समग्र विकास निर्माणमा कर्मचारी तन्त्र हावी भएको कारनले हो ई कर्मचारीलाई सेवा सुविधा नपुगेर होला कि किन आखिर हरेक क्षेत्रमा भ्रष्ट, भ्रष्टाचार मा तल्लीन हुन्छ🙏🔥
जनता सार्वभौम सत्ता सम्पन्न हुन् भन्ने भाषण दिने इन्टरभ्युमा ठूलाठूला कुरा गर्ने, जनताले तिरेको करबाट तलब भत्ता खानेकाे मर्यादा क्रम यानकी मर्यादा छ राखिएको छ। तर सार्वभौम सार्वभौम सत्ता सम्पन्न नेपाली जनताको मर्यादाकर्म कति हो?
न्यायपालिका,कार्यपालिका र ब्यवस्थापिका,सबै स्वतन्त्र रूपमा चल्न सकेनन् सबै प्रधानमन्त्री र मन्त्री परिषद को निर्णयमा संचालन भय अनि चाकडी वाज हावी भयो।त्यसको कारण नै यस्तो अवस्थामा श्रृजना भयको हो।जति बहस गरेनी तुक छैन।सबकुरा जन्ताले बुझिसकेका छन्। समय संगै झाडुलगायसरी बढारिने छन्।अवको समय भनेको पुरानो सत्ता सचालनमा सहभागी हरुलई बढार्ने आन्दोलन को सुरुवाती भयको अवस्था हो।हेर्दै जानु सानो बिषयमा उठेको भ्रष्टाचार,अत्याचार,र उकुसमुकुस को परिस्थिति लाई लियर सब जन्ता ज्वालालियर सडकमा उत्त्रिन तयार छन् मात्रै नेतृत्वको पर्खाइमा छन्।कस्को भाग्य चम्किने हो त्यो आन्दोलन ले नै चिरफार गरेर निर्माण हुनेछ।
नेपाली सार्वजनिक प्रशासन सुधार गर्ने नै हो भने; १. कार्य सस्कृति युक्त सेवा प्रवेश प्रणाली को अवलम्बन, जस्तो,- सगरमाथा को उचाई कति हो भन्ने जस्ता सामान्य ज्ञान भन्दापनि सेवा सुहाउँदो सामान्य ज्ञान समावेश गरिनु पर्छ, २.आधारभुत प्रमाण भन्दापनि - जडतायुक्त प्रक्रिया अवलम्बन गर्न नदिन द्रुत गुनासो सुनुवाइ सन्यन्त्र अवलम्बन, ३. प्रक्रियागत सरलीकरण एवं एकीकृत विद्द्युतीय सेवा अगाल्नु, ४. एक द्वार सेवा प्रणाली, ५. सेवाग्राही नागरिकको पृष्ट पोषणलाई कार्यसम्पादन मुल्यांकनमा आवद्ध गरिनु, ६. जवाफदेहिता, उत्तरदायित्व र पारदर्शिता सन्यन्त्रको वास्तविक उपयोग कालागि " निरन्तर सुधार" ( Regular correction), ७. सानै काम भएपनि आफैवाट सुरु गर्ने ।
उदाहरण: अर्घाखाँची जिल्लामा २०६२ सालभन्दा अगाडि नागरिकता बनाएका नागरिकले आफ्नो नागरिकताको online Record भेटिदैन, आफ्नो सक्कल नागरिकता सहित जि.प्र.का. अर्घाखाँचीमा जादा पुन: स्थानीय तहबाट सिफारिस लिएर आउनै पर्ने व्यवस्थाले झन्झटिलो बनाएको गुनासो छ। स्वयं आफै उपस्थिति भई पुरानो नागरिकता दिएर online system मा अखिलेख हुनेगरी नागरिकता दिन नसकिने किन। माओवादी र सरकार वीच अर्घाखाँचीमा भएकाे भिडन्तमा सबै कागजात जलेर नस्ट भएका हुन।
किनकी कथित गणतन्त्रका ठेकेदार भनिने पार्टी र नेताहरु फरक नाम गरेका एउटै जातका कुत्ता हुन र यिनले बिदेशीको दलाली गर्दै सिर्फ जनताको रगत चुसिरहेका छन भन्ने हरेक घटनाले पुष्टि गरिसकेको छ 100% 😡
समग्र विकास निर्माणमा कर्मचारी तन्त्र हावी भएको कारनले हो
ई कर्मचारीलाई सेवा सुविधा नपुगेर होला कि किन आखिर हरेक क्षेत्रमा भ्रष्ट, भ्रष्टाचार मा तल्लीन हुन्छ🙏🔥
Fruitful program
एकछिन हेरौँ भनेको पुरै episode हेरिएछ❤
नेपालमा लोकतन्त्र वास्तवमा चाही छ भन्न मिल्दैन सिद्दान्तत छ कर्मकाण्डी लोकतन्त्र छ जो ठालुका लागि मात्र छ
लोकहित अनुकूल पो हुन सकेन त, लोकतन्त्रको त हिमायती नै छ त ! लोकतन्त्रका मसिहाहरुको नितान्त हितका लागि काम गरिरहेकै छ, आफ्नो गर्दन थापेरै भएपनि !
