इन्जिनियरको कामले बालेननै चकित परे, ढलको पाइप फुटाएपछि संसद सुनिलले इन्जिनियरको झाको झारे - Sunil Kc

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 7 ก.ค. 2024
  • इन्जिनियरको कामले बालेननै चकित परे, ढलको पाइप फुटाएपछि संसद सुनिलले इन्जिनियरको झाको झारे - Sunil Kc
    Your Quries :-
    balen shah 1 year work
    balen shah 10 work
    balen shah 25 work
    balen shah new video
    balen shah latest work
    balen shah new work
    kapan badi
    kapan duban
    balen sunil
    balen shah sunil kc
    Kathmandu heavy rain
    koteshwor balen action
    koteshwor balen work
    today koteshwor balen action
    balen shah kapan badi
    balen shah kapan duban
    balen shah Kathmandu duban
    Kathmandu today duban
    balen shah Kathmandu work
    Ktm kapan duban
    Kapan badi toda news
    Kapan duban today news
    Don't Forget To Like , Comment & Share.......
    Web Khabar link :
    TH-cam :- / @webkhabar
    FB Page :- / webkhabarnepal
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक VIDEO हेर्नका लागि हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
    हाम्रो युट्युव च्यानलबाट प्रकाशित भएको कुनै पनि सामाग्री डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    embedding to a website is allowed...
    #Balen #Sunilkc #kathmandu
  • บันเทิง

ความคิดเห็น • 204

  • @user-ev9uk9mn3j
    @user-ev9uk9mn3j 24 วันที่ผ่านมา +75

    सुनिल जि लाई धेरैधेै धन्यवाद छ बालेन सँङ्ग मिलेर अगाडि बडनुहोला

  • @suryathapa2039
    @suryathapa2039 24 วันที่ผ่านมา +64

    माननीय सुमिल सर लाई सलुत छ
    नेता भनेको यस्तो हुनुपर्छ। जनता ले यस्तै नेताहरु चाहिँ राखेको छ। जय बालेन

  • @gbgurunggurung6271
    @gbgurunggurung6271 24 วันที่ผ่านมา +6

    कस्तो खालको ईजिनियार होत ढलको पाईप फुट्द पनि वास्त नगर्ने ? त्यस्को सर्टिपिकेट डुप्लिकेट पनि हुन सक्छ बजियाको, नेपालमा चल्छ के सत्तको वरिपरि बसेर ईन्जिनियार टोपलिन्छ खबरदार जनताको आँखामा छारो हाल्ने काम गर्नेलाई जुत्तको मालाले सम्मान गर्नु नपरोस ।

  • @Kode_Hustler
    @Kode_Hustler 24 วันที่ผ่านมา +30

    सुनिल सरलाई सलाम छ।
    ❤ मनोज सर

  • @जगत
    @जगत 24 วันที่ผ่านมา +38

    बालेन शाहाकोजयहोस हाकिम,इन्जिनियर, घुम्ने कुर्सीमा,बसेर काम लगाउछन काम,गर्नेको,भरमा,छोडिदिन्छन हाम्रोनेपालभरी,यस्तै छ,पैसाको,सत्यनास कहाँ बाट,बिकाश हुन्छ, नेपालीको,जयहोस

  • @desrai2654
    @desrai2654 24 วันที่ผ่านมา +13

    माननिय सुनिल केसी मेयर बालेनको कित्तामा देखिन्छ आउदो चुनावमा उहालाई जनताले फेरि विजय गराउनेछन मेयर बालेन लाई साथ दिएकोमा युवाहरू एक जुट हौ चाहे जुनसुकै पार्टीको भएपनि 🙏

