Hahahah hasauxa bhusya le terima kukur sabailai ta jastai socheko xas ki k ho? Kunai party koi byakti ko lagi Haina desh ko lagi system ko lagi so hne Ra garne gar ghanti ko ghanta hallayera bhutro ko nepali janta ho ma desh ko bikash ko kura garxas kp shere prachanda ko sardar Vai ko name ho rabi testa bata k asha garxau timi janta ho vane? Jholey le chai thag chor vrasta Dalal j vayepani afno Malik ko support garxa asha dekhauxa kalpanama
बल्ल आयो मज्जा । कांग्रेस एमाले एमाओवादी हरु लाई पाठ पढाउने शिक्षक नेता हरु थुप्रै जन्मिएछ न । भ्रष्ट नेताहरु लाई मुख ले दनक दिएको मा सबै लाई शुभकामना छ।
जनता लाई केहि दोष दिन पाहिप्न ऐले को समय मा 50 लाख तिरेर बिदेसिनु बाध्यवस ठिकै पनि हो । किनकि अबको एक, दुई दसक पछि नेपाल बस्न लाएक रहने छैन। र रो बिषयमा चैँ छानबिन आयोग गठन गरेर दोसि लाइ कानुन बमोजिम सजाय हुनुपर्छ ।
एमालेका नेता 😂😂 बिदेश जान खोज्ने हरु नि अपराधि रे 😂😂 पोइसा कुम्ल्याउने लाज घिन छोइन दुनिया नेता का छोरा छोरी बिदेशमा छ्न केहि हुन्न गरिब का छोरा छोरी सबै जया जेथो बेचेर बिदेश जान खोदा अपराधि रे😂😂
पहिले त प्रतिपक्षनै नाम मात्र को थियो सबै लुट पक्ष मात्रै थिए । जे होस अब चाहि प्रतिपक्ष बलियो हुदा भ्रष्टचारी हरूले सजिलै राज्यदोहन गर्न सक्दैनन् कि!!!
जनताहरुले देश बिकाश गर्ना चुनेर पठाएका हरुको अबको दिन भनेको सभामुखले दिएको २ मिनेट समय बोल्ने टेबल ठोक्नु हो? शिधै देश द्रोही हरुलाइ गोलि ठोक्न मिल्दैन ? युवाहरुले चुनेका युवा नेताहरुलाई काम गर्न दिए हुन्न भन्या?
रा प्र पा का सांसद हरु दरिलो र दर्विलो, प्रमाण सहित संसदमा आवाज उठाउनु भयो,।त्यसका लागि धेरै धेरै धन्यवाद। आगामी दिन हरु पनि रा प्र पा का सांसद हरु यसैगरी जनताको आवाज लिएर बोल्ड आवाज मा संसद मा थर्काओस।
So proud!!! Well done!!! GO AHEAD ACCELERATELY!!! छोडन। हुन्न!!! भ्रष्टाचारीलाई नाङ्गै बनाउनै पर्छ!! हाम्रो खुन पसिना चुस्ने यि जुकाहरूलाई........!!! संसद हो निष्कर्षमा पुग्ने ठाउँ! सभामुख जस्तो गरिमामय पदमा रहेर" जुहारी " शब्दको प्रयोग गरी माननिय संसद सदस्यहरूलाई बोल्न नदिने हर्कत अति निन्दनिय छ!!
कोस्ले के गर्यो हजुर हरु सबैलाइ था नै छ।नेपाल बनाउने सोच, बिचार अनि देश प्रती माया भाको तिमीहरु जस्तो मान्छे आफ्ना नातिहरु को भलाइ सोच्ने सबै एकै ठाउँ भयर काम गर न होउ सम्माननिय ज्यु हरु यो त नाटक भयो त ।।। पार्टि को नाम मा कराछ, होहल्ला गरेछ मेरो बा तेस्तो होइन उस्तो होइन। पार्टि त म बुझ्दिन ग्यानेद्र शाही र रबि लामिछाने देखि तिमेरु को ...........
हामी जनतालाई अाखामा छाराे हालेर सम्सद मा उफ्रि उफ्रि खाछन ।। रवि लामिछाने र ज्ञानेन्द्र शाहि के के नै नाप्छु भनेर गयका हैनन??? बिपक्षी भयर बर्वराउने सेरे केपि प्रचण्डे काे पाउ समाउने जनता चुस्ने।। हामी जनता तिमिहरुकाे झगडा सुनेर सधैं महङगि झेल्ने???