Well deserving dialogue
Loksewaa ko lagi important
जनता सार्वभौम सत्ता सम्पन्न हुन् भन्ने भाषण दिने इन्टरभ्युमा ठूलाठूला कुरा गर्ने, जनताले तिरेको करबाट तलब भत्ता खानेकाे मर्यादा क्रम यानकी मर्यादा छ राखिएको छ। तर सार्वभौम सार्वभौम सत्ता सम्पन्न नेपाली जनताको मर्यादाकर्म कति हो?
लोकतन्त्र वा। गणतन्त्र। हजुरहरुकै। नेताकैलागि मात्ररहेेछ
यो कार्यक्रमले सार्वजनिक जीवन बुझ्ने मौका मिलेको छ। येस्तै Episode निरन्तर ल्याउनु होला।धन्यवाद
सबैले आ आफ्नो ठाउँबाट change agent को रुपमा काम गर्ने हो भने रुपान्तरणकारी परिवर्तन सम्भव छ।
Very interesting conversation
राम्रो मान्छेलाई भोट हाले सबै ठिक हुन्छ।
न्यायपालिका,कार्यपालिका र ब्यवस्थापिका,सबै स्वतन्त्र रूपमा चल्न सकेनन् सबै प्रधानमन्त्री र मन्त्री परिषद को निर्णयमा संचालन भय अनि चाकडी वाज हावी भयो।त्यसको कारण नै यस्तो अवस्थामा श्रृजना भयको हो।जति बहस गरेनी तुक छैन।सबकुरा जन्ताले बुझिसकेका छन्। समय संगै झाडुलगायसरी बढारिने छन्।अवको समय भनेको पुरानो सत्ता सचालनमा सहभागी हरुलई बढार्ने आन्दोलन को सुरुवाती भयको अवस्था हो।हेर्दै जानु सानो बिषयमा उठेको भ्रष्टाचार,अत्याचार,र उकुसमुकुस को परिस्थिति लाई लियर सब जन्ता ज्वालालियर सडकमा उत्त्रिन तयार छन् मात्रै नेतृत्वको पर्खाइमा छन्।कस्को भाग्य चम्किने हो त्यो आन्दोलन ले नै चिरफार गरेर निर्माण हुनेछ।
नेपाली सार्वजनिक प्रशासन सुधार गर्ने नै हो भने;
१. कार्य सस्कृति युक्त सेवा प्रवेश प्रणाली को अवलम्बन, जस्तो,- सगरमाथा को उचाई कति हो भन्ने जस्ता सामान्य ज्ञान भन्दापनि सेवा सुहाउँदो सामान्य ज्ञान समावेश गरिनु पर्छ,
२.आधारभुत प्रमाण भन्दापनि - जडतायुक्त प्रक्रिया अवलम्बन गर्न नदिन द्रुत गुनासो सुनुवाइ सन्यन्त्र अवलम्बन,
३. प्रक्रियागत सरलीकरण एवं एकीकृत विद्द्युतीय सेवा अगाल्नु,
४. एक द्वार सेवा प्रणाली,
५. सेवाग्राही नागरिकको पृष्ट पोषणलाई कार्यसम्पादन मुल्यांकनमा आवद्ध गरिनु,
६. जवाफदेहिता, उत्तरदायित्व र पारदर्शिता सन्यन्त्रको वास्तविक उपयोग कालागि " निरन्तर सुधार" ( Regular correction),
७. सानै काम भएपनि आफैवाट सुरु गर्ने ।
खानदानी चाेरहरू भएको कारणले🤣
रगत मै चाेर भएको कारणले🤣
file ghumayera aadkauna janne paisa jharna sakne khubi lie bureaucracy ma mukhye talency ko rupma line garinxa
उदाहरण: अर्घाखाँची जिल्लामा २०६२ सालभन्दा अगाडि नागरिकता बनाएका नागरिकले आफ्नो नागरिकताको online Record भेटिदैन, आफ्नो सक्कल नागरिकता सहित जि.प्र.का. अर्घाखाँचीमा जादा पुन: स्थानीय तहबाट सिफारिस लिएर आउनै पर्ने व्यवस्थाले झन्झटिलो बनाएको गुनासो छ। स्वयं आफै उपस्थिति भई पुरानो नागरिकता दिएर online system मा अखिलेख हुनेगरी नागरिकता दिन नसकिने किन।
माओवादी र सरकार वीच अर्घाखाँचीमा भएकाे भिडन्तमा सबै कागजात जलेर नस्ट भएका हुन।
किनकी कथित गणतन्त्रका ठेकेदार भनिने पार्टी र नेताहरु फरक नाम गरेका एउटै जातका कुत्ता हुन र यिनले बिदेशीको दलाली गर्दै सिर्फ जनताको रगत चुसिरहेका छन भन्ने हरेक घटनाले पुष्टि गरिसकेको छ 100% 😡
सबसे बेसी दुखी जनता गरीब दुनमरपरदेसमे। मिटरबेयाजसे साहुसुदखोर गरीबपर अतेयाचारकरताघरजगापास उपरसे ससुरकेनामपर बेलेकचेक दुईलाखदेके चौबिसमहिनामेदसलाखमुदाकरकेमगता आदालतकेबलपर घुसखियाके आनधाकानुनबा