  • @kedardhakal6444
    @kedardhakal6444 24 วันที่ผ่านมา +14

    सुनिल सर सलोट छ धेरै धेरै धन्यबाद उच्च बिचार भबिस्य उज्वल कामना छ।

  • @WellnessInspiredNumerology
    @WellnessInspiredNumerology 24 วันที่ผ่านมา +2

    धन्यवाद हैन जरिवाना गराउनु पर्ने हो प्राधिकरणलाई।

  • @amarkunwar844
    @amarkunwar844 24 วันที่ผ่านมา +4

    विद्युत प्राधिकरण कति काम चोर बलेन लाई खुट्टा तान्ने काम गरेछ छोड्न हुन्न

  • @salushrestha3680
    @salushrestha3680 24 วันที่ผ่านมา +13

    Good good Sunil dai ani balen g milera desh banaunu perxa

  • @minakafle9373
    @minakafle9373 24 วันที่ผ่านมา +3

    Sunil kc is best❤

  • @shantikokhojima6040
    @shantikokhojima6040 24 วันที่ผ่านมา +22

    सुनिल सर देश बिकास प्रेमी सांसद हुनुहुन्छ 😊

  • @kishorkumarshrestha5087
    @kishorkumarshrestha5087 24 วันที่ผ่านมา +5

    यो ई.झाभनौदो लाई पद खारेज गर्नुपर्छ। यो ढोटीलाई निकालागर्नुपर्छ।

  • @rajagurung5506
    @rajagurung5506 24 วันที่ผ่านมา +4

    इंजिनियर साबको एकाउंटम पैसा जम्म भई सक्यो। अब उसलाई के मतलब ।

  • @user-zn9hq4df8h
    @user-zn9hq4df8h 24 วันที่ผ่านมา +13

    मलाई मन पर्न सांसद सुनिल दाजु सांसद होस त सुनिल दाजु जस्तो सुनिल दाजु को जय होस् मेरो भए होस न भए न होस

  • @R.M730
    @R.M730 24 วันที่ผ่านมา +3

    सबैलाई सबैको आफ्नो गर्नु पर्ने काम राम्रो संग थाहा छ मन परी गरिरहेका हो जनता नै बेकुब हो कहाँ के कस्तो काम भइरहेको छ भनेनै थाहा छैन मूर्खहरु लाई, नेपाल सरकार त चोर, डाँका भइसक्यो, सबैलाई सबै कुरा थाहा पाउन जरुरी छ , जय नेपाल
    जय बालेन सरकार ।

  • @gbgurunggurung6271
    @gbgurunggurung6271 24 วันที่ผ่านมา +6

    सुनिल जिको शिधान्त राम्रो लाग्यो मुल्यांकन जनताले गर्नेछ । well done

  • @user-wz4cd3rx1s
    @user-wz4cd3rx1s 23 วันที่ผ่านมา +2

    ह्युम पाईप फुटाउने ईन्जिनियरको लाईसेन्स खारेज गर्न ईन्जिनियरिङ काउन्सिललाई पत्र लेख्नुपर्छ।

  • @radhatimilsina32
    @radhatimilsina32 24 วันที่ผ่านมา +6

    यो ईन्जिनियरलाई मुखमा हान्नु पर्थ्यो यसको कुरा सुन्दा त ।

  • @samsergurung535
    @samsergurung535 24 วันที่ผ่านมา +4

    sunil kc is best

  • @dewanamrita
    @dewanamrita 23 วันที่ผ่านมา +1

    छोड्नुहुन्न यस्तोलाई है माननीय सांसद सुनिल ज्यू धन्यवाद ।🙏

  • @ganeshshrestha3243
    @ganeshshrestha3243 24 วันที่ผ่านมา +7

    Good work sunil sir and jay balen

  • @shyamrai9759
    @shyamrai9759 24 วันที่ผ่านมา +5

    सांसद सुनिल जस्तै जनप्रतिनिधि हुनुपर्छ ।🎉

  • @ALONE-Universe...
    @ALONE-Universe... 24 วันที่ผ่านมา +12

    यो हो नेपाल बिद्धुत प्राधिकरण को दुर्गामी काम 😅😅

  • @narayangurung8551
    @narayangurung8551 24 วันที่ผ่านมา +2

    देशमा विकासको गति अघि नबढ्नुमा अनुभवहिन नेता, कर्मचारी र ईन्जिनियरहरुको पनि हात छ।

