धेरै राम्रो ❤️❤️❤️ मगर अनि सम्मान छ सम्पुर्ण मगर तिम प्रती ।।। सुरु गरियो हेर्नलाइ धेरै पछि मगर फिलिम ।।। झोर्ले यतिबेला मगर फिलिम हेरेर बस्नुहुने सबैजना लाई अनि विशेष सम्मान सम्पुर्ण प्रती ।।। धेरै राम्रो छ मन छोयो😭😭😭 मेरै कहानीमा कता काता मेल खायो ❤️❤️❤️😭😭😭
मगर फिल्म क्षेत्रका हस्ती उदाउदा तारा दुबै जना मगर कलाकार हरुलाइ हार्दिक बधाई ।उहाहरुको योगदानलाई हामी सम्पुर्ण मगर चलचित्र संघ परिवार साथै सम्पुर्ण मगरहरुले कहिल्यै भुल्ने छैन।
झाेर्ले लाफा ज्यु 🙏🙏 याे फिल्म निकै मार्मिक बनेकाे रहेछ।म पनि हेर्दा हेर्दे निकै भावुक भयाे।अासुँ पुछ्दै हेर्दै गरेकाे छु मेराे पनि wifi मगरर्नि नै।हाे ठेगाना तनहुँ हाल मलेशिया देखि😭😭यस्तै छ हाम्रो गुरुङ मगरकाे संस्कार संस्कृति 💗🙏👩❤️👨💕
सर एउटा कुरा भन्न मन लाग्यो।जान्ने भयो नभन्नु होला है।कहिलेकाही भुलचुकले शब्द शैलीमा बिपरित अर्थ लाग्ने गर्छ।त्यसैले तपाईंले लेखेको wifi शब्द मिलेन है यसको अर्थ अर्कै लाग्छ।ईन्टरनेट जो हामीले सदुपयोग गरिरहेका छौ।माफी पाउ है मैले सम्झाएको मात्र हु।धन्यवाद!!
म एक बाहुन केटा हु तर पनि म यो मोभी अति नै मार्मिक तरहको मेहसुर गरे अति नै मन पर्यो सुशान्त ले गरेको योगदान गरेको अति नै मन पर्यो ।।।।।।।।।।।नबर 1 मोभी रैछ आँसु नै आयो
ङै र हङ्गकङ्ग देखि छिनी इसै फिल्म ङोस्के सौभाग्य दिना।साह्रै सेहेचो ले है फिल्म।हिरो लाफा सेहेचो अभिनय ले अनि पट्टकुङ् अभिनय सेहेचो ले👍️👍️।साथै रुपा बैनी र बुद्धि लाफा प्रती हार्दिक श्रद्धाञ्जली तथा आत्मा शान्ती कामना ले।😢😢
फिल्म अति नै राम्रो छ अझै मगर भासा धर्म सस्कृतिलाइ उजागर गर्ने खालको भएको भए सुनमा सुगन्ध हुने थियोे सम्पुर्ण कलाकारहरूको अत्यन्तै उत्कृष्ट अभिनय छ आगामी दिनमा अझै राम्रो मगर फिल्म जो मगर भासा सस्कृतिमै आधारित बनेर बनाउनु भए आभारी हुने थियौ।हवस्त धन्यवाद
हार्दिक बधाई सबै कलाकार लाफा हरुलाइ साथै हामी मगर हरुको सस्कृती रितिरिवाज लाई यसरी नै जगेर्ना गरि दिगो रहोस खुसी लाग्यो म रुकुमेली मगर हाल पश्चिम युरोप बात जय मगरात
धेरै राम्रो ❤️❤️❤️ मगर अनि सम्मान छ सम्पुर्ण मगर तिम प्रती ।।। सुरु गरियो हेर्नलाइ धेरै पछि मगर फिलिम ।।। झोर्ले यतिबेला मगर फिलिम हेरेर बस्नुहुने सबैजना लाई अनि विशेष सम्मान सम्पुर्ण प्रती ।।। धेरै राम्रो छ मन छोयो😭😭😭 मेरै कहानीमा कता काता मेल खायो ❤️❤️❤️
चेतना मुलुक लाग्यो चलचित्र।अशिक्षित हुनु को कारण अझै पनि कतिपय ठाँउहरुमा येस्ता घटना घटीरहेका छन।म मगर भएर पनि मगर भाषा त बुझदिन र पनि चलचित्रमा मगर भाषा प्रयोग गरेर स्क्रिन मा नेपालीमा लेखेको भए अझै सिक्नेलाई पनि सजिलो हुने थियो कि?स्वर्गीय कलाकार प्रती हार्दिक सर्दान्जली आत्माको चिर शान्तिको कामना साथै सम्पुर्ण परिवारलाई बधाई अझै प्रगतिको सुभकामना
म पनि ठ्याक्कै हजुर जस्तै हो सर ,मगर भए पनि मगर भाषा आउँदैन तर मेरो विचारमा पनि मगर भाषामा बोलेर स्क्रिनमा नेपालीमा लेखिएको भए मलाई पनि सिक्ने मौका मिल्थ्यो।
हाम्रो मगर फिलिम धेरै हेरियो तर यो फिलिम को जस्तो हिस्तोरी कथा भेतिएन । मेरो त आँसु नै आयो फिलिम हेरेर ।!!! i Relly love u my magar oll teem....❤️❤️❤️❤️❤️❤️❤️❤️👍️👍️👌👌👌👌From....Australia🇦🇺🇦🇺🇦🇺🇦🇺
