रन्जना मैनालीका कर्तुत रबिका बुवाले गरे पर्दाफास, पैसा खान यतिसम्मको हर्कत rabi ruwali

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 14 ต.ค. 2024
  • sunaulo nepal online प्रालि द्वारा उत्पादित सुनौलो नेपाल टिभी you tube च्यानलमा मा भएका कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न प्रतिबन्ध गरिएको छ l यदि कसैले त्यसो गरेको पाइएमा कानुन बमोजिम ५ बर्षसम्म जेल र १ लाखसम्म जरिवाना हुनेछ।
    Embedding to a website is allowed.
    Re-uploading or re-posting this video in to the other channels are strictly prohibited.
    Phone - 01 - 4771680
    Official Facebook - / sunalonepal.co - / talai.k.ko.m. .
    Official website - www.sunaulonepa...
    Follow us onTwitter:
    / nepalsunaulo
    contact us in email -sunaulonepalnews@gmail.com
    Phone - 01 - 4358856
    थप समाचार तथा जानाकारीको लागि : www.sunaulonepa...
    sunaulo nepal sunaulo nepalsunaulo nepal sunaulo nepal TV sunaulo nepal TVsunaulo nepal TVsunaulo nepal TV

ความคิดเห็น • 146

  • @raazraj8659
    @raazraj8659 4 ปีที่แล้ว +30

    बिचरा बुवा नछोड्नु है यस्तो केटि लाई , तर कान्छि बुहारिलाई पहिले जसरि बिस्वास गर्नु होला र बुहारिले नि सासु ससुरालाई दुखि नबनाउनु होला🙏यस्तो केटिले गर्दा अरु लाई असर गर्ने हो सजाय होस😡

  • @अन्जुकिरातanjurai
    @अन्जुकिरातanjurai 4 ปีที่แล้ว +19

    मेरो बाबा जस्तै लाग्यो बुहारिलाई छोरि सोच्नु हुने रहेछ तर बुहारिले बद्लामा फाईदा उठाउदा दुख लाग्छ

  • @sanumagar388
    @sanumagar388 4 ปีที่แล้ว +14

    रन्जना लाई कार्बाही हुन पर्छ र धरौटी मा राखेको घर फिर्ता होस ती बृदा आमा बुवा र मृत रबिले न्याया पाउनु पर्छ हामी आज जनता को भनाइ

    • @DhankumariDulal
      @DhankumariDulal 3 หลายเดือนก่อน +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉❤🎉

  • @birupahari2015
    @birupahari2015 4 ปีที่แล้ว +15

    कति बुद्धि मानि बुवा , त्यो रन्जना भन्ने नखरमौलि लाई जसरि पनि जेल हाल्नु पर्छ बुवा।

  • @babitalimbu3518
    @babitalimbu3518 4 ปีที่แล้ว +6

    कति सम्झ्दारी बुवा.. यो रन्जाना लाई कारबाही होस्😡

  • @gurkhaman4192
    @gurkhaman4192 4 ปีที่แล้ว +6

    कुनै पनि हालतमा यसलाई अष्ट्रेलिया जान दिनु हुन्न।
    अष्ट्रेलियन राजदुताबासमा पनि परीवारले लेखेर उजुरी हाल्नु पर्यो। यसलाई नेपालमानै जेलमा सडाएर राख्नु पर्छ।

