DOHORI CHAMPION || Sharmila B.C, Yagya Bhattarai VS Jalu Maya Gurung, Pritam Pokharel | EPISODE - 4
ฝัง
- เผยแพร่เมื่อ 29 ก.ย. 2024
- #sarojsimkhada #sitaghimire #sunilbuda #mansinghkhadka #kumarbasnet
Sharmila B.C, Yagya Bhattarai VS Jalu Maya Gurung, Pritam Pokharel
हरेक शनिबार राती ८:५० बजे मात्र नेपाल टेलिभिजनमा ... हेर्न नभुल्नुहोला !
Dohori Champion is a Dohori Reality Show presented by Nepal Television and co-produced by Key Entertainment. It is a championship based on Nepali folk music and culture.
Guest: Kumar Basnet
Judges: Prajapati Prajuli, Sita Thapa, Ramesh BG, Chandra Sharma
Anchor: Badri Pangeni and Preeti Ale
#dohorichampion #dohori #dohorinepal #dohorisongs #dohoribattle #dohorisajh #lokdohori #badripangeni #preetiale #prajapatiprajuli #sitathapa #rameshbg #chandrasharma #dohorilive
Nepal Television HD को सबै Channel (NTV News, NTV Khohalpur, NTV Plus)को सम्पूर्ण कार्यक्रम TH-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीलाई TH-cam मा subscribe गर्नुहोस:
नेपाल टेलिभिजनको App Download गर्नुहोस साथै हामीलाई Facebook, Instagram मा Follow गर्न पनी नभुल्नु होला ।
Mobile App: bit.ly/nepaltel...
Online Website: nepaltvonline....
Website: ntv.org.np/
Facebook: /
Instagram: / channel
(NTV. Digital Platform is Managed by NEW IT VENTURE CORPORATION www.newitventure.com)
हरेक शनिबार राती ९:१० बजे मात्र नेपाल टेलिभिजनमा ... हेर्न नभुल्नुहोला !
LIKE, COMMENT, SHARE, and SUBSCRIBE !!
Okk
शुक्रबार पनी लेयाउनु पर्यो
@@lalchhetri7553 th-cam.com/users/DharmaVishesh यो च्यानल नि सस्क्राइब गरि भिडियो हेर्नू २०७७ चैत २२ गते देखि ६ राशी हुदैछ्न करोडपति chaita 22 gate dekhi 6 raashi maalaamal
@@gangakhatri3854 th-cam.com/users/DharmaVishesh यो च्यानल नि सस्क्राइब गरि भिडियो हेर्नू २०७७ चैत २२ गते देखि ६ राशी हुदैछ्न करोडपति chaita 22 gate dekhi 6 raashi maalaamal
m.th-cam.com/video/QNyyN6jpqQY/w-d-xo.html&feature=share😍
जालुमाया मन प्रने जति यता हाजिर्🖐️✋🖐️✋🖐️✋
👏
दोहोरी च्याम्पियन कस्तो लाग्दैछ भन्नुस है ।। हाम्रो समुहको प्रस्तुती पनि रहनेछ है अब केही हप्तामा 💓माया💓 गरिदिनुहोला है ❤️❤️🙏🙏
Ok malai tw hjr ko swor sabda lastai man parxa hjr
जित तपाईंको हो मित्र
Waiting ☺️☺️
Full suport xa
@@ramharikhadka9101 th-cam.com/users/DharmaVishesh यो च्यानल नि सस्क्राइब गरि भिडियो हेर्नू २०७७ चैत २२ गते देखि ६ राशी हुदैछ्न करोडपति chaita 22 gate dekhi 6 raashi maalaamal
प्रीतम र जालुमाया को सपोटर जति यता आउनुस है
😀😂😂😀😀💓💓💓
😍😍😍😘😘😍😘🇳🇵❣️❤️
जय होस जालु माया अनी प्रीतम जी को।।
👌
जय पित्म vai
यो कार्यक्रम नछुटाइ हेर्ने द्रशक बिन हामी संघ जोडीनु होला
I am watching every episode
Nepal dohori champion
From America ,!!