सर्वा प्रथम त सम्पूर्ण मघर युनिट लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।तपाईं हामी संस्कृति को धनि छौं।हाम्रो परम्परा संस्कृति लाई कहिले पनि नहरोश भन्न चाहन्छु dannebad गोरखा बाट हाल कुवेत
उत्कृष्ट मध्ये को एक यो मगर चलचित्र लर्फुले उठान गरेको सन्देश साँचो अर्थमा गहन छ यस्तै सन्देश प्रवाह गर्ने अरू अनगिन्ती मगर चलचित्रहरू बन्दै जाओस् शुभकामना चेतन रजाली मगर सर, छबि राना जेठान, सन्तोष पिठाकोटे जेठान साप र सम्पूर्ण यूनिट! मगर चलचित्र निर्माणमा तपाईँहरू को प्रयास अठक अनि जारी रहोस्।
राम्रो लाग्यो।सबैको अभिनय पनि राम्रो छ।अन्तिम अन्तिम तिर त आँसु नै झर्यो। हिरो त nepali prank star Alish rai जस्तै रहेछ। अनि यश फिल्मको हिरोनी रुपा थापा मगर अनि हास्य कलाकार बुद्दी लुङ्गेली मगर प्रती फेरि पनि हार्दिक श्रद्धाञ्जली साथै दुबै जनाको मृत आत्मालाई शान्ति मिलोस।मरेर गए पनि सबैको मनमा रहि रहुन।
सबै को coment हेर्दा मगर भाषा मा भए राम्रो हुने थियो भन्न्ने पाए यदी त्यही स्वरुप भैइदिएको भए मैले भने खोजेको कुरा भुझ्ने थिएन त्यसैले चलचित्र त सबै नेपाली लेगेर सजिलै बुज्ने पो हुनुपर्छ राम्रो छ् बाँकी चलचित्र कोहिलाई लागि शुभकामना
लाफाको इसाई लार्फु फिल्म सारै राम्रो छ मन परयो तर मेरोबिचारमा यश फिल्म मा एउता बिबाहा को बेला रोएको सिन छ सरै राम्रो तर यश बाहेक आन्य नोरमास यानी सिरियास सिनहरु धेरै छन यस फिल्ममा जस्मा हिरो र हिरोइनी ले अंशु झर्ने पर्ने जस्ले गर्दा दार्शक हरुको मन अझै भावुक बनाउना सफल हुने थियो तर मैले नराम्रो भन्नू खोजेको चाहिँ होइना लाफाको मात्र मेरो बिचार । बिशेष धान्यबाद मगर फिल्म अतिनै राम्रो अनि सरै खुशी लाग्यो ।
झोर्ले पट्टाको के🙏🙏🙏हाम्रो भाषा सस्कृतीलाई हामीले बचाइ राख्नुपर्छ।यति राम्रो मार्मिक यथार्थमा आधारित फिल्म बनेको रहिछ।धेरै खुसी लाग्यो लर्फु फिल्म हेरेर अलिकति भाबुक पनि भए।यस फिल्मका दुई कलाकारहरू यस धर्तीमा हुनुहुन्न।तर पनि सयौं बर्ष सम्म यस फिल्ममा जीवितै रहनुहुनेछन् सम्झना स्वरुप❤️❤️❤️❤️भौतिक शरीर नभए पनि छायांकन चित्रण दृश्यहरुमा उहाँहरूलाई हेर्न सकिन्छ।धन्यवाद!!
यो फिल्म ठिक छ धेरै राम्रो छ तर रुपा अाज हामी संग र यो संसार मा संगै बस्नुभऐन म र हामी सबै नेपाली दर्शकहरु धरै दुखि छौ नायिका रुपा बहिनी को स्वर्गमा बाँस होस
सबै लाइ झोर्ले । फिल्म लर्फु एकदमै राम्रो र Heart touching लाग्यो, तर स्व रुपा थापा मगर ( रजीना ) , कति राम्री अनि कति कलिलै उमेर मा भगवान को प्यारो भएको ले सारै दुख लाग्यो । स्व रुपा थापा मगर र स्व बुदि लुन्गेली मगर को आत्मा ले सान्ति पाउन , लण्डन ।
फिल्म हेरियो राम्रो लाग्यो नया नया कलाकर हरु सबैले सक्दो मेहेनत गर्नु भाछ अनि हाम्रो मगर समाज भित्र हुने गरेका सँस्कार र सँस्कृती लाई जगेर्ना गर्ने हिसाब ले सबै खाले कुरा समेट्नु भाछ आगामी दिन मा अझै ब्यबस्थित तरिका ले प्रस्तुत हुनु हुनेछ भन्ने मैले ठानेको छु .......सबै मा झोर्ले .....
