सम्पुर्ण भगवान रुपि दर्सक हरुमा नमस्कार कृष्ण अधिकारी र रिना केसि को सोर मा रहेको जान्छौं मथुरा लोक भाजन लियर आयका छौ सबै जनाले हेरि माया गरिदिनु होला म यस भजन मा बलाराम को रोल मा अभिनय गरेको छु सबै टिमलाई सफलता को शुभकामना
एरेन्ज भयन है पटक्कै.. एऊटै शब्द ५/७ पटक दोहोरिदां पनि कुनै हर्कत पाईयन ..गित फर्केपछि उहि शब्द एऊटै तालमा सुनिरहदा दिक्क लाग्यो.. अरु ठिक छ जय श्रीकृष्ण🙏🏼🙏🏼❤️❤️
शुरुमा त मौलीक भजन भनेपछि मौलिक शंख घण्ट बज्नु पर्थ्यो ..अनि शब्द उठिसके पछि ताल काट्ने ताल कुदाऊने र ताल फर्काऊने तरिका ठाऊ अनुसार आ-आफ्नो चलन हुन्छ यो भजनमा एऊटै ताल लगातार टाईमिंग लामो भयो कि भन्ने मेरो सुझाब मात्रै है गल्ति भय श्रीकृष्णकै चरण पर्दछु 🙏🏼🙏🏼जय श्रीकृष्ण🙏🏼🙏🏼
जय मथुरा, दिन शुभ रहोस्। करीब एक बर्ष पहिलाको भजन देखियो राम्रो थियो। आउँदा दिनमा पनि अझ आकर्षक कार्यक्रम आउने कामना गर्दछु। कृष्ण पण्डित जिको सदैब भलो चाहने शुभ चिन्तक उहीँ "दिनदयाल पाण्डे" ।
Such a energetic vajan.... It's give different vibes when i listen it.... Melodies vocal of rina kc, krishna Adhikari..... Hope this vajan gives everyone a good vibes... AND congratulations. ❤️Whole team.,
शुरुमा त मौलीक भजन भनेपछि मौलिक शंख घण्ट बज्नु पर्थ्यो ..अनि शब्द उठिसके पछि ताल काट्ने ताल कुदाऊने र ताल फर्काऊने तरिका ठाऊ अनुसार आ-आफ्नो चलन हुन्छ यो भजनमा एऊटै ताल लगातार टाईमिंग लामो भयो कि भन्ने मेरो सुझाब मात्रै है गल्ति भय श्रीकृष्णकै चरण पर्दछु 🙏🏼🙏🏼जय श्रीकृष्ण🙏🏼🙏🏼
जय श्रि कृष्ण नयाँ पुस्ता लाई धर्मका कुरा प्रती सन्देश दिन हजुरहरुको यो कोसेलि सहयोगि बनोस कृष्ण जन्माष्टमिको पनि शुभकामना सबैलाई भक्तिकृतन सुनिदिनुहुन अनुरोध 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
अति नै लोकप्रिय लोक भजन ।।।।
Great lovely bhajan song safalyako suvakamana
Sarai man xune bhajan layo malaita thank for all team
Aaha kati mitho krishna lok bhajan. Jati sune pani sunirahu lagne.
Hamro adarniya Daji Lai badhai tatha safaltako shubhakamana
Ramro xa maza aayo Vinaju
Juyjuy radhaka🎉❤😂😢😮😅😊
आहा कति राम्रो रमाइलो लाग्यो ।
आहा मौलिक लोक भजन |
Lop hualageko saskritik bhajan sunera Saharai khusi lago thanks for active team
aahaa kati mitho jay shree krishna
Radhe Radhe Radhe.
सम्पुर्ण भगवान रुपि दर्सक हरुमा नमस्कार कृष्ण अधिकारी र रिना केसि को सोर मा रहेको जान्छौं मथुरा लोक भाजन लियर आयका छौ सबै जनाले हेरि माया गरिदिनु होला
म यस भजन मा बलाराम को रोल मा अभिनय गरेको छु
सबै टिमलाई सफलता को शुभकामना
अति सुंदर भजन । यस्तै और भजन निकाल्नू होला🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Love from india
Sunirakham jasto bhajan rahexa nachos man lago ma Maida thanks for great team
Saha asto po bhajan nachna man Lago malaita.
