तिम्रो सल्लाह ठिक ठिकै मात्र लाग्यो किनकि मलाई सिकाउनेले शुद्धसंगले स्प्रष्ट नलेख्दा दुख लाग्यो। कसैलाई सिकाउनु अघि अाफुले धेरै जानेको हुन जुरुरी पक्कै छ। तिम्रो लेखाईमा गल्ती(अलिक) होईन अलि हो अनि(अन्तरबार्ता) होईन अन्तरवार्ता हो हामी पनि सानो सानो गल्तीहरु खोजेर भेट्न सक्छौं। त्यसैले सबै मानिशहरु Perfact हुन्छ भन्ने हुदैन। म जस्तालाई त्यस्तै छु
मेरो भनाईलाई जति मिलेन भन्नु र मेरो बसाई मिलेन भन्नु सायद यसै भनाईलाई अर्को नरम,कोमल तरिकाले भन्न सकिन्थ्यो तिम्रो तरिकाले भनेउ मैले पनि तिम्रै तरिकाले Reply दिए खासै फरक छैन।
Subscribed gareko xu hai ramesh dir
धिरज र बिश्व भाइ एकै ठाउँ बाट भलोकुसारी राम्रो लाग्यो। सनै टिमलाई बधाई छ।
आवाज निकै राम्रो आएको छ भाइ अझै राम्रो गर्दै जानू मेरो भाइ
Wow! Biswa Lunga ra dailai Ramesh jiu ko channel ma dekhnu pauda sarai khusi lagyo👍️👍️👍️😁
Good job gaule🙏🙏🙏
Nepal patrakari chhetrama malai man parne ek patra hun biswa dai❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
धेरै रमाईलो कुरा कानी खुशी लग्यो
waw daju vai ko ramro kurakani
Dhiraj lungwa dai ra biswa lungwako interview ekadam ramailo lagyo
बबाल दाजुभाइ अनि रमेश सफल्ताको हार्दिक शुभकामना।।
Nice interview
great job
aba bishwo limbu ko dance chai hernu man lago😂
Daju vai ki interview mero onlie tv aanu parai
Each kapal chai k ho ramesh g
Gyani dai n vai
🙏🙏🙏🙏
Hahahaha Biswa Lunga le hasaunu hasay hahaha...audaina hola buda bhanda ta budo airaheko po rahexa hai😂😂😂😂🤣🤣🤣
wow
Ramesh bor ra chiran bor ko mukaa Hana Hana hernu man yar 😆😆😆😆
भाईको प्रयास राम्रो छ। अलिक स्पष्ट बोल्ने बानी बसाल्नु गाउँ ले पाराको लवाज भो । र अन्तरबार्ता लिने मान्छे को बसाई पनि भएन ।
तिम्रो सल्लाह ठिक ठिकै मात्र लाग्यो किनकि मलाई सिकाउनेले शुद्धसंगले स्प्रष्ट नलेख्दा दुख लाग्यो। कसैलाई सिकाउनु अघि अाफुले धेरै जानेको हुन जुरुरी पक्कै छ। तिम्रो लेखाईमा गल्ती(अलिक) होईन अलि हो अनि(अन्तरबार्ता) होईन अन्तरवार्ता हो हामी पनि सानो सानो गल्तीहरु खोजेर भेट्न सक्छौं। त्यसैले सबै मानिशहरु Perfact हुन्छ भन्ने हुदैन। म जस्तालाई त्यस्तै छु
मेरो भनाईलाई जति मिलेन भन्नु र मेरो बसाई मिलेन भन्नु सायद यसै भनाईलाई अर्को नरम,कोमल तरिकाले भन्न सकिन्थ्यो तिम्रो तरिकाले भनेउ मैले पनि तिम्रै तरिकाले Reply दिए खासै फरक छैन।
@@rameshraiofficial9231 get well soon bro no comments