राजेश हमाल, दिपाश्रीका प्रिय ‘गोक्ते काजी’ बोले “महानायक” विवादमा ! सुनाए दुवैसंगका रमाईला किस्सा !!
ฝัง
- เผยแพร่เมื่อ 12 ก.ค. 2020
- #nagarikonlinetv#ramchandraadhikari#mahanayakbibad#goktekaji#
It's a Nagarik Online TV Presentation :
Guest : Ram Chandra Adhikari - Senior Artist
Host/Edit: Arjun Maden Limbu
For any inquiries, Please do feel free to contact at +977 9861 813982 or Email at : arjunmlim@gmail.com
Using our videos on other channels & social sites without our permission will be strictly prohibited. Embedding on websites is allowed.
दिपाको टिमलाइ अब धुलो चटाउन पर्छ 💕💕उसको माफिलाइ माफी दिदैन दर्शकले .. उसको फिल्मलाइ फ्लप गराउन पर्छ 💕❤️🎉
सहि हो। फिलिम फ्लप मात्रै होइन अब जुत्ता पनि हान्छन।
Ho ho
teita..Bolney bela mann pari...Pachi chai Sorry rey achamma
Yes
Right👍
यो दिपा भन्ने थारो भैसी र दिपाके भन्ने छाडा रागोलाइ सबैले बहिस्कार गरौ।
चित्त बुज्यो,, भैंसी माउ र राँगोको नाटक...
Sahi ho
Kuro sahi aayo
Sahi ho
Sai Kura frn
राजेश हमालाई महानायक भन्न पाउदा हामि नेपाली को छाति गर्भले ढक्क फूल्छ।
Sai
१०० वटा भन्दा बढी राष्ट्रिय अन्तरराष्ट्रिय पुरुस्कार ले सम्मानित, दुई पटक तत्कालिन राजा हरु बाट गोर्खा दक्षिणा बाहु प्राप्त र दुई पटक नेपाल को राष्ट्रपती हरु बाट बिशेष पदक प्राप्त, २५ औ बर्ष देखी एक नाश को दर्शक को माया र सदभाब, बिदेशी ब्रान्ड् ले पत्याएको एक मात्र अभिनेता जस्स्को कारण को बन्छ करोडपती जस्तो कार्यक्रम नेपाल मा सफल रुपमा सन्चालन भएको, त्येसै गरी ३०५ वटा फिल्म मध्य १३३ वटा फिल्म ले सफल ५१ दिन मनाएको तथा २८ वटा फिल्म ले सफल १०० दिन मनाएको यो ईतिहास हाल सम्म कुनै अभिनेता को छैन र हाल सम्म यो record तोडन सक्ने अभिनेता देखिएको छैन। यस्तो एक सताब्दी मा एक चोटि जन्मिने ब्यक्ती लाई महानायक् मात्र हैन त्यो भन्दा पनि ठुलो पद दिय पनि कम हुन्छ। हिजो आएका बच्चा हरुले **को महानायक हो ***भन्ने हैसितत पनि हुनु पर्यो नि? यिन ले भन्दा महानायक हुने यिनले भन्दा महानायक हुने हैन ? जनता ले के भन्छन भन्ने कुरा ले माने राख्छ तसर्थ बिबाद हैन महानायक राजेश हमाल लाई मन बाटै सम्मान गरौ...
Good ho tani
Sai ho 👍
Wawa damii
Indian bhayepane kuro thik goro hai .. nice one 👍👍
💯%Right🙏🥰
हाम्रो आदरणीय ब्याक्ती गोप्ते काजी कुरा 100% सहि छ।
gokte kaji sirko kura100% sahi ho
Yes 100%
नया मन्दिर भेटिदैमा ।पुरानो देउदा बिर्सिदेै नौ हामी ।राजेस हमाल ।सदाबार ।महानायक नेेै हो
काका लव यु महानायक त राजेस हमाल नेपाली महान अभिनेता।
हो साच्चै जहाँ बोलेको हो तेहि गयर तेहि कार्यक्रममा तेहि मान्छे सँग महानायक राजेश दाइ सँग माफि माग्नु पर्छ
yes
महानायक राजेश हमाल 🇳🇵🇳🇵👌👌।
th-cam.com/video/YZ5gmLBZE1s/w-d-xo.html
Sada bar maha nayek rajes hamial
रामचन्द्र सरले एकदम सही कुरा गर्नु भयो । राजेश सरलाई परिवारबाट स्वीकारे नहुदानहुड़ै पनि नेपाली चलचित्रलाई दिएको योगदान अनि जनताले दिएको महानायकको उपाधी प्रति दीपालाई किन पचेन?
