेरै रमाइलो छ धेरै धेरै धन्यवाद !सम्पुर्ण इन्द्रेणी टिम लाइ मिठो माया ❤❤❤❤!जय इन्द्रेणी ,जय कृष्ण दाइ❤❤❤❤

    • @user-gb5df2fe9e
      @user-gb5df2fe9e 21 วันที่ผ่านมา

      1111qq1

    • @Juddhakhatri7399
      @Juddhakhatri7399 21 วันที่ผ่านมา +1

      भगवान त ती हुन जसले वृद्ध भत्ता बुजि बुजि लिएर दिएका छन ईन्द्रेणिमा अनि बिदेशमा पसिना बेचेर सहयोग गरेका छन उहाँहरुलाई सम्झने हो हजुर

  • @manigurung1469
    @manigurung1469 21 วันที่ผ่านมา +3

    सारै रमाईलो दोहोरी पहिलो पटक देखियो यस्तो राम्री गायिका मिलन लामा ता सधैको हिरो हो । मनु बहिनी नभएको कता कता के हराएको के नभएको जस्तो लाग्यो । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @user-ei8ol4un6d
    @user-ei8ol4un6d 21 วันที่ผ่านมา +6

    सुसीला गौतमले एकल गाएको सुनेर म बीग फ्यान हो तर आज लाइभ दोहोरी सुन्न पाइयो धन्यवाद साङीतीक यात्राको शुभकामना सुसीला जी

  • @narayanibhattarai3553
    @narayanibhattarai3553 16 วันที่ผ่านมา +2

    आहा कति रमाइलो दोहोरी बधाई छ मिलन दाइ अनि सुशीला बहिनीलाई ❤❤❤

  • @susilagyawali7643
    @susilagyawali7643 21 วันที่ผ่านมา +4

    जाहा मिलन भाइतेहॉ रमाइलो दुबै जनालाइ सम्मान्छ इनद्रेनि सबै टिम्लाइ सुभ कामना

  • @nawarajkhadka6803
    @nawarajkhadka6803 20 วันที่ผ่านมา +1

    वाओ लोकप्रिय गाएक मिलन लामा र सुशीला गौतम को दोहोरी अत्ती उत्कृष्टलाग्यो वाहा हरूको जोड़िको प्रस्तुति आझाई सर्वप्रियबनोस।

  • @06Himaloli
    @06Himaloli 21 วันที่ผ่านมา +5

    शुसिला गौतम आवाजमा दम भएकी गायिका हुन्। मिलन दाईको त तारिफ गरिरहनुपर्ने कुरा भएन।

  • @melinab.c3113
    @melinab.c3113 19 วันที่ผ่านมา +2

    मन पर्ने दुबै जना गायक गायिकाहरुलाई मीठो सम्झना

  • @belkumarisunar690
    @belkumarisunar690 21 วันที่ผ่านมา +3

    मिलन दाई र सुशीला नानीको दोहोरी हेर्न हाजिर हुँदैछु है इन्ड्रेनि मा 🎉🎉🎉❤❤❤जय गीत जय सङ्गीत 🎉🎉🎉❤❤❤

  • @kishanban4037
    @kishanban4037 21 วันที่ผ่านมา +6

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर मिलन सर सुशीला बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉🎉

  • @KulMan-ub9oj
    @KulMan-ub9oj 19 วันที่ผ่านมา +1

    अगर्ज गायक मिलन दाइ & सुसमिता गौतम लाई प्रगति र उन्नतिको मंगलमय शुभकामना छ ! सारै मज्जा गित गाउनु भयो निकै रमाइलो
    लाग्यो धन्यवाद छ ! ❤❤❤❤❤👏👏👏👏

  • @sarswatisunuwar3657
    @sarswatisunuwar3657 17 วันที่ผ่านมา +1

    जता मिलन लामा उतै रमाइलो ❤ सदावहार कलाकार,कति जमेको जोडी ❤

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 21 วันที่ผ่านมา +2

    आहा सारै दमदार प्रस्तुति ❤❤❤शुसिला बैनिको एकल गित आहा मार्मिक छ ❤शुभकामना ❤❤❤

  • @kazimagar654
    @kazimagar654 14 วันที่ผ่านมา +1

    मिलन दाजी इस्टेज मा बसे सि बेग्लै मजा आउँछ ❤

  • @RamRokaya-ft1yj
    @RamRokaya-ft1yj 18 วันที่ผ่านมา +1

    शुशिलाको सुशील कण्ठे आवाज तथा मिलनको अभूत पुर्ब क्षमताको जति तारिफ गरे पनि कमै हुन्छ। सफल साङ्गितिक यात्राको शुभकामना !!::::