कति रमाईलो हाम्रो देशमा अबको पाच बर्स त भस्टचारिको फाएल तीस बर्स अघाडी देखिको खोज्दै बित्ने जस्तो छ।सबै भन्दा बढी भद्टचार कस्ले गर्यो तछाड र मछाड हुदैछ।कसैलाई उम्किने छुट छैन खबर्दार।
नमस्कार सबैलाई❤🙏❤ महोदय,anyhow यो देशमा रहेको देश द्रोहिहरु र भ्रष्टाचारिहरुको एक एक गरि सम्पती छानबिन गरि सबैलाई कार्बाही गरि पाम!अहिले जताततै भाईरल भैरहेको विषय शरणार्थी काण्ड खाण होस!कि बादल होस!!कि माझी होस!!!जोसुकै होस यदि दोषी हो भने,सजाय र निर्दोष हो भने सफाई दिनुपर्छ।अन्यथा सानालाई ऐन अनि ठुलाेलाई चयन स्वीकार्य हुने छैन।हेक्का रहोस!धन्यवाद🙏
कराएरमात्र हुदैन । बिरोध गरेरर मात्र हुदैन। दलहरुको बिरोध गर्नु भनेको लोकतन्त्रलाई कमजोर बनाउनु हो। तर गलत गरने नेताहरुको मन्त्रीहरुको बिरोध गर्नु पर्छ।लोकतन्त्रमा गुण र दोषको आधारमा बिरोध र समर्थन गर्नु नै लोकतान्र्िक मूल्य र मान्यता लाई कदर गर्नु हो
थुक्क नेपालका नेता , देश बनाउने छलफल हो कि भनेको त कसले भ्रष्टचार गरेर धेरै कुम्ल्यायो भन्ने छलफल पो रहेछ, अब मृत्युदण्ड छैन , जरिमाना र ठूलो जेलको खाँचो रहेछ।
संसद भित्र प्रत्येक सांसदहरुले बोलेको मात्रै देख्दै आएको छु तर सरकारको जिम्मेवार, मन्त्री, अथवा सम्बन्धित मन्त्रालयको मन्त्री साथै प्रधानमन्त्रीले सांसदहरुले उठाएको सवालहरुको जवाफ कहिल्यै दिएको देखिदैनत ! के संसद भित्र बिना निस्कर्षको गित चिच्याइ चिच्याइ गायो सकियो मात्र होत ?
ग्यानेन्द्र शाहीलाई म मान्छु, तर ब्यक्तिले गरेको गल्ती पार्टिलाइ दोष नलगाउ तिम्रो पनि अरु पार्टिलाई आछेप लगाएरै जिन्दगी जाने भो, जसले गल्ती गरेको छ दोषिले सजाए भोग्ने हो, पार्टिलाइ के दोस ।
रबि दाजु ज्ञानेन्द्र दाजु गफमा सिमित नहाेस बेबाहारमा काम हाेस शुभकामना
लड्नु पर्यो दरो प्रतिपक्ष बसेर 2084 मा हामी साथ दिनेछौ बहुमत ले सरकार बनाउन लाई जय घण्टी 🙏
😊
Gyanendrale birod garne curoption ko birudda awaz uthaune ghantilai Lai k khane vote dine Vedo jholey ko kura
@@AdhiGurung ज्ञानेन्द्र साहीको झोले रहेछस ल चित्त बुझा त पनि जय ज्ञानेन्द्र 😃😃
Hahahah hasauxa bhusya le terima kukur sabailai ta jastai socheko xas ki k ho? Kunai party koi byakti ko lagi Haina desh ko lagi system ko lagi so hne Ra garne gar ghanti ko ghanta hallayera bhutro ko nepali janta ho ma desh ko bikash ko kura garxas kp shere prachanda ko sardar Vai ko name ho rabi testa bata k asha garxau timi janta ho vane? Jholey le chai thag chor vrasta Dalal j vayepani afno Malik ko support garxa asha dekhauxa kalpanama
बल्ल आयो मज्जा । कांग्रेस एमाले एमाओवादी हरु लाई पाठ पढाउने शिक्षक नेता हरु थुप्रै जन्मिएछ न । भ्रष्ट नेताहरु लाई मुख ले दनक दिएको मा सबै लाई शुभकामना छ।
अव संसदमा वलियो प्रतीपक्ष बनेर
भ्रष्टाचार काण्डका जोसुकै हुन पानी मुनी गएपनी छोड्नुहुन्न ।
२०४६ देखि हाल सम्म का सबै काण्ड र असमान सन्धी सम्झौता खारेज र छान बिन हुनु पर्छ
अबको चुनाब सम्ममा बन्द भयेका ४५ उद्योग जस्ताको तस्तै नबनाये जनताले भोट दिनु हुदैन ।
महाेदय : MCC पास गरेर !!!