महानायक राजेस हमालले लामो समय सम्म नेपाली चलचित्रमा गरेको त्याग र योगदान लाई नेपाली दर्शकले कहिल्यै भुल्न सक्दैन।
गोक्ते काजिको कुरा सहि हो राजेस हमाल माहानायक हुन
king of the nepali film indrusty legendary महानायक राजेश हमाल
धन्यवाद हजुर्लाइ राजेश दाइ लाई माहानायक भन्देको मा
Dherai paxi Hajur lai media maa herna paiyo khusi lagyo 💕💕
नेपालको एक मात्र सान हाम्रो महानायक राजेश हमाल 💪💪💪❤️❤️❤️
गोक्ते काजी सर को बोली कति मीठो छ वरिष्ठ कलाकार भनेको बरिस्ठ नै हुन्छ्न एस्तो पो अनतर्वार्ता हुन्छ यो दिपा भन्नी मकुन्निलाई के भुत चडेको हो एउटा दुइटा फिल्म हिट भयो भनेरा येति घमण्ड येस्ता बरिस्ठ कलाकार बाट सिक्नु पर्ने हो नि माहानायक भनेको राजेश हमाल नै हो यो दिपा र दिपक फ्याउरा फ्याउरिले घमण्ड गरेरा केही खुल्किदैना
बुढाको कुरो 100% ठिक छ।दिमाग भएको मान्छेको सोचनै अलग हुन्छ।फेसबुक खेलाउन जानेको छैन भन्दा बुढाले हसायो।
very interesting interview rajesh is grt hero...
अती चित्तबुझ्दो कुरा गर्नु भयो रमाइलो लाग्यो
The Rajesh Hamal means
👇
He is hero
He is Nayak
He is khalnayak
He is dewta
He is BAHADUR
He is Sathi
He is Shankar
He is Gaule.
He is Aawara
He is prithivi
He is Rakshyak
He is The MahanAyak Mero Rajesh Daii. ❤️❤️❤️❤️❤️
Wow what a comment
Sahi ho
Absolutely correct
khusbu subedi
Plz subscribe
lazy girl - plz subscribe
Hamro pyaro Mahanayek Rajesh hamal sir 🙏🙏🙏❤️❤️❤️❤️
एउटा छोरों आस्ट्रेलिया एउटा छोरों UK एउटा छोरों अमेरिका भएको मानछे त सधै कस्तो सानो र नरम बनेर बोलनु हुनछ जाबो एक दुई फ़िल्म हिट भयों भनदैमा बाऊ नचिनेको देख्दा उदेख लागछ।
यक्दमै सहि कुरो
काजी बा ले सही कुरा गर्नु भयो! १००% सही हो!
दिपा दिपक लाइ अब बहिस्कार गर्नु पर्छ 🤘🤘 लुकिछिपी गरेर माफि मागे जस्तो गर्दै अज दर्सकलाई दोस लगाउने लाइ बहिस्कार गर्नै पर्छ॥ 🇳🇵(हाम्रो लागि महानायक राजेश हमाल नै हुन) 🇳🇵🤘🤘🤘
सहि भन्नू भो बाबा
आदरणीय बाबा राम चर्न्दै अधिकारी ले सहि भनु भयोनी महानायक राजेश हमाल नै हो
जस्ले जे भनेपनि ३ कराेड नेपालिकाे माहानायक राजेश हमाल हाे यस्मा दुईमत छैन
यो दिपा थारो भैसिलाइ जसरी चादनी फिल्ममा कुट्नु भएको थियोे त्यसरी नै कुट्नु पर्छ सम्मानिय कलाकार रामचन्द्र अधिकारी ज्यु!!
Sahi vanu vayo mafi pani tesarinai magnu parxa jasari boleki thin
Rabin Shahi hait 😟 testari ka kutna hunxa malik ko gulam garera byaune aaimai lai samet kuteko dekhda kasto dar lagdo xa 🤣😅
Hall ma jutta hanni ho yeni haru ko team lai
Maha nayak rajesh hamal
राजेश हमाल नै महानायक |
One of the most talented actor in Nepali film industry: gokte kaaji 👍
दिपा र दिपाक लाई अब बहिस्कार गर्नु पर्छ काम छैन
सहि कुरा गर्नु भयो रम चन्द्र बा ले जुन च्यानल मा गल्ती बोल्नु भको छ तेहि च्यानल मा नै गएर गल्ती को महसुस गरे गर्नु भए देखि सुधाऋने जारी छ
नेपाल म एक्मत्रै हिरो राजेश हामल
1damaee
Rajesh hamal king of nepal mahanayek super star always forever ever....yesma kunai kurai xaina yrr 3karod Nepali ko man ma ani mutu ma baseko chan mahanayek super star Rajesh hamal...