यसरी नै हाम्रो मगर समुदायकाे सस्कृति झल्काउने माेभि बनाउदै जानुहाेस माेभि राम्रो लाग्याे सफलताको धेरै धेरै शुभकामना छ सबै फिल्मि टिम लाई♥️♥️♥️♥️🙏🙏👍️👍️👍️😍👌👌
यो चल चित्रले धेरै मन छोयो 🤣😅😂आफूले माया गरेको मान्छे गूमानु पर्दाको पीडा कस्तो हुन्छ भनेर मलाइ पनि राम्रो संग थाहा छ 😭😭तर सबैलाइ उस्तै हुदैन गुमाएको माया पाउने भाग्य फेरी फर्केर आउला भनेर सारै राम्रो लाग्यो आफ्नै गाँउ ठाउँमा बनेको चल चित्र रहेछ 😍😍👌👌👍👍
स्वर्गीय #रुपा बैनी प्रती हार्दिक मनन ,बैनीको २०७५ साल कात्तिक ६ गते निधन भएको थियो,, बर्ष दिनको पुन्य तिथी पश्चात् उनले अभिनय गरेको #मगरचलचित्र #लर्फु हेर्न पाइयो MAXON TV NEPAL लाई धेरै धन्यवाद।
राम्रो छ मगर फिल्म बधाई छ सम्पुर्ण मगर तिम प्रति
धन्यबाद सर सबस्क्राई लाईक शेयर गर्न नभुल्नुहोला
लर्फु फिलिम एकदम राम्रो लायो हामी मगरहरु यसरी नै अगाडी बढ्नु पर्छ हाम्रो रितिरिवाज मौलिकता लाई कहिले भुल्नु हुन्न्न हार्दिक बधाई छ यहाँहरुलाई।
thank you so much lafa jiu
Very good movie heart teaching movi like it everybody watch.
Very good move
हो नि भेना ज्यु
धेरै राम्रो ❤️❤️❤️ मगर अनि सम्मान छ सम्पुर्ण मगर तिम प्रती ।।।
सुरु गरियो हेर्नलाइ धेरै पछि मगर फिलिम ।।।
झोर्ले यतिबेला मगर फिलिम हेरेर बस्नुहुने सबैजना लाई अनि विशेष सम्मान सम्पुर्ण प्रती ।।। धेरै राम्रो छ मन छोयो😭😭😭 मेरै कहानीमा कता काता मेल खायो ❤️❤️❤️😭😭😭
Dhanyabad lafa jiu.
Addxhfgn
@@MAXONTVNEPAL ⁰
कानुगं फिल्म बल्ल ओस्के डुपा ।
धन्यबाद सर ।
एक दम राम्रो बनेको रैच हाम्रो मगर फिल्म जे होस म बिदेशमा हाम्रो गांऊ हुप्सेकोट-४,शंखदेबका बुवा आमाहरूलाई देख्न पाईयो।धन्यबाद छ सबै जना टिमलाई
tq sir
मलाइ पनि मन पर्यो
यकदम राम्रो छ
अर्को भाग पनि बनाउनुहोला
Thank you so much hajur
मगर फिल्म क्षेत्रका हस्ती उदाउदा तारा दुबै जना मगर कलाकार हरुलाइ हार्दिक बधाई ।उहाहरुको योगदानलाई हामी सम्पुर्ण मगर चलचित्र संघ परिवार साथै सम्पुर्ण मगरहरुले कहिल्यै भुल्ने छैन।
Hajur sir .
के को श्रद्धाञ्जली होर ?? अगृम शुभकामना पो भन्नू पर्छ त
धेरै दिन पछी मगर फिल्म हेर्न पाइयो
एकदम खुसी लग्यो
Thank you so much sir
झाेर्ले लाफा ज्यु 🙏🙏 याे फिल्म निकै मार्मिक बनेकाे रहेछ।म पनि हेर्दा हेर्दे निकै भावुक भयाे।अासुँ पुछ्दै हेर्दै गरेकाे छु मेराे पनि wifi मगरर्नि नै।हाे ठेगाना तनहुँ हाल मलेशिया देखि😭😭यस्तै छ हाम्रो गुरुङ मगरकाे संस्कार संस्कृति 💗🙏👩❤️👨💕
Thank you hajur
@@MAXONTVNEPAL hdnbvklop
सर एउटा कुरा भन्न मन लाग्यो।जान्ने भयो नभन्नु होला है।कहिलेकाही भुलचुकले शब्द शैलीमा बिपरित अर्थ लाग्ने गर्छ।त्यसैले तपाईंले लेखेको wifi शब्द मिलेन है यसको अर्थ अर्कै लाग्छ।ईन्टरनेट जो हामीले सदुपयोग गरिरहेका छौ।माफी पाउ है मैले सम्झाएको मात्र हु।धन्यवाद!!