नेपाल र ३ करोड नेपाली जनता बेचे काे पैसा खै ???
भ्रष्टाचारिलाई आ जिवन जेलमा राख्नु पर्छ।
जनता लाई केहि दोष दिन पाहिप्न ऐले को समय मा 50 लाख तिरेर बिदेसिनु बाध्यवस ठिकै पनि हो ।
किनकि अबको एक, दुई दसक पछि नेपाल बस्न लाएक रहने छैन। र रो बिषयमा चैँ छानबिन आयोग गठन गरेर दोसि लाइ कानुन बमोजिम सजाय हुनुपर्छ ।
परिवर्तन मा घण्टी बज्यो त्यसको श्रिय रबि लामिछाने लाई जान्छ जै घण्टी
🙏🇳🇵😥😥 यो देश चोर फताह अपराधी भ्रष्ट रास्ट्रघाती अवसरबादीले चलाएको सबैलाई थाहा भएकै हो 🙏 सबै हेरियो देखियो घातीसम्म आयो 🙏जय पशुपतिनाथ जय नेपाल आमा😥🙏
यो देश सेन्डिकेट सिस्टममा चलिरहेछ यस्लाइ समाप्त निर्मुल नगरी नागरिकको समृधा सोच्नु धुर्मुस हो।
पशुपतिनाथ पुकारेर बस्ने हैन अब आफ्नो आफ्नो ठाउबाट उठ्न जरुरी छ ।
जय घण्टी जय रवि ।
केहि हुंदैन यो देशमा २/४दिन हल्ला गर्ने मात्र हो।स्याल ले कुखुरा चोरेको जस्तै हो
कठै नेपाली जनता तपाईं हरु देखेर दया लाग्यो।😢😢भगवान बनाउँदै छौं धेरै अपेक्षा राख्यो भने निराशा आउला धर्य राखौ ।मेरो देश 😢
एमालेका नेता 😂😂 बिदेश जान खोज्ने हरु नि अपराधि रे 😂😂 पोइसा कुम्ल्याउने लाज घिन छोइन दुनिया नेता का छोरा छोरी बिदेशमा छ्न केहि हुन्न गरिब का छोरा छोरी सबै जया जेथो बेचेर बिदेश जान खोदा अपराधि रे😂😂
जय रबि जय ज्ञनेन्द़
king is king 💪💪💪
साम्सद भनेका यस्ता हुनुपर्छ।अब फिलिम सुरु भयाे काे रहेछ देश र जनतालाई लुटने भिलेनहरु ।
चाडै फिलिमकाे प्रतिफल जनतालाई चाहिन्छ ।
सबै धुन्दुकारीहरूलाई हार्दिक श्रद्धाञ्जली।
पहिले त प्रतिपक्षनै नाम मात्र को थियो सबै लुट पक्ष मात्रै थिए । जे होस अब चाहि प्रतिपक्ष बलियो हुदा भ्रष्टचारी हरूले सजिलै राज्यदोहन गर्न सक्दैनन् कि!!!
जय घन्टी 20/80 मा सिदा प्रधानमन्त्री को पदमा जानुहुन्छ रवि सर 100 पर्सेन एसै गरि राम्रो काम गर्दै जानू होला।।।
जनताहरुले देश बिकाश गर्ना चुनेर पठाएका हरुको अबको दिन भनेको सभामुखले दिएको २ मिनेट समय बोल्ने टेबल ठोक्नु हो?
शिधै देश द्रोही हरुलाइ गोलि ठोक्न मिल्दैन ?
युवाहरुले चुनेका युवा नेताहरुलाई काम गर्न दिए हुन्न भन्या?
