यकिन गर्न सकिन यो प्रर्तिबिम्ब फिल्म कति राम्रो छ भनेर । मलाई निकै मन पर्यो धेरै पल्त हेरे हेरिरहु लागि रहने यो फिल्म का कलाकार हरु लाई सम्मान र फिल्म लाई पनि
यो फिल्मको शुरूमा हेर्दा रमाईलो भए पनि भगवान कसम लास्टमा त मुटु छियाछिया पारिदियो फिल्म एकदमै राम्रो लाग्यो बधाई तथा धन्यबाद छ सम्पूर्ण कलाकार दाजु तथा मित्रहरूलाई।।🙏🙏
जातियता को कुरा गरो नभन्नुस हजुर म छेत्रीको छोरो हु तर पनि मेरो जन्म मगर समुदायमा भएकाले मगरजाती को रितिरिवाज,परम्परा,सस्कृती आफ्नै जस्तो लाग्छ समग्रमा भन्नू पर्दा यो चलचित्र एकदमै राम्रो लागो अभिनय पनि उत्तिकै राम्रो फेरि पनि एस्तै चलचित्र बनाउनु होला सफलताको सुभकामना💗😎 हेरौ त मगर समुदायले यो क्षेत्रीको छोरालाई कति माया गर्नुहुदो रहेछ😎✊✋
आहा ! नेपाली सिनेमा हुनु त यस्तो । हेर्दा चरम आनन्द आउने । र महत्वपूर्ण ज्ञान पनि पाइने । बधाई छ, प्रतिविम्ब टिम र गायकदेखि नायक बनेका कुमार राना मगर ज्यूलाई ।
किशोर राना मगर ज्यु लाई यो चलचित्र बाट दिनखोजियेको मुख्य विषय शिक्षा (education ) लाई वास्तविक real life मा हामी पछाडियेको मगर हरुलाइ लागू गराउन म लगायत सम्पुर्ण मगर परिबार को योगदान रहने बिश्वास गर्दछु। म yogendra rana magar brunei बाट।
waaaw very nice super duper move.. malai sarai mann paryo.... move vaneko pratibimba jasto po hunu parx.. jati here ni heru rahu jasto lagni..... geet ghaannai ramro... move pani hami tirai suting... vaye jasto lagyo.....
sarai ramro magar film pratimba...hamro tanahunge nayek,naieka, mansudan thapa magar ra pabitra saru magar dubai janako abhinaye sarai ramro ra sabaikalakarko abhinaye sarai ramro xa...jhorle
फिल्म भनेको त यस्तो पो हुनुपर्छ त जहाँ नेपाली पन भेटियोस हरेक दुख सुख को कुरा यसैगरी समेटिएको होस संघर्ष नै जिबन हो कसरी संघर्ष गर्ने यसैगरी सन्देश बोकेको होस सोछे भन्दा राम्रो लाग्यो सबै सहकर्मी फिल्म टोलि लाई यति राम्रो फिल्म तयार गर्नु भएकोमा आभार प्रकट गर्दछु
Thanks for the team..for this great movie ...movie le education ko importance dekhauna khojeko xa...especially in magar society...jaha padhai vnda lahurey jne..Indian n british Army ko chalan dherai xa
OMG.. SARAI KHUSI ANI DUKKHA PIDA YETHARTHA JINDAGI KO KAHANI RAHEXA BUT YESTO KASAIKO LIFE MA NA BITOS.. PARTIBIMBHA TEAM LAI DHANYABAAD.. SOCIAL N CULTURAL MOVIE PRESENT GAREKO MA .
