रबि लामीछानेलाई माया गर्ने हरुले सक्दो शेर गर्नुहोस् ! के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट facebook.com/profile.php?... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
Rabi kaile ni galat huni xainan, usko purwa wife le kunai chal racheko huna sakxa natra kasile poisa diyera rabi lai trap ma parnu khojeko hola...tara j vayeni kunai kura bata ni aasar parnu hudaina rabi sir lai...we are alwys wth Rabi sir..!!..
Wa wa wa Tetikai ta karodau janta le kaha ruchako ho ta ? kura ta esari garnu paarcha jaha euta sawal garne thau pani nahosh .Rabiji u r great u r super hero
यहाँनेर खुब छोयो - "सबैको भाग्यमा माया र परिवार सुख लेखेको नहुने रहेछ । दुनियाँको घर मिलाउने मैले आफ्नो घर मिलाउन के के गरिन होला ।" - हृदयबाट लेखिएको यो वाक्य अत्यन्तै भावुकछ सर । घन त्यहीँ हानिन्छ जुन ढुंगो बलियो छ, फूल त्यही टिपिन्छ जुन सुन्दर छ , भारी उसैलाई धेरै बोकाईन्छ जुन खच्चड बलियो देखिन्छ र ईश्वरले उसैको परिक्षा लिईरहन्छ जो जति लडेपनि उठ्न हार मान्दैन । We are with You Rabi Lamichhane dai!
वास्तव मै रबि सर बेसहाहरुको, एक सहारा हुन अपाङ्ग हरुको , एक बैशाखी हुन अनि दिन दुखी हरुको , एक मलम पट्टी हुन सो आफू मरेर भयेनी अरुको निम्ति मर्न अघि बढ्ने नेपाल आमाको एक मात्र वीर सपूत हुन सो उहाँको सदैव जय होस ! जय जय रबि सर
मलाइ लाग्छ रबि लामिछाने जि लाइ जिवनमा त्यस्तै घटना घटेको भएर आज त्यसैको खिलाब समाजमा खडा हुनुभयो। ता कि आफ्नो जस्तो लाइफ अरुको नहोस भनेर। भोगेको लाइ पो था हुन्छ र त आज सारा नेपालीको पिडा हटाउन सबै सग लडि रहनु भएको छ। salute rabi Lamichhane ✋ जे भयो पास्टमा भयो। अब को जिन्दगी तोाइको राम्रो बितोस। अनि फेरि बिहे गर्नु होला दारा जनता तपाइको बिहेमा जन्ति जान ready छन 😮😮😘😘😘✋✋✋
मेरो अनुरोध सबैलाई ✊✊✊रबि को बारेमा ज जस्ले जति नै जे भनेनी गरेनी उहाँ बिरुद्ध मै बोले पनि अनेक आलोचना भए पनि हामी स्वाभिमान नेपाली हरुले १००% साथ सहयोग दिनैपर्छ ✊✊✊ अन्त्यमा रबि सर को जय जय होस@#
अक्सर, दुनियालाई हसाउने आफूभित्र रोइरहेका हुन्छन, दुनियालाई न्यायको आभास दिने आफू अन्यायमा परेका हुन्छन, दुनियाको घर बसाउने मानिसको घर उजाड भएको हुन्छ, दुनियालाई सफल बन्न अघि बढाउने आफू असफल रहन्छन, अरुको भोको पेट भर्ने,आफूँ भोकै रहन्छन, अरुको चाहनालाई पुरा गर्ने ,अाफू केहि चाहँदैनन्, विश्वमा विजय हाँसिल गर्ने आफूभित्र पराजित हुन्छन, र पनि खुशी त्यागमै पाउँछन्।। यस्ता निस्वार्थी व्यक्ति जसले आफूलाई भन्दा दुनियालाई महत्व दिन्छन उनिहरु हिरा हुन, जसलाई माया,सम्मान र सद्भावको उपहार दिउँ। 😇😇😊😊❤️❤️🙏🙏🙏 #I_am__with_Rabi_Lamichhane #I_am_with_Dr_Govinda_Kc #I_am_with_Prem_Sanjel #I_am_with_Dhrumus_Suntali
यहाँनेर खुब छोयो - "सबैको भाग्यमा माया र परिवार सुख लेखेको नहुने रहेछ । दुनियाँको घर मिलाउने मैले आफ्नो घर मिलाउन के के गरिन होला ।" - हृदयबाट लेखिएको यो वाक्य अत्यन्तै भावुकछ सर । घन त्यहीँ हानिन्छ जुन ढुंगो बलियो छ, फूल त्यही टिपिन्छ जुन सुन्दर छ , भारी उसैलाई धेरै बोकाईन्छ जुन खच्चड बलियो देखिन्छ र ईश्वरले उसैको परिक्षा लिईरहन्छ जो जति लडेपनि उठ्न हार मान्दैन । सबैको जीवन सोचेजस्तो हुँदैन । जीवन भनेकै नदी न हो कहिले शान्त बग्नु पर्ने, कहिले फोहोर मैला बोकेर बग्नुपर्ने, कहिले सुन्दर चिजहरु बोकेर बग्नुपर्ने । बग्नु त छँदैछ निरन्तर बगिरहनुस् । अाँफू सत्यको बाटोमा हिंडिरहेपछी असत्यहरु बिस्तारै पाखा लाग्दै छोडिदै जान्छन् । कामना छ तपाईंको आगामी यात्रा शान्त र सफल