  • @vishnugautam4882
    @vishnugautam4882 24 วันที่ผ่านมา +3

    धर्म छोड्ने पानीले यस्तो काम गर्छन् । जारी जारी गरेकको लापरवाहइ हो । योजना नहेरेर गरेको काम ।

  • @rajendrasimkhada8751
    @rajendrasimkhada8751 24 วันที่ผ่านมา +8

    Jaya Sunil sir balen sir❤❤

  • @user-vi9nf3ii6n
    @user-vi9nf3ii6n 24 วันที่ผ่านมา +2

    झल्लुकाम छ केही नेपाली इन्जिनियको दिगो बलियो काम गर्दैन्न जता ततै कम्सल काम गर्ने गराउनेलाइ कडा कार्बाही होस धन्नेवाद मन्त्रि ज्यु

  • @amarkunwar844
    @amarkunwar844 24 วันที่ผ่านมา +2

    बलेन ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @narlimbu670
    @narlimbu670 24 วันที่ผ่านมา +4

    इन्जिनियर को लापरबाहीबाट यस्तो हुन्छ नत्र जुन लेबरले त्यो डलको पाइप देखेपछि काम रोक्नुपर्छ पर्ने तर गुहु दिमाग भयेको हरू रहेछ तल देखि माथि सम्मकोहरू, हुन्
    पनि शरणार्थीहरूलाई के को मतलब।

  • @sharada5383
    @sharada5383 24 วันที่ผ่านมา +3

    कुलमान थिक छैन है ,
    कुनै दिन घोटालाको फर्दा फास हुन्छ होला।
    जनयुद्दमा लुकाईएका , बन्द गरीएको बिजुलि संन्चालन गरेकोले मात्र लोड सेडिङ्ग हतेको हो।

  • @dwaanbohara1217
    @dwaanbohara1217 24 วันที่ผ่านมา +3

    गणतन्त्र हो जेपनि हुन्छ

  • @mahendrachaudhari3095
    @mahendrachaudhari3095 24 วันที่ผ่านมา +7

    Nigarani chai garirakhanu parx hai good job

  • @weeklyencounters6277
    @weeklyencounters6277 24 วันที่ผ่านมา +3

    जनताहरु अब जागेन भने सदाको लागी दुख पाएर बस्नु। भ्रष्टेहरुको दलाल झोले बने पछी कुकुरले नपाएको दुख त पाउनु को बिकल्प छैन। सत्यमा अडिग रहनेको मात्र रक्षा हुन्छ।

  • @Kode_Hustler
    @Kode_Hustler 24 วันที่ผ่านมา +10

    यस्ता त इन्जिनियरहरू छन् बरू जागिर नखाऊ कि खाने हो भने इमान्दारिता पूर्वक गरूम न काम।

    • @kulrajthapamagar5630
      @kulrajthapamagar5630 24 วันที่ผ่านมา

      Undergrounded by machine so it is not defined

    • @Kode_Hustler
      @Kode_Hustler 24 วันที่ผ่านมา

      @@kulrajthapamagar5630 It is excuse while there is no way of excused it is done for development purpose so it is important to do feasibility study.

  • @madhugurung2219
    @madhugurung2219 24 วันที่ผ่านมา +4

    Jay sunal KC ju jay hos sunal KC ko

  • @lovenature9000
    @lovenature9000 24 วันที่ผ่านมา +3

    जहिले पनि त्यहाँ भूमिगत परियोजनामा ​​​​काम भइरहेको छ तिनीहरू प्रहरी हुन आवश्यक छ। हेर्नको लागि दिनभर उभिने।

  • @BholaDahal-bz7wn
    @BholaDahal-bz7wn 24 วันที่ผ่านมา +7

    लाज लाग्दैन तिकर्मचारिभनौदालाइ त्यो गल्तिझुक्केरभयोभन्न?हम्पाइपफोडेर कालोपाइपहाल्दा नदेख्ने अन्दाकर्मचारिभएर जनताकोपसिना बाटकमाएकोपैसाकोद्रुपयोगगर्ने?चोरहुन यिनिहरु

