यो करो, एक दल्य साशण चै स्वागत सरलाई म स्वागत नै गर्छु। दलहरूनै हो यो समस्यको जड । एक अर्कालाई लडाउने, मिल्ने, पछार्ने, जोगाउने, पालो पर्खेर भ्रष्टचार गर्ने काम मात्र गर्दै देश सखाब पारिसके । एक दल नै ठुलो बल हुन्छ र देश उन्नती तर्फ जान्छ। पार्टी पार्टीको टसर हट्छ। सही कुरा नेपाल सरको।
म ईसाई समुदाय बाट हुँ वाँहले हामी ईसाईहरु बिरुद्ध बोल्नु हुन्छ फेरि पनि....देशभक्त , निडर , स्पष्ट बक्ता , नेपाल आमाका ज्युदा सपूत , झापालि जनताले नचिनेका हिरा स्वागत नेपाल ज्यु प्रति उच्चस्तरीय सम्मान , वाँहाले रबि लामिछाने का बारेमा बोलेको 200% शहि र यथार्थ छ ।।
I am with you nepal jyeu अनि मैले मात्र होइन हामी पुरा परिवार ले तपाइ लाइ झापा 2 मा भोट हाल्ने स्वौभाज्ञ पायेउ जित्न सकियेन तर गर्ब छ मलाइ तपाइ जत्ती को मान्छे लाइ भोट हाल्न पाए
दुबै जना लाई नमस्कार 🎉 सबै समस्याको समाधान त हुँदै जालाँन्, तर महेन्द्र, मदन, बिरेन्द्र सपरिवार, राजसंस्था र राजा ग्यानेन्द्र लाई, पनि पाखा लगाएर बिदेसी र बिदेशीको दलालि हरु सफल भएको छन्, र देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन्, नेपालि हामी रहुँला काहाँ नेपालै नरहे हजुर ?
तन्त्र,वाद र सिद्धान्त सबै आयातित होस या स्वदेशी यसको आयु नै कम हुन्छ। यही नै हो व्यवस्थामा अवस्था परिवर्तन गर्ने, परिधिमा बसेर स्वतन्त्रको कुरा गर्ने जस्तै हो। खै राष्ट्र जनताको हालत कठै मेरो देश । पढेलेखेका आत्मसात गर्ने श्रमजीवी सोझा साझा नेपाली जनता- हरुले जब बुझ्छन् ढाल्नै पर्छ यस्तो व्यवस्था सबै नेपालीहरूको हितमा छैन।
हो चुनाव को सिलसिलामा माइलेनी भनेको थिए काँग्रेस, कम्निस्ट देखि जनता दिक्क भएको सवैलाई थाहा थियो अब उनीहरू फर्किन्छन् अनिम त्यही थालमा खान्छु भणिहो अरूले देब्रे हातले खडा उनले दाइने हातले खान्छन्हाई भनेको थिए
घण्टा अपराधी ग्याङ रबिको बिरोध गर्यो भन्दैमा , कि भ्रष्टाचारि,कि अपराधी कि पुरानो पार्टीको झोले भनेर गालि गर्छन ,स्वागत नेपाल एक सत्य बोल्ने वकिल हुन,तर ठगि घण्टा ग्याङ रबिको गुहु पनि सुन देख्छन
प्रत्यक्ष निर्वाचन प्रणालीमा विदेशीले चलखेल गर्न गाह्रो हुन्छ ,,यो कुरा अरुले किन नबुझेका होलान् । स्वागत नेपाललाई गलत देख्ने कि त मुर्ख हो कि देशद्रोही।
यो देश जोगाउन संबैधानिक राजसस्था अपरिहार्य रहेछ भन्ने प्रष्ट हुदैछ । तसर्थ राजसस्थाको विरुद्धमा वकालत गर्नेहरु प्रत्यक्ष अप्रत्यक्ष रूपमा बिदेशीका बिबेकहिन खेतालाहरु मात्रै हुन् ।
म सर्वविज्ञ हुँ भन्ने अभिमानी ब्यक्तिका हातबाट पनि उपलब्धि हुनुको साटो असन्तुष्टि बढी हुन्छ। स्वागत नेपाल खराब हुन् भन्न त सकिन्न तर कुनैपनि मान्छे सर्वविज्ञ हुनसक्दैन र अरुको ज्ञानसीप सल्लाह र कम्प्रोमाइज चाहिन्छ नै।
Thks lot for शोहगत नेपाल. God beles you.