  • @yogeshsaud1927
    @yogeshsaud1927 4 ปีที่แล้ว +4

    न्याय पाउनै पर्छ र तेस्तो नालाइक आइमाई लाइ जन्म कैद हुनै पर्छ

  • @emmbrostechnical2037
    @emmbrostechnical2037 4 ปีที่แล้ว +3

    रन्जनाको बाउ लाई पनि मिडियामा लियाउनु परयो पत्रकार महोदय।

  • @tamrup6500
    @tamrup6500 4 ปีที่แล้ว +6

    यस्तोलाई छोडनु हुन्न । यस्लाई जसरिनी जेल हाल्नै पर्छ।

  • @srijanabanjara5586
    @srijanabanjara5586 3 หลายเดือนก่อน +7

    रबिले न्याय पाअाेस

  • @bharatmanisitoula2657
    @bharatmanisitoula2657 4 ปีที่แล้ว +5

    एकदम सही हो बूबाको धन्यवाद।

  • @gurkhaman4192
    @gurkhaman4192 4 ปีที่แล้ว +6

    डंकीनी , अलछ्नी , यसको सधै नर्कमा बास् होस् ।

  • @tropicalair3860
    @tropicalair3860 4 ปีที่แล้ว +16

    यो पापी नी ले रबि लाई घरमै बीस खिलाएको हुन सक्छ

  • @padamshrestha1887
    @padamshrestha1887 4 ปีที่แล้ว +2

    सहि कुरा बुबा को

  • @Khumofficial
    @Khumofficial 4 ปีที่แล้ว +19

    अष्र्टेलिया गयर पढने औकात थियन होला पहिले आर्थिक आबस्यक्ता पूरा गर्न बिहेको नाटक गरेकि रैछ कलङ्किनिले

    • @subdhrathapa8748
      @subdhrathapa8748 4 ปีที่แล้ว +1

      Tehi ho paisa dhutna sarir bechni kukurni

  • @sojumekju9901
    @sojumekju9901 4 ปีที่แล้ว +7

    तपाईं हरुको आँसु को श्राप अवस्य लाग्नेछ बुवा त्यो पापीनि लाई त्यस पापीनि लाई बाचुन्जेल कहिलै राम्रो नहोस

  • @rakshyogi4664
    @rakshyogi4664 4 ปีที่แล้ว +3

    न्यायाधीश लाई पनि जायरि दिनुपर्ने देखिन्छ

  • @HemaPun-hh6bw
    @HemaPun-hh6bw 2 หลายเดือนก่อน

    बुबा तपाईंको राम्रो कामको प्रशंसा गरेका छन तपाईंको भुपु बुहारीले तपाईंको परिवारमा अन्याय गरेका रहेछीन भने भगवानले तपाईंको आँसु अवश्य पुछ्ने छन।

  • @dadiram7568
    @dadiram7568 4 ปีที่แล้ว +6

    बाबाइ को कुरा जायाज छ

  • @santoshiupreti7219
    @santoshiupreti7219 2 หลายเดือนก่อน

    Heart touching 😥😥
    Buwa lai koti koti pranaam 🙏

  • @bijaylama3899
    @bijaylama3899 4 ปีที่แล้ว +2

    हस्पिटलमा जडान गरिएको सिसि टिभि क्यामारा उपलब्ध गराउन पर्यो।

  • @pamphathapa8581
    @pamphathapa8581 3 หลายเดือนก่อน

    पापिनि आईमाई हो यसलाई फासि हुनुपर्छ यो रन्जनालाई

  • @rudranarayansharma7848
    @rudranarayansharma7848 4 ปีที่แล้ว +3

    केटी त खतम नै रहिछे

  • @jeevansunuwar2581
    @jeevansunuwar2581 3 หลายเดือนก่อน

    यो बुवाले बोलेको कुरा ध्रुव सत्य हो जस्तो लाग्छ। कस्तो अपराधी बुहारीहरुलाई आजीवन कारावास हुनुपर्छ।

  • @sanjayadhikari3781
    @sanjayadhikari3781 4 ปีที่แล้ว +6

    Sahi ho hajur Ko maya Ki buhari lAi gareko maya nai xora ko maya ho.

