सुन्न गाह्रो हुने मन भरिने रामायण भोग्नेले कसरी भोगे होलान् हे हरी असाध्यै राम्रो गित मार्फत रामायण को बयान गर्नु भएको छ हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।
Ma sita ram hanuman bhakta hu yo bhajan dherai man paryo kun thau hola dherai dherai dhanybad hajur harlai🇳🇵🇳🇵🔥🌷🍁🥉🥈🥉🏅🥇🌼🥈🥇🥉🥈☘️🌷🙏🙏🙏👏🙏👏👏👏🙏🙏🙏🙏👌🙋♀️🙋♂️🙋♀️🌙🌞🔥🚩🚩🚩🚩🚩🌷🌷🌺🌼🌺🌼🍂🌺🌼🌹
आहा कति राम्रो भजन हाम्रो नेपालमा जन्मिकि सिता को बारेमा रैछ कति राम्रा शब्द स्वर भाका सारै राम्रो छ यो भजन लाइ सक्दो सेयर गरि भारत सम्म पुर्याउन सबैलाई अनुरोध छ🙏🙏
कमल बाबुलाई वाल्मीकिको रुपमा कति राम्रो सुहाएको ठ्याक्कै वाल्मीकिको रुप Huge Congratulations Kamal हार्दिक बधाई तथा शुभकामना कमललाई अझ अरु भिडियोमा नि देख्न पाइयोस्❤❤ सम्पूर्ण टिमलाई बधाई❤❤
धेरै राम्रो सिता भजन बनेको रैछ भारतले गरेको ज्यादति लाइ बिरोध गरेको भजन सिता नेपालकी छोरी हुन् भनेर यो भजनले भारत लाइ सिकाइ मिलोस् यो भजन काठमाडौ को मेयर बालेन शाहा सम्म पुर्याइदिनु हुन सबैलाई अनुरोध छ बालेन शाहा लाइ सपोर्ट गर्ने भजन🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️
सिता नेपाल की छोरी हुन् यो भजन ले सारै खुसि लाग्यो यति राम्रो शब्द स्वर गायिका लगायत आमा सत्य देवि वराल लाइ धेरै सुभकामना सधै यस्तै भजन सुन्न पाइयोस्🙏🙏
हार्दिक बधाई तथा शुभकामना कमल बाबू वाल्मीकिको भुमिकामा कति राम्रो सुहाएको❤❤ Huge congratulations Kamal सुनिरहन मन लाग्ने सीताको भजन उत्कृष्ट लाग्यो,धन्यवाद र सफलताको शुभकामना सम्पूर्ण टिमलाई ❤❤ सुनिर्ह
आहा!! कति उत्कृष्ट भजन ,समय अनुसार अति आवश्यक ,शब्द संकलन गायिका को स्वर सबै मिलेको | जानकीको भूमिकामा प्रस्तुति दिएकी बहिनी अस्मिता आचार्यको प्रस्तुति ले सुन मा सुगन्ध थपेको हुदा ,यस भजन सबैको प्रिय भजन बन्न सफल होस् भनि शुभकामना व्यक्त गर्दछु ||
जय सिरि राम जय सीता माता हजुर लाई दुई हात जोडि नमन
Jai Jai hos 🙏🙏🙏🙏🙏 !! Hajur Lai 🙏🙏🙏❤️❤️🌹🌹💕💕 Shari midtho vhjan ;; 🎉🎉 🙏🙏❤️♥️🌹🌹
Title Ali भेटिने गरी राख्नुहोस है खोज्दा नै भेट्न गारो बल्ल बल्ल भेटे 🙏अति उत्कृष्ठ छ भजन जय सिता राम 🙏🙏
धन्यवाद हजुरलाइ टाइटल नेपालकी जानकी
सुन्न गाह्रो हुने मन भरिने रामायण भोग्नेले कसरी भोगे होलान् हे हरी असाध्यै राम्रो गित मार्फत रामायण को बयान गर्नु भएको छ हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।