धुन्दु कारी को अन्त्य गर्ने नेपाली जनताह छु न
रा प्र पा का सांसद हरु दरिलो र दर्विलो, प्रमाण सहित संसदमा आवाज उठाउनु भयो,।त्यसका लागि धेरै धेरै धन्यवाद। आगामी दिन हरु पनि रा प्र पा का सांसद हरु यसैगरी जनताको आवाज लिएर बोल्ड आवाज मा संसद मा थर्काओस।
भ्रष्टाचारी लाई जिउँदै आगोले जलाई दिनु पर्छ।।।।
तब मात्रै नेपाल को पाप मेतिन्छ
राजाको पछि लाग्ने र यि चाेरका पिछा लाग्ने नेपा पार्टी सबै चाेर नै हुन्।
घुस लिन्या !! घुस दिन्या !! दुबै देश का भ्रष्ट सत्रुहुन !
इनिहरु लाई सजाय हुनुपर्छ !!
💯 percent Right kura garnu vayo Thank you so much for you Great Job Like
जो नेपाली अमेरिका गयेकोछ जो सरनार्थी बनेर उनी हरु लाई पनि अमेरिकन सरकार सङ्ग सहयोग मागी नेपाल फिर्ता लेउनु जरुरी छ र लेउनु पर्छ।
भ्रष्टचारीको कार्बाही प्रचण्डबाट सूरु गरेमात्र सफल हून्छ।
धन्यवाद रास्वपा 👍👍👏👏
Gyanedar shahi sir good luck🎉🎉
So proud!!!
Well done!!!
GO AHEAD ACCELERATELY!!!
छोडन। हुन्न!!!
भ्रष्टाचारीलाई नाङ्गै बनाउनै पर्छ!!
हाम्रो खुन पसिना चुस्ने यि जुकाहरूलाई........!!!
संसद हो निष्कर्षमा पुग्ने ठाउँ!
सभामुख जस्तो गरिमामय पदमा रहेर" जुहारी " शब्दको प्रयोग गरी माननिय संसद सदस्यहरूलाई बोल्न नदिने हर्कत अति निन्दनिय छ!!
🙏🕉️🙏ज्ञानेन्द्र शाहि सत्यमा लाग्नु होला🙏🕉️🙏
नमन दिपक सिंह लगायतका सांसदज्युहरु।
यो एमालेको नेताहरुले बोलेको सुन्दा सबै एमाले नेता जति यो शरणार्थी प्रकरण मा छन जस्तो छ
Good hari sir jaya ghanti
भ्रस्टाचार गर्नेहरुलाइ टुडिखेल्मा झुन्डाउनु पर्छ।
बन्द भयका उधोग कलकारखाना पुन संचालनमा आउनु परो हामी बेरोजगारी भयौ
Great Salute to MP रा स्वा पा
दरो आवाज डि पि अर्याल ज्यु
Wow सेतो जुगा हूने सर काे आवाज मा दम छ 🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🥰🥰🥰🥰🙏🏼🙏🏼🙏🏼🙏🏼
तिमिहरुको कारणले हो सणरार्थी बनेको हो, तर जसले पठायो नचाहिदो रकम असुलो त्यो कार्वाहिमा पर्नु पर्छ ।
रबि लामिछाने ले सबेेेेेेको अाखा खाोलिदिाए
सबै नेता कारेकर्ता भ्रष्टाचारि लाई कार्बाही गर्ने भन्छन् आखिर भ्रष्टाचार गर्ने चाहिँ को रहेछ जनता जान्न चाहान्छ
आयल निगम घोटाला कान्ड छुटाउनुभएकोमा तपाइहरुलाइ धन्यवाद येस्तै येस्तै गल्तिगर्दै जानुस न्यायमरेको मुलुकले न्याय पाउने थियो।
एमाले-कांग्रेस माओवादीमा छानबिन गर्नुपर्छ मेरो भनाइ यो सिधा कुरा जनतासँग
रबि सर चाेरहरुलाई छाेडन हुदैन हामी तन्हु बसीहरुले दिएकाे छाै
यो देशमा भ्रष्टाचारि देश लुटेरा चोरहरु पाल्ने नाइके नै प्रचन्ड,के पि ओली र शेरबहादुर देउवा हुन,, यिनिहरु भएसम्म देशले कहिल्यै निकास पाउदैन ,,
सहि leader देश ले नपाइन्जेल हालत येस्तै हो बिना ताल को नाच न पर्छ माछा न पाक्छ भोजन महा गफाडीहरु
ठोक ठोक चितवने राजा❤❤❤🔔🔔🔔
Super स्टर neta gyanendra रबी ji lai dherahi dherahi badhai chha ñice worek ok neta gyanendra shahi deash ko lagihi nider neta good
कुनै डाकाहरुलाई छोड्नु हुन्न, सबभन्दा पहिले हत्यारा प्रचण्डे बाट शुरु।
कोस्ले के गर्यो हजुर हरु सबैलाइ था नै छ।नेपाल बनाउने सोच, बिचार अनि देश प्रती माया भाको तिमीहरु जस्तो मान्छे आफ्ना नातिहरु को भलाइ सोच्ने सबै एकै ठाउँ भयर काम गर न होउ सम्माननिय ज्यु हरु यो त नाटक भयो त ।।। पार्टि को नाम मा कराछ, होहल्ला गरेछ मेरो बा तेस्तो होइन उस्तो होइन। पार्टि त म बुझ्दिन ग्यानेद्र शाही र रबि लामिछाने देखि तिमेरु को ...........