  • @rajtamang463
    @rajtamang463 4 ปีที่แล้ว +5

    बिचारा बुवा 😢😢😢😢😢😢

  • @YamuChetry
    @YamuChetry 3 หลายเดือนก่อน

    चार बर्ष अघि घटे को रहस्यमयी घटना रहेछ | उप्रान्त राम्रै भयो | पुख्ता बहस बिपक्ष मा कि पक्ष मा न्याय रह्यो; बिदेशी पैसा को लोभ ले एतिसम्म भयेकै कारण रहेछ |
    टुक्राइयेर सिंधु पालचोक फेरि काब्रे जिल्ला मा जोड़ी एउटै काब्रे जिल्ला नामाकरण गरियोस | हाम्रो नेपाल पक्षमा लढ़ने माहान योद्धा बल भद्र कुवर को नाम मा उत्सव राष्ट्रीय बिदा रमाउन सामसद द्वारा घोषिणा को माग नेपाली सबै बाट होस, यो काम को माग स्विकार्न सरकार लाइ मनाउने निरन्तरता प्राप्ति सम्म सबै लागी यहां मुल नागरिक को हक हो | माग को विषय लाइ अघि बड़ाउ | मंग'ल बार ०४ असार २०८१.
    Tuesday's 18-06-2024.
    *"_+/:-@# भगत वैदिक नेपाल.

  • @sanumagar388
    @sanumagar388 4 ปีที่แล้ว +1

    बुवा को हरेक कुरा सहि छ रन्जना नै उस्तो हो रहेक अन्तबार्ता हेर्दा र सुन्दा

    • @shekharbasnet5890
      @shekharbasnet5890 4 ปีที่แล้ว

      Mero baba jastai lagyo hajurlai.salute cha baba hajurko mahanntalai.naaattinus baba hajur laddnuhos hami cham hajurko sathma.

    • @sanumagar388
      @sanumagar388 4 ปีที่แล้ว

      हामी पनि हजुर लो साथ मा साथ दिनेछौ बुवा हरेस नखानुस ✋✋✋✋

  • @gurkhaman4192
    @gurkhaman4192 4 ปีที่แล้ว +2

    सरकारबादी मुद्दामा सरकारी वकील नै अनुपस्थित ?
    समय छदा छदै मुद्दा स्थगीत गरेर हिड्ने श्रीमान
    कसरी सेट मिलेको हो ?

  • @hiratamang7782
    @hiratamang7782 4 ปีที่แล้ว

    बिचारा बुवा याेरन्जाना सारयिसाेथि पापिनिरयिछ

  • @gurkhaman4192
    @gurkhaman4192 4 ปีที่แล้ว +3

    त्यो भालु , पतरी अपराधी को पनि छिट्टै नाश हुन्छ ।

  • @gangachhetri6130
    @gangachhetri6130 4 ปีที่แล้ว

    B hajur ko kura shai ho

  • @GopalKabral
    @GopalKabral 3 หลายเดือนก่อน

    Please justice for him Nepal Government

  • @jeevansunuwar2581
    @jeevansunuwar2581 3 หลายเดือนก่อน

    यस्तो अपराधी चरित्रहीन नारी जातिको नाममा कलङ्क भएको महिलालाई यो अन्धा कानुन अदालतले धलटीमा छोड्न ठुलो टुटी गरे जस्तो लाग्छ।

  • @rakshyogi4664
    @rakshyogi4664 4 ปีที่แล้ว +2

    यस्थो धोका दिने ज्यान मारा रन्डिलाई खुट्टा काटेर रोडमा राख्ने र फैसला गर्ने न्यायाधीश सहित रन्वानालाई जेलराख्नु पर्छ अाम नागरिक छुटनु परो

  • @emmbrostechnical2037
    @emmbrostechnical2037 4 ปีที่แล้ว +3

    थुक्क अलछिनी रन्जना

  • @nabinpun5632
    @nabinpun5632 4 ปีที่แล้ว +7

    साला यस्ता भालुलाई कति धेरै बिश्वास गरेको रैछ ससुराले भन्ने बुझियो यस्तो भालुलाई चिरेर नुनखुर्सानी दल्नु पर्ने रैछ

  • @tikaramshrestha
    @tikaramshrestha 4 ปีที่แล้ว +15

    यस्ता अलच्छीनी आईमाइले गर्दा सोझासाझा दिदीवहिनीहरुलाइ कति असर गर्ला,,हुन त यो केटा पनि महा बेकुफ नै रहेछ,, विचरा बुबा,,,

  • @samjhanasapkota8818
    @samjhanasapkota8818 4 ปีที่แล้ว +3

    Rabi le aafoi bikha khako xaina yo ranjana le khulayeko ho rabi le yesto garna sakdaina. Rabi le ranjana ranjana vanera kai kura vana khoji rakheko thiye rabi ko mukh bata ranjana matra aayo .ranjana le nai mareko ho rabi lai..