आहा कति मिठो भजन। सबैले सुनेर आनन्द लिनु होला। बधाई छ ठूलो बाबा अनि सम्पूर्ण टिमलाई ❤❤❤❤❤❤❤❤❤
Very nice bhajan maza saying thanks for while team
Sarai ramro xa hai vajan rinakcko sumadhur awaj
आहा कति राम्रो भजन सरै मन परो
एरेन्ज भयन है पटक्कै.. एऊटै शब्द ५/७ पटक दोहोरिदां पनि कुनै हर्कत पाईयन ..गित फर्केपछि उहि शब्द एऊटै तालमा सुनिरहदा दिक्क लाग्यो..
अरु ठिक छ जय श्रीकृष्ण🙏🏼🙏🏼❤️❤️
एउटै शब्द दोहोरिदा एरेन्ज ले गर्ने के हो र मौलिक भजन कस्तो हुन्छ ? कति ताल बज्छ कस्तो बज्छ हजुरले भनिदुनुस हजुरको सुझावलाई हामी सिरोधार्य गर्ने छौ ?
शुरुमा त मौलीक भजन भनेपछि मौलिक शंख घण्ट बज्नु पर्थ्यो ..अनि शब्द उठिसके पछि ताल काट्ने ताल कुदाऊने र ताल फर्काऊने तरिका ठाऊ अनुसार आ-आफ्नो चलन हुन्छ यो भजनमा एऊटै ताल लगातार टाईमिंग लामो भयो कि भन्ने मेरो सुझाब मात्रै है गल्ति भय श्रीकृष्णकै चरण पर्दछु
🙏🏼🙏🏼जय श्रीकृष्ण🙏🏼🙏🏼
Super lok bhajan congratulation whole team
dharai ramo xa uncle aunty ko bhajan 🥰🥰🥰
Aahaa majjaa aayo😘😘💝 सुभकानमा तारानाथ दाजु लगायत सम्पुर्ण टिमलाइ😘💝💞❤️
सुपर सुपर भजन भिडियो भजन मन्डलीलाई बधाई तथा शुभकामना😊
Ramro lago malaita bhajan astai khaja nikalda janu hola Hajur ko ra Bainiko sour kati mitho ho congratulations all team
Aha maza ayo ramailo bhajan sunera great team
Dherai paxi super bhajan sunna paiyo kati ramro ho rina baini ra krishna daiko sour congratulation all the team.
Wow
Great Nepali bhajan song thanks lots for you guys.
Sarai ramro lago dai bhajan asarinai naya naya bhajan sunna paiyos
राम्राे अाध्यात्मिक भजन सबै भक्तभागवतमा जय श्रीमन नारायण
Aha Sarai ramro traditional Nepali bhajan ma ta hereko herai Vaya safaltako suvakamana all team lai
mthio bhajan,congratulation dai🙏
Wonderful bhajan song great team expecting to leason 0ther song again thanks for whole team.
जय मथुरा, दिन शुभ रहोस्। करीब एक बर्ष पहिलाको भजन देखियो राम्रो थियो। आउँदा दिनमा पनि अझ आकर्षक कार्यक्रम आउने कामना गर्दछु। कृष्ण पण्डित जिको सदैब भलो चाहने शुभ चिन्तक उहीँ "दिनदयाल पाण्डे" ।
धेरै राम्रो भजन
Wow nice bhajan🙏🙏🙏🙏🙏🙏😍😍😍😍😍🎉🎂
Jai Shree Krishna 🙏🙏🙏very nice song ...Congratulations to all team. 💐💐💐💐
@♥️♥️💗
🌹🌹🌹🤸🌹❤️🌹
आहै कति राम्रो भजन गित, धेरै समय पछि फेरि मौलिक भजन सुन्न पाइयो, रिना जि लगायत सम्पुर्ण टिम लाई सुभकामना 😘😘😘😘🌹
Nice maulik bhajan safaltako suvakamana
आहा सारै मझा आयो भजन सुन्द बधाई छ सम्पूर्ण टिमहरूलाई।
Aaha kati ramro bhajan song i like it very much thanks for all team
औधी राम्रो म त सेयर गरे है
ramro xa y0 bhajan bat hamro saskiriti jhalkainxa congratulation.