रहोस् । वहाँ म्याडमले पनि यो पोस्ट हेरेर कमेन्ट पढ्ने फुर्सद पाउनुभयो भने यत्ति बुझिदिनुहोला । तपाईंलाई कसैले प्रयोग गर्दैछ भने उसको पछी नलाग्नुहोला काँधमा बोकेर हिंड्नेहरुले काँध गलेपछी जस्तो फोहोर ठाउँमा लगेर नि छोडिदिन सक्छन् । जब तपाईं संगै बसेर त सन्तुष्ट हुन सक्नुभएन, अलग भैसक्नुभयो, पाउने कुरा पाईसक्नुभयो भने अब यी सब कुरा उचालेर निकालेर के जित्नुछर ? शान्त रहनुस् आफ्नो बाटो हिड्नुस । र यात्रामा छुटिसकेको पूर्व सहयात्रीलाई आफ्नोबाटोमा हिड्न दिनुस् । बरु सक्नुहुन्छ भने पूर्वसहयात्री सम्झेर शुभयात्रा भनिदिनुस् ।
राबी जति महान थियो त्यो भन्दा 1000 गुना महान लाग्यो र हजुर्को परिवार ले साथ नदेनी हामी छम कहिलेनी यक्लो फिल नगर्नु है रबि सर।लाखम लाख आमा छन हजुर्को साथमा र हामि होम हजुर्को छोरा भाइ हामी होउ हजुर्को परिवार कहिलेनी यक्लो फिल नगर्नु होला ।
त्यो आइमाइ राम्रो होइन सबै लुटेर अलग गै सके पछी पनि रबि सर को इजत नै लुट्न खोज्ने आइमाइ को कहिले भलो हुन्न तेस्लाइ नर्क मा पनि बाश मिल्दैन रवि सर तपाई आफ्नो बाटो न छोड्नु होला देश ले रबि लाइ खोजेको छ त्यो एउटा् आइमाइ ले केहि बिगार्न सक्दिन
रबिको पार्यवाची शब्द सुर्य हो सुर्यलाई हत्केलोले छेक्नु नखोजे हुन्छ । रबि तीन करोड जन्ताहरुमाझ उदाएको सुर्य हो जुन सुर्यले बिश्वसामु प्रकश दिई सकेको छ। रबि सरको कुनै स्वार्थ छैन मात्रै जन्ताहरुको मायाले जिउँदो हुनुहुन्छ। जय जय रबि सर।
रबि जि, हजुरको अतितका कुरा हरु थाहा पाएपछी हजुर प्रतिको सम्मान झन धेरै बड्यो,रबि जि,सबैको भाग्यमा माया र परिवार सुख लेखिएको हुदैन रहेछ। दुनियाँको घर मिलाउने मैले आफ्नो घर मिलाउने प्रयासमा के के मात्रै गरिन होला र😓😓 heart touching❤️ हिम्मत कहिले नहार्नु होला रबि जि,हामी सबै हजुरको साथमा छौ!!❤️❤️❤️❤️🙏🙏
सेवारो रबि सर।तपाईंको पुर्ब पत्तनिले जे कर्तुत देखाए पनि तपाईं ३करोड नेपाली जनताको मन मुटुमा बस्न एक सफल पत्रकार हो।तपाईं हाम्रो लागि एक भगवान स्वोरुप हुनुहुन्छ ,र आगामी दिनमा तपाईं नेपालको सफल प्रधानमन्त्री बनेको हेर्ने नेपालिको चाहाना छ र देश जनताको लागी एक उधारनिय काम गर्नु हुनेछ । तपाइको काम देखेर डाहाले जलेर मर्ने हरु मरुन।तपाईं जस्तो सच्चा र इमानदार ब्यत्तीको नेपाललाई खाचो छ।
Ravi Ji, This is very personal and I am sure you had handled with all best posibilities keeping human rights and law. You are doing great now for the country and please keep walking as loin we are there to support you in this jurney.
दश वटा बिहे गरे पनि निजी जीवन संग के सरोकार उहांको सार्बजनिक जीवन हेरौं र सलाम गरौं । यस्तो कुरा उहाबाट खुइलिएका मानव तस्कर ब्ल्याकमेल मास्टर भ्रष्ट ठग समाज बिरोधी कार्य गर्ने फटाहाको लागि अपच हुन सक्छ र यस्तैले न्वारान देखिको बल निकालेर खुइलाउन यत्न गर्दैछन् तर रबिजीको केही बिग्रनेवाला छैन किनकि आवाज़ नभएका निर्बलहरुको लागि उहांको आवाज़ बलियो छ । हात्तिका अगाडि ठगहरु भुसुना हुन् केही लाग्दैन ।
भगवानकाे पालामात दुसमन हुनथियाे रे र राजाकाे पालामा पनि थियाे अब अाएर जन्ताकाे हित र खुसि चाहाने रवि सर काे पनि दुसमन उबजिन थालेछन अाखि के भयाे र एउटाको मन दुखेर एउटाको घर छाेडेर एउटा मान्छेको माया कम भएर केभयाेत अाखिर रबिसर अाफु पिडामा रहेपनि सारा नेपालीको अाखामा खुसि छर्नु भएको छ 💞💞💞
Rabi sir ra Rabi sir ko jiwan bata maile derai ramro kura sikna paye thank u Rabi sir hajurko sahas lai mero Salam xa ma pani pariwarik karan bata derai dipres thiye tara hajurlai dekhera mero himmat badhera aayo god bless you a loooooooot.