  • @emmbrostechnical2037
    @emmbrostechnical2037 4 ปีที่แล้ว +2

    बिचारा बुवा 😙

  • @dayday1805
    @dayday1805 4 ปีที่แล้ว

    सही बुबा को कुरा यो खातेनिले

  • @PurnimaKc-m8m
    @PurnimaKc-m8m 2 หลายเดือนก่อน

    Bichara buwa

  • @subab4046
    @subab4046 4 ปีที่แล้ว

    Honi 🙏

  • @RajMainali-jx2to
    @RajMainali-jx2to 3 หลายเดือนก่อน

    🙏😭😭😭

  • @OppoAs-gn6ot
    @OppoAs-gn6ot 4 ปีที่แล้ว

    कस्को गल्ती थियो त्यो भोलि थाहा भैहाल्थ्यो तर आत्महत्या नगर्नुपर्थ्यो। मृतक आत्माले सान्ती पावस।

  • @powertoolsstudios2369
    @powertoolsstudios2369 4 ปีที่แล้ว

    Rest In Peace Brother Rabi....

  • @santoshbasnetbasnet695
    @santoshbasnetbasnet695 4 ปีที่แล้ว

    Sai Kura vanu hajur lea

  • @aayoushalama9227
    @aayoushalama9227 4 ปีที่แล้ว

    Honi tyo loi fasiii hunuparxa

  • @MayaTamang-t8r
    @MayaTamang-t8r หลายเดือนก่อน

    😭😭😭😭😭😭🙏🙏🙏🙏🙏🙏

  • @padamthagunna8629
    @padamthagunna8629 4 ปีที่แล้ว

    Wowo buwa Atiniko kura Buhari murkha bhalu paisa payema Ak Rat bitaunne bhalu

  • @ambikaupreti3710
    @ambikaupreti3710 3 หลายเดือนก่อน

    Ranjanako sasura mahan hun.yesto sasuralai dhoka dini , sojo patilai dhokadiyer tadpiyer marna badhe bhayo bichara Rabi.Ranjanalai karbai hos .kanuni kathagharama ubhayaunu parxa Ranjanalai .yesto sasura jo kohile paudaina. You are great buwa 🙏

  • @RamGurung-b9m
    @RamGurung-b9m 3 หลายเดือนก่อน

    Raidi buhary parya xa buba

  • @मेरोदेशमेरोदेश
    @मेरोदेशमेरोदेश 4 ปีที่แล้ว +1

    Bichara bau

  • @karunamagar8015
    @karunamagar8015 4 ปีที่แล้ว

    Buwa tapaiko dukha sabaile bujeko xa tesle sajay pauxe

  • @binitakafle973
    @binitakafle973 4 ปีที่แล้ว +1

    100% ho buba naxodnu yaslai ahile laj pachuna lagi pheri

  • @LaxmiUpreti-l3e
    @LaxmiUpreti-l3e 3 หลายเดือนก่อน

    याे पापी रहिछे याे

  • @abypt330
    @abypt330 4 ปีที่แล้ว

    Ranjana do not lose hope. You are innocent.