Rajesh is mahanayak .🇳🇵
राम्रो मान्छेको राम्रौ कुरा । love you गोते kaka .🌷🌻🌺🌹
दीपा दिपक भंदा best त पहिले देखि इनै गोक्ते काजि लाग्थे मलाई।
महानायक राजेस हमाल
Brilliant artist of Nepali Film industry Rajesh Hamal
राजेस सर र राजू सर भनेको मन त छोडनूस अङ्ग अङ्ग मा दर्सक हरूको मा बस्न सफल हुनून्छ
सही भन्नु भयो , जुन च्यानलबाट बोलेका थिए फेरि त्यही च्यानल मार्फत माफी माग्नु पर्छ । दिपाश्रीको माफी त दिपकराज गिरीले पो फेसबुक पेजमा हात जोडेर बिन्ती चढाउदै छन् त बा !!!
sai vannu vayo
Dipke badareko najayaj swasni honita teibhayer marxinki bhanne darle holani
Nepal ko first and last mahanayak rajesh hamal 100,%🥀🙏💓🇳🇵
Ghokte kaji sir ko vhanai ramro xa, Salam xa hajur lai. Ho Mahanayak Rajesh Hamal nai ho.....cheers...
Maha maha maha Nayal Mr Rajesh Hamal...hes de best of the best..
Only one of the maha nayak rajesh hamal only nepali indresty
थारो भैंसी र छाढो राङो को फिल्म सबैले नहेरुङ्ग है
Ram chandra adhikari is legend, rajesh hamal mahanayak ho
कोरोना त नेपाली फिल्म उद्योगमा लाग्ने भयो। २ जना हिरोइन सुपर फ्लप लग्ने कोरोना को लक्षण
१-दिपा
२-साम्रागी
अब गित गाउ:- अोरालि लागेको हरिणको चाल भो 🎶🎶
जस्ले जे भनोस या जलेर मरुन तर माहानायक भनेको राजेश हमाल नै हो।
केहि दिन अगाडी देखि lockdown भएकालेे दिपक र दीपा बीच सहबस हुन नपाएको mental भएको हो दीपा।
Hahaha
mahanayak Rajesh hamal
Sahi kura
Rajesh hamal iz the best actor ever in nepal
🙏✊🏻Aamoi kati mitho bolnu vako sarai mayalu hajur sir👏
100%sahi dharana Ramchandra daii ko
गोक्ते काजी बा लाइ हिर्दय देखि नै बधाई र
सम्मान छ ❤️😘❤️😘❤️😘❤️😘❤️😘
Rip Deepa
राम विलास र धनियाँ को फिल्म लाइ बहिष्कार गरे
दीपा को फिल्म चलेको हलमा कोही पब्लिक हुँदैनन् अब देखि हाल नै सुनसान हुन्छ
दिपक रागाेले र दिपा भैसिले माफि माग्दैमा हामी खुसि छैनाै किनकि हाम्राे माहा नायक काे ईजतमा दाग लगाउने काम भयाे।अाखिर के कुराकाे रिसले हाे दिपा भैसिले मुख बिगारि बिगारि माहा नायकलाई डाउन गरिन ??? यसमा अझै मनमा दुख लागेर अाउछ दिपा काे ताे ईनटर भिउ युउटिउब बाट छिटाे हटाईयाेस।।
Ho ni
👍👍👍
Maafi ka mageko xa ra mafi vanda badi dhamki deko xa dipak le
Right 100% sir
No 1 hero Mahanayak Rajesh Hamal in Nepali flim industry
Always Mahanayak Rajesh Hamal.Boycott Deepa Dipak Movie
Super star Rajesh Hamal jaya hos
Rajesh Hamal is not only good actor. He is multi talented, Intellectual & versatile person. Honestly, he is Superstar of Nepal!!!
म बच्चै हुदादेखि यस्तै देख्छुत गोख्ते काजीलाई, सहि भन्नुभो हाम्रो माहानायकको बारेमा खु:सी लाग्यो जय नेपाल
Nepal ko ek matra MahaNayak Rajesh Hamal ho..
माहानायक को बारेमा सहि कुरो गर्नु भयो बाजेले चाहि धेरै धेरै धन्यवाद छ है मेरो तरफबाट जय देस जय नेपाल जय सभिमान जय माहानायक राजेश हमाल दाजु
अब निश्चिल बस्नेत र दिपेन्द्र लामालाई पनि बहिष्कार गरौ !