Sabai kalakarma badhai man paryo yo filim
लर्फु मगर फिल्म हेर्न सुरुगर्यो है हाल कुवेत बात धेरै समय पछि हेर्न पाईयो धेरै धेरै धन्यवाद छ साथै सम्पुर्ण मगर तिम्लाई झोर्ले
dherai dherai dhanyabad junee rana ji
❤❤❤❤
झोर्ले लाफाको। लर्फु मगर चलचित्र साह्रै मन पर्यो। कथाले मन चसक्क छोयो। यस्तै राम्रा-राम्रा मगर चलचित्रहरू बनोस्। Love from USA 🇺🇸
THANK YOU SO MUCH SIR.
म एक बाहुन केटा हु तर पनि म यो मोभी अति नै मार्मिक तरहको मेहसुर गरे अति नै मन पर्यो सुशान्त ले गरेको योगदान गरेको अति नै मन पर्यो ।।।।।।।।।।।नबर 1 मोभी रैछ आँसु नै आयो
धन्यबाद सर ❤️
ङै र हङ्गकङ्ग देखि छिनी इसै फिल्म ङोस्के सौभाग्य दिना।साह्रै सेहेचो ले है फिल्म।हिरो लाफा सेहेचो अभिनय ले अनि पट्टकुङ् अभिनय सेहेचो ले👍️👍️।साथै रुपा बैनी र बुद्धि लाफा प्रती हार्दिक श्रद्धाञ्जली तथा आत्मा शान्ती कामना ले।😢😢
dhanyabad lafa jiu.
फिल्म अति नै राम्रो छ अझै मगर भासा धर्म सस्कृतिलाइ उजागर गर्ने खालको भएको भए सुनमा सुगन्ध हुने थियोे सम्पुर्ण कलाकारहरूको अत्यन्तै उत्कृष्ट अभिनय छ आगामी दिनमा अझै राम्रो मगर फिल्म जो मगर भासा सस्कृतिमै आधारित बनेर बनाउनु भए आभारी हुने थियौ।हवस्त धन्यवाद
Thank you lafa
Hjr haru le ta magar vasa bujnu hunxar ramro lakxa hain aru nabujni lait k garni yekdam ramro xa yehi vasa ma
हार्दिक बधाई सबै कलाकार लाफा हरुलाइ साथै हामी मगर हरुको सस्कृती रितिरिवाज लाई यसरी नै जगेर्ना गरि दिगो रहोस खुसी लाग्यो म रुकुमेली मगर हाल पश्चिम युरोप बात जय मगरात
thank you so much sir .
राम्रो भनेको रहेछ मगर फिल्म आउँदादिनहरुमा पनि यस्तै खालको फिल्म बनोस् धन्यबाद सबै फिल्म टीम हरुलाई ।।।।
dhanyabad mheetheba.
आज बल्ल हेर्न पाईयो मगर फिलिम साहारै रामो छ लर्फु फिलिम सम्पुर्ण टिमलाई सफलताको आग्रीम शुभकामना
Thank you sir
देरै भन्दा देरै राम्रो छ है हाम्रो मगर फिलिम बधाई छ सम्पुर्णन टिमलाई👍️👍️👌👌😍
Thank you hajur
पगजा🌻🌷🍃
धेरै राम्रो ❤️❤️❤️ मगर अनि सम्मान छ सम्पुर्ण मगर तिम प्रती ।।।
सुरु गरियो हेर्नलाइ धेरै पछि मगर फिलिम ।।।
झोर्ले यतिबेला मगर फिलिम हेरेर बस्नुहुने सबैजना लाई अनि विशेष सम्मान सम्पुर्ण प्रती ।।। धेरै राम्रो छ मन छोयो😭😭😭 मेरै कहानीमा कता काता मेल खायो ❤️❤️❤️
thank you so much hajur
चेतना मुलुक लाग्यो चलचित्र।अशिक्षित हुनु को कारण अझै पनि कतिपय ठाँउहरुमा येस्ता घटना घटीरहेका छन।म मगर भएर पनि मगर भाषा त बुझदिन र पनि चलचित्रमा मगर भाषा प्रयोग गरेर स्क्रिन मा नेपालीमा लेखेको भए अझै सिक्नेलाई पनि सजिलो हुने थियो कि?स्वर्गीय कलाकार प्रती हार्दिक सर्दान्जली आत्माको चिर शान्तिको कामना साथै सम्पुर्ण परिवारलाई बधाई अझै प्रगतिको सुभकामना
thank you so much sir
म पनि ठ्याक्कै हजुर जस्तै हो सर ,मगर भए पनि मगर भाषा आउँदैन तर मेरो विचारमा पनि मगर भाषामा बोलेर स्क्रिनमा नेपालीमा लेखिएको भए मलाई पनि सिक्ने मौका मिल्थ्यो।
हाम्रो मगर फिलिम धेरै हेरियो तर यो फिलिम को जस्तो हिस्तोरी कथा भेतिएन । मेरो त आँसु नै आयो फिलिम हेरेर ।!!!