  • @maiyashreeshpun7006
    @maiyashreeshpun7006 4 ปีที่แล้ว +14

    यो रन्डीलाई छोड्न हुन्न है बुवा कसरी हुन्छ हजुर पैसा असुल गर्नु रन्डीलाई यता न उता बनाईदिनु खान पल्केको रन्डी

  • @GopalKabral
    @GopalKabral 3 หลายเดือนก่อน

    Hajur ko kahani sunera sochi na saknu Aatma royo yo aurat le saja paunu parxa ...😢😢😢

  • @DhrubaChapagain
    @DhrubaChapagain 4 หลายเดือนก่อน

    Ranjanalako dabstha hudai6 bestari.

  • @saraswatidhakal8570
    @saraswatidhakal8570 2 หลายเดือนก่อน

    Rabi naya panu parxa

  • @srijanabanjara5586
    @srijanabanjara5586 3 หลายเดือนก่อน

    रन्जना बेसिया हाे यसकाे नाठाे छ सबै पौसा लुटेर नाठाेसंग भाग्ने याेजना हाे

  • @anjilaghimire2893
    @anjilaghimire2893 2 หลายเดือนก่อน

    Yo case k vo naya paunu vo ki nai

  • @sarojadhikari2231
    @sarojadhikari2231 4 ปีที่แล้ว

    Put her behind the bars.

  • @shugurung6624
    @shugurung6624 4 ปีที่แล้ว

    Haina k bhayo ho yesh bisaye ko kura harayota

  • @sanjayrajbhandari832
    @sanjayrajbhandari832 3 หลายเดือนก่อน

    रञ्जना मात्रै होइन हाल कालिमाटी, काठमाडौँ निवासी संगिता श्रेष्ठकी छोरी रञ्जिता श्रेष्ठ भन्ने अर्की एउटी बेशरम ले पनि झण्डै झण्डै यस्तै गरेकी छिन्। मास्टर माईण्ड हाल अष्ट्रेलियामा रहेका रञ्जिता श्रेष्ठ, यो काममा यिनलाई साथ दिने यिनकी आमा संगिता श्रेष्ठ, रञ्जिता का झड्केला बाऊ खिर बहादुर कुँवर जस्को अहिले गाडी को रिकण्डिशन व्यबसाय दिन दुई गुना रात चौगुना फस्टाएकोले नाम पनि खिर बहादुर कुँवर बाट खिर सम्शेर कुँवर लेख्न थालेका छन्। यिनका काला कर्तुतका प्रमाण सहित निकट भविष्यमा मिडियामा आउने छु। नारी हुनुको गलत फाइदा उठाउने यस्ता हरुलाई स-सम्मान जिउने हकबाट बञ्चित गरौँ। समाज बाट बहिष्कार गरौँ।

  • @guyusa3936
    @guyusa3936 4 ปีที่แล้ว +3

    What is about police report? We want to be clear

  • @ramchandrayadav1367
    @ramchandrayadav1367 3 หลายเดือนก่อน

    Kalankini

  • @gurkhaman4192
    @gurkhaman4192 4 ปีที่แล้ว +4

    यो भालुलाई जसले स्वास्नी बनाउछ त्यसलाई च्वाट्टै बनाएर तीन गीड बनाउनु पर्छ।

  • @sanjayadhikari3781
    @sanjayadhikari3781 4 ปีที่แล้ว +5

    Bichara yar yo buba ko dherai nai maya lagera aux yar k garnu...

  • @TulBahadurranabhat
    @TulBahadurranabhat 3 หลายเดือนก่อน

    तेलाई केको तिमिभनुभाको

  • @laxmisapkota3768
    @laxmisapkota3768 4 ปีที่แล้ว

    Sarai mon xoyo buwa ko kura le kina ki tyo boli ma satyataa xa

  • @LaxmiRai-o5p
    @LaxmiRai-o5p 3 หลายเดือนก่อน

    Yo ranjana vane ktlai jasarini kada vanda kada karbai hunuparxa yo my thik xoina tesko keta hunaiparxa papini

  • @munamagar283
    @munamagar283 4 ปีที่แล้ว +2

    Ho sahi vannu vayo buba ranjana yo samajko ek kalanka ko sabai nari haru ko ijat down gareki xe yaslai ta jel ma sadaunu parne ho k garnu nepal ko kanun yastai xa

