New Lok Dohori Song • सुन जस्तो पित्तल " Sun Jasto Pittala " Saroj Lamichhane • Sarita Rijal • 2019
ฝัง
- เผยแพร่เมื่อ 1 ม.ค. 2025
- Song:- Ka Hola Ra Sun Jasto Pittala {काँ होला र सुन जस्तो पित्तल}
Vocal:-Saroj Lamichhane & Sarita Rijal
Lyrics:- Saroj Lamichhane
Music:- Saroj Lamichhane
Music Arranger:-Narendra Biyogi
Studio:- Maruni Record
Recordist/Mixing;- Kumar Rana
Artist:-Dinesh Thapa/ Alina Rayamajhi /Kallyan Kumar Karki/ Muskan Gharti Magar/ Sima Bhandari
Camera:-Rajesh Ghimire
Editor:-Bishnu Sharma
Director:- Prakash Bhatta
#Newsong2075 #Sunjastopittal #Sarojlamichhane #Saritarijal
Don't forget to like and share with everyone if you liked this video!
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
यो गीत 2024 मा सुन्ने को को हुनुहुन्छ।यता हाजिर हम्त❤❤❤
Me. Achham bata 🥰🇳🇵🤟🙏
Ma ktm bata
पहिले पनि सुनेको है साथि❤❤😊
म पनि छु है
धेरै नै प्रतीक्षा गरेको थिए यो गीत को कहिले TH-cam मा आउछ भनेर आज देख्न पाए धन्यवाद सरोज दाइ😍😍
काठे भाका सुन्नूको मज्जा नै बेग्लै छ 🎵🎵👍🏻👍🏻🎵🎵
Bisnumaji
.
👌👌👌👌
@@lamaranjit9794❤
Hiwg😢 ni I'm in
@@sagarjungbardewa4191
यस्ता राम्रा गित लाई पनि मिडियाले त्यति ठाउँ दिए जस्ताे लाग्दैन है । काँठे गितलाइ हेप्छन् मुला मिडियाहरुले पनि । तर गाउँ गाउँ मा बजैकै छ गाएकै छ । धेरै राम्राे छ सराेज सर
हाम्रो पहिचान हो काठे दोहोरी 50 पल्ट त हेरे गाउन सिक्दै छु यो भाका शुभकामना छ सरोज जी।।।।
;ff''c.c.vts0
५० चाेटि हेरिसके अब फरी १मार्नु पर्यो।😆😆😃😃
soraj dai
sarita didi
अझै राम्रो राम्रो गित निकल्नुस धेरै धेरै शुभकामना।
हुरररर अति राम्रो लाग्याे धन्यवाद सबै टिम लाई र विषेश एलिना सिस लाई
Manish❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤⚘⚘⚘⚘⚘⚘⚘⚘⚘⚘⚘⚘⚘⚘👌⚘⚘⚘⚘⚘⚘⚘⚘⚘⚘⚘👌👌👌👌👌😘😘😘😘👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌🥀🌷❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
हुन त सबै गीत हरु उत्तिकै राम्रा छ्न।तर यो गीत झनै राम्रो लाग्यो बिगत का गीत हरु झै यो गितले पनि सफलता हात पारोस सम्पूर्ण टिमलाई शुभकामना !!
सरोज जी र उहॉको टिमलाई चॉहि मान्नु पर्छ बा ! जुन गीत आए नि दम्दार प्रस्तुती । बधाई छ हजुर !
मन छुने मेरो मुटुमा बस्न सफल गित #सरोज दाइ प्रती सम्मान ।🇳🇵🇳🇵🇳🇵🇳🇵
T
यो गितको पहिले देखि नै प्रतीक्षा थियो मलाई त सरोज दाइले इन्द्रेणी मा गाउदा
Nice song
Dohari
आज गाउँ जादा बसमा सुने बल्ल , अनि घर आएर mobile Data बाटै यो गीत youtube मा search गरे, 50 चोटि भन्दा बढी सुनिसके अझै नि मजा आइराछ, ,
म पोखराको मान्छे खास्सै पुर्बेली गीत सुन्निन तर यो गीतले मेरो मन जित्यो,😍
धेरै धेरै धन्यवाद सरोज लामिछने जी, धेरै राम्रो सृजना गर्नु भयो.😊
जब सम्म सरोज सर रहन्छ तब सम्म काठे गित बाँची रहन्छ nice song dada ajhai pragati ko kamana👌👌👌👌
धेरै राम्रो छ गीत अनि एलिना को डान्स wow
Haittt बल्ला बल्ला आए है tik tok बाट 😂😂😂😁😁🤣🤣🤣🤣 अलिशा को विडियो tik tok मा virel हुँदै गर्द male voice धेरै मान छोयको थियो , बल्ला original भिडियो भेटियो खुशी लग्यो । best of luck all team❤️❤️❤️❤️ I am really happy😁😁🤣🤣🤣😂😂 with this beautiful song.