२-४ जना जोकरहरु समाबेश गर्दैमा २-३ फिल्म बिज्ञापन गरेर हित भयो भन्दैमा के सम्झिन्छेस दिपा त जस्ता झारपात हुतित्याउले महानायक राजेश हमाललाई होच्याएर बोल्ने तेरो हैसियत छैन।३ करोड नेपालिले स्विकारेको महानायक राजेश हमाललाई दिपा तैले बोल्ने बेलामा महानायकलाई ईज्जत् गर्न सिक र मुखमा लगाम लगाउन सिक नत्र जनताले सामाजिक सन्जालमा गाली गरिरहेछन। महानायक राजेश हमाल जिन्दावाद।
Joker vanera kolai vana khojeko ho 🙄🙄🙄🙄 euta lye galti garyo vandai ma aru lai kina naramro vanu parcha ra 🥴
राम्रो विश्लेषण
‘गोक्ते काजी बाँ को कति सहि कति राम्रो बिस्लेसन खुसि लाग्यो। मान्छे भए पाछी मान्छे जस्तो बोलि बेबहार गर्नु पर्छ। जंगली तरिकाले होईन। २,४ पैसा कमाउदैमा होसगुमाउनु हुन्। हो कुनै एउटा बिबादमा आउने काम गर्नु भएको छैन एक जाना हिरोईंन संग नाम जोडिएन कति ईज्वतदार छन् राजेस सर।
Respect to Gopte Kaji you speak with heart which I love alot
सबैकाे माहानायक हुन राजेश हमाल दिपक र दिपा त कामै छैन किन चादिनि फिल्ममा खेलाउनुभयाे जल गैडालाई ,र अनि हजुरहरूकाे तिजकाे गितलाई सफलताको शुभकामना बदाई
Gopata kaji ho mero name gopata kaji nice acting❤❤❤❤❤
हजुर बुवा देखि नाति को पिडि सम्म सबै को प्यारो राजेश हमाल, सबै को मन मनमा बस्नु भएको छ, हजुर को सदा सर्बदा जय जय होस।। love u Rajesh dada
मलाई मनपर्ने गाेपतेकाजि धेरै रामराे बाेलनु भयाे धन्यबाद
We love rajesh hamal
Dipa shree niraula, she is just a comedian not a heroin
घमन्डि दिपा अब तेराे फिल्म 3 कराेड जन्ताले ईश हेर्लान bekuff अाइमाइ
Mafi magyo vane maaf gardinu parxa 1 choti lai nepali film lai maya gardinus
Hudina ta chup lag
Mata herxu majjale Nepali film
Dammi lagyo vanai
thank u रामचन्द्र दाई
रामचन्द्र जी को कुरा सहि हो....दिपा त एउटा जोकर्नी हो...धनीया....ए धनीया...नबजिबन घुटुघुटु पियो मेरो भाइले...कपडापनि नयाँ साबुनले मिचिमिचि धोयो मेरो रामबिलासले.....
सहि कुरा गरेकाे छ सबै ले बुच्ने गरि माफि माक्न पर्छ अनि दिन्छ माफि
काजी को सरल स्वभाव यस्तो हुनुपर्छ कलाकार ,महानायक राजेश हमाल हाम्रो गौरब
हजुरको कुरामा पक्का सत्यता छ । राजेश हमाल नै सबैथोक ले महानायक हो। अरु कोहि छैन राजेश दाइको दाजोमा पुग्ने । सलाम गोप्त्ते काका।
मेरो राजा मेरो देवता राजेश हमाल ।
कलाकार राम चन्द्र जिको बोल्ने शैली एकदमै मन पर्छ।गिरप्तार मुभीको छोटो भूमिका मा उहाँको अभिनय धेरै राम्रो
यस राम्रो कूरा गर्नु भएको मा धन्यबाद कोक्ते काजीलाई
arjun vaiko प्रस्तुति अत्ति मन पर्छ मलाई।
सहि कुरा भन्नु भयो
Amazing rajesh hamal
I love his old acting movies
राजेस हमाल नै हो माहानायक
Rajesh sir is the great mega star
100%right sir
किन film मा नखेल्नु भको हौ रामचन्द्र सर।
मलाई साह्रै मन पर्छ तपाइको acting.
Sarai ramro abhibekti baako
अन्तर्वार्ता राम्रो छ । वास्तवमा दिपा शृ नै हुन महा नाय्क भन्दिदा खुसी लाग्छ भने भनिदिउ न महानायक दिपा शृ ।
विल्कुलै सहि कुरा गर्नुभयो गोप्टे काजीले 🙏💐🇳🇵