  • @purnagurung1041
    @purnagurung1041 4 ปีที่แล้ว +3

    नरपीचास नी हो?
    यस्को केटा हुनु पर्छ?
    त्यस को लागी चोखी बनेका हुन?
    १०जना ले मुख चाक मा हान्नु पर्ने?
    २/४ रात खोल लगाएर चीत बुझाउन सकीन्थ्यो नी?
    पछी बीस्तार रै छोड पत्र गर्न सकीन्थ्यो नी?
    बीचरा ३बर्ष पछी भेट्दा पनी सेक्स गर्न
    पाएना?
    पतुर्नी लाई २०/३० बर्ष जेलमा हाल्नु पर्छ?
    र माईती ले सबै रकम फीर्ता गर्नु पर्छ?

  • @minabhujel6377
    @minabhujel6377 2 หลายเดือนก่อน

    Xoralai pani maya pachen

  • @DhrubaChapagain
    @DhrubaChapagain 4 หลายเดือนก่อน

    Shreemanko las ladako bala yarpot jana hatar garna shreemate afula garako apradh bata afu ra aprade mainale parewrlai bachauna lukaunaho.

  • @chandank.c.9712
    @chandank.c.9712 4 ปีที่แล้ว +3

    Ranjana dhosi 6y

  • @yuwarai1183
    @yuwarai1183 4 ปีที่แล้ว +4

    Dharma vulyo
    saskar vulyo
    manabta nai vulyo
    nata r sambadhko t ke ho r
    english sikeu
    englishma boleu
    english parama chaleu
    mal lamo thulo khayeu
    Launu aarop layeu buba matra hoina duniya dharmi manharu ruwayeu
    Timro lagi bachiraheko jiban
    Masanghatma purayeu
    Dhanya x timilai

  • @BirendraKumar-yb2zr
    @BirendraKumar-yb2zr 4 ปีที่แล้ว +2

    Tyo ranjana lai kada karbai hunuparxa

  • @safaltakokamnavaimagar1913
    @safaltakokamnavaimagar1913 4 ปีที่แล้ว

    Janma kaed hos ranjana valu lai

  • @dranjana5896
    @dranjana5896 4 ปีที่แล้ว

    Yo kt la garda aba sasusauraaa la buhariii lai xori ko nazar na herna dristkoddd badlidiyooo.....asla garda Aru kt hru la bolnu paryooo

  • @srmoments5365
    @srmoments5365 4 ปีที่แล้ว

    Buwa narunus bhagwan le nyaya garnuhunxa😢😢

  • @binidbhandaru4018
    @binidbhandaru4018 4 ปีที่แล้ว

    X x buba khojnu parx tysko natholai pni .khojerw sidhaunu prx.Ab 2 janalai ball rabiko ayatmale santi paux.

  • @sameeraadhikari7434
    @sameeraadhikari7434 4 ปีที่แล้ว

    Doctor banisake paxi, Hajur Lai pani , xora Lai pani ramro hunethiyo ni.buwa Hajur. Kt le matra garera Ta usle suicide gareko haina hola.euta gaye arko Kt painxan ni Kta le.

  • @DurgaDurga-pu6jm
    @DurgaDurga-pu6jm 4 ปีที่แล้ว

    Yehi kamjor ko fayda uthaki papini le xoro jato buhari hudyna buwa ke garnu buhari xiri kahilly hudyna

  • @saraswatidhakal8570
    @saraswatidhakal8570 2 หลายเดือนก่อน

    Yasta la ta kate ko laife vayaxa.