Wow wow kati mitho geet yarrr
❤❤
Ññnnnnnnnnñnnnnnnnnnnnñnnnñbvvvvnñvmmmñvmmmmmmmmnvmmmmmmmmmmmmmmmmmmmmnbvmmmmmmmmmmmmmmmmmmmmmmnnvmmmmmmmmmmmmnvmmmnvnvnvmñvnvnnvnñvmmnvñvmmñvñvmñvmmmmvmmmmmmmmñvnvnvñvñvñvvmnnnnnnñnññnnnnnvbñvvnbvnbvvçbvbnnvnnvvvnvnnvbvvvcvvbvvnvvvnvvvvnvbvnvcbvvvnnnnnvbvvvbbvvbvcbñvvvvvvvvnvvvvvvñvvvvvvvñvvvvvvñvvvvñvvvvvvñvvvvnvvvvñvvvvvvvvvvnvvvvvnvvvvvbvvvvvvvvvvvvvnvvvvvvvvvvnvvvvvvnvnvvvvvvnvvvmvnvvnvnvbcvvmvvmnvnvnvmvmmmmm
लौ आयो आयो !!!🎼🔊🎹
म weast म्याग्दिको भयपनी !यो गित कम्सेकम १० पटक सुने!
एक पटक बिष्णु माझी र सरोज लामिछाने आवाजमा सजिएको गित सुन्न मन छ !
✋✋✋✋✋✋✋✋✋✋✋✋
🤚
गीत राम्रो बनेको रहे छ सुन्दै छु। सफलताको शुभकामना
Bina ko pani suvkamna xa hajur lai kati mitho sor
खाेट लगाउने ठाउँ कता हाेला र यति राम्रो गितलाइ जति सुने पनि मन न भरिने
Ttt
सरिताको गित सुन्न पाइयो खुसी लाग्यो सफलताको सुभकामना सरोज र सरिता लाई
सरिता जि को स्वर को जबाफ छैन
जति हेरे पनि सुने पनि हेरि रहु सुनी रहु लाग्ने गित वावा😏😏
अहा कति राम्रो शब्द अनि कति मिलेको भिडियो जति हेरे पनि हेरु हेरू लाग्ने बधाई छ सम्पूर्ण टीम लाई
धेरै राम्राे गित छ।।।सबै गित राम्राे छ अझै राम्राे गित गाउनु हाेला बधाई का साथै शुभकामना सराेज सर।।।
गज्जब छ। मिठो छ। दिमाग कला आबाज को उत्तम नमुना छ यो गीतमा। मलाइ त हे सानु बोलको गित अत्ति मन पर्यो। गाइकाको आबाज नौलो one and onlyलाग्यो। सुभकामना।
यति सारै कुनै पनि मन परेको थिएन गित सुत्दा पनि एहि सुन्दै सुत्नी हो मत 😍😘😘😘
Aati ramro cha saroj gi❤❤❤😂
यो गीतको Views किन एति कम...सार्है मीठो गीत रहेछ TikTok हेरेर थाहा पाको मैले पनि।।यो गीतले छिट्टै Million Views पाउन सफल होस..चित्त दुख्छ यार यस्तो राम्रो गीतको Views नआको देख्दा 😒
दामि छ
क्या मिठो गित मीत ज्यु अझै राम्रो गर्दै जानुस शुभकामना
Dami xa❤😮
गित एकदम राम्रो छ सफलताको शुभकामना 🌹🌹
धेरै पहिले बाट प्रतीक्षा गरेको गित ....wau...💕
ramro lago yo song pani. yastai yastai mitho git sunna paeyos..best luck.💘💘💘💘💝💝💝💝👌👌👌👌✌✌✌✌
धेरै राम्रो गीत, धेरै जस्तो मान्छेको जिबनमा मेल खान्छ यो गानाले😍😍
पानी खाएर होला की त
Hajur ko sabae sirjana dherae ramro lagx 🙏🙏🙏😍😍😍
अति नै राम्रो छ यो गीत पनि सरोज दाई को अरु पनि एस्तै गीत धेरै धेरै गउदै जानु होला है सरोज दाई..
mahler
Ekdam dami xa dai dherai subhakamana tapaiko sabai geet sunxu...