i Relly love u my magar oll teem....❤️❤️❤️❤️❤️❤️❤️❤️👍️👍️👌👌👌👌From....Australia🇦🇺🇦🇺🇦🇺🇦🇺
धेरै धरै धन्यबाद लाफा ज्यु नाकोके । झोर्ले हजुर
सर्ब प्रथम स्व. रुपा थापा प्रति हार्दिक श्रध्दाञ्जली ।चलचित्रमा रुपाकाे अभिनय राम्रो छ।बिचमा अाँखा बाट अाँसु खसे पनि सुखद अन्त्य भयाे।
अतेन्तै मार्मिक फिल्म स्व रुपा थापा मगर प्रती सम्मान ब्यक्त गर्दछु
dhanyabad sir
धेरै दिन पछि मगर फिलिम हेर्न पायो खुसी लागेयो ❤❤❤
Kati ramro film ho ramroxa
Thank you hajur
धेरै राम्रो रहिछ यो फिलिम । सबै तिम लाई शुभकामना ।
धन्यबाद लाफा
अझ अगादी बर्दै जानू होला दामी लागेयो आफ्नो मगर फिलिम लर्फु hero heroin को अक्तिङ खुप मन परेयो
thank you lafa jiu
सर्वा प्रथम त सम्पूर्ण मघर युनिट लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।तपाईं हामी संस्कृति को धनि छौं।हाम्रो परम्परा संस्कृति लाई कहिले पनि नहरोश भन्न चाहन्छु dannebad गोरखा बाट हाल कुवेत
thank you sir
मेरो ठुलो बाबा पनि हुनुहुन्छ
झोर्ले पत्त मगर टिम मगर संघ ।।।🙏🙏🙏🙏🙏 धेरै सेचो लेसा लर्फु फिलिम
Hajur lafa
Magar film vanna mildaina magar harule banako film chai ho raix damix
नेपालि भाषाको मगर चललित्र हो लाफा
अन्य मगर चलचित्रहरू छानि छानी हेर्न यहा जानुस th-cam.com/play/PLd_8x_Hf_oXgGuR_4o-zVBbF97l8JViSw.html
मगर भाषा मै भएको भए सुन मा सुगंध हुने थियो जे होस राम्रो रैछ गाऊँ घर को झलको आयो❤️
धन्यबाद हजुर
राम्रो छ लर्फु फिल्म
बदै छ् सम्पुर्ण लै
dhanyabad hajur
Awesome movie
💐🌻👌👍🎉🎊
🍾🍾🍾🍾🍾🍾
💐💐💐💐💐💐
Congrats Bhim lal Gaha Magar
Aaja balla timro movie herney mauka juryo
Thank you
Thanks sr
हो यो चै फिलिम मन पार्यो ठिक छ अति रान्रो छ
wow nice move काहानी अति राम्रो लाग्यो
dhanyabad hajur
रुपा बैनी को सम्झना मनैमा ताजै छ
Samjhana swarup aba yehi video xa hajur. Bahiniko swargama bas hos
Khas kasari hero heroine ko divangat huna gayo hola
लु है साह्रै राम्रो लाग्यो पहिला हेर्ने मौका नमिले पनि अहिले हेर्न पाईयो सान्दर्भिक कथाले भरिपूर्ण रहेछ!!!
उत्कृष्ट मध्ये को एक यो मगर चलचित्र लर्फुले उठान गरेको सन्देश साँचो अर्थमा गहन छ यस्तै सन्देश प्रवाह गर्ने अरू अनगिन्ती मगर चलचित्रहरू बन्दै जाओस् शुभकामना चेतन रजाली मगर सर, छबि राना जेठान, सन्तोष पिठाकोटे जेठान साप र सम्पूर्ण यूनिट! मगर चलचित्र निर्माणमा तपाईँहरू को प्रयास अठक अनि जारी रहोस्।
Thank you so much Man Sir.
@@MAXONTVNEPAL .7
आजको मेरो रात विषेश बन्यो- "यो सामाजिक, सांस्कृतिक, प्रेरणादायी, एवम् आधुनिकतामा आधारित युवावर्गमा लक्षित शिक्षाप्रधान सिनेमा "लर्फु" पछ्यौरी हेरेर !"