@@bishnurana6633 th-cam.com/users/DharmaVishesh यो च्यानल नि सस्क्राइब गरि भिडियो हेर्नू २०७७ चैत २२ गते देखि ६ राशी हुदैछ्न करोडपति chaita 22 gate dekhi 6 raashi maalaamal
Ma xu qatar bat herdaixu
m.th-cam.com/video/QNyyN6jpqQY/w-d-xo.html&feature=share😍
@@dhurbaraj6613 th-cam.com/users/DharmaVishesh यो च्यानल नि सस्क्राइब गरि भिडियो हेर्नू २०७७ चैत २२ गते देखि ६ राशी हुदैछ्न करोडपति chaita 22 gate dekhi 6 raashi maalaamal
Nice voice 2 tim ko brst
लोक दोहोरीलाई माया गर्ने सम्पुर्ण मन हरु याता !!
Yo Dohori very nice ,!best of luck !
Jalumaya didi badhai chai
Preeti aale dee dohori bhanda rock pop ma janu parne ho
दोहोरी छुटाउन मन लाग्दैन तर जजहरु हेरेर हेर्न मन लागेन सरि ।
Dohori chyampion sunchalakka Badri Pangini jyu Ra Priti Aale Bainilai Dherai Dherai Dhannybad Cha Malai you Marry Kram Barabar Hernegarchhu Sarai Ramro Lagchha Palpa Hyderabad india
आहा!!! हाम्रो देश हाम्रो भेष हाम्रो लोक संस्कृती। नेपालको सबै भन्दा ढुलो लोक दोहोरी अंतर्गत दोहोरी च्याम्पियन बिदेशमा बसेर हेर्न पाउँदा खुसिको सिमा छैन। दुबै समुहको प्रस्तुती जब्बर छ।
Sarmila ra vai ko git ko sabda dherai ramro x
saudi arabia riyadh bata hardai xu sabailai suvakamana xa hai
सबै जज मा सम्मान ! बेला बेला चाहिने भन्दा बढी बोल्छ्न जजहरु बद्रीले अगुल्टोले हान्नु परो ! उत्कृष्ट जज मेरो लाई रमेश दाइ प्रती उच्च सम्मान। प्रतिभाशिल नव कलाकारलाई हौसला दिने ठाउमा प्रजातती सुट्थोले के भने अर्का चन्द्र को म कुरा गर्दिन चिन्दिन पनि। कार्यक्रम संचालन गर्ने शैली राम्रो छ संचालन गर्ने दुबै जनाको जोडि बोली मिलेको छ। हप्तामा दुई पटक गर्नु परो दाजी कार्यक्रम
जालुमया गुरुङ दिदी ले सुरुमा डराएर गाएको जस्तो लागेको थियो पछि क्या राम्रो पिकअप गर्नु भो अहा!उत्कृष्ट गाएन🙏🙏🙏
बाउबाजेको संस्कारमा रहेर
लाइन सिन्दुर नछुनी भएर्💖💖💜❤️
Ramro xa badhai xa
सर्मिला र प्रितम काे प्रस्तुति अाजसम्मकै दाेहाेरी च्याम्पियन काे उत्कृष्ट लाग्याे कस्ताे मिलेकाे सबाल जबाफ दुबै टिमलाई शुभकामना
बिचमा नाच्नु खासै राम्राे देखिन्न कार्यक्रम काे शाेभा भएन
जालुमाया दिदिको फ्यान र उहाँको दोहोरी मन पराउने कोको हुनुहुन्छ यता आउनुस है रोल्पा तिर ।
यता
पिर्तम को सब्द चयन राम्रो लाग्यो
बधाई छ जालुमाया गुरुँगकी टीमलाई।।
Ntv को यो प्रोग्राम नेपाल को कला सास्कृती र लोक संगीत नेपाली जनताको एक पहिचान हो र येसलाइ जिवित राख्न येस्ता प्रोग्राम चाहिन्छन ।र चलाउन पर्छ तर यो प्रोग्राम लाई सुहाउदो नेपाल को गीत संगीत कला सास्कृती आफ्नै सैलिमा चिनाउन सक्ने नैतिकता भएको जज राख्नु पर्यो ।
प्रीतम र जलु ज्यु तपाई लाई बधाई तथा शुभकामना🌹🌹💜💜
जज हरुले गाउदा पनि झुक्कियकै छन त,हेर्नु भयाे नि,
ठिक गर्नु भयाे यी बुडालाई गाउन लायर, कत्तिन मै हु थियाे र????जालुले सहि जबाफ दियकै छिन,यिनिहरु जज जजलाई भिडाउन पर्छ है बद्री दाई😀
राम्रो निर्णय भएको छ > हो हेर्दा जे लागेको थिएन तर असाध्य राम्रो जालुमाया को टिम ले गाएको छ , बधाई छ !