  • @navarajbanjara8143
    @navarajbanjara8143 24 วันที่ผ่านมา +5

    याे ईन्जिनियर काेशठिफकेट नै नक्कलि रयछ

  • @yubakc3529
    @yubakc3529 24 วันที่ผ่านมา +2

    Salute Sunil babu

  • @purnashahi8699
    @purnashahi8699 24 วันที่ผ่านมา +3

    कस्तो दिमाग पाइप न‌ै फुटाएर काम चलाउ गर्ने हाम्रो नेपाल मा हे भगवान बुद्धि दिनुहोस् एस्ता मानिस हरुलाई।

  • @dipbahadurrai4764
    @dipbahadurrai4764 24 วันที่ผ่านมา +1

    Weldon honr'bl Sunil KC. This is the young way, young policy true job done. you are so good leaders for the peoples.

  • @bhuvaneshoritiwari9555
    @bhuvaneshoritiwari9555 24 วันที่ผ่านมา +1

    Dhanayabad patrakar jyu. Nepal bhari Balen Sunil jyu jastai Neta anibarya chha. Purana Neta satta ra Bhatta ko lagi marihstte gareka chhan. Aba Nepal ko digo bikas ko lagi janata sachet bhayera agadi badnu Prada chha.

  • @GodabariPaudel-my7td
    @GodabariPaudel-my7td 24 วันที่ผ่านมา +3

    साम्सद होसत सुनिल जस्तो

  • @kajiramthapa7277
    @kajiramthapa7277 24 วันที่ผ่านมา +4

    देश चलाउने भ्रष्ट चोर अनि के को देश बिकाश हुन्छ तेही ठेगदार बाट तेही चोर हरुले कमिसन खान्छ अनि काम के राम्रो गर्छ

  • @user-fq4je7dm6p
    @user-fq4je7dm6p 24 วันที่ผ่านมา +2

    Sunil dai lai sallute xa jaya balan

  • @OliVer-eh6lz
    @OliVer-eh6lz 24 วันที่ผ่านมา +1

    Good job Sunil sir hajur ko jaya hosh jaya Nepal

  • @PadamPradhan-ut4eu
    @PadamPradhan-ut4eu 24 วันที่ผ่านมา +1

    Web khaber laiii congratulation yesari agadi badnu

  • @ramkrishnagurung8448
    @ramkrishnagurung8448 24 วันที่ผ่านมา

    राम्रो काम हजुरर सुनिल के सि सरकाे हजुरलाई सलाम छ👍️👍️

  • @bksari8877
    @bksari8877 20 วันที่ผ่านมา +1

    जस्काे लापरबाहिले मिस्टेक भयकाे छ उसैकाे खल्तिबाट निकालेर सुधार गर्नुपर्छ अनि मात्रै अटेन्शन हुन्छ

  • @krrishgunjan
    @krrishgunjan 23 วันที่ผ่านมา +1

    Great work

  • @sanjokofficialchannel5362
    @sanjokofficialchannel5362 24 วันที่ผ่านมา +1

    good luck mr .nepal

  • @user-lf5tu9ko9x
    @user-lf5tu9ko9x 24 วันที่ผ่านมา +1

    Good job Sunil sir

  • @user-rl5xt2ng6k
    @user-rl5xt2ng6k 24 วันที่ผ่านมา +1

    Jaya Sunil g

  • @indrakumarishrestha9471
    @indrakumarishrestha9471 24 วันที่ผ่านมา +3

    Good work

  • @homgurung3564
    @homgurung3564 24 วันที่ผ่านมา +2

    alu eng nepal ko jhole sunil kc sir ki jay ho

  • @GaneshKhadka-dr1qr
    @GaneshKhadka-dr1qr 24 วันที่ผ่านมา +1

    Sunil sir goo work

  • @govindashrestha3719
    @govindashrestha3719 24 วันที่ผ่านมา +1

    balen paxi a b sunil bhai aaphulai chinauna saphal hudai hunuhunxa jai sunil bhai