चलचित्र एकदम उत्कृष्ट लाग्यो मलाई मगर संस्कृति र सहनसहनलाई झल्किएको छ । यो भन्दापनि आउदो पुस्ताको लागी विशेष पाठ पनि छ यो चलचित्रमा । धन्दबाद प्रतिविम्व स परिवार लाई मगर समुदायलाई सचेत र प्रेरणा दिनको लागी यति सम्म आट गरेर मलाई फिल्म हेर्न मौकादिनु भएकोमा
मेरो प्रतिकृया ले यो जस्तो उत्कृष्ट फिल्म लाई के नै होला र।तर फिल्म हेर्दा हेर्दै मैले एक दुई ओटा लेख्ने शब्द नै रितिए झै लाग्यो।तर पनि लेख्ने दुसाह्स गरे पहिले त अत्यन्तै रमाईलो लाग्यो जब हाफ भयो त्यस पछि मन थाम्न सकिन।हामी सच्चा नेपाली ले माया गर्ने हेर्ने र बुझ्ने फिल्म बास्तबमै यस्ता हुन। जसले मेरो मात्र हैन हेर्ने जतिको मन छोयो मलाई लाग्छ।सामान्य तया नेपाली फिल्म भएता पनि मगर सस्कृती झल्कीन्छ बिचबिचमा।हार्दिक धन्यबाद सबै टिम लाई आगामी दिन मा पनि यस्तै उत्कृष्ट फिल्म बनाउनु होला अग्रिम शुभ कामना।।(हाल साउदी अरब))
गाईखाने बिक्रम जि यो फिल्म हेरेर गाउघरको याद आयो यो ठेगो म बच्चा हुँदा खुबै सुनिन्थियो । गाइखाने यो फिल्म धेरै पल्ट् हेर्दा अझ राम्रो लाग्यो । गीत संगीत उत्कृष्ट छ । बिक्रम जि को उत्कृष्ट अभिनय छ । डली जिले मेहनत गर्नु पर्छ । अंमर ज्यु र कुसुम जुले राम्रै गर्नु भा छ तर अली कता कता बल नपुगेको जस्तो छ अन्य कलाकार हरु जमेकै छन । राम्रो नेपाली फिल्म । अर्को फिल्म अझ उत्कृष्ट बनोस।
Wow congratulations to all movie team so nice movie heart teaching and real story movie I telling to all new generations girl and boy plzz watching this movie
यो फिल्म आधा भाग सम्म निकै राम्रो लागेयो तेस पछि अलि नमिलेको, कता कता हिरो हिरोईन को कथाब्याथालाई अलि छोत्यायेको पाये साथै लाहुरेले भोगेको जिबन काहानीलाई समाप्त पारी लाहुरेको छोरा र श्रीमतीले गाउमा अनेकौ लान्छना दुख भोगेको र अन्तिमा हिरोले आमा छोरालाई अङ्गघाली नयाँ जीवन सुरु गरेको देखायेको भये अझै राम्रो हुने थियो भन्ने मेरो आश्रय
atinai romro movie xa ......i like this movie .....and kumar rana jiu lai special hardik badhai xa .....sangai padheko saathi lai movie ma dekhna paye khushi lagyo .......utter utter pragati ko kamana xa ...thankx...