रबी u r already the ग्रेट personality तपाई सारा नेपाली नागरिक को साझा आट साहस भरोसा hunuhunxa रबी को जग यति बालियों बनेको xa जसलाइ कसैले हलौन कु द्रिस्ट नगरे hunxa पूर्व पत्नी तपैको जीवन अमेरिका माँ ramro सुखद रहोस आफ़नो बाटो माँ रमौनु होस kasaiko उकसाहट माँ nalagnu होस रबी npli हरूको अभिभावक hunuhunxa थैंक्स for uploading सच a news of ग्रेट persanility. जय रबी जय देश !
खोज पत्रकार भनौदा हरु सक्छौ भने हामी जस्तो लाखौ पिडिद महिलाहरुको खोजी गर हैन भने किन रबि जि को पछाडी लाग्छौ तिमिहरु सक्छौ भने आफू राम्रो काम गर्नु सक्दैन भने रबि जि को खुट्टा तान्ने काम नगर्नु
पढेर कस्तो मन भारी भयो ,एकछीन सोचे कुनै लेख पढ्दै छु ,अन्त्यमा थाहा पाए हजुरको जिबन भोगाई पो रहेछ रबी दाई,,हामीले दुईचार सान्त्वनाको शब्दहरु खर्चेर केही हुदैन दाई हजुर आफै स्वाभिमानी निडर अनी आत्मबीस्वासी हुनुहुन्छ,,यस अर्थमा हजुर आफुलाई सही ठाउ र सही बाटोमा राख्न सक्नुहुन्छ ,,मान्छे दुनिया संग लड्न सक्छ तर आफन्तसंग सक्दैन सारै मन छोयो दाई
श्री रबि लामेछाने सर भनेको उहाले आफैलाई भुलेर अरुको लागी खाई नखाई ज्यानको बाजी राखेर भीदनु सक्ने माहांन बेयाक्ति हुँनु हुन्छ।सो पहिला जेजस्तो भय पनि अब भने दाम्पत्य जोडी मिलेर हासेर जिबन बिताउनु होस हाम्रो कामना छ। अन्तमा दाम्पत्य दोयमा हार्दिक सलाम सम्मान गर्दछु।
जे जति भए पनि आखिर रबि लामिछाने सर भनेका एस्ता ब्यक्ति हुन कि उनित सत्य ब्याक्ति हून आफ्नो आफ्नो घरको बिषयमा हामी ले केहि भन्नू सक्दिन उनले आफ्नो समस्या समाधान आफै नै गर्ने हून
Mr Rabi is the positive thinking gentleman .he never goes wrong way.if some normal mistakes can be excused him obviously.You are greatman Mr Rabi for Nepalese.
We all love Ravi n he is God for Nepalese.....khutta tanne dherai hunxa bt sadhai sahi bato maa hidne Ravi sir ko har paila maaa safalta nai hunxa raaa family sukha ani again married life hoss sukha Santi milosss hami sabai janta supporting xau lov u Ravi sir....
Aruko khusi dekhne rabi sir ko yati thulo pida tr pani nepal ra neapli ko laagi jyan din tayar salam xa hjr lai sir sadha bahar hjr mahan hunu hunxa.I lop u
हजुर को क्षेमता मा कुनै कमि ना आओस देस मा जोति बाल्दै जनुहोस मेरो र नेपाली जन्ता को सधै समर्थन छ यो कुरा ले गर्दा समर्थन मा कमि आउँछ भन्ने ना सोच्नु नेपाली जन्ता पनि चेतन्सिल छ्न
यसरि अलग रहेर पनि पुर्व पत्नि र सन्तान प्रति आफ्नो कर्तव्य निभाएकै हुनुहुदो रहेछ यहा संगै रहेर सारा जीवन सुम्पिनदा त हेर्दैनन् बुढाहर्ले सलाम छ रवि दाइलाई
रबि लामीछानेलाई माया गर्ने हरुले सक्दो शेर गर्नुहोस् !