राष्ट्र भक्त स्वागत नेपालको बिश्लेषण अति मार्मिक र सान्दर्भिक छ। जय राष्ट्र जय राष्ट्र भक्त
सहि कुराकोलागी स्वगत छ,सर हजुर लाई।🎉🎉🎉
स्वागत नेपालको कुरामा मेरो पूर्ण समर्थन छ
सत्य बोल्न संसारको जुनै ठाउँमा पनि दम चाहिन्छ। स्वागतजिलाई सलाम।
स्वागत नेपाललाई सलाम
स्वागत नेपाल जति हकि कोही छैन नेपालमा।
Ani bharat dahal .
सत्यहो सर
1000% स्वागत नेपाल् सत्य बाध हुन्छन उहाँ हाम्रो नेपाल् मा एक यस्तो मान्छे लाई चिनु जरुरी छ् !!
निडर रूपमा सधैं सत्यको पक्षमा बोल्ने थोरै ब्यक्तिहरु मध्ये स्वागत नेपाल पनि एक हुन् ।
Sawagat Nepal sir ko bislesan lai ❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
Right vannu vyo sir
राम्रो बिचार,स्वागत जी को बिचार ।
सत्य कुरा
निडर रुपमा बोल्ने एक मात्र अभियानता वकिल स्वागत नेपाल हो ,सलाम छ उहाँलाई
स्वागत नेपाल सर सहि बोल्नुहुन्छ।
सहि लाग्यो स्वागत ज्युको कुरा ।
सहि कुरा 🙏🙏🙏👍️👍️👍️
100% Sahi kura
सत्यको पक्षमा न्याय होस्।
Right bahas nepal sir salute x ❤❤🎉🎉
यो करो, एक दल्य साशण चै स्वागत सरलाई म स्वागत नै गर्छु। दलहरूनै हो यो समस्यको जड । एक अर्कालाई लडाउने, मिल्ने, पछार्ने, जोगाउने, पालो पर्खेर भ्रष्टचार गर्ने काम मात्र गर्दै देश सखाब पारिसके । एक दल नै ठुलो बल हुन्छ र देश उन्नती तर्फ जान्छ। पार्टी पार्टीको टसर हट्छ। सही कुरा नेपाल सरको।
Swagat Nepal is Very good person koti koti Naman chha 🌷💛💙❤💜💚🌹🌺🎉🙏
Swagat sir is a great leader and he is absolutely 100 percent right person.
एकदमै राम्रो लाग्छ हजुर को बोली स्वागत सर
तपाई को कुरा सत्य लाग्यो स्वागत जि।
प्रष्ट समिक्षाको लागि नमन सत्य कुरा गर्नु भयो नमन
सहि कुरा स्वागत सर।
Right 👍
विदेश मा त दलिय ठिकै चलिरहेको छ तर नेपालमा स्वागत जि शिद्दान्त सतप्रतिसत सत्य साबित भयो
स्वागत नेपालले जे बोले मेरो बुझाईमा सत्य बोले ,ठिक बोले ।धन्यवाद् 🙏🙏
Sakari gang lai napachne yethartha,
Yes 👍
एउटा निडर र यथार्थ बोल्ने मान्छे स्वागत नेपाल,प्रणाम छ स्वागतजीलाई
यकदमै सहि कुरा गर्नुहुन्छ स्वागत सर🙏🙏🇳🇵🇳🇵
❤धन्यबादछ❤मोरङ्गबाछ❤❤❤
नाम पनि स्वागत उहाको विश्लेषण पनि स्वागत योग्य छ ।
You are right sir
Swagat sir 👏👏👏🇳🇵🇳🇵🇳🇵
मँत स्वागत नेपालको पक्षमा छु । किनकी सत्ये तितोहुन्छ , तर सत्येको जितहुन्छ अन्तिम्मा सत्ये डगदैन झुठ टिक्दैन
Yes Sahi hoo
म सुरु बाट स्वागत नेपाल को बिचार को पक्क्षेमा छु ! सत्ते तितो हुन्छ !!!!!