सार्है मीठो अनी शुरीलो कर्णप्रीय भाका छ! सरोज लामीछानेको कला गलाको बयान त गरी साध्य छैन! अझ बढी सफलताको शुभकामना!!😍😍💕💕
Sarhai ramro lagyo malai yogeet salut xa saroj ji lai thanks
जती सुनेपनी रहर नपुग्ने मलाई मात्र होकी अरूपनी हुनुहुन्छ ❤
सरोज लामिछाने का जुन ग८त पनि मलाइ मन पर्छ म घुब प्रसाइ ७हरिपुर दुइ सलाहि सखुवा मौजा 😊
बदाम खाको, धानको बाला , माछी काहा छ ,सालको पात हे माया , सानुमाया हासेर बोल , कर्कलाको गाभा , पशुपतिमा सुनैको गजुर, लगायत मेरा हरेक सृजनालाई धेरै माया गर्नुभयको छ म संघर्ष गर्ने मान्छे हो । कमजोरी लाई सिधै अम्ल्याउदिनुहोला मेरा भगवान हरुले मलाई माया गर्नुभयन भने म फेरि बिस्थापित हुनुपर्ने छ तेसैले मलाई हौसला र उर्जा चाहिन्छ । हरेक गीतमा मैले धेरै मेहनत गर्ने गरेको छु तपाईहरु धेरै बुझ्ने हुनुहुन्छ तेसैले मैले भन्नू पर्दैन अरु , म तपाईहरु प्रती शिर झुकायर नतमस्तक हुँदै सम्मान गर्छु मलाई र यस्ता गीतहरुलाई माया दिलै देखि गरिदिनुहोला सबै माझ सकारात्मक भयर सेयर गरीदिनुहोला र सस्क्राइब गरिदिनुहोला गर्दिनु पनि भयको छ मैले अब यो सहित आउने गीतहरु आफ्नै च्यानलबट अप्लोड गर्नेछु । तपाईहरु सबैलाई मनै देखि लाखौं धन्यवाद दिदै निकै उत्कृष्ट र हौसलाबर्दक कमेन्ट प्रती हार्दिक आभार प्रकट गर्दछु । tq
मौलिक सिर्जना लाग्छ सबै मन छुने खाल्का छ्न
All song man parxa hjr ko attinai
Haha गित राम्रो छ दाजु भगवान चाहिँ नभन्नु भको भए हुनि के
Alll song sooo nice I like you
I love you
हजुरको हरेक गित मन पर्छ तपाईको रायो साग लाई लाग्यो भन्ने गित पनि अपलोड गर्नु पर्यो
१०० चोटि जति हेरि सक्य अझै धित मरेको छैन अब फेरि हेर्छु गीत बजाउदै नाच्दै सम्पुर्ण टिमलाई बधाई छ
नाच्न लाई मजा आउने गीत रैछ,हल्का अभिनय गर्न मिल्ने
100 पटक मा हामी दुई जना
डिउटीमा रात भरी बजाउदै सुन्दै काम गरिन्छ आजभोलि पनि 😀😀 जति सुने पनि फेरि सुन्न मन लागिरन्छ ।।
बवुंू ीौप। ुंनॉैप नमुौ ुंुीौबैहल रौवुब िंमंबरो ओ्ई्ौ ऐ ऐ ऐ ऐ।/-२-‘ातड@@sanjeets9236 gr aAAazA ५;१ ट- ूु
m
Namsta ma tilak pun rukum bata halta qatar daki, dayri mito katya dohori
ठेट लोक गीत ,आहाँ!!😍
Dami dami 👏👏👏👏
राम्राे छ गुड
From Tiktok🙋
मार्मिक छ भाका
saroj sir
aaj balaju concert maa babaal ramailo bho!!!