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट facebook.com/profile.php?... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
Not
Rabi kaile ni galat huni xainan, usko purwa wife le kunai chal racheko huna sakxa natra kasile poisa diyera rabi lai trap ma parnu khojeko hola...tara j vayeni kunai kura bata ni aasar parnu hudaina rabi sir lai...we are alwys wth Rabi sir..!!..
good रबि sar लाई सलाम छ
chup muji hawa news halxas
Wa wa wa Tetikai ta karodau janta le kaha ruchako ho ta ? kura ta esari garnu paarcha jaha euta sawal garne thau pani nahosh .Rabiji u r great u r super hero
आफु एति पिडामा भए पनि अरुको खुशी देख्न चाहाने रबि सरलाइ मनै देखि धेरै धेरै धन्यवाद दिन चाहान्छु
सहि कुरा साथि मुटु नै चिरा पर्ने कथा
hakikat ho bhanne chahi tapai lai kasari thaha bhayo.... Rabi sir ko Mrs tapai ko aafanta ho ra....???? 😀😀😀
चुप
@@chemzongsanu Kati mitho gareko nanu
रबि दाइ को साथ मा को को हुनुन्छ
✋
👍👍
Moh xu
✌️👌👍️🇳🇵🇳🇵🔅रबि सर ढुक्क ,हुनु भए हुन्छ,देश बिदेसमा रहेका सारा हामी नेपालिहरु तपाईंको साथमा छौ।जय नेपाल।
Aparadhi..ghusskhori baheyk sabaii nepali...josley deysh lai maya grxn tinaru sabi Mr rabi ko saath ma xn...rahaneyxn.☝
अति रुन मन लाग्यो 😩😩😩🙏❤️❤️🙏
रबि लामिछाने जस्तो हुनलाई ठुलै छात्ती चाहिन्छ ब्रो !
कतीसाहशी۔۔छोरारबीलीमीछाने
U r right bro
सबै मा रबि सर जस्तो ठुलो मन र चौडा छाती भनेको मान्छे कमै पाइन्छ ! रबि सर सलाम छ !
यहाँनेर खुब छोयो - "सबैको भाग्यमा माया र परिवार सुख लेखेको नहुने रहेछ । दुनियाँको घर मिलाउने मैले आफ्नो घर मिलाउन के के गरिन होला ।" - हृदयबाट लेखिएको यो वाक्य अत्यन्तै भावुकछ सर । घन त्यहीँ हानिन्छ जुन ढुंगो बलियो छ, फूल त्यही टिपिन्छ जुन सुन्दर छ , भारी उसैलाई धेरै बोकाईन्छ जुन खच्चड बलियो देखिन्छ र ईश्वरले उसैको परिक्षा लिईरहन्छ जो जति लडेपनि उठ्न हार मान्दैन ।
We are with You Rabi Lamichhane dai!
वास्तव मै रबि सर बेसहाहरुको, एक सहारा हुन अपाङ्ग हरुको , एक बैशाखी हुन अनि दिन दुखी हरुको , एक मलम पट्टी हुन सो आफू मरेर भयेनी अरुको निम्ति मर्न अघि बढ्ने नेपाल आमाको एक मात्र वीर सपूत हुन सो उहाँको सदैव जय होस ! जय जय रबि सर
रमेश प्रसाइलाइ रबि सरलाइ सान्त्वना दिन आज लाइबमा 9 बजे आउने छु सस्क्राइब गर्नु होला
रबि लामिछाने लाई जजस्ले जे गर्न खोजे पनि कसैले केइ गर्न सक्दैन सारा नेपाली को मन मुटु र ढुक्ढुकी हो
रवि सरले लाऊनु भएको गुन हामी नेपालीले भुल्ने छैनौ र भुल्दैनौ पनी
Jun.din.vulxau.tyodin.sadaiko.lagi.3.karod.janta.anneyama.pakkai.parxau.jaya.nepal.ani.hamro.nepalko.super.hiro.rabi.sir
मलाइ लाग्छ रबि लामिछाने जि लाइ जिवनमा त्यस्तै घटना घटेको भएर आज त्यसैको खिलाब समाजमा खडा हुनुभयो। ता कि आफ्नो जस्तो लाइफ अरुको नहोस भनेर।
भोगेको लाइ पो था हुन्छ र त आज सारा नेपालीको पिडा हटाउन सबै सग लडि रहनु भएको छ। salute rabi Lamichhane ✋
जे भयो पास्टमा भयो। अब को जिन्दगी तोाइको राम्रो बितोस। अनि फेरि बिहे गर्नु होला दारा जनता तपाइको बिहेमा जन्ति जान ready छन 😮😮😘😘😘✋✋✋
रबि लामिछाने सलाम वाहा लाई बिगत को कुरा ले हामी वाहालाइ गुमाउन चाहादैनौ उन्को बिचार स्पस्ट छ । जय रबि लामिछ।
रवि ji लाई मन पराउने को को हुनु हुन्छ यता आउनु होला !!
भगवान बुद्द ले पनि घरकी श्रीमती छोडे ,बच्चा पनि छोडे अब त्यसमा अल्मलिएर बस्ने कि बुद्दले दिएको ज्ञान , उनले समाजलाइ दिएको योगदानको कदर गर्ने?
लास्टमा दिपकराज गिरी भनेर लेखेको भए राम्रो हुन्थ्यो haha
Yehhh
wow aatro dharai comt ma chhita bhujahado yehe lagiyo thank you
Dipendra paudel ji ramro bhannu bhayo
Hotani.manxe.haruko.kam.xain.ani.kk.sunxan.kk.bujxan.rabi.sir.ko.paxipaxi.daudan.veuxan.tar.deshko.lagi.r.samajko.lagi.kehi.garn.veudaina.xiii..