हा हाहा हा हा हा हा हा लु। लु न लु न गूहार। गूहार देश को बीजोक। भई सके छ
सहि आवाज दिनु भयो ।
राजतन्त्र जिन्दबाद🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️
यिनिहरुले एक अर्काको पोल खोल्दै गर्दा कोहि चोखो छैनन भन्ने प्रमाणित भयो है।
हामी जनतालाई अाखामा छाराे हालेर सम्सद मा उफ्रि उफ्रि खाछन ।। रवि लामिछाने र ज्ञानेन्द्र शाहि के के नै नाप्छु भनेर गयका हैनन??? बिपक्षी भयर बर्वराउने सेरे केपि प्रचण्डे काे पाउ समाउने जनता चुस्ने।। हामी जनता तिमिहरुकाे झगडा सुनेर सधैं महङगि झेल्ने???
सबैभन्दा बुद्धिमान् मानिसले एक पटक यसो भन्नुभयो: “असल कामैले ऊ बुद्धिमान् हो भनेर प्रमाणित गर्छ।” (मत्ती ११:१९)
कारबाही मात्र होइन यी चोर दलाललाई फासिदिनुपर्छ।
Very good Gyanendra Shahi Sir
छिटो भन्दा छिटो फिल्म हेर्न पाउ 7 दिन भित्र मा
कति रमाईलो हाम्रो देशमा अबको पाच बर्स त भस्टचारिको फाएल तीस बर्स अघाडी देखिको खोज्दै बित्ने जस्तो छ।सबै भन्दा बढी भद्टचार कस्ले गर्यो तछाड र मछाड हुदैछ।कसैलाई उम्किने छुट छैन खबर्दार।
अब लुटेराहरुको दिन सकियो? यिनिहरुले देश बेचेको पैसा ! लुटेको कालो धन यिनको तीन पुस्तेको सम्पती जफत गर्नुपर्छ?
नमस्कार सबैलाई❤🙏❤
महोदय,anyhow यो देशमा रहेको देश द्रोहिहरु र भ्रष्टाचारिहरुको एक एक गरि सम्पती छानबिन गरि सबैलाई कार्बाही गरि पाम!अहिले जताततै भाईरल भैरहेको विषय शरणार्थी काण्ड खाण होस!कि बादल होस!!कि माझी होस!!!जोसुकै होस यदि दोषी हो भने,सजाय र निर्दोष हो भने सफाई दिनुपर्छ।अन्यथा सानालाई ऐन अनि ठुलाेलाई चयन स्वीकार्य हुने छैन।हेक्का रहोस!धन्यवाद🙏
प्रधान्मन्त्री ले कुन फिलिम देखाउनु हुन्छ के पि वलि लाई हिरो बनाउनु पर्छ
कराएरमात्र हुदैन । बिरोध गरेरर मात्र हुदैन। दलहरुको बिरोध गर्नु भनेको लोकतन्त्रलाई कमजोर बनाउनु हो। तर गलत गरने नेताहरुको मन्त्रीहरुको बिरोध गर्नु पर्छ।लोकतन्त्रमा गुण र दोषको आधारमा बिरोध र समर्थन गर्नु नै लोकतान्र्िक मूल्य र मान्यता लाई कदर गर्नु हो
समाउन नपाउदै अगाडि सुचना दिन्छौं ठास्नेहरु ।
योआयोगमा प्रेम शनजेल प्रमुखको भुमीका हुन पर्छ
अब सडक विभाग का इन्जिनियर र हाकिम लाई पनि समात्नु पर्छ
थुक्क नेपालका नेता , देश बनाउने छलफल हो कि भनेको त कसले भ्रष्टचार गरेर धेरै कुम्ल्यायो भन्ने छलफल पो रहेछ, अब मृत्युदण्ड छैन , जरिमाना र ठूलो जेलको खाँचो रहेछ।
ज्ञानेन्द्र शाहिले भनेकाे सहि छ
Wow
🙏🕉️🙏अब सबै लाई समाउनु पर्छ हजुर🙏🕉️🙏
थुक्क सुर्य थापा! कारबाहि प्रमुख हो! भ्रस्टचारि देश र जनताको हुनै सक्दैन!