❤❤malai yo sang last man parxa
साह्रै राम्रो छ गित नाचौ नाचौ लाग्ने खालको चैट... चैट .....चैट ( सफलताको शुभकामना सम्पुर्ण टिमलाई ) (बधाई पनि छ )
Sarai ramro
Dherai ramro geet thank you saroj Lamichhane dai mitho mitho geet lyaunu bhakoma
कहॉ होला र सुन जस्तो पित्तल
बिहे गरे पछि हुन्छ मन सित्तल । 😅😅
Ryt
NYC
🤣🤣
@@pramilabasnet502 😅🤣😜
यो गित ले तहल्का पिट्छ मत अलिसा र सरोज फ्यान हु सरोज लामिछाने गित सुन्न हाजिर हुनुत म KSA बाट हेर्दै सुन्दैछु
ढिला आयो कडा आयो
गीत को सबै पाट पूर्जा बलीया छन दाजै कसैले बङ्गयाउने आँट नगर्ला सायदै😉😉 सबै टिमलाई बधाई❤💛❤💛
Best song saroj sir
सारै राम्रो गित दाइ हजुर को जति हेर्दै सुन्दै अगाउदैन ।।
First tym i listening kathe vaka soo soo soo beutiful 👏👏👏👏
Man xoyo Sarai ramro lagyo geet geet vaneko ta yastho hunuparxa malai ta Saroj Daily le gaya Ko kathe vaka geet haru Sarai man parxa aru Pani yastho geet haru nikalnu yasai gari sabai Ko man xunu all the best
गति एकदम राम्रो छ सम्पूर्ण टिमलाई सफलताको शुभकामना 🌹🌹
Yo geet ta ma kati harxu tapani hari rana manlagxa🤗🤗🤗
❤❤❤
😍😍😍😍😍😍😍😍😍😍😍
Ek dum ramro geet jati sune pani sunam sunam lagne sampurna timlai dhanyebad yestai yestai geet aru pani chitai leunu hola
इन्द्रेणी मा हेरे पछि एता आउने को को हुनुहुन्छ । तेस मध्ये मा पनि 1 हुँ।।।।
काठे गितको राजा नै हो स्वरको धनि हजुर।।।
सारै मनपर्यो मलाइ यो भाका,आहा कति रमाइलो छ है
Dami cha napali lok dori
दामि छ है मनपरो
I like kathe Bhaka good luck
ठिकै छ
yak dam ramro xa👍👍👍
Ahile samma yeti ramro song sunekai thina
Wow beautiful voice dear brother
Jati sune ni suni rahana Man lagx
धेरै राम्रो लाग्यो गित (बधाई छ सरोज दाइ )
Yo geet taw tiktok mai hit bhako geet honi hai
कुर्दा कुर्दा बल्ल आयेछ
yo song sunda man ma yekdam aananda aauxa tq so much dai yo mitho sirjana ko lagi aagami din ma pani yesty ramro ramro koseli liyera aaunu hola subhakamana xa dai hajurlai
Ati ramro 👏🏻🙏🏻🙏🏻👍🏻
Suni rahanu heri rahu lagne geet ustai video jhan nakura garum
❤❤ Dami sang
My fav dohori song 😎 yo song din ma 3 choti completely sunna parxa regularly🤣🤣🤣🤣
Same here
@@prabhatneupane3046 iyp.
Hi
Have y
Top lok dohari 🎵
आहा कति सुन्दर अनि मिठो गीत 👌🎊🎈🇳🇵
Wow😊😌🇳🇵😘🙏
Saroj Dai ko git sune derai do ko thyo aaj Pura vo hajur yastai ramro git sunau Dai hjr🥀
👏👏👏👏🕺💃👍🙏❣️
Wow so nice song i like u 😍😍
Nice❤
धेरै राम्रो जति हेरे पनि धित नमट्ने very very nice song
धेरै राम्रो छ गित साथी धेरै खुशी लाग्यो । यस्तै खाल को गित को अपेक्षा गर्द छु ।
Nepali tipical Dohori song .....thanks...saroj dai...
Saroj Dai 1choti bisnu majii sang Pani geet gaunuparyo ...very nice song Dai
वाओ एलिना लाइ मोडल राखेर सुन मा सुगन्ध भयेछ। मलाइ एकदम मन मर्ने नाइका।🌹🌹🌹🌹🌹
#saroj Dai. Yo geet kaile aauxa hola vanera wait gardai thy. Now wait is over. Thank u for this amazing folk song.
#lovenepalisong 😘😘😘😘
#jaynepal😊😊😊😊😊😊😊
Ddddhjjxxxx~~~~~x~99t65ttţ76
Bvhhuùuiiiiiuyuyftt532
Dami xa saroj daju yestai geet haru liyer aaunu hai aagami din haru ma 😙😙😙😙
Babal
Sarai dami xa hai hjr geet chai
जति हेरे नि पुग्दैन हाे याे गित
babal chha saroj bro babal nagarjun dohori sajh ma gaunu vako thiyo ek tukka milan daju tapai hami vet huda best of luck
काठे भाका सुन्दाको मज्जा नै बेग्लै । धेरै राम्रो छ गित अझ लय, शब्द, सङ्गीत र भिडियोमा स्तरियता थपिदै जाओस । पश्चिमेली भन्दा उत्कृष्ट बन्नु पर्छ अब ।
❤❤❤best song Saroj ge
साराइ मार्मिक गाना मन छोयो सलाम छ सरोज र सरिता 😍😍😍😍😍😍😍😍😍😍