  • @supravbhandari9514
    @supravbhandari9514 24 วันที่ผ่านมา +2

    Great

  • @nishashrestha7509
    @nishashrestha7509 24 วันที่ผ่านมา

    राम्रो शुरुआत 👌👌🤔🙏🙏

  • @SanamThapa-so3uz
    @SanamThapa-so3uz 24 วันที่ผ่านมา +1

    Good luck sir

  • @gobindakc5888
    @gobindakc5888 23 วันที่ผ่านมา +1

    You're doing good Dai

  • @khemlawati8663
    @khemlawati8663 24 วันที่ผ่านมา +3

    कुन फटाहा इन्जिनियर
    हो अशूल उपर गर्नु ।

  • @tambahadur5030
    @tambahadur5030 24 วันที่ผ่านมา

    सलाम छ माननीय सुनिल सर लाई।

  • @mangaltamang2278
    @mangaltamang2278 24 วันที่ผ่านมา +1

    Good jab good

  • @user-yz2wk4sg6b
    @user-yz2wk4sg6b 24 วันที่ผ่านมา +1

    ABA KO Naya grihya mantri huna layak mananiya samsad Sunil jiko kaam shraniya cha . Muri muri dhanyabad

  • @khusirana7465
    @khusirana7465 24 วันที่ผ่านมา +1

    Jay Jay Jay sunial kc sir 🙏🙏🙏❤️❤️❤️🫡🫡🫡👍👍👍👏👏👏👏🇺🇸🇺🇸🇺🇸

  • @sanushrestha4958
    @sanushrestha4958 24 วันที่ผ่านมา +1

    Jay hos sunil

  • @withranju8214
    @withranju8214 24 วันที่ผ่านมา +1

    सन्सद कि सान्सद सुनिल!!

  • @ujjwolsthapit8414
    @ujjwolsthapit8414 24 วันที่ผ่านมา +1

    On the spot karwahi garnu parcha Sunil Ji ..

  • @dilakkaucha5431
    @dilakkaucha5431 24 วันที่ผ่านมา +1

    जय शुनील , जय बालेन🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @mohangrg2321
    @mohangrg2321 24 วันที่ผ่านมา +1

    Mananiya jyu salute xa tapailai aru sabai mananiyaharu pani yestai sochko fieldma khatera kam garne vaye desh bikash huna timenai lagdaina. Yesto galti garne thekedar hos ya engineer hos jasle galti gareko xa uskai paisale banauna lagaunu parxa

  • @ramharighimire1673
    @ramharighimire1673 24 วันที่ผ่านมา +3

    त्याे इन्जिनियरकाे सर्टिफिकेट SLC Failed हाेला जस्ताे लाग्छ।

  • @geetashrestha4961
    @geetashrestha4961 24 วันที่ผ่านมา +1

    Jay balen jay sunil

  • @dhanbahadurrai7697
    @dhanbahadurrai7697 24 วันที่ผ่านมา

    Sunil jiu Hajur lai Salam, Tapai justo Neta Sumpurna Nepali junta lai jaruri chha,🙏🏿🙏🏿🙏🏿

  • @KanchhaTamang-uq2wx
    @KanchhaTamang-uq2wx 24 วันที่ผ่านมา +1

    Jaya balen

  • @chitralungeli182
    @chitralungeli182 24 วันที่ผ่านมา +1

    Good

  • @ajabsingh9163
    @ajabsingh9163 24 วันที่ผ่านมา +1

    Je hos tapiko reporting gazzab chha...