  • @user-ci4uj6nd3b
    @user-ci4uj6nd3b 15 วันที่ผ่านมา +1

    अति राम्रो डामदार प्रस्तुत बहिनीको कला अगाडी बढ्दै जाऊ

  • @SabikshyaRasaeli
    @SabikshyaRasaeli 16 วันที่ผ่านมา

    आहा धेरै रमाइलो दाेहाेरि दुबै जना कलाकारलाई धेरै धेरै बधाई तथा शुभकामना छ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @balamtamang7916
    @balamtamang7916 17 วันที่ผ่านมา +1

    Milan lama ra susila gautam ko jodi jameko ho susila gautam ko sor pani mitho manxe ni beutiful 👌👌

  • @bharatmani8949
    @bharatmani8949 21 วันที่ผ่านมา

    घूमाउने घरले अतिनै मनछोयो गायक
    गाईका शूसीला गौतम को उज्जल भबिस्याको
    कामना Thanks For you

  • @sushilpoudel5564
    @sushilpoudel5564 21 วันที่ผ่านมา +1

    अत्यन्त राम्रो लायो दोहोरी फेरि नि गाउनु ❤❤❤😂😂ल

  • @santoshdawadi6901
    @santoshdawadi6901 21 วันที่ผ่านมา +1

    धेरै राम्रो शुशिला जी अनि मिलन दाई🎼💕

  • @harikrishna9590
    @harikrishna9590 20 วันที่ผ่านมา

    शुशिलाको गायन हेरेर मलाई आँशु आए हुन्थ्यो जस्तो लाग्यो। मिलन लामा संग दोहोरी गाँउदा बिशेष हिट हुने ठुलो मौका थियो, तर त्यो चेतना देखिएन, दोहोरी गाउदा जुन सामाजिक मुल्य बाजीमा राखेर गाइन्छ त्यो असुली हुन सकेको छैन।

  • @user-cr5cr4wd8z
    @user-cr5cr4wd8z 19 วันที่ผ่านมา

    अति मिठो दोहोरी सुन्दर जोडी keep it up ❤️🙏

  • @SunTamang-hu6kd
    @SunTamang-hu6kd 2 วันที่ผ่านมา

    Milan lama aayasi dherai ramailo hunxa❤❤❤

  • @GurungVlogs691
    @GurungVlogs691 20 วันที่ผ่านมา

    dami lagyo Milan Daju ra Sushila ji ko dohori . Part#2 herne mn xa. ❤

  • @Defender-du7gr
    @Defender-du7gr 21 วันที่ผ่านมา +1

    मिलन जी सुपर से ऊपर ❤ सुशीला जी +मिलन जी दोहोरी सुपर झक्कास. आमा को काखमा गित मार्मीक उत्कृष्ट ❤❤ जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤️🙏❤🙏❤🙏।

  • @GirbahadurKarki-fn7tx
    @GirbahadurKarki-fn7tx 19 วันที่ผ่านมา

    धेरै रमाईलाे लायाे सुसिला बैनि अाज😂🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @nimbahaduraree5271
    @nimbahaduraree5271 21 วันที่ผ่านมา

    Sushila Gautam bahini sarai mitho gayeki rahexa ,pardeshma din variko thakanle bistarama paltera nikai aananda liye, Thank you, Milan Lama daju r Sushila bahini love you both😊😊😊😊😊😊😊😊😊😊😊😊😊

  • @bistaregbahadur5458
    @bistaregbahadur5458 21 วันที่ผ่านมา +1

    Aaha mitho xa Dohori milan dai and susila gautam sis👌👌♥️♥️😂😂🎉🎉🎉🎉

  • @user-lw3ur5vn7s
    @user-lw3ur5vn7s 21 วันที่ผ่านมา

    रबिन र सुशील गौतमको वियोगान्त गित आउनु पर्यो

  • @dhankumarrai6448
    @dhankumarrai6448 6 วันที่ผ่านมา

    जोडि सारै मिलेको।

  • @GopalAcharya-cu1kt
    @GopalAcharya-cu1kt 21 วันที่ผ่านมา

    आहा असाधै रमाईलो लागो धैरै धैरै धन्यवाद छ सम्पूर्ण लाई
    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
    मिलन लामा नामै काफी छ