आहा यस्तो पो हुनु पर्छ फिल्म भनेको मौलिकता आफ्नै पहिचान झल्काउने आहा 🥀💖🥀💖🥀सारै मनै लोभ्यायो ❤🎉 सम्पुर्ण टिम प्रति उच्च सम्मान छ
निकै सन्देश र शिक्षा मुलक चलचित्र दामी लाग्यो 🌹🌹सम्पूर्ण टिम प्रति सुभकामना 🌹🌹
यकिन गर्न सकिन यो प्रर्तिबिम्ब फिल्म कति राम्रो छ भनेर । मलाई निकै मन पर्यो धेरै पल्त हेरे हेरिरहु लागि रहने यो फिल्म का कलाकार हरु लाई सम्मान र फिल्म लाई पनि
यो फिल्मको शुरूमा हेर्दा रमाईलो भए पनि भगवान कसम लास्टमा त मुटु छियाछिया पारिदियो फिल्म एकदमै राम्रो लाग्यो बधाई तथा धन्यबाद छ सम्पूर्ण कलाकार दाजु तथा मित्रहरूलाई।।🙏🙏
जातियता को कुरा गरो नभन्नुस हजुर म छेत्रीको छोरो हु तर पनि मेरो जन्म मगर समुदायमा भएकाले मगरजाती को रितिरिवाज,परम्परा,सस्कृती आफ्नै जस्तो लाग्छ समग्रमा भन्नू पर्दा यो चलचित्र एकदमै राम्रो लागो अभिनय पनि उत्तिकै राम्रो फेरि पनि एस्तै चलचित्र बनाउनु होला सफलताको सुभकामना💗😎
हेरौ त मगर समुदायले यो क्षेत्रीको छोरालाई कति माया गर्नुहुदो रहेछ😎✊✋
Erygdsyjb😋🔺💗😧
आहा ! नेपाली सिनेमा हुनु त यस्तो । हेर्दा चरम आनन्द आउने । र महत्वपूर्ण ज्ञान पनि पाइने । बधाई छ, प्रतिविम्ब टिम र गायकदेखि नायक बनेका कुमार राना मगर ज्यूलाई ।
चलचित्र धेरै सुन्दर थियो। अन्तिम दृश्य धेरै भावनात्मक र शिक्षाप्रद थियो.धन्यवाद
बियोगान्त कथामा अाधारित भएर पनि चलचित्र राम्रो लाग्यो लकडाउनको समय पनि सदुपयो भयो
गर्भलाग्छ मगर हुनुमा झोर्ले 🙏हजुर हरु सम्पुर्ण मा
प्रतिबिम्ब लाहुरेको हैन बौद्धिक सिक्षित परिवारको दिने शन्देस रैछ राम्रो लाग्यो
एक दम राम्रो फिल्म छ पबित्रा बहिनीको भुमिका एकदमै श्रहनिय छ !!
Ati ramdo film. Mero ni akha rasayo.. thanks to all unit..
very nice movie pratibimba.good showing expretion .best of luck
anchal rana magar
anchal rana magar
wowow so great movie tq u for upload for baindabasini music pvt lai
किशोर राना मगर ज्यु लाई यो चलचित्र बाट दिनखोजियेको मुख्य विषय शिक्षा (education ) लाई वास्तविक real life मा हामी पछाडियेको मगर हरुलाइ लागू गराउन म लगायत सम्पुर्ण मगर परिबार को योगदान रहने बिश्वास गर्दछु। म yogendra rana magar brunei बाट।
waaaw very nice super duper move.. malai sarai mann paryo.... move vaneko pratibimba jasto po hunu parx.. jati here ni heru rahu jasto lagni..... geet ghaannai ramro... move pani hami tirai suting... vaye jasto lagyo.....
अहिले सम्मकै राम्रोफिल्म हेर्न पाईयो ।सम्पुर्ण फिल्मी टिम्लाई धन्यवाद एबम अझै यस्तै राम्रा राम्रा फिल्म बनाउनु होला सफलता को सुभकामना छ।।।
कथा बस्तु नि राम्रै छ त्यो भन्दा नि तिमी छौ र पाे हाँसेको छु गीत चाई सबै भन्दा राम्रो लाग्यो
मलाई पनि
धेरै राम्रो छ फिल्म आऊदा दिनहरू अझै राम्रो फिल्म हरू देख्न पाऊ है त
sachai
Film dherae ramro lagyo bt mama ko xori lai bihe garisakpaxi pni sali vaneko chahi ali namaza lagyo
ल ल ल बडा गजब को फिलिम हेर्न पाई यो ।
साचीकै हाम्रो रितिरिवाज लाई झल्काइ को छ। असादै मन पर्यो मलाई ।✌✌✌✌
साच्चैनै मगर समुदायको पर्तिबिम्ब झल्किएकोछ ,धेरैनै मन छोयो ! आगामी दिन्हरुमा पनि प्रगतीको शुभकामना !!
दामी छ धेरै फिलिम्स हेरे तर समाज को आनुसार छ सारै मन पर्यो ।।।।
आज सम्म यतिराम्रो फिल्म हेर्न पाईएको थिएन धेरै राम्रो लाग्यो !!