कलाकार, निर्माता, निर्देशक तथा समग्र सिनेमाका युनिटप्रति हार्दिक बधाई ज्ञापन गर्छु ।
धन्यबाद सर । thank you so much
झोर्ले 🙏🙏🙏🙏नमस्ते सम्पुर्ण तिम लाई सारै राम्रो लाग्य मगर फिलिम लार्फु 👌👌👌👌👌
thank you lafa jiu
धेरै राम्रो छ हाम्रो मगर दाजुभाईको मुभी असाध्यै मन पर्यो। आखा बाट नै आँसू खसेर आयो थाम्नै सकेन ।यस्तै अझै राम्रो बनाउदै जानुहोला धन्यवाद ।
Thank you so much , hamro channel lai subscribe pani garnu nabhulnu hola .
राम्रो लाग्यो फिलिम लर्फु भनेको केहो
dherai dherai dhanyabad sir
Larphu vneko pachheuri(rumal) ho
@@himalgaha6592 धन्याबद
last ma sooting comedy pani yekdam ramro xa movie
धन्यबाद हजुर । 🙌
राम्रो छ, समय सन्धर्बिक , यस्तै२... चलचित्र बन्दै जओस स-परिवर लाई धन्यवाद । रोशान दुरा लमजुङ हाल प्राबश।
Thank you hajur
चेतन रजाली ज्यु को movie अति उत्तम हुन्छन र सबै मन पर्छ
धन्यबाद सर हामीलाइ माया गर्नु भएकोमा । सदा हजुरहरूको, सलेलाह सुझाब र अाशिर्बादको अपेक्षा गर्दछौ ।
सारै राम्रो लाग्यो मगर सस्कृतिमा आधारित चल चित्र,पटकेको झोर्ले है त!सेछ ले मगर फिल्म!!
Tq hajur
राम्रो छ यो मगर फिल्म र सम्पुर्ण तिमहरु प्रती सम्मान गर्दछु म गुल्मी को मालिका गाउँ एक नेटा बात दुजमान श्रीस मगर।
धन्यबाद हजुर
धेरै राम्रो मोभी आउने दिन हरुमा पनि येस्तै राम्रो कथा ले सजियेको मोभी हेर्न पाउने आसा गर्छु झोर्ले सम्पुर्न तिम लाइ
धन्यबाद हजुर . abasya pani
Woowowow dherai ramro movie
thank you hajur
अन्य मगर चलचित्रहरू छानि छानी हेर्न यहा जानुस th-cam.com/play/PLd_8x_Hf_oXgGuR_4o-zVBbF97l8JViSw.html
राम्रो लाग्यो।सबैको अभिनय पनि राम्रो छ।अन्तिम अन्तिम तिर त आँसु नै झर्यो। हिरो त nepali prank star Alish rai जस्तै रहेछ। अनि यश फिल्मको हिरोनी रुपा थापा मगर अनि हास्य कलाकार बुद्दी लुङ्गेली मगर प्रती फेरि पनि हार्दिक श्रद्धाञ्जली साथै दुबै जनाको मृत आत्मालाई शान्ति मिलोस।मरेर गए पनि सबैको मनमा रहि रहुन।
Thanks for support
अति मन पर्यो । राम्रो छ ।
धन्यबाद हजुर
सबै को coment हेर्दा मगर भाषा मा भए राम्रो हुने थियो भन्न्ने पाए यदी त्यही स्वरुप भैइदिएको भए मैले भने खोजेको कुरा भुझ्ने थिएन त्यसैले चलचित्र त सबै नेपाली लेगेर सजिलै बुज्ने पो हुनुपर्छ राम्रो छ् बाँकी चलचित्र कोहिलाई लागि शुभकामना
ek dam sahi sujhab hajurko sir tq so much .
Shi ho ni
Dammiiii lagyo yar, ekdam ramro chha. I like magar movies
लर्फु हेर्ने जतिले आफ्नो साथीहरू लाई सेर गरि कलाकार साथीहरू लाई माया र हौसला दिउ धन्यवाद ।
thank you so much sir
लाफाको इसाई लार्फु फिल्म सारै राम्रो छ मन परयो तर मेरोबिचारमा यश फिल्म मा एउता बिबाहा को बेला रोएको सिन छ सरै राम्रो तर यश बाहेक आन्य नोरमास यानी सिरियास सिनहरु धेरै छन यस फिल्ममा जस्मा हिरो र हिरोइनी ले अंशु झर्ने पर्ने जस्ले गर्दा दार्शक हरुको मन अझै भावुक बनाउना सफल हुने थियो तर मैले नराम्रो भन्नू खोजेको चाहिँ होइना लाफाको मात्र मेरो बिचार । बिशेष धान्यबाद मगर फिल्म अतिनै राम्रो अनि सरै खुशी लाग्यो ।
🙏🙏मेले त सेन्ड गरी सकेको छु सारै रून मन लाको छ ऑखामा ऑशू रोक्नु धेरै गारो हुदैछ हजूर😭😭😭😭😭😭
@@mayathapa3802 Jai magarat
Asadhai ramro lagyo malai ta 💞😘
झोर्ले पट्टाको के🙏🙏🙏हाम्रो भाषा सस्कृतीलाई हामीले बचाइ राख्नुपर्छ।यति राम्रो मार्मिक यथार्थमा आधारित फिल्म बनेको रहिछ।धेरै खुसी लाग्यो लर्फु फिल्म हेरेर अलिकति भाबुक पनि भए।यस फिल्मका दुई कलाकारहरू यस धर्तीमा हुनुहुन्न।तर पनि सयौं बर्ष सम्म यस फिल्ममा जीवितै रहनुहुनेछन् सम्झना स्वरुप❤️❤️❤️❤️भौतिक शरीर नभए पनि छायांकन चित्रण दृश्यहरुमा उहाँहरूलाई हेर्न सकिन्छ।धन्यवाद!!