  • @soorajqatar6263
    @soorajqatar6263 21 วันที่ผ่านมา

    aaha kati mitho geet gaunubho milan lama rw susila Gautam ji le gayako geet sarai ramailo lagyo dherai dherai dhanyawad sampurna timlai feri arko choti poni aayarwgaunu hola sarai man paryo susila gautam rw milan daile gayako geet

  • @singgurung7206
    @singgurung7206 17 วันที่ผ่านมา

    Hat’s up handsome and talented singer milan jyu ❤❤❤and cute beautiful bold and gorgeous singer 👩‍🎤 susila Gautam jee saarai ramro lageu geet jati hjr beautiful hunuhunxa geet pani teti mitho gaunu bho hat’s up once’s again both singers musicians and all team ❤❤❤❤

  • @thammanthapa5544
    @thammanthapa5544 21 วันที่ผ่านมา

    दामी लायो।👏👏👏❤❤❤

  • @RajBhattarai-yy3kk
    @RajBhattarai-yy3kk 16 วันที่ผ่านมา

    दामी छ इन्द्रेणी

  • @BipanaDhital-kd4hy
    @BipanaDhital-kd4hy 21 วันที่ผ่านมา +2

    राम्रो छ 🎉🎉

  • @meghnathsharma8008
    @meghnathsharma8008 21 วันที่ผ่านมา +1

    सारै राम्रो दोहोरी गीत मिलन लामा अनि सुशीला बैनीको।

  • @gautamvai8555
    @gautamvai8555 21 วันที่ผ่านมา

    सारै राम्रो छ आजको दोहोरि नमन छ सबैमा मेरो यसरी नै सुनिरहन पाउ सधै हजुर हरुको दोहोरि🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵

  • @keshab2370
    @keshab2370 21 วันที่ผ่านมา

    मिलन लामाको बयान गरी साध्य छैन सुशील बहिनी पनी त्यस्तै राम्राे गायिका लाग्छ जय ईन्द्रेणी ❤❤❤❤

  • @purnathapasalyani851
    @purnathapasalyani851 21 วันที่ผ่านมา

    wow निकै राम्रो गित सुनी रहेको छु दाङ देखि❤❤❤

  • @fzre5di300
    @fzre5di300 21 วันที่ผ่านมา

    सुशीला को गित गाउँने शैली एक दम मन पर्छ मलाई मिलन लामा को त झन् कुरै नगरौं ❤❤

  • @ghansyampun89
    @ghansyampun89 13 วันที่ผ่านมา

    Wow mitho song all the best everyone ❤❤❤🎉

  • @Sonimekah-xy3vx
    @Sonimekah-xy3vx 14 วันที่ผ่านมา

    Very nice song I like very much from india ❤

  • @ShyamPulamiMagar128
    @ShyamPulamiMagar128 18 วันที่ผ่านมา

    दर्शक भनेको भगवान हो

  • @RamSen-hb5kh
    @RamSen-hb5kh 21 วันที่ผ่านมา

    जय इन्द्रेणी❤❤❤

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 21 วันที่ผ่านมา

    ❤❤❤❤❤
    INDRENI IS A cultural & humanitarian temple :
    ❤❤❤❤❤

  • @shyamchhetri5386
    @shyamchhetri5386 20 วันที่ผ่านมา

    जय जय होस्।

  • @bishnusintan6707
    @bishnusintan6707 21 วันที่ผ่านมา

    big big fan sushila ji

  • @madhavpoudel7329
    @madhavpoudel7329 21 วันที่ผ่านมา

    दोहोरि राम्रो छ, गायक गायिका दुवैलाई धन्यवाद छ❤❤

  • @shivaniroula8770
    @shivaniroula8770 21 วันที่ผ่านมา

    कति राम्रो हो

  • @sukadevkhanal
    @sukadevkhanal 20 วันที่ผ่านมา

    सारै रमाइलो

  • @BabuRam-qc9zv
    @BabuRam-qc9zv 21 วันที่ผ่านมา

    सिस हजुर का गित धेरै मन प्ररने मा मपनि एउटा हो कि जस्तो लाग्छ र मिलन दाजु र हजुर दुबै को गित शब्द मा लोक सङ्गीत छ दुबै लाई मेरो🙏🙏🙏🙏🙏🙏🙏