Because of your comment I'm gonna watch ths movie
Kati ramro nach
ho yesto hunu parxa film bhaneko salam xa director sab lai mero tharfa bata
अति सुन्दर फिल्म सारै मनपर्यो मलाई विदेशमा भएर पनि अहिले म नेपालमै नै छु जस्तो लाग्यो मलाई 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💟💞💝💜💛💚💓💕💖💗💙❤️👍️👍️👍️🙏🙏🙏🙏
आहा धेरै राम्रो move 2019 मा हेर्न त म मात्रै हो कि अरु पनि हुनु हुन्छ 👉️👍️👍️
Honi kati ramro movie 👆️👆️
👉️👉️
damee lageyo movie ... magar culture ko ...nice actress so lovely
धेरै मन पर्यो फिल्म राम्रो लाग्यो।
sarai ramro chalachitra herna xutairako rahexu 😊😍😍
नेपाली फिल्मी भनेको यस्तो पो होस निकै मन छुने र भावुक बनायो यस्तै कथा बस्तु समेटेर अर्को फिलिम निर्माण गर्नु होला सुभ कामन छ
फिल्म मगर जातिमा आधारित भएपनि सिंगो नेपाली समाजको प्रतिनिधित्व गरेकोछ,
एक दुई दृष्य बाहेक समग्र फिल्म राम्रो बनेको रहेछ कथा अभिनय सम्बाद उत्कृस्ट,
bhuparam rai. ri
bhuparam rai nepaliflim
प्रतिबिम्ब फिल्म ले एकदमै मन ❤❤❤ छोयो
sarai ramro magar film pratimba...hamro tanahunge nayek,naieka, mansudan thapa magar ra pabitra saru magar dubai janako abhinaye sarai ramro ra sabaikalakarko abhinaye sarai ramro xa...jhorle
verry nice movies Bindabasini Music lai Dhanyabad
Yasto po ho t filim baneko t
supper hit movi pratibimba.
Dami movie dherai barsa pachi ramro movie herna paiyo 👌🏻👌🏻
hora
krishna magar auddi lai samma ramro lagyo ki kaso
Meera Siwakoti
really
Meera Siwakoti
Meera Siwakoti
मेरो अतीत को याद आयो good movie I like
खुबै राम्रो लाग्यो आनन्द भो सबै सबैलाई बधाई छ प्रतिबिम्ब टिम लाई
एक दमै राम्रो छ! मलाई त धेरै मन पर्यो।
किशोर राना बिना कलिउद इन्डिस्ट्री शून्य लाग्छ
फिल्म भनेको त यस्तो पो हुनुपर्छ त जहाँ नेपाली पन भेटियोस हरेक दुख सुख को कुरा यसैगरी समेटिएको होस संघर्ष नै जिबन हो कसरी संघर्ष गर्ने यसैगरी सन्देश बोकेको होस सोछे भन्दा राम्रो लाग्यो सबै सहकर्मी फिल्म टोलि लाई यति राम्रो फिल्म तयार गर्नु भएकोमा आभार प्रकट गर्दछु
Thanks for the team..for this great movie ...movie le education ko importance dekhauna khojeko xa...especially in magar society...jaha padhai vnda lahurey jne..Indian n british Army ko chalan dherai xa
अति राम्रो छ रहेछ फिल्म good job well done
फिल्म ठिकै लाग्यो👍️👍️🙏🙏
मगर हुनुमा गर्व गरौँ आफ्नो सस्कार,सस्कृतिलाई बचाओ! जय मगरात❤
kumar rana dai lai ta ma dang colz time ma veteko atro pargti garexa yar dai best of luck ........aru sab ko role powerfull xa .....
ahileka chaleka film bhanda ati ramro lageyo sabda samba kalakarita harek kurama samajikxa ramro film dhannebad
OMG.. SARAI KHUSI ANI DUKKHA PIDA YETHARTHA JINDAGI KO KAHANI RAHEXA BUT YESTO KASAIKO LIFE MA NA BITOS.. PARTIBIMBHA TEAM LAI DHANYABAAD.. SOCIAL N CULTURAL MOVIE PRESENT GAREKO MA .