साच्चिकै कति राम्रो लाग्यो मलाई त यो फिल्म यस फिल्मको कलाकार टीम सम्पुर्णलाई बधाई छ 👏👏
धेरै धेरै धन्यबाद हजुर
Dami chha
thank you so much
रुपा बैनिको सम्झना स्वरुप हेर्दै छु तर मगर भाषामा भाको भय झन राम्रो हुन्थ्यो
Hajurko amulaya sujhabko lagi dhanyabad sir
magar vasa ma vako vaya hamile ta harna pauni thiyanamni audaina vasa ki kaso magar solti heeheh
Wow ku di she che ale 😍😍😍😍😍😘
dhaling dhaling dhanyabad nakoke.
Welcome nako ke💕💕💕
अन्य मगर चलचित्रहरू हेर्न यहा जानुस th-cam.com/play/PLd_8x_Hf_oXgGuR_4o-zVBbF97l8JViSw.html
Akdam ramro lagiyo
dhanyabad hajur
यो फिल्म ठिक छ धेरै राम्रो छ तर रुपा अाज हामी संग र यो संसार मा संगै बस्नुभऐन म र हामी सबै नेपाली दर्शकहरु धरै दुखि छौ नायिका रुपा बहिनी को स्वर्गमा बाँस होस
धेरै धेरै धन्यबाद हजुर । यस्तै अन्य रमाइला भिडियाे हरूकाे लागी कृपया हामीलाइ सब्सक्राइब गर्न नभुल्नुहाेला
धेरै राम्रो छ मगर फिलिम अनि सम्मान छ सम्पुर्ण मगर तिमलाइ
Thank you so much
सबै लाइ झोर्ले ।
फिल्म लर्फु एकदमै राम्रो र Heart touching लाग्यो, तर स्व रुपा थापा मगर ( रजीना ) , कति राम्री अनि कति कलिलै उमेर मा भगवान को प्यारो भएको ले सारै दुख लाग्यो । स्व रुपा थापा मगर र स्व बुदि लुन्गेली मगर को आत्मा ले सान्ति पाउन , लण्डन ।
Hajur sr k garnu karmako lekha 😓
दामी छ है फिल्म
हाम्रो दाजु भाइहरुको
विशेष भिम ब्रो कृण्ण ब्रो
Dhanyabad lafa jiu
धरै राम्रो छ फिलिम अल मगर तिम्लाइ बधाई छ्😍
धन्यबाद लाफा ज्यू अन्य मगर चलचित्रहरू छानी छानी हेर्न यहा जानुस th-cam.com/video/b08VIJnnw34/w-d-xo.html
कमेन्ट हेरेर फिल्म हेर्ने जति यता हाजिर गरुम त लौ जय मगर
Thank you so much
Jai magar
Oìoool
Ramro pani chha
thank you so much
आहा कति रेम्रो फिलिम मगर समाज झल्कौने
Thank you hajur
फिल्म हेरियो राम्रो लाग्यो नया नया कलाकर हरु सबैले सक्दो मेहेनत गर्नु भाछ अनि हाम्रो मगर समाज भित्र हुने गरेका सँस्कार र सँस्कृती लाई जगेर्ना गर्ने हिसाब ले सबै खाले कुरा समेट्नु भाछ आगामी दिन मा अझै ब्यबस्थित तरिका ले प्रस्तुत हुनु हुनेछ भन्ने मैले ठानेको छु .......सबै मा झोर्ले .....
dhanyabad hajur . jhora
👌👌👌 ek dam xa haii magar vasama vko vya jhan ramro huntheyo
Dhanyabad sr hajurko sujhabko lagi
ramro banau vako raix film safalta ko suvaiamana
heartly thanks for supporting magar movie sunita G .
