Swimming at Kokaha Khola, Bishnupaduka & Wraping Up at Chindhey Dada || Dharan

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 ก.ย. 2024
  • नमस्ते सेवा सबैमा 🙏
    यो vdo गत शनिबरको हो। त्यो दिन धरानमा पनि अत्याधिक गर्मी थियो। म र मन कुमार लिम्बू दाई पौडी खेल्न जाम कतै चिसो ठाउँ भन्ने सल्लाह गर्यौ । र त्यसै अनुसार हामी विष्णुपादुका तिर लाग्यौँ। धरानको घण्टाघर बाट १० एघाह्र किलो मिटर दूरी पार गर्यौ। यो ठाउँ धरान देखि hikiing काे लागि पनि एकदमै सहि गन्तव्य हुन्छ भन्ने कुरामा मा विश्वस्त छु। म आफू त पैदल हिँडेको छुइन त्यो बाटो। तर पनि बाटोहरुबाट देखिन, अवलोकन गर्न सकिने दृश्यहरु भने साँच्चिकै मनमोहक हुनेछ भन्ने कुरामा म फेरि पनि विश्वासको मत दिन चाहन्छु।
    हामी त्यहाँ पुग्दा धेरै वटा पौडी खेल्ने समूह हरु पुगिसकेका थिए। कोही मासु पोल्दै , कोही फोटो खिच्दै, कोही नाँच्दै थिए। त्यसैले हामी आफूले ठाउँ (दह) रोज्ने मौका भने पाईएन। त्यै पनि मस्त सँग, आनन्दसँग डुबुल्की मार्न पाइयो।
    हामी त्यहाँको मुख्य ठाउँमा चै निस्केनौं। जुन हो "विष्णुपादुका मन्दिर " ।
    en.m.wikipedia...)
    त्यहाँ देखि हामी चिन्ढे डाँडा तिर लाग्यौँ। त्यहाँ लभगभ ४ घण्टा जति दुःख सुख गफ गरेर झर्यौं।
    त्यस्तै रहेको थियो त्यो दिन।🥰
    यहाँहरुको समय शुभ रहोस् ✌️❤️‍🩹
    धन्यवाद ! 🙏
    Instagram: / @infraction
    music used from : / @infraction

ความคิดเห็น • 12

  • @ShraddhaRai1
    @ShraddhaRai1 หลายเดือนก่อน +1

    ❤❤

    • @NKBabu
      @NKBabu  หลายเดือนก่อน

      🥰🥰

  • @binodacharya9424
    @binodacharya9424 หลายเดือนก่อน +1

    wonderful ❤

    • @NKBabu
      @NKBabu  หลายเดือนก่อน

      Thank you very much Binod sir 🙏🥰

  • @dipeshghimire5487
    @dipeshghimire5487 หลายเดือนก่อน +1

    Nice xa Dai video ❤❤❤

    • @NKBabu
      @NKBabu  หลายเดือนก่อน

      Thank you dipesh 🥰

  • @hemanrai8806
    @hemanrai8806 หลายเดือนก่อน +1

    Keep going mero dae yestai yestai video haru aairakhoss❤

    • @NKBabu
      @NKBabu  หลายเดือนก่อน +1

      Thank you heman vai 🥰🥰

  • @711Rozan
    @711Rozan หลายเดือนก่อน +1

    Hello namaste sewa 👏

    • @NKBabu
      @NKBabu  หลายเดือนก่อน

      Rozan sir ❤️
      Qmed don 🤭

  • @sureshwawa
    @sureshwawa หลายเดือนก่อน +1

    Lu gajab xa❤ tesari tetro gahiro dahha ma dubda anuhar tw kei vaina ni wawa 😂

    • @NKBabu
      @NKBabu  หลายเดือนก่อน

      Haha Wawa 😆🤭 hatle thamnu pardo raixa 😂🥰