अब प्रचण्ड ज्यु बाबुराम ज्यु मोहन बैद्या ज्यु बिप्लब ज्यु र सबै सबै ले सबै स्वार्थ त्यागेर जनता लाई मुल सिर मा राखेर अन्तिम अन्तिम अन्ति पटक जनताको यो चीत्कार त्राही मा त्राही मा भएको बेला गहिरो समुन्द्र मा डुबेको जनता लाई कुनै कुनै पनि हालतम उदार गर्नु होला
सबैलाई प्रचण्ड बन्नु छ अनि कहाँबाट हुन्छ एकता ?
अब प्रचण्ड ज्यु बाबुराम ज्यु मोहन बैद्या ज्यु बिप्लब ज्यु र सबै सबै ले सबै स्वार्थ त्यागेर जनता लाई मुल सिर मा राखेर अन्तिम अन्तिम अन्ति पटक जनताको यो चीत्कार त्राही मा त्राही मा भएको बेला गहिरो समुन्द्र मा डुबेको जनता लाई कुनै कुनै पनि हालतम उदार गर्नु होला
kasari, communistbad ladhera?...north korea banauna khojya ho nepal lai?
Mawbadi Kendra jindabad 84 ma vote mawbadi Kendra ma
सबैको कुर्सी को माहामाया....एक हुने आशा नै हुनेछैन।
प्रचण्ड, बैद्य,बाबुराम, बिप्लब, गोपाल, आहुति, बादल, लेखराज, सबै एकजुट हुनुपर्ने छ ।
सबैलाई प्रचण्ड त बन्न सकिन्न नित । प्रचन्द!को वरिपरि गोलबन्द हुनु पर्यो ।
बन्छ मिले पहिलो पार्टी बन्छ माओवादी।