Dherai ramro lagyo malae ta
धन्यबाद सर
यसरी नै हाम्रो मगर समुदायकाे सस्कृति झल्काउने माेभि बनाउदै जानुहाेस माेभि राम्रो लाग्याे सफलताको धेरै धेरै शुभकामना छ सबै फिल्मि टिम लाई♥️♥️♥️♥️🙏🙏👍️👍️👍️😍👌👌
Tq hajur
You welcome hajur♥️♥️🙏🙏
धेरै राम्रो छ अझै मगर भाशामा भए अझै राम्रो हुन्थ्यो
Hajurko amulya sujhabko lagi dhanyabad sr
Dharai ramro tq
thanks
Really perfect and very nice movie congratulations to all movie team
tq so much sir
अति मार्मिक अनि हृदय छुने खालको नेपाली मगर फिल्म सारै मनपर्यो मलाई 💚💗💟💓💙💝💜❤️💖💞💕💛🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️👍️👏👏👏👏👏👏👏
Yak dam vandani yakdam ramro lagyo felim
Thank you lafa jiu
Derai ramo lageyo magar filim Aruni naya filim herna paiyos
धन्यबाद लाफा
धेरै धेरै धन्यबाद हजुर । यस्तै अन्य रमाइला भिडियाे हरूकाे लागी कृपया हामीलाइ सब्सक्राइब गर्न नभुल्नुहाेला
Nice movie ghauko yada aaya ya timlai congratulations
Thank you hajur
film dherai ramro lagyo
धन्यबाद सागर जि
यो फिल्म मैले 5 चोती हेरेको धेरै राम्रो छ सबै तिम लाई धन्यवाद दिन चाहान्छु एस्तै आवस चाहन्छु
Thank you so much hajur
Video sarahi ramro chha yesko bhak larphu 2 pani banaunu hai
Ma lai aajha magar bhasa jhan man parchha hami Sarlahi bata
thank you sir hajurko sujhabko lagi
Tq sir
अन्य मगर चलचित्रहरू छानि छानी हेर्न यहा जानुस th-cam.com/play/PLd_8x_Hf_oXgGuR_4o-zVBbF97l8JViSw.html
यो चल चित्रले धेरै मन छोयो 🤣😅😂आफूले माया गरेको मान्छे गूमानु पर्दाको पीडा कस्तो हुन्छ भनेर मलाइ पनि राम्रो संग थाहा छ 😭😭तर सबैलाइ उस्तै हुदैन गुमाएको माया पाउने भाग्य फेरी फर्केर आउला भनेर सारै राम्रो लाग्यो आफ्नै गाँउ ठाउँमा बनेको चल चित्र रहेछ 😍😍👌👌👍👍
धन्यबाद हजुर
32
Aaha Kati ramroo magar film....man nai ruwayooo
Thank you for supporting us sir
सुहाना नानू को रोल चाहिँ सारै राम्रो लग्यो बधाइ छ नानू यस्तै अभिनय गरेर जानू ल भबिस्से मा राम्रो गर्नु पर्छ ल्🌹🌹🌹🌹
Thnak you sir
thank u hajur
Thank keshar bahadur saru magar jiu
Maela 10 12 ota muvi haryo ati man xune movi nice
Thank you hajur
स्वर्गीय #रुपा बैनी प्रती हार्दिक मनन ,बैनीको २०७५ साल कात्तिक ६ गते निधन भएको थियो,, बर्ष दिनको पुन्य तिथी पश्चात् उनले अभिनय गरेको #मगरचलचित्र #लर्फु हेर्न पाइयो MAXON TV NEPAL लाई धेरै धन्यवाद।
THANK YOU SR
So sad she is so beautiful
वाह एसैगरी मगर फिल्म आबिस्कार गर्दै जानू होला सबै फिल्मी टिमलाइ बधाइ छ
हवस सर
Dherai dherai ramro👌
Dhanyabad pratima g.
धेरै राम्रो लाग्यो आफ्नै जातिको फिलिम हेर्नू पाउदा
Very nice magar movie super 👉♥️♥️♥️🥰🤩feri yestai magar film halnu hai lafa👌👌
Thanks sir
झोर्ले जेदौ मलाई मनपरो मगर चलचित्र लर्फु
र रुपि सिन्जाली को स्वर बधाई छ सम्पुर्ण मगर कलाकार हरुलाई❤️❤️
मलेसिया 🇳🇵🇱🇷बाट हेर्दैछु है धन्यवाद
धेरै धेरै धन्यबाद lafa हजुर
Wow Very nice move
Thanks
tq sir
Dheri ramro xa lagayo yo movie
Thanks hajur
Aajhai magar bhasa ma vako vaye ramro huntheyo lafa♥️
Sahi sujhab dinu vayo sr. Tq
Wowo dhaling dhaling secha le
thank you so much hajur
फिलिम राम्रो छ मेरो मन छोयो
Thank you sir
Ramro x
dhanyabad hajur