  • @suryagurung9004
    @suryagurung9004 23 วันที่ผ่านมา

    ❤ सुनिल सर।

  • @user-st7dn1yt4l
    @user-st7dn1yt4l 24 วันที่ผ่านมา +1

    Wow yasto ho Kam

  • @mohanprasadacharya
    @mohanprasadacharya 23 วันที่ผ่านมา

    जय बालेन ❤

  • @seasonlove5099
    @seasonlove5099 24 วันที่ผ่านมา

    Sath vaneko sunil sirko jasto hunuparcha jasle kao lai kao gotolai goro vanne himmat rakhun 👏👏🙏🙏keep going sunilbalen 🙏🙏👏👏

  • @dharmamaharjan335
    @dharmamaharjan335 24 วันที่ผ่านมา +2

    patrakar lai dhanyabad.sunil sir salut xa

  • @aakashgurung1961
    @aakashgurung1961 23 วันที่ผ่านมา

    This is people voice getting stronger thanks to Balen

  • @user-zp5ri3zc4g
    @user-zp5ri3zc4g 24 วันที่ผ่านมา +1

    Jay balen 👍👍

  • @kumarprasadshrestha5234
    @kumarprasadshrestha5234 23 วันที่ผ่านมา

    नेपाल मा काम यसैगरी हुन्छ । No tension.

  • @bisendarshan3922
    @bisendarshan3922 24 วันที่ผ่านมา +1

    Galti garne lai Janata le milera thik parnu parxa

  • @sambhavi9937
    @sambhavi9937 23 วันที่ผ่านมา

    जनप्रतिनीधी सुनील केसीजस्तो हनपर्छ

  • @tekjungthapa3425
    @tekjungthapa3425 24 วันที่ผ่านมา +2

    माननीय ज्यु सलाम छ u r great
    तर यार चाहिँ अलि धेरै भयाे कम गर्नु पर्याे सुहायन ।

  • @trekguidechetan8184
    @trekguidechetan8184 23 วันที่ผ่านมา

    Great man sunil KC

  • @swasg3129
    @swasg3129 24 วันที่ผ่านมา +1

    This guy is indian

  • @happy5happy331
    @happy5happy331 24 วันที่ผ่านมา +2

    गरेको काम बिगारेर फेरि बनाउनेलाई केको धन्यवाद

  • @KamalaPoudel-hq4ov
    @KamalaPoudel-hq4ov 23 วันที่ผ่านมา

    Good. Jop.dai

  • @sambhavi9937
    @sambhavi9937 23 วันที่ผ่านมา

    मीष्टेक नैहैन लुकायर गरायको कामहुन परछ योजनताको पसीना तीराउन परछ

  • @sarusilwal6699
    @sarusilwal6699 23 วันที่ผ่านมา

    ठेक्का पट्टा यस्मा जति पनि ब्यक्ति सामेल छन ती सबैलाई एकै ठाउमा राखेर कसकाे गल्ति हाे पहिचान गरि त्यसलाई कानुन बमाेजिम कडा कारवाहि गर्नुपर्छ ..।।।।

    • @g56347
      @g56347 23 วันที่ผ่านมา

      👍👏 कानुन बमोजिम

  • @jensoo_turtle
    @jensoo_turtle 24 วันที่ผ่านมา +2

    Iniharule Jani Jani bigardai काम सक्छन् अनि pheri बिग्रिन्छ अनि pheri काम गरिरहेका हुन्छन् अनि पैसा खाइ रहन्छन्, iniharule quality को काम गरेनन् भने जेल मा halnu पर्छ.

  • @kiranbhattarai440
    @kiranbhattarai440 23 วันที่ผ่านมา

    कुनै पनि ईन्जिनियर ले गरेको गल्ती मा मर्मत का साथै निजलाई कारबाही गरे मात्र डरले राम्रो काम गर्छ नत्र गर्दैन ।

  • @ram1257-z8x
    @ram1257-z8x 24 วันที่ผ่านมา +2

    यस्को लाइसेन्स खारिज हुन पर्यो

  • @user-ys3fu1lb2o
    @user-ys3fu1lb2o 24 วันที่ผ่านมา +2

    असली ईनजेनर चही होइन हो साथी हरू

  • @chandramangurung2258
    @chandramangurung2258 16 วันที่ผ่านมา +1

    Aaru mananiya jiu haru chai sutera basexan ki Media ma na ako hora ??? By the way mananiya sunil jiu lai salute xa..