रबि सर तिन करोड जन्ताको हिरो हुनुहुन्छ हामिले उहालाइ भगवानको रुपमा हेर्ने गरेका छौ
नेपालको मन्त्री बनाएरै छोडने हो रबि सरलाई
tik vanu vayo
Yo awaj herek Nepali ko othma niskena jarury xa
Wow wow
Mantri hoina prime minister banaunu parxa
Banaune ho bro
हामी सबै रवि लामिछाने लाई माया गर्छौ
कति गर्छौ कुराहरु खुट्टा तान्दै गर तर रबि डगमगाउनेछैन ।
रबि दाइ सबैको हाई हाई
मेरो अनुरोध सबैलाई ✊✊✊रबि को बारेमा ज जस्ले जति नै जे भनेनी गरेनी उहाँ बिरुद्ध मै बोले पनि अनेक आलोचना भए पनि हामी स्वाभिमान नेपाली हरुले १००% साथ सहयोग दिनैपर्छ ✊✊✊ अन्त्यमा रबि सर को जय जय होस@#
रबि शर लाई हामी नेपाली जनताको साथ रहने छ
Rabi Rabi Rabi Rabi💞
अक्सर,
दुनियालाई हसाउने आफूभित्र रोइरहेका हुन्छन,
दुनियालाई न्यायको आभास दिने आफू अन्यायमा परेका हुन्छन,
दुनियाको घर बसाउने मानिसको घर उजाड भएको हुन्छ,
दुनियालाई सफल बन्न अघि बढाउने आफू असफल रहन्छन,
अरुको भोको पेट भर्ने,आफूँ भोकै रहन्छन,
अरुको चाहनालाई पुरा गर्ने ,अाफू केहि चाहँदैनन्,
विश्वमा विजय हाँसिल गर्ने आफूभित्र पराजित हुन्छन,
र पनि खुशी त्यागमै पाउँछन्।।
यस्ता निस्वार्थी व्यक्ति जसले आफूलाई भन्दा दुनियालाई महत्व दिन्छन उनिहरु हिरा हुन, जसलाई माया,सम्मान र सद्भावको उपहार दिउँ। 😇😇😊😊❤️❤️🙏🙏🙏
#I_am__with_Rabi_Lamichhane
#I_am_with_Dr_Govinda_Kc
#I_am_with_Prem_Sanjel
#I_am_with_Dhrumus_Suntali
salam xa rabe sir
😘😘😘😘😘
@@goodboysiu1794 🙏🙏🙏🙏🙏🌺
100% right ho
niclook
सलाम छ रबि सरलाइ
यहाँनेर खुब छोयो - "सबैको भाग्यमा माया र परिवार सुख लेखेको नहुने रहेछ । दुनियाँको घर मिलाउने मैले आफ्नो घर मिलाउन के के गरिन होला ।" - हृदयबाट लेखिएको यो वाक्य अत्यन्तै भावुकछ सर । घन त्यहीँ हानिन्छ जुन ढुंगो बलियो छ, फूल त्यही टिपिन्छ जुन सुन्दर छ , भारी उसैलाई धेरै बोकाईन्छ जुन खच्चड बलियो देखिन्छ र ईश्वरले उसैको परिक्षा लिईरहन्छ जो जति लडेपनि उठ्न हार मान्दैन ।
सबैको जीवन सोचेजस्तो हुँदैन । जीवन भनेकै नदी न हो कहिले शान्त बग्नु पर्ने, कहिले फोहोर मैला बोकेर बग्नुपर्ने, कहिले सुन्दर चिजहरु बोकेर बग्नुपर्ने । बग्नु त छँदैछ निरन्तर बगिरहनुस् । अाँफू सत्यको बाटोमा हिंडिरहेपछी असत्यहरु बिस्तारै पाखा लाग्दै छोडिदै जान्छन् । कामना छ तपाईंको आगामी यात्रा शान्त र सफल रहोस् ।
वहाँ म्याडमले पनि यो पोस्ट हेरेर कमेन्ट पढ्ने फुर्सद पाउनुभयो भने यत्ति बुझिदिनुहोला । तपाईंलाई कसैले प्रयोग गर्दैछ भने उसको पछी नलाग्नुहोला काँधमा बोकेर हिंड्नेहरुले काँध गलेपछी जस्तो फोहोर ठाउँमा लगेर नि छोडिदिन सक्छन् ।
जब तपाईं संगै बसेर त सन्तुष्ट हुन सक्नुभएन, अलग भैसक्नुभयो, पाउने कुरा पाईसक्नुभयो भने अब यी सब कुरा उचालेर निकालेर के जित्नुछर ? शान्त रहनुस् आफ्नो बाटो हिड्नुस । र यात्रामा छुटिसकेको पूर्व सहयात्रीलाई आफ्नोबाटोमा हिड्न दिनुस् । बरु सक्नुहुन्छ भने पूर्वसहयात्री सम्झेर शुभयात्रा भनिदिनुस् ।
Y y yo
रबि सरला मेरो ज्यान हाजिर छ कसैले केही गर्नु सक्दै एति केही गर्यो भने त्यो जिउदो रहने छोइन✊✊ जय नेपाल जय रबि सर✌✊✋✊✊
रबि दाइ ले 7 वटि बिबाह गरे पनि छुट छ सात वटि लाई पाल्ने जिम्मेवारी हामी जनताले लिने छौ 🌹🎁🎁
Sahi.