10 चोती हेरीसके आसुमात्र आउँछ सलाम छ हजुर को प्रतीभा लाइ
जय सिताराम जय श्री सियारामचन्द्र भगवान को,🕉️🕉️🔱🔱🙏🙏🌻🌻👌👌🏵️🏵️🌼🌼💐💐🥀🥀🌷🌷🌺🌺❣️
अतिनै मीठो भजन महिले धेरै पटक सुने♥️♥️♥️♥️♥️♥️🌹💞💞🇦🇪🇦🇪🙏🙏🌹🇳🇵
जय जय नारि जय नेपाल 🇳🇵🇳🇵🇦🇪🇦🇪🇦🇪🇦🇪💞🌹🌹🙏🙏
Ma sita ram hanuman bhakta hu yo bhajan dherai man paryo kun thau hola dherai dherai dhanybad hajur harlai🇳🇵🇳🇵🔥🌷🍁🥉🥈🥉🏅🥇🌼🥈🥇🥉🥈☘️🌷🙏🙏🙏👏🙏👏👏👏🙏🙏🙏🙏👌🙋♀️🙋♂️🙋♀️🌙🌞🔥🚩🚩🚩🚩🚩🌷🌷🌺🌼🌺🌼🍂🌺🌼🌹
जय श्री सीता राम भारत उत्तर प्रदेश हम आपका भक्ति प्रोग्राम बहुत देखते हैं बहुत अच्छा लगता है
भजन निकै राम्रो लाग्यो ।छोरी अस्मिता को जानकी को भुमिका अझै उत्कृष्ट लाग्यो
❤❤अाहा कति राम्रो भिडियो वाउ 💐💐🙏🙏🙏🎀अागामि दिन हरूमा पनि यस्तै यस्तै भिडियो हेर्न पाउ💞💞💞💐🙏
धन्यवाद 🙏
टिकटकमा भाइरल छ भएछ राम्रो छ भजन🙏🙏
जय होस 💞♥️♥️♥️♥️♥️♥️♥️ सबै को जय होस अति राम्रो भजन
Aahaa kati ramro sita vajan sita vajan share gardinu hola
सिता नेपालकि छोरि हुन भनी प्रमाण सहितको अतेन्त मन मुटु छुने मिठाे भजन जयहोस।।
कति मर्मिक गित मेरो त आसुनै आयो सिताको जिन्दगी देखेर
ओम नम नमस्कार हाम्रो नेपाल की चेली सीता सबै मिलेर गाउँ भ जन गीत ❤❤❤❤🎉🎉🎉🎉🎉
साह्रेै मीठो स्वर अनि लय वाह❤
आहा कति राम्रो भजन हो मायालु सिस को उत्तर उत्तर प्रगतिको सुभकाकामना सिस❤❤❤❤❤
1
सिता नेपालकि छोरी हुन् सार्है मन छुने भजन समपुंण टिमलाई धन्यवाद टक्र्याउन चाहन्छु ❤❤❤❤
भिडीयो भनेको यस्तो हुनुपर्छ / निर्देशक लाइ हार्दिक बधाई
धन्यवाद
आहा कति राम्रो भजन हाम्रो नेपालमा जन्मिकि सिता को बारेमा रैछ कति राम्रा शब्द स्वर भाका सारै राम्रो छ यो भजन लाइ सक्दो सेयर गरि भारत सम्म पुर्याउन सबैलाई अनुरोध छ🙏🙏
धन्यवाद हजुर
Jay Shri ram hajurko bhajn pashand Aayo yastagari mitho mitho bhajan dinuhla Jai Shri ram
सारै राम्रो भजन
धन्यवाद
bhajan ramro xa .... huge congratualation whole team
राम्रो भजन जय हो अझै यस्तै भजन सुन्न पाय हुन्थो कृष्ण लिला शिव लिला बिष्णु जि का जय हो
अत्यन्तै सान्दर्भिक
अति नै कर्ण पृिय भजन तृप्त कहिलै हुदैन
Aahaa Kati ramro sita vajan sabailai suvakamana❤❤❤❤❤❤
अाहा क्या दामि भजन ।❤❤❤❤❤
कथा सहित भजन कति राम्रो!