Eakdamai ramro lagyo malai yo film wow..yar
Jatinai ramro movi tyetinai ramro kalakar💞💞💞💞
Wow so great movise yesto hunu parx nepali katha ani story
धेरै राम्रो फिल्म छ अझ एस्तै फिल्म बन्दै जाओस् धन्यवाद !
चलचित्र एकदम उत्कृष्ट लाग्यो मलाई मगर संस्कृति र सहनसहनलाई झल्किएको छ । यो भन्दापनि आउदो पुस्ताको लागी विशेष पाठ पनि छ यो चलचित्रमा । धन्दबाद प्रतिविम्व स परिवार लाई मगर समुदायलाई सचेत र प्रेरणा दिनको लागी यति सम्म आट गरेर मलाई फिल्म हेर्न मौकादिनु भएकोमा
अस्मिता
❤❤❤❤धेरै राम्रो फिल्म हेर्न पाइयो 🎉🎉🎉
ek dam ramro movie laagyo..sa pariwaar herna milne rahechha ...good movie..thankyou..
dheerai ramro movie akha bata aashu na aayo really truching my heart
Katti ramro filam hok❤❤🎉🎉
अति राम्रो लागेयो नि मलाई फ़ेरि2 नि यसरी नै राम्रो2 move बानाउदै जानू होला हजुर हरुको टिम लाई धेरै2 बधाई छ ल।
I
मेरो प्रतिकृया ले यो जस्तो उत्कृष्ट फिल्म लाई के नै होला र।तर फिल्म हेर्दा हेर्दै मैले एक दुई ओटा लेख्ने शब्द नै रितिए झै लाग्यो।तर पनि लेख्ने दुसाह्स गरे पहिले त अत्यन्तै रमाईलो लाग्यो जब हाफ भयो त्यस पछि मन थाम्न सकिन।हामी सच्चा नेपाली ले माया गर्ने हेर्ने र बुझ्ने फिल्म बास्तबमै यस्ता हुन। जसले मेरो मात्र हैन हेर्ने जतिको मन छोयो मलाई लाग्छ।सामान्य तया नेपाली फिल्म भएता पनि मगर सस्कृती झल्कीन्छ बिचबिचमा।हार्दिक धन्यबाद सबै टिम लाई आगामी दिन मा पनि यस्तै उत्कृष्ट फिल्म बनाउनु होला अग्रिम शुभ कामना।।(हाल साउदी अरब))
अाफ्नै गाउँ ले परिभेस र कथा अनि हल्का सहरी माया काे मसला मिसेकाे दामी लाग्याे मुभि
वा दामी मन रोयर आयो।
धेरै राम्रो छ फिल्म को कथा आगामी दिन हरुमा आउने फिल्म को प्रतीक्षा र प्रगति को शुभकामना ।
Sahi Chha Nepali Best Movie
आहा कत्ति सुन्दर फिलिम्❣️
dhrai vanda dhrai ramro xa magar film..
Wow kati ramro movie 🤗🤗🤗👍👍👌👌👏👏🐤🐤💐🌸🌹🌺🌻🌼🌷⚘
sarai ramro raixa 3/4 brsa paxi nepali film heriyo
Nice movie.... I like this movie..🙌🙌🙌
गाईखाने बिक्रम जि यो फिल्म हेरेर गाउघरको याद आयो यो ठेगो म बच्चा हुँदा खुबै सुनिन्थियो ।
गाइखाने यो फिल्म धेरै पल्ट् हेर्दा अझ राम्रो लाग्यो । गीत संगीत उत्कृष्ट छ । बिक्रम जि को उत्कृष्ट अभिनय छ । डली जिले मेहनत गर्नु पर्छ । अंमर ज्यु र कुसुम जुले राम्रै गर्नु भा छ तर अली कता कता बल नपुगेको जस्तो छ अन्य कलाकार हरु जमेकै छन । राम्रो नेपाली फिल्म । अर्को फिल्म अझ उत्कृष्ट बनोस।
झोर्ले ! तास खेल्ने ,रक्सी पिउदै झै झगडा गर्दै हिंड्ने मेरो छोरो गाउको नम्बर १ हो ।एक नम्बर । हा हा हा
soalteemagar good move
धेरै राम्रो लग्यो 😍👌👍️👍️ फेरि फेरि हाम्रो मगर हरु को काँहानि मिलदो झुलदो अझै फिल्म बनाउदै जानू होला शुभबधाई छ ।
राम्रो छ फिल्म राम्रो लाग्यो
धेरै राम्रो लाग्यो आगामी दिनहरूको लागि मुरी मुरी शुभकामना छ
dherai ramro lagyo movie yestai aru movie pani dekhn paiyos ...