  • @BobiRai-zm6lm
    @BobiRai-zm6lm 4 หลายเดือนก่อน

    Arkalai marne dilo xitto afu pani marxa Rabi bhaiko atmale shanti pawas

  • @nepalikhanakhazana8408
    @nepalikhanakhazana8408 4 ปีที่แล้ว +1

    Yo aimai lai sakkta karbai hunuparcha natra samaj ma baimani ko suruwat huncha

  • @MamtaKaflejaishi
    @MamtaKaflejaishi 2 หลายเดือนก่อน

    Yo aaimai khattam raixa yesto sojho babu saman sasura lai ruwaune aaimai lai kahile sukh nhos parvu jati je bhane pani yo buba sahi hunuhunxa jasle je bhane ni yo aaimai thik xain 100%galat xa banibanau kura gareki chha interview pura herda kura farak farak xa yo aaimai ko yeslai fasi dinu parxa bat banayar boleko xa ranjana bhanni khate le yestai aaimai merai bhai ko jiwan ma aako xa yo buba lai dekhda dherai man dukhyo

  • @LaxmiRai-o5p
    @LaxmiRai-o5p 3 หลายเดือนก่อน

    Yo midiyewale Vai yo papinilai karbai hos

  • @ramchandrayadav1367
    @ramchandrayadav1367 3 หลายเดือนก่อน

    Buwa chhodnu hudaina hai yasta kalankinilai buhari vanera upakar garnuvo tesko fall aaja chhoro gumaunuparyo nepal ma yadi kanoon6 vane awasya nyaya paunuhune6.

  • @sameeraadhikari7434
    @sameeraadhikari7434 4 ปีที่แล้ว

    Ghar pariwar ko pani galati ho.ra Kt ko ho. Teti Sano kura maa , pani koi Kta le suicide garxa ra. Buhari Lai diyeko paisa, xora sanga magnu vayo hola. Buwa hajurle.Ramro sanga kura bujhnu parxa buwa Hajur. Hajur Lai xora gu Mayo vanda pani, tyo Sab paisa uthauna ko chinta xa.

  • @sanjayadhikari3781
    @sanjayadhikari3781 4 ปีที่แล้ว +5

    Yo case ko video haru maile suru bata nai sabai hereko xu yo buwa ko family mathi sachhi nai thulo aanaye vako x .... aba mareko manxe ta firta audaina but usko lagi vako sabai kharcha tyo kt Ko family le Afno ghar bechera pani firta dinu parx...

  • @sibalalsharma2372
    @sibalalsharma2372 4 ปีที่แล้ว +1

    yyyaaaaatttttaaaa...

  • @GopalKabral
    @GopalKabral 3 หลายเดือนก่อน

    Sab se thulo bhul yo ho hamro ki samaj le jun jagah deyeko xa tyo jagah ma basnu pardo rahexa hami chai buhari lai chori ko maya sathai chori ko jagah denu ho jaslai pareko xa usle bujacha 😢😢😢😢😢😢

  • @meenathapamagar5480
    @meenathapamagar5480 4 ปีที่แล้ว

    तिमी हयन त भन््नुतेलाय

  • @kbb9005
    @kbb9005 4 ปีที่แล้ว

    Pidit pariwar lai vagwan le sath diun.sidai tha hunxa ki ranjana ra usko familyle rabi ko familylai use garera paxi kam purna vayepaxi panxauna khojeko ho. Har namannus himmat rakhnu jit sadai satye ko hunxa.euta nari vayera nari kehi pani gun navayeko manxe lai xori jasari treat garera thulo manxe banauna khojda ultai tei pariwarlai lat haneko yesto manxe lai sabthok hola tara vagwanle sath kaile dine xainan.hey vagwan yo pariwar lai sath deu hai . Aama le xora gumako xa tyo aama ko ek ek thopa aasule ni sarapnexa.jasma narima hune yeutai gun xaina tyo nariko nam ma kalank ho.

  • @bhuwanpandey6742
    @bhuwanpandey6742 4 ปีที่แล้ว +1

    Aslai kanun le xode ni teo sasura ko sarap lagera talai kahillai ramro huni xaina aslai jasari huxa jel halnai parni ho

  • @rabinmahato414
    @rabinmahato414 4 ปีที่แล้ว

    thik ho