जज ज्यु हरुको प्रष्ट कुरा मन पर्यो ।
watching from USA,calfornia(los angles)
यु ए स नै हो त्यो पनि क्यालिफोर्निया हो लौ लौ मलाई नि थाहा भो हजुर अमेरिका होइसिन्छ भनेर😂😋😋😋
दोहोरी च्यामपियनमा भिड्ने त साह्रै धोको थियो मलाई पनी तर बरिष्ठे प्रजे बाजेको कारण पो भिड्न पाईएन ।😭😭😭😭😭😭😭😭😭
Jalu maya gurung ko prastuti babal
सीता सुधिरिनु
दिन भरिकाे थकान पछि भिडियो हेर्दा अानन्द अायाे धेरै राम्रो लाग्याे सबै कलाकारलाई प्रगति काे कामना
जय गित जय संगित
धन्यवाद कति राम्रो छ
बद्रीदाइको इन्ट्री चै हो के मिठो गित सम्पुर्णमा 🙏🙏
सुनिता र मानसिंह को जित हुन पर्नी पछेवत भयो
जालु गाउलेनि शर्मिला मेराे भुपु संग सेम फेस मिल्ने भयकाले दुबै जना प्रति बराबर समर्थन थियाे तर प्रतिस्पर्धा हाे एक जना गुमाउनु पर्ने नै थियाे साे जालु लाई अझै अर्काे एपिसाेडकाे सुभकामना साथै शर्मिला लाई लाेक संगितमा अझै सुन्दर सफलताकाे हार्दिक सुभकामना❤️❤️❤️🌹🌹
Aaja ko episode sabai vanda best lageyo
Healthy comments & fair decision . Nice 👍
Jalumaya &Pirtam lai dherei Suvakamana xa .
Good
Badhai xa
I love today good jajg men
Dngli le jitnu prx hai
रातो परेउरी तातो पछेउरि मीठो आवाज सारैइ राम्रो
जालु र प्रितम पोखरे ले जित को आसाछ
यो जर्ज चै हेर्दै रिस उठ्ने छ
Pirtam bhai ko sabd chayen ramro layo best of luck 🤞 2 bai team lai baraber saman 6!
Mari jalu ko voice mitho
जालु बहिनी र प्रीतम भाइलाई बधाई छ
barabar
बधाइछ पृतम, जालुमाया लाइ दुबै टिमकाे उत्कृष्टछ हारजित त थाेरै ले हुन्छ सम्मनछ दुबै टिमलाइ महसुस गनु´ हाेला
हामी त दोहोरी हेरेर कहिल्यै नथाक्ने मान्छे
कतार देखि दोहोरी च्यापेन हेर्नी कोको हुनुछ एता हाजिर हुनु होला हसत धन्यवाद 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏दुबै टिमको सारै राम्रो छ पसुती
म छु है कतार नज्माबाट हेर्ने
कतार कुन ठाउँबाट हाे
m.th-cam.com/video/QNyyN6jpqQY/w-d-xo.html&feature=share😍😍
@@chandradhungana51 मत अबु नखला हो
@@bikashrocksitr9932 म नज्मा भन्ने ठाउँबाट हाे सर
आजको दोहोरी खासै राम्रो लगेन
नमस्कार म कतार बाट हेर्दै छु हामी पनि दर्शक दोहोरी गीत गाम्छौ दुबै जनाको टिमलाई बधाई छ ।
Sharmila didiko ta sarhai ramro taiyo. Prifamkk pani
भेट हुन परेको होइन जुरेको भन्नू पर्छ
इ जर्ज हरुले गर्दा दोहोरी चेन्पेन पनि हेर्न लायक छैन
दोहोरि च्याम्पियन ग्रुप लाइ हेर्नु भन्दा पनि चार जना मध्य क - क्स्ले राम्रो पर्फम गर्यो उस्लाइ छनोट गर्ने नियम भयको भय कस्तो हुन्थ्यो होला कुन्नि ? ?
दोहोरि च्याम्पियन मजाले हेरिन्छ ।
प्रिती आले. म चै मलेशिया बाट हेर्दै छु लोक दोहोरी.
जालुमाया दिदी 😍😍
दोहोरी च्यम्पियन्का जजहरुलाइ मेरो प्रश्न कपि राइटका कुरा उठिरहादाँ यसरी अरुको भाकामा गाउन प्रतियोगी हरुले मिल्छकी मिल्दैन?