Dami
Baba ko ati nai raamro krishna bhajan.Ek choti sabaile sunidinu hola.
keep loving traditional music
Nice geet thlo baba
👍
धेरै पछि हाम्रो सँस्किर्ति बारे भजन आयो अति सुन्दर
राम्रो छ भेना
आहा मिठो गीत सफलता शुभकामना सम्पुर्ण team लाई
Sarai ramro xa nepali bhajan expecting to leason next song
आहा🎶😍😍😍💐💐😘
bhadai xa uncle aunty yadam ramo xa bhajan 🥰🥰🥰🥰
आहा ❤️🎶
आहा,सुन्दर भजन सबैको जय होस जय श्री राधेश्याम👏👏🙏🙏❤️❤️❤️
सारै राम्रो दाइ भजन
Ramro bhajan x dai
Ramro xa
आहा राम्रो भजन
Congregation Dai
कतिरामरौाछॐनमाौभगबतेबसुदेबसयनमतादेरसदेरादेरादे
आहा कति मिठो लोक भजन जति सुने पनि सुनम सुनम लाउनी सबै टिमलाई सफलता को शुभकामना
Dami Nepali lok bhajan
Astai bhajan arupani sunna pam congratulation
आहा मजा आयो भजन सुनेर्❤️❤️❤️करोडौं क्लबमा देख्न पाईयोस्🌹🙏
Nice
0w0w nice bhajan safaltako suvakamana karadauma dekhena paiyoss
यति मिठो यति प्यारो कृष्ण भजन । अहिलेसम्मकै सवै भन्दा सुमधुर लाग्यो मलाइ त । 🌺🌺🌺🌹🌼🌼🕉🕉 जय कृष्ण
Thanks lot's
Good voice
Nice bhajan thank you so much.
Such a energetic vajan.... It's give different vibes when i listen it.... Melodies vocal of rina kc, krishna Adhikari..... Hope this vajan gives everyone a good vibes... AND congratulations. ❤️Whole team.,
Nice song all the best All team
Aaha kati ramro 6 vajan dherai samjhana
अति राम्रो रिनाको आवाज।
🙏🙏🙏राधे राधे🙏🙏🙏❤️
निकै राम्रो प्रस्तुती सधैँभरी यस्तै मिठा मिठा प्रस्तुको आशामा 🙏🙏
Ma rina kc ko big fan hai 👌👌👌
Dhari ramro chha vinaju
अति राम्रो छ
Aaha sarai ramro lago
Yadamai ramro xa dai..
Best of luck
Hare hare krishna, jay jay
आहा कति मिठो गित धरै मन पर्यो।
धेरै राम्रो भजन रिना दिदी हजुकाे सबै टिमलाई शुभकामना
Sarai mitho💕💕💕
शुरुमा त मौलीक भजन भनेपछि मौलिक शंख घण्ट बज्नु पर्थ्यो ..अनि शब्द उठिसके पछि ताल काट्ने ताल कुदाऊने र ताल फर्काऊने तरिका ठाऊ अनुसार आ-आफ्नो चलन हुन्छ यो भजनमा एऊटै ताल लगातार टाईमिंग लामो भयो कि भन्ने मेरो सुझाब मात्रै है गल्ति भय श्रीकृष्णकै चरण पर्दछु
🙏🏼🙏🏼जय श्रीकृष्ण🙏🏼🙏🏼
th-cam.com/video/gsve705ILTk/w-d-xo.html
Bhajan lamai hunxa hajur tal kateko xa 4feri gayapaxi mero raxa gara hari.kailashaka Shivaji Pani hernuhola please
सारै मीठो रिना दिदीको आवाज,हार्दिक शुभकामना ।
राधा ले कृष्ण लाई कति माया गरेकी
Great nepali lok bhajan
शुभकामना
सफलताको सुभकामना रिना जि
धेरै राम्रो भजन सफलताको शुभकामना सम्पुर्ण टिमलाई
Nice bajan daii
Song lyrics and. Music 🎶 mAh le ta morning ma sunxau
Ramro xa hajurko bhajan
🙏🙏🙏🙏🕉️🕉️🕉️🕉️ कृष्ण मन्दिर श्री राम शधे शधाॐ
जय श्रि कृष्ण नयाँ पुस्ता लाई धर्मका कुरा प्रती सन्देश दिन हजुरहरुको यो कोसेलि सहयोगि बनोस कृष्ण जन्माष्टमिको पनि शुभकामना सबैलाई भक्तिकृतन सुनिदिनुहुन अनुरोध 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
सहि हो
धेरै राम्रो मौलिक भजन।। सफलताको शुभकामना सबैलाई ।।
राम्राे छ, अलिकति लामाे भयाे ।