Gud Sam here
😆😆 kuro chai ekdam👍
हाे हजुर सहि कुरा गर्नु भयाे
sahi
जय रबि सर
श्रीमान, म जीउँदै छु। RabiLamichanne 😍😍🙏🙏🙏
कुनै माईकल लाल अाए पनि
रबि सरलाई केहि गर्न सक्दैन।
हामी छाै रबि सर काे साथमा😍😍
राबी जति महान थियो त्यो भन्दा 1000 गुना महान लाग्यो र हजुर्को परिवार ले साथ नदेनी हामी छम कहिलेनी यक्लो फिल नगर्नु है रबि सर।लाखम लाख आमा छन हजुर्को साथमा र हामि होम हजुर्को छोरा भाइ हामी होउ हजुर्को परिवार कहिलेनी यक्लो फिल नगर्नु होला ।
यति ठूलो पिडा मन मा राखेर जनता को घाउमा मलम लगाउने रबि सर लाई सलाम छ
त्यो आइमाइ राम्रो होइन सबै लुटेर अलग गै सके पछी पनि रबि सर को इजत नै लुट्न खोज्ने आइमाइ को कहिले भलो हुन्न तेस्लाइ नर्क मा पनि बाश मिल्दैन रवि सर तपाई आफ्नो बाटो न छोड्नु होला देश ले रबि लाइ खोजेको छ त्यो एउटा् आइमाइ ले केहि बिगार्न सक्दिन
Honi sir kasti aaemae xya......aakhir tyatro sampati lagepaxi ani divorcevayepaxi kko chaso ra khoji tyo nakkalilai xii?
Ho
तैत भन्या
रबि सर तपाई नेपाल आमाको एक सच्चा सपुत्र हुनु हुदो रैछ आफ्नु दुख लुकाएर अरु लाई हसाउने खुशी दिने न्याय दिलाउने Wow Rabi sir
रबि सर लाई तला माथी भयो भाने जन्ता ले कसैलाई त्यसै छोडने वाला छैन ।
ऋषि मुनि Sai ho
yup
Sai kuro
💯 Sahi ho
रवि लामिछानेको सपाेट गर्ने यता हाजिर
हजुर ले भनुँ भय को
सहि हो सबै को भाग्य मा माया र प्रेम हुदैना
तर हजुर लाई एक दुई को होइन सारा नेपाली को माया र सम्मान छ
जे हुन्छ राम्रै को लागी हुन्छ
रबिको पार्यवाची शब्द सुर्य हो सुर्यलाई हत्केलोले छेक्नु नखोजे हुन्छ । रबि तीन करोड जन्ताहरुमाझ उदाएको सुर्य हो जुन सुर्यले बिश्वसामु प्रकश दिई सकेको छ। रबि सरको कुनै स्वार्थ छैन मात्रै जन्ताहरुको मायाले जिउँदो हुनुहुन्छ। जय जय रबि सर।
रबि जि, हजुरको अतितका कुरा हरु थाहा पाएपछी हजुर प्रतिको सम्मान झन धेरै बड्यो,रबि जि,सबैको भाग्यमा माया र परिवार सुख लेखिएको हुदैन रहेछ। दुनियाँको घर मिलाउने मैले आफ्नो घर मिलाउने प्रयासमा के के मात्रै गरिन होला र😓😓 heart touching❤️ हिम्मत कहिले नहार्नु होला रबि जि,हामी सबै हजुरको साथमा छौ!!❤️❤️❤️❤️🙏🙏
Kastohola.yadi.rabi.sirko.gharpariwar.pani.rabi.sir.jastai.vaidiyako.vay.june.vagawan.ram.sita.jastai.sabaile.chinthya.hola.dukhako.kuro.rabi.sir.lai.matra.chinxau.jantale.kinki.vagawan.po.hot.rabi.sir
नेपाली को हात सधै रबि सर को साथ ✊✊
हामी छौ तपाइको साथमा !
हामी 3करोडको साथ छ ढुक्क भए र बस्नु होला रबि सर🌷🌷🌷
सेवारो रबि सर।तपाईंको पुर्ब पत्तनिले जे कर्तुत देखाए पनि तपाईं ३करोड नेपाली जनताको मन मुटुमा बस्न एक सफल पत्रकार हो।तपाईं हाम्रो लागि एक भगवान स्वोरुप हुनुहुन्छ ,र आगामी दिनमा तपाईं नेपालको सफल प्रधानमन्त्री बनेको हेर्ने नेपालिको चाहाना छ र देश जनताको लागी एक उधारनिय काम गर्नु हुनेछ । तपाइको काम देखेर डाहाले जलेर मर्ने हरु मरुन।तपाईं जस्तो सच्चा र इमानदार ब्यत्तीको नेपाललाई खाचो छ।
रबि दाइलाइ सलाम छ।अनि हाम्रो सदै साथ छ हजुरलाइ
येती मन माँ पीर बेथा हुदाँ पनी ३ करोड़ नेपालीको भलाई को लागी लड़ने रबी लाई सलाम
Rabi lai dos lagaune thau xaina hajur
bhattrai santos 🙏🙏
यस्ता घुसे पत्रकार सङ नडराउनु रबि
हजुर लाइ हाम्रो साथ छ । यस्ता घरेलु कुरा भनेको सामन्य कुरा हुन Love you rabi
रबि सर नमस्ते
Ravi Ji, This is very personal and I am sure you had handled with all best posibilities keeping human rights and law.