Yo movie maile 5 chotti heri sake Damii xa 👍👍👍👍👍👍👍
धेरै राम्रो छ अति नै मन परेयाे
पोहिलो चोटि मगर फिल्म HD मा हेनूॅ पाईयो 😍😍😍😍😍
धेरै राम्रो छ अझै परग्ती को कामना छ
Wow congratulations to all movie team so nice movie heart teaching and real story movie I telling to all new generations girl and boy plzz watching this movie
Wow film dherai ramro x
अति राम्रो लाग्यो फिल्म म चाहिँ हेर्दै छु ल अरु पछि लेखुला सुझाव सल्लाह
२०८० मा हेरियो एकदमै एकदमै राम्रो ❤
मलाई एकदमै राम्रो लाग्यो यो चलचित्र को गीत
तिमी छै र पो भन्न गीत अहं
Dharai dharai dhayenaebad full movi. Niki ramro laghueo. Dharai paxi Nepali movi harda aakha bara aasu khasako tha ni vyena. ❤❤❤❤❤❤
thank you so much kisor rana magar jee feri feri yesati tapaiko movies herana pau but movies is supar star i like it movies
dherai samya ko partixya paxi herna paaiieyo khusi lagyo n dherai ramro lagyo
Ek dame ramro film xha ❤❤❤🎉
dherai ramro xa ajhai banaunus ysto movie hami heri rahula
आहा कति राम्रो फिलिम मलाई चाहिँ मन पर्यो
यो फिल्म आधा भाग सम्म निकै राम्रो लागेयो तेस पछि अलि नमिलेको, कता कता हिरो हिरोईन को कथाब्याथालाई अलि छोत्यायेको पाये साथै लाहुरेले भोगेको जिबन काहानीलाई समाप्त पारी लाहुरेको छोरा र श्रीमतीले गाउमा अनेकौ लान्छना दुख भोगेको र अन्तिमा हिरोले आमा छोरालाई अङ्गघाली नयाँ जीवन सुरु गरेको देखायेको भये अझै राम्रो हुने थियो भन्ने मेरो आश्रय
Nice movie i like this
nice xa movie gau gharko dherai yaad dilayo
atinai romro movie xa ......i like this movie .....and kumar rana jiu lai special hardik badhai xa .....sangai padheko saathi lai movie ma dekhna paye khushi lagyo .......utter utter pragati ko kamana xa ...thankx...
Movie t dherai ramro rahixa aagmi din ma ajai ramro nikalnu hoi
dherai ramro chha movie
So good movie 👌 movie vaneko Esto hunu parcha
Deray nikay ramro lagyo movie runu man lagyo deray malay tw I love nepal 🇳🇵 😭😭😔😔😓😓😓
अति मिठास र सत्य तथ्य समाबेश भएको छ, राम्रो लाग्यो !
movie ko story dherai ramro xa man chhoyo hai ,,,,,,
समाजिक काथा वस्तुमा आधारित
मगर र गुरुङको समाजमा फौजी बन्ने कुराको झल्काइ
very nice movie .this is the sociality movies I like always keep up and we hope
I love so much this movie tripicale pure nepali culture ✌✌✌✌✌✋✋✋😍😍