  • @user-lx2yv6bb6g
    @user-lx2yv6bb6g 21 วันที่ผ่านมา

    दामि दामि 👍️♥️♥️♥️🇳🇵

  • @user-oy4te9ez8f
    @user-oy4te9ez8f 21 วันที่ผ่านมา

    Ma regular herchu hajur

  • @dharmarajdhakal6065
    @dharmarajdhakal6065 20 วันที่ผ่านมา

    सुशीला गौतम ❤️❤️❤️❤️❤️

  • @NarjangGurung
    @NarjangGurung 21 วันที่ผ่านมา

    LOVELY SHUSHILA GAUTAM DOHORI WITH MILAN LAM MITHO SWAR VA KO GAUTAM NANI MILAN LAMA KAHILR BUDO NAHUNE EVER GREEN GOD BLESS THEM FERI DOHARI SUNNU PAM WELL DONE KEEP IT UP WITH INDRENI TEAM.WATCHING FROM ABERDEEN SCOTLAND UK
    EX SUB MAJOR NAR JANG GURUNG,

  • @taragurung5614
    @taragurung5614 16 วันที่ผ่านมา

    lama ra baini ko geet ati ramro xa.

  • @hariacharya6034
    @hariacharya6034 21 วันที่ผ่านมา

    धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम लगाएत अन्य कलाकार ज्यु हरुमा आगामी दिन मा पनि यस्तै दोहोरी सुन्न पाइयोस

  • @kishanban4037
    @kishanban4037 21 วันที่ผ่านมา

    अग्रज कलाकार मिलन लामा सर र सुशीला गाैतम बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ सुशीला बहिनीको लाेक गित राम्रो छ धन्यवाद आमाको शब्द ले आँसु झन्छ याे ससार मा सबैभन्दा ठुलो आमा भनेको भगवान् हुनुहुन्छ सम्मान छ सबै काे आमा लाई जय नेपाल जय भगवान् ❤😂😂🎉

  • @pritamregmi940
    @pritamregmi940 21 วันที่ผ่านมา

    आहै आहै सार्है राम्री हाम्री गायिका सुसिला जि इन्द्रेणी मा 🎉🎉🎉 जय इन्द्रेणी 🙏🙏💗🇳🇵🇳🇵🖕

  • @user-gw1sb1dm1x
    @user-gw1sb1dm1x 19 วันที่ผ่านมา

    Babal xa dohori ❤️❤️❤️

  • @user-yw9xx5sv5s
    @user-yw9xx5sv5s 21 วันที่ผ่านมา

    Susila. Gauta. Gomila. Sovab.ki gaika. Raichhan. Feria very pani. Aaunu. Hai. Ramrod. Lagyo. J. N. P. Butwal

  • @sher.b.rai12
    @sher.b.rai12 19 วันที่ผ่านมา

    Nice dohori & beautiy ful jodi good luck 🙏

  • @naranaryal5124
    @naranaryal5124 21 วันที่ผ่านมา

    नमस्कार ❤ सम्पूर्ण दर्शक हरु मा ❤सम्मान मिलन ज्यू
    मा धेरै दिन मा इन्द्रेणी आउनु
    भयो❤🙏🌹💯🇳🇵🥀

  • @reshbahadurkunwar
    @reshbahadurkunwar 21 วันที่ผ่านมา

    Amazing indreni program

  • @Sarita-ty8po
    @Sarita-ty8po 21 วันที่ผ่านมา +1

    पुर्णकला वि सि र माेहन खड्काको दाेहाेरि लिएर अाउनुन सर

  • @bibasgauli1779
    @bibasgauli1779 21 วันที่ผ่านมา +1

    ❤❤❤❤❤❤❤❤❤❤❤

  • @MohitBhandari11
    @MohitBhandari11 21 วันที่ผ่านมา

    Milan Lama daju ko kina hun👑👑👑👑👑👑

  • @user-lw3ur5vn7s
    @user-lw3ur5vn7s 21 วันที่ผ่านมา

    अब ईन्देणिमा महिला मादल बजाउने कलाकार राख्न पर्यो है

  • @MinBahadur-yo5pj
    @MinBahadur-yo5pj 21 วันที่ผ่านมา

    Very nice Git

  • @PremThapa-sh1du
    @PremThapa-sh1du 19 วันที่ผ่านมา

    Utkrista dohari feri Sunna paun indrenima

  • @madhugurung2219
    @madhugurung2219 21 วันที่ผ่านมา

    Aaha mitho xa Milan bhai Ra susila Nani KO good luck Nani

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 21 วันที่ผ่านมา

    ❤❤❤❤❤
    Long live Krishna ji ji ji ji ji, Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
    ❤❤❤❤❤

  • @dhangurung8258
    @dhangurung8258 21 วันที่ผ่านมา

    Ati ramro sumdhur swor ka dhani lok priya gaika susila Gautam ra most populer singer milan lamA KO DOHORI GEET SARA RAMRO RARA RAMAILO LAGYO DHANYAVAD