आहा . कति राम्रो हाइ क्वालिटीको भिडीयो र सत्यवादी भजन रहेछ खुशी लाग्यो
धन्यवाद
आहा कति राम्रो भजन 🎉🎉
मीठो भजन
अाहा कति राम्रो भजन सम्पूर्ण भत्तजन लाई हृदय देखि धेरै धेरै शुभकामना 🙏🙏🙏🙏🙏
यति राम्रो गीतको सुटीङ्ग्मा कुर्ता सुरुवाल लाएर नाच्न भन्दा साडी बलाउजमा नाचेको भए अझै राम्रो हुन्थ्यो ।
पाण्डे जि लाइ यो भिडीयो सार्है मन पर्यो
हो र धन्यवाद 🙏
सारै मन मुटु छुने भजन भाका पनि कति मिठाे भाकामा ❤❤😂😂😢😢
कति मिठो भजन ,मन मुटु छुने,सबै टिम लाई बधाई ।
अति राम्रो ❤
अति सुन्दर लोक भनज 🙏🙏🙏 ॐ नम: शिवाय जय श्री राम
सारै शुमधुर भजन र उस्तै सीता राम❤❤
धन्यवाद
Mitho Sita Bhajan. Badhai chha gaika lagayet sampurna team lai ❤❤❤❤
जय सिरि राम जय सीता माता जय हनुमान जय लछमण भगवान्
सारै राम्रो प्रस्तुति प्रती आभारी छु।best of luck🙏🙏🙏🙏🙏
धन्यवाद
अति शुनन्दर मनैछुने भजन्न जय सीता राम🙏🙏🙏
Ramro xa kausila
Congratulations kamal dai 🎉🎉
जति हेर्यो उति हेरिरहौ जस्तै लाग्ने र एक्दमै मन छुने भजन एकदमै राम्रो लाग्यो।❤
धन्यवाद हजुर
Wow kati mitho vajan ❤❤❤
यहाँ कति राम्रो भजन💅💅💅💅💅
Wa verry nice😢😢
Very nice song God bless all of you
Jai shree ram kti mitho bhajan 🕉
Mlai ati man parx yo vajan kti mitho aawaj
जे होस् पोखरा मा सुपर स्टार स्टुडियो र शिव राजा सर ले तहल्का मच्चाउनु भएको छ / हार्दिक बधाई
हो नि हजुर
सरै राम्रो छ भजन दीन मा 2/4चोटि बच्छ हाम्रो घरमा लोक भजन अजै यस्तै भजन गाउँ ने प्रेरणा मीलो सबै टिम लाई सुभकामना❤
धन्यवाद हजुरलाई हाम्रो भजन लाई माया गरिदिनु भएकोमा🙏🙏🙏
Me
J@@KaushilaBaral-p1f
आहा नि कति राम्रो सत्री अनि घुमाउरो शैलिमा रामायण अनि आधुनिक समाजको चित्रण 🙏🙏👍️👍️धेरै धरै बधाइ छ सम्पुर्ण टिमलाइ❤❤❤
कति सर्च गरे याे भजन अति राम्राे
उत्कृष्ट शब्द!जति सुने पनि सुनिरहु लाग्ने🙏नेपाल कि जानकि 🇳🇵🙏
धन्यवाद
धन्यवाद दिपेन्द्र जि
11:01 10:58
13:33
@@ShreyaNischal-d6m!0 06
आहा धेरै राम्रो
सारै मन छुयो❤
Sarai ramro bhajan...sarai ramri sita rani❤
❤❤❤नमस्कार सबै मा आहिले का महिला लाई नी परिक्छ्यान गर्नु हो भने के हुन्छ होला नि
सुन्दा सुन्दै आसु आयो ❤😢
ॐनम भगबते बासुदेबाय
नेपाली सबैको मन र मस्तिक लाई बिउझाउने अति सुन्दर भजन सबैले सुन्नुहोला
धन्यवाद हजुर🙏🙏
नेपाली सकैकाे मनस पटलमा बस्ने ,बिश्वब्यापी रूपमा नेपालकि जानकि हुन भनेर चिनाउने खालको छ
@@KaushilaBaral-p1fh.