जय हरी सर जय घन्टी म चितवन एक नवर क्षेत्र वाट तपाई को साथी भोटर जे भनम नमन छ हजुर लाई धन्यवाद।
हा हा हा सबै उस्तै सबैको सम्पती सुध्रिकरण गरेर आयस्रोत खुलाएर हामी जनता माझ साझा सुनाई भए मात्र जनताले पत्याउछँ । नत्र कसैले पत्याउदैन
पहिला भ्रष्ट नेता खोरमा हालौ सुशासन अाफै अाउछ
शिरिलङ्का मा जस्तै जनताहरुले भाटा हान्ने दिन आदैछ
अाफ्नो पार्टि केहि नदेखिने अर्काको धेरै ठुला ठुला खोटो देख्ने नालाएक सामसद
अख्तियार मा भएका व्यक्तिहरुलाई हटाएर स्वच्छ व्यक्तिहरु नियुक्त गरेर भ्रष्टाचार छानविन गर्ने अवस्था चाहिएकाे छ आजको नेपाल लाई
नेपाल आमाका छोराहरू भनेर पठाको छ हो हैन अब थाहाहुन्छ को को रहेछन् नेपाल आमाको छोराहरू ।
❤❤good hari Dhakal sir ❤❤❤❤neta haru jell janu parxa ❤🎉good luck rabi sir ❤❤🎉🎉
Right Right ❤❤❤❤❤❤
एमाले का सान्सद छनबिन गर्नु पर्छ भन्ने ओलि चाहि बचाउमा लाग्ने केहो जनता जान्न चाहन्छ
माहाकालि बेचृर कमिसन खाने नै धुन्धुकारि नै सभामुख हो
नेपालको राजा मान्ने मूर्ख हुन भनेको पाजी😂😂😂
🎉❤Good 🇳🇵 👍 👌 👏
नेपालमा सान्ती हाेस र देश भर पनि शन्तिले छाअाेस
बाध्यता पार्यो रे😂😂 ए भाई उनिहरु आफै आएका हुन भगवान अमेरिका पुगाईदेउ भनेर
जस्ले कन्टनमेन्ट भ्रष्टाचार गरो उसैले कार्वाही रे ?? कती हासाएको यो नाटक हो ।।
अब जन्ताले रबि र ज्ञानेन्द्र शाहि बाट केहि आस गरेका छन।अरु पार्टि को हालत देखियो।
संसद भित्र प्रत्येक सांसदहरुले बोलेको मात्रै देख्दै आएको छु तर सरकारको जिम्मेवार, मन्त्री, अथवा सम्बन्धित मन्त्रालयको मन्त्री साथै प्रधानमन्त्रीले सांसदहरुले उठाएको सवालहरुको जवाफ कहिल्यै दिएको देखिदैनत ! के संसद भित्र बिना निस्कर्षको गित चिच्याइ चिच्याइ गायो सकियो मात्र होत ?
Upcoming Pm gyanendra shahi hunuparxa..
प्रचण्ड ले भुटानी कान्ड निकाल्छु भन्नू र पत्याउनु सबै जंगली हुन
Jaya Rabi Sir
ग्यानेन्द्र शाहीलाई म मान्छु, तर ब्यक्तिले गरेको गल्ती पार्टिलाइ दोष नलगाउ तिम्रो पनि अरु पार्टिलाई आछेप लगाएरै जिन्दगी जाने भो, जसले गल्ती गरेको छ दोषिले सजाए भोग्ने हो, पार्टिलाइ के दोस ।
एमाले पार्टी का कार्यकर्ता हरुको चर्तिकला भाषण सुन्दा धमकी दिएर रोक लगाएको प्रष्ट देखिन्छ
रबि दाइ बोल्दिनु न पिलिज 😢
Good on you Gaynendra Shahi nice to see Ravi also following on his foot steps