Swagat nepal 100% Sahi ho boleko ❤
म ईसाई समुदाय बाट हुँ वाँहले हामी ईसाईहरु बिरुद्ध बोल्नु हुन्छ फेरि पनि....देशभक्त , निडर , स्पष्ट बक्ता , नेपाल आमाका ज्युदा सपूत , झापालि जनताले नचिनेका हिरा स्वागत नेपाल ज्यु प्रति उच्चस्तरीय सम्मान , वाँहाले रबि लामिछाने का बारेमा बोलेको 200% शहि र यथार्थ छ ।।
I am with you nepal jyeu
अनि मैले मात्र होइन हामी पुरा परिवार ले तपाइ लाइ झापा 2 मा भोट हाल्ने स्वौभाज्ञ पायेउ जित्न सकियेन तर गर्ब छ मलाइ तपाइ जत्ती को मान्छे लाइ भोट हाल्न पाए
स्वागत नेपाल जि काे भनाइ र बिचार प्रति मेराे पनि सहमत छ
अति सर्वत्र वर्जयेत् स्वागत नेपाल जी ।।
Excellent discussion.
Hope to see our Nepal is achieving a good system with proper checks and balances very soon, as laid out.
म जहिले पनि स्वागत नेपालको पक्षमा छु, अब भोट दिनु पर्ने पार्टी स्वागत नेपालको पार्टी लाई।🇳🇵
हो ठीक छ अधिवक्ता
स्वागत जी वास्तविक कुरो गर्नु भयो निडर भएर गालिको वास्था गर्नु भएन अगाडि बढ्नुहोस पछाडि हामी छौ।
जय हाेस❤❤
युब राज सफल को जोडी
सलाम छ स्वगत सर
स्वागत नेपाल जि कुरा सत्य बोल्नु भयो छ१००मा१००ठिक
Good luck swagat nepal sir
यक निडर अधिबक्ता स्वागत नेपाल
म स्वागत नेपाल सर को पक्षमा
Bitter truth 👍👍
दुबै जना लाई नमस्कार 🎉 सबै समस्याको समाधान त हुँदै जालाँन्, तर महेन्द्र, मदन, बिरेन्द्र सपरिवार, राजसंस्था र राजा ग्यानेन्द्र लाई, पनि पाखा लगाएर बिदेसी र बिदेशीको दलालि हरु सफल भएको छन्, र देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन्, नेपालि हामी रहुँला काहाँ नेपालै नरहे हजुर ?
१००%सहि बिष्लेषण 👌
तन्त्र,वाद र सिद्धान्त सबै आयातित होस या स्वदेशी यसको आयु नै कम हुन्छ। यही नै हो व्यवस्थामा अवस्था परिवर्तन गर्ने, परिधिमा बसेर स्वतन्त्रको कुरा गर्ने जस्तै हो। खै राष्ट्र जनताको हालत कठै मेरो देश । पढेलेखेका आत्मसात गर्ने श्रमजीवी सोझा साझा नेपाली जनता- हरुले जब बुझ्छन् ढाल्नै पर्छ यस्तो व्यवस्था सबै नेपालीहरूको हितमा छैन।
Asulutly Dai 100%%%,,,,Swagat Dai Nepali Janta le Neta Chinne Bhaye Ahile NPL Swiss Jastai Bhaisakthyoo,,,
नयाँ विश्व व्यवस्था को बारेमा अन्तर्वार्ता लाग्नुपर्यो स्वागत नेपाल सित
याे नेपाल र युवराज सफल उस्ता उस्तै लाग्याे
स्वागत नेपाल ले बोलेको सहि हो
💯 Right Sir Good Job 🙏🙏🙏🙏🙏🙏👍👍👍🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 Right 👍👍👍👍
100% 👍️
Swagat nepal ko kura jhole adhabhakta haruli pachdaina...