कमल बाबुलाई वाल्मीकिको रुपमा कति राम्रो सुहाएको ठ्याक्कै वाल्मीकिको रुप
Huge Congratulations Kamal
हार्दिक बधाई तथा शुभकामना कमललाई अझ अरु भिडियोमा नि देख्न पाइयोस्❤❤
सम्पूर्ण टिमलाई बधाई❤❤
धन्यवाद हजुरलाइ
वाल्मीकि बाबुलाई कति राम्रो सुहाएको
हार्दिक बधाई तथा शुभकामना कमल बाबु❤️❤️
साथै सत्यदेवी बराल आमा र सम्पूर्ण टिमलाई सफलताको शुभकामना👏👐👌👍️🙌❤️
धन्यवाद हजुरलाइ
Sarai surmadhur sor bhajan jay ho
जति सुने पनि सुनौ सुनै लाग्ने।🙏🙏
Congratulations team Ekdam ramro bhajan ❤
Dharai ramro
कति मिठो स्वर अनि यति भवन सारै मन पर्यो ❤ सफलता शुभकामना 🙏
❤❤❤नमस्कार सबै मा आहिले का सीता जस्तै सत्य हुनु पर्दछ पुरुष हुनु पर्दछ राम जस्ता महिला सीता जस्ती 🎉🎉🎉🎉
धेरै राम्रो सिता भजन बनेको रैछ भारतले गरेको ज्यादति लाइ बिरोध गरेको भजन सिता नेपालकी छोरी हुन् भनेर यो भजनले भारत लाइ सिकाइ मिलोस् यो भजन काठमाडौ को मेयर बालेन शाहा सम्म पुर्याइदिनु हुन सबैलाई अनुरोध छ बालेन शाहा लाइ सपोर्ट गर्ने भजन🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️
धन्यवाद
मन शुद्ध हुने पबित्र भजन आहा हार्दिक बधाई सम्पुर्ण टिम सस्कृतिक परिवारलाई नमन !!❤❤🎈🎈🙏🙏
thanks vuban ji
आहा कति राम्रो छ है जानकी नेपालको नै हो नि सत्य अनि यथार्थमा आधारित यो गित लेख्ने आमालाइ मनदेखी नमस्कार छ्🙏🙏❤️
धन्यवाद हजुर🙏🙏🙏
ऐ
Waoo❤kati ramro ho
Tiktok ma sunera khojdai aaya
धन्यवाद हजुरलाइ🙏
Kati metho bhajan ustai sita raani
Vajan vaneko yesto po ho sarae ramro xa
Aha kathi mn xuni vidio banaunu vako ho sampurna timlai dherhi dherhi suvhakamna x 🙏🙏🙏🙏🙏
हार्दिक बधाई कमल छोरा साथै सम्पूर्ण टिमलाई
अनि सफलताको शुभकामना❤❤❤
धन्यवाद
सुमधुर। जय सनातन।
Ramro chha Asmita Natini ko geet
धेरै धेरै रामराे💖💖🙏🙏🙏🙏🙏🙏
Jye sita Ram mitto vajaan thanks 🙏
वाल्मीकि जस्तै सुहाएकाे कमल साथी❤❤
Congratulations keep it up bro
Best wishes all team❤❤
अाहा!!सबैकाे जय हाेस्❤❤❤
धेरै पटक सुने मन छोयो❤❤❤❤💞🌹🌹🙏🙏🙏🙏
Dherai dherai dhanya bad yastai bhajanko Parkhai ma chhu ❤❤❤❤
सिता नेपाल की छोरी हुन् यो भजन ले सारै खुसि लाग्यो यति राम्रो शब्द स्वर गायिका लगायत आमा सत्य देवि वराल लाइ धेरै सुभकामना सधै यस्तै भजन सुन्न पाइयोस्🙏🙏
धन्यवाद हजुर🙏🙏
बधाई।
4:00
😢🎉
😊@@KaushilaBaral-p1f
Nice bhajan❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Aaha nice vajan ❤❤❤man xyou ❤🎉🎉🎉🎉🎉
Namaskar derahi ramro vayako rhexh
हार्दिक बधाई तथा शुभकामना कमल बाबू वाल्मीकिको भुमिकामा कति राम्रो सुहाएको❤❤
Huge congratulations Kamal
सुनिरहन मन लाग्ने सीताको भजन उत्कृष्ट लाग्यो,धन्यवाद र सफलताको शुभकामना सम्पूर्ण टिमलाई ❤❤
सुनिर्ह
धन्यवाद हजुर
सरै राम्रो भजन❤❤
धन्यवाद
आहा!! कति उत्कृष्ट भजन ,समय अनुसार अति आवश्यक ,शब्द संकलन गायिका को स्वर सबै मिलेको | जानकीको भूमिकामा प्रस्तुति दिएकी बहिनी अस्मिता आचार्यको प्रस्तुति ले सुन मा सुगन्ध थपेको हुदा ,यस भजन सबैको प्रिय भजन बन्न सफल होस् भनि शुभकामना व्यक्त गर्दछु ||
Sadai sunirahu jasto laagni vajan ❤kati mithoo sabda ❤ahaaa 😍xori asmita lai janaki ko role gareko herirahu laagni ❤❤pyari xori
Mitho bhajan❤
ॐ जय श्री सीताराम