  • @rupachhetri6544
    @rupachhetri6544 21 วันที่ผ่านมา

    Sarai ramro xa melan Vai Naya gete jay houas dharri Naman ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉😊😊😊😊😊😊

  • @KisanKumar-lj5ty
    @KisanKumar-lj5ty 21 วันที่ผ่านมา

    Susila ji kahile indreni aaunuhunxa vaneko aaja aaunu vayo sary ramro xa aaja ko karykaram

  • @amalgurung3874
    @amalgurung3874 21 วันที่ผ่านมา

    किन गुरुङ बनाउने कारण चाहियो सन्चालक ,गायक,गाइका

  • @danielokomoto47
    @danielokomoto47 18 วันที่ผ่านมา

    Beautiful singer

  • @NabinThapa-po4ps
    @NabinThapa-po4ps 21 วันที่ผ่านมา

    Woow❤❤❤❤❤❤

  • @LoverBoy-ev9tu
    @LoverBoy-ev9tu 19 วันที่ผ่านมา

    Wow nice 🎉

  • @bishalmahar25
    @bishalmahar25 21 วันที่ผ่านมา

    दोहोरि गाउदा कृष्ण दाइ हजुर काहा जानु हुन्छ यहि भएर पो त इन्द्रेणी हेर्न मन लाग्दैन😂😂😂

  • @anjandilip4250
    @anjandilip4250 21 วันที่ผ่านมา

    kati ramro geet parastut garnu vayo milan dada ani sushila जि lai dherai dherai dhaneyabad

  • @yubrajthapa1640
    @yubrajthapa1640 21 วันที่ผ่านมา

    Nice dohori ❤❤

  • @danielokomoto47
    @danielokomoto47 18 วันที่ผ่านมา

    Beautiful couples

  • @shekharkunwar7921
    @shekharkunwar7921 21 วันที่ผ่านมา

    Dhila vay ni Indreni dekhna paaiyo Hamro cheli Sushila Gautam bainilai❤❤

  • @mohanbista3477
    @mohanbista3477 21 วันที่ผ่านมา

    aaha sarai mito dori 💕🙏💕🙏

  • @user-ww1hz4wd5x
    @user-ww1hz4wd5x 21 วันที่ผ่านมา

    Very nice

  • @SudipAdhikariOfficial
    @SudipAdhikariOfficial 21 วันที่ผ่านมา

    Sarai ramro dohori good luck to all team

  • @rajalama7062
    @rajalama7062 21 วันที่ผ่านมา

    Nice

  • @birendraranabhat5303
    @birendraranabhat5303 21 วันที่ผ่านมา

    उत्कृष्ट एकल प्रस्तुति शुशिला गौतम❤❤ । Tiktok & फेसबुक पनि फलो गरेको छु।

    • @birendraranabhat5303
      @birendraranabhat5303 21 วันที่ผ่านมา

      कमेन्ट पढ्नु भो भने रिप्लाई दिनु ल

    • @SushilaGautam
      @SushilaGautam 20 วันที่ผ่านมา +1

      🙏🙏

    • @birendraranabhat5303
      @birendraranabhat5303 20 วันที่ผ่านมา

      @@SushilaGautam Thank you so much.

    • @LovelyMeteorShower-zx6cr
      @LovelyMeteorShower-zx6cr 15 วันที่ผ่านมา

      😊😊😊😊😊😊😊😊​@@birendraranabhat5303

  • @roshanghimire5444
    @roshanghimire5444 21 วันที่ผ่านมา

    Raju parayar lai nee launu paryoo
    Chito 🎉🎉🎉❤❤❤❤❤

  • @HarimayaTamang-fd6dk
    @HarimayaTamang-fd6dk 20 วันที่ผ่านมา

    Wow ❤❤❤❤❤❤❤❤

  • @yubrajgurung349
    @yubrajgurung349 21 วันที่ผ่านมา

    Jai Indreni But US Kun county ko name Rahechha ki USA ho

  • @YagyaOli-yv4rc
    @YagyaOli-yv4rc 21 วันที่ผ่านมา

    good

  • @hemantakandel5500
    @hemantakandel5500 21 วันที่ผ่านมา

    Good evening everyone
    Jaya indreni

  • @bhuwanduwadi1238
    @bhuwanduwadi1238 21 วันที่ผ่านมา

    Khem century lai lyaunu paryo dajai ❤

  • @gitasharma6801
    @gitasharma6801 3 วันที่ผ่านมา

    🙏🙏❤️❤️