You are doing great now for the country and please keep walking as loin we are there to support you in this jurney.
सलाम रबि सर हजुरलाई मनै देखि मनमा यत्ती धेरै मन्मा पीडा र अन्यायमा हुदा दुदै पनि अरुको न्यायमा लडि रहेको रबि सरलाई फेरि पनि सलाम छ हजुरलाई
रबि शर भनेको हामी नेपाली हरुको लागी सधै अमर रहनेछ।
सत्र वटा बिहे गरे पनि बाल छैन किनकि उहाले गरेको काम गलत छैन !
You are right
Bhupin123456 Rai good
😃😃😃😃😃
Sahi Ho
यति हुदा पनि रबिले ठिकै गरो भन्ने लठेफ्राहरुले आफ्ना चेलिबेटी लगेर रबिलाइ बुजाए हुन्छ
दश वटा बिहे गरे पनि निजी जीवन संग के सरोकार उहांको सार्बजनिक जीवन हेरौं र सलाम गरौं । यस्तो कुरा उहाबाट खुइलिएका मानव तस्कर ब्ल्याकमेल मास्टर भ्रष्ट ठग समाज बिरोधी कार्य गर्ने फटाहाको लागि अपच हुन सक्छ र यस्तैले न्वारान देखिको बल निकालेर खुइलाउन यत्न गर्दैछन्
तर रबिजीको केही बिग्रनेवाला छैन किनकि आवाज़ नभएका निर्बलहरुको लागि उहांको आवाज़ बलियो छ । हात्तिका अगाडि ठगहरु भुसुना हुन् केही लाग्दैन ।
Ahile Generation Ko Bhagawan Ko Rup Hun,🙋😍💜💕RABI LAMICHHANE🙋😍💜💕💪🙆We R Always With You🙆💪🙋👍
रबि सर ज्यु जस्तो छाती हुना पर्छ ठिक छ सर ज्यु सानो मन नगर्नु हामी जनता साथ छैउ
भगवानकाे पालामात दुसमन हुनथियाे रे र राजाकाे पालामा पनि थियाे अब अाएर जन्ताकाे हित र खुसि चाहाने रवि सर काे पनि दुसमन उबजिन थालेछन अाखि के भयाे र एउटाको मन दुखेर एउटाको घर छाेडेर एउटा मान्छेको माया कम भएर केभयाेत अाखिर रबिसर अाफु पिडामा रहेपनि सारा नेपालीको अाखामा खुसि छर्नु भएको छ 💞💞💞
Rabi sir ra Rabi sir ko jiwan bata maile derai ramro kura sikna paye thank u Rabi sir hajurko sahas lai mero Salam xa ma pani pariwarik karan bata derai dipres thiye tara hajurlai dekhera mero himmat badhera aayo god bless you a loooooooot.
Hamro desh ko hero ravi jee
Anivagan.pani,vagawan.dekhekothiyanau.tar.vagawant.tyo.ho.jun.kehibarshbat.hamile.dekheko.r.payakopani.xau.u.hunx.supar.hiro.rabi.sir.jahapani.j.hilepani.thaumai.pugnsakne
Salam Rabi sir hjur lai
रबि सरकाे बारेमा जाेले जेसुकै भन उहाँ जस्तो मानिस पूरा नेपाल मै छैन l0p Sir💞
रबी u r already the ग्रेट personality
तपाई सारा नेपाली नागरिक को साझा आट साहस भरोसा hunuhunxa
रबी को जग यति बालियों बनेको xa जसलाइ कसैले हलौन कु द्रिस्ट नगरे hunxa
पूर्व पत्नी तपैको जीवन अमेरिका माँ ramro सुखद रहोस आफ़नो बाटो माँ रमौनु होस kasaiko उकसाहट माँ nalagnu होस
रबी npli हरूको अभिभावक hunuhunxa
थैंक्स for uploading सच a news of ग्रेट persanility.
जय रबी जय देश !
महान मानव भगवान रबिसर जस्ता लाइआरोप लगाउने पनि एसैनेपाली समाजमा रहेछन भने देश कसरी अघिबड्ला आरोपै आरोपले देश सिथिल त हुदैन ?