Swagat sir satty bolnu huncha
Right
Ekadam Sahi Kura
यो कानुनको ठालु नामको जानकार मात्र हो |
Sahi vannu vooo raja aau des bachau❤️❤️❤️❤️🙏
Swagat nepal ko kura ekadam sahi xa.
good question good answer
हो चुनाव को सिलसिलामा माइलेनी भनेको थिए काँग्रेस, कम्निस्ट देखि जनता दिक्क भएको सवैलाई थाहा थियो अब उनीहरू फर्किन्छन् अनिम त्यही थालमा खान्छु भणिहो अरूले देब्रे हातले खडा उनले दाइने हातले खान्छन्हाई भनेको थिए
❤❤❤rasta ko saput ma naman
घण्टा अपराधी ग्याङ रबिको बिरोध गर्यो भन्दैमा , कि भ्रष्टाचारि,कि अपराधी कि पुरानो पार्टीको झोले भनेर गालि गर्छन ,स्वागत नेपाल एक सत्य बोल्ने वकिल हुन,तर ठगि घण्टा ग्याङ रबिको गुहु पनि सुन देख्छन
प्रत्यक्ष निर्वाचन प्रणालीमा विदेशीले चलखेल गर्न गाह्रो हुन्छ ,,यो कुरा अरुले किन नबुझेका होलान् । स्वागत नेपाललाई गलत देख्ने कि त मुर्ख हो कि देशद्रोही।
100%👌👌👌👌👌👌💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐राईट छ
Jua
मलाइ पनि प्रत्यक्ष निर्बाचित प्रणाली ठिक लाग्छ सर
Yes swagat sir
Sahi kura
जय नेपाल जि
Satyako jeet hos
१००% सहि कुरा सर ।
कमेन्ट पढे अब बिस्तारै बुज्दै गाको छ नेफोली ले
Swagat g le boleko satya ho.satya ko jit huncha.thag haru lai satya kaha pachauna sakchan ho.
Wow !
यो देश जोगाउन संबैधानिक राजसस्था अपरिहार्य रहेछ भन्ने प्रष्ट हुदैछ । तसर्थ राजसस्थाको विरुद्धमा वकालत गर्नेहरु प्रत्यक्ष अप्रत्यक्ष रूपमा बिदेशीका बिबेकहिन खेतालाहरु मात्रै हुन् ।
जय होस स्वागत सर हजुरलाई
पैलात याेमानछे सहि लागथाे ऐलेत झाेले भयछ❤
राष्ट्रको सपूत स्वागत नेपाल।।जय होस्🙏🙏
म सर्वविज्ञ हुँ भन्ने अभिमानी ब्यक्तिका हातबाट पनि उपलब्धि हुनुको साटो असन्तुष्टि बढी हुन्छ। स्वागत नेपाल खराब हुन् भन्न त सकिन्न तर कुनैपनि मान्छे सर्वविज्ञ हुनसक्दैन र अरुको ज्ञानसीप सल्लाह र कम्प्रोमाइज चाहिन्छ नै।
Satya bolyo hai bhanyabad tapailai
यो गद्द्दा हो 🎉🎉
स्वागत नेपाल पनि कोइन कोइ बाट परिचालित छ पुराना दलहरू को फालेको जुटो खाने योपनि रहिच
Rabika vedaharu praya kresshiyan chhan chinta ngarnus swagat sir.
यी सबै विदेशीका दलाल राजनीतिलाई कमाई खाने भाँडो बनाएका छन ! यो वास्तविकता आम जनताले कहिल्यै बुझ्न सकेनन् अति दु:खद छ !
रविले यसो भने उसो भने फलानालाई धिस्कलाई भने यस्ता प्रश्न चिया पसलमा सडकमा भन्न सुहाउला स्वागतलै यस्तो खार पाते सुहाउँदैन हिराको अथिमा फलामको किला
युरा सफल र स्वागत नेपाल एउटै हो भन्ने बेलामा सत्य कुरा बोल्ने रे सत्य कुरा एउटा पनि छैन
Swagat Nepal le Kathmandu chhito chhodnu paryo. Ani Congress ra UML maa Kahile membership line???