Best of lucky jalumaya didi
तिम्रो साथमा रातो पछ्यौरी भन्ने गित सुन्दा नाइट बस मा यत्रा गरेको जस्तो फिल भयो
I Am Waiting from Dubai UAE 🙏🙏🙏🙏🙏♥💜♥💜
Wow😘
ramrai x sabailaai subhakaaman x
Nice jorj mane
Sharmila g confidence ..ko Kami bhayo ki ...
यो जर्ज को मकै को जुङा जस्तो कपाल लिएर बस्दा अलिक मौलिक सस्कृत झल्काउने परिवेश बिल्कुन्नै सुहाएन अरुको आङ्ग मा जुम्रा देख्ने आफ्नो आङ्ग मा हात्ती नदेख्ने जस्तै भएनर????
Dohori Champion Ep .... Bhanera suruma lekhda ra mro hunxa ki
All dami honauxunx
Jalu ra Sharmila Dubai Jana man parxa . Sharmila yati chadai out nabhaedeko bhaya huni k garnu sochera hanuni
बधाई छ सम्पुर्ण कलाकार मित्रहरुलाई
Wow dami 👍
Aja ko dohori khasai ramro thiyan hai badri jee
Jalu r Bhattarai ko swar mitho
आज जालुमायाको प्रस्तुति चाहि बबाल थियो ।।। रोल्पालि हो नि हाहाहहाहाहाहाह ल बधाइ छ।
माल्दिभस बात हेर्दै छु सबै मा स-सम्मान अनि नमस्कार 🙏🙏🙏🙏🙏
जालु माया सारै राम्रो गाउनु हुन्छ
Waiting
Jalamaya hai hai
दाम्मि छ दोहोरि
येता कतार बाट किन गाउन मिल्दैन हवो वाट्सप सपोर्ट भयेन
एक दम सहि निणय थियो
Best wishes to all
खुसी लाग्याे
Maini
म्युजीक अल्ली कम्जोरी भो के झ्याम झ्याम हुन पर्ने जे भए पनि च्याम्पियन हो नी कता कता नाम कडा तर के भनम
Nice
Gorkha mankamana vanne geet ma suru ma heeee xen bichar garnu hola... Bijeta le heeee BATA start garnu hunthena jastooo lagx malai....
Sita thapako judgement thik lagen ... pritam ra jalumaya majjale jiteka xann ...
Best of luck to everyone
सबै लाई नमस्कार 🙏म प्रीतम पोख्रेल
रियालिटी ' सो ' मा यो मेरो पहिलो अनुभव हो सोचे जस्तो गाउन त नसकिने नै रैछ। त्यही पनि कोसिस गरेको छु हजुर हरुलाइ कस्तो लाग्छ प्रतिक्रिया दिनुस हैत्💓❣️
आसा छ राम्रो हुनेछ
Aati ramro xa sor AATI ramro suvakama
प्रयास धेरै राम्रो छ आसा छ हाम्रो दाङको नाम राख्नुहुनेछ 💐🌷🌺
Derai ramro chaa
भईको राम्ो छ
good
अरु त्यस्तै हो दोहोरी च्याम्पियन को जर्ज 🙆
साब हरुको बोलीवचन ब्यवहार सुधार्नु
भएकोमा मलाई खुशी लागेको छ 🤗
यस कार्यक्रममा भाग लिनु हुने सम्पुर्ण
दाइ दिदीहरु लाई धेरै शुभकामना 💐🙏
सहि हो 🙏🙏🙏
real
@@purnasunam8109 th-cam.com/users/DharmaVishesh यो च्यानल नि सस्क्राइब गरि भिडियो हेर्नू २०७७ चैत २२ गते देखि ६ राशी हुदैछ्न करोडपति chaita 22 gate dekhi 6 raashi maalaamal
@@atengabu7048 th-cam.com/users/DharmaVishesh यो च्यानल नि सस्क्राइब गरि भिडियो हेर्नू २०७७ चैत २२ गते देखि ६ राशी हुदैछ्न करोडपति chaita 22 gate dekhi 6 raashi maalaamal
जता गय पनि Comment चाइ न छुट्ने रैछ है 😍
Voice of nepal हेरेर दोहोरी च्याम्पियन हेर्म आउने जति यता
है सर जी म पनि छू।।