अरु केही कमेन्ट गर्न चाहिन मैले
मात्र रबि दाजुको विरुद्ध उठ्ने पत्रकार को थुतुनो छिटोभन्दा छिटो सामाजिक संजालमा देख्न पाइयोस।
जय रबि लामिछाने
खोज पत्रकार भनौदा हरु सक्छौ भने हामी जस्तो लाखौ पिडिद महिलाहरुको खोजी गर हैन भने किन रबि जि को पछाडी लाग्छौ तिमिहरु सक्छौ भने आफू राम्रो काम गर्नु सक्दैन भने रबि जि को खुट्टा तान्ने काम नगर्नु
पढेर कस्तो मन भारी भयो ,एकछीन सोचे कुनै लेख पढ्दै छु ,अन्त्यमा थाहा पाए हजुरको जिबन भोगाई पो रहेछ रबी दाई,,हामीले दुईचार सान्त्वनाको शब्दहरु खर्चेर केही हुदैन दाई हजुर आफै स्वाभिमानी निडर अनी आत्मबीस्वासी हुनुहुन्छ,,यस अर्थमा हजुर आफुलाई सही ठाउ र सही बाटोमा राख्न सक्नुहुन्छ ,,मान्छे दुनिया संग लड्न सक्छ तर आफन्तसंग सक्दैन सारै मन छोयो दाई
Nepali idol Rabi sir
रबि लामिछाने सर काे डिभोर्स गर्नु रहर होइन बाध्यता हो जय रबि जय नेपाल
Rabi lammichanne sir always hero for nepali people ....jati nai uhaako biteko kaahaani leudai maa haami haruley rabi sir ko saath kailai xodney xainau
सलाम रबि लामि छाने
Sir hami sabai tapaiko sathma xau hai
बिबाह छुटनु भनेको उनको पर्सनल प्रोबोलम हो अरुले किन औला घुसाउनु पिडित भए सामुने आएर सामना गरेभैगोनि
Yes
श्री रबि लामेछाने सर भनेको उहाले आफैलाई भुलेर अरुको लागी खाई नखाई ज्यानको बाजी राखेर भीदनु सक्ने माहांन बेयाक्ति हुँनु हुन्छ।सो पहिला जेजस्तो भय पनि अब भने दाम्पत्य जोडी मिलेर हासेर जिबन बिताउनु होस हाम्रो कामना छ। अन्तमा दाम्पत्य दोयमा हार्दिक सलाम सम्मान गर्दछु।
रबि लाई छूईस कि त कूईस
Jay ghanti jay rabi 🙏🙏♥️♥️
Ravi daju vaneko Bhagwan hunnxa ra Bhagwan ley j garnunxa Sabailai ra Sadailai Ramro ko laginai garnunxa Jai ho Ravi sir..we all with u🙏🏵🏵🏵🏵💓💓💓💓💓💓💓💓
जे जति भए पनि आखिर रबि लामिछाने सर भनेका एस्ता ब्यक्ति हुन कि उनित सत्य ब्याक्ति हून आफ्नो आफ्नो घरको बिषयमा हामी ले केहि भन्नू सक्दिन उनले आफ्नो समस्या समाधान आफै नै गर्ने हून
im your biggest fan sir
Mr Rabi is the positive thinking gentleman .he never goes wrong way.if some normal mistakes can be excused him obviously.You are greatman Mr Rabi for Nepalese.
salam xa ravj sir manko betha share garnu haluka hunu ra ajjai agady janu ho hjr nepali ko 1 saput xira lai salam xa
We all love Ravi n he is God for Nepalese.....khutta tanne dherai hunxa bt sadhai sahi bato maa hidne Ravi sir ko har paila maaa safalta nai hunxa raaa family sukha ani again married life hoss sukha Santi milosss hami sabai janta supporting xau lov u Ravi sir....
Sabai ko man munu ma basnu hune Rabi dada dherai maya
Jasle je
bhane ni Rabi sir ko Jay hos Nepali real Hero 👍👍👍👍👍
yesto respectfull manxe laae bibaad ma tannu dukhda .. salam x rabi sir
rabi is great
Ravi sir khullaa kitab ho 👍👍👍 keep it up
Aruko khusi dekhne rabi sir ko yati thulo pida tr pani nepal ra neapli ko laagi jyan din tayar salam xa hjr lai sir sadha bahar hjr mahan hunu hunxa.I lop u
You are right RB
Great person Rabi dai🙏🙏🙏🙏🙏💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👏👏👏
Sarai man choyo,,, vagyemani xori haru Ravi sir jasto buwa payera.. bedanale variyeko rahexa Ravi sir ko jivan
हजुर को क्षेमता मा कुनै कमि ना आओस देस मा जोति बाल्दै जनुहोस मेरो र नेपाली जन्ता को सधै समर्थन छ यो कुरा ले गर्दा समर्थन मा कमि आउँछ भन्ने ना सोच्नु नेपाली जन्ता पनि चेतन्सिल छ्न
Rabi. Sar.salam.xa.hjrlai
यसरि अलग रहेर पनि पुर्व पत्नि र सन्तान प्रति आफ्नो कर्तव्य निभाएकै हुनुहुदो रहेछ यहा संगै रहेर सारा जीवन सुम्पिनदा त हेर्दैनन् बुढाहर्ले सलाम छ रवि दाइलाई
you are gret rabi sr
रवि दाइ!!! मुलकाे पानि हाे जति धमिलाउन खाेजे पनि सङलिरहनुहुन्छ!!!!!
Hamro desh ko hero rabi sir
जनता को हिरो रबि
Kina yesto story huda hudae pani aja ayara aroko khusi banaunu hbane ko ta hami nepali ko bhaguban hun ravi sir
आफू दुखी भएर पनि अरुको दुख मा साथ दिनो ।रबि दाईलाई सलाम छ ।
we are with rabi sir and rabi lamichhane is great person
🙏🙏 Rab 100% Rabi Good rabi
Nepali idol
रबिसर सलाम छ हजुर लाई न डराउनुस हामी छौं