म यो गित प्रतेक तिज मा सुन्ने अनि हेर्ने गर्छु अनि रुन्छु 😘😘 जस्तो सुकै जमान आवस तर यो गित ले मेरो बहुत मन छोयको छ यो आवज यो शब्द संगीत यो भिडियो 😥😥😥😥😭😭😭😭😭
याे तिज काे गित लाैरि हरायाे भन्ने तिज काे गित गाउने पशुपति शर्मा र अन्य तिज काे गित भनेर परिवार सग बसेर हेर्ने नमिल्ने कलाकार काे माझ देखाउन र सुनाउन पर्छ तिज काे गित भनेकाे यस्तै बियाेगान्त,बेदना,राेदन हासाे र खुसिले भरियका हुन्छन भनी ।
गीत सुनदा मन मा खुसी लागो तर बुहारी लाई गरेको वभब देखदा छाती चीरीयो कुनै पनी आमा ले कसै बुहारी लाई यसतो नगरनु है कीयुकी सास भी कभी बहु थी thankeyou nepal namaskar bima dd lai
2080-3-16 गते हेर्दै छु, सारै मार्मिक अनि लाेक भाका र शब्द चयन अति नै उत्कृष्ट छ ,सधैं यस्तै मार्मिक शब्द चयन दु: विसाउने र विर्साउने गित अभियान गर्नुहाेला, ( 😢😢याे गित हजुरअामालाई सुनाउदा रुनु भयौं )
2081/09/09 gate rajesh bk indeia dekhi herdai hunatw malai English git nai man parxw tar yo purano git ko voice ani story man pareko le heriranxu .aaj ko time mha pani herdai xu shayad ma matrai hola.aaj ko det mha ma matrai hola yo git herne aru pani vaya yata hajir hunuhola.la❤❤❤❤❤
Yo po hamro maulik geet. Paschaatya. Sangeet apnayer aafno maulik Kala ra geet Sangeet birsinelai thukchhu ma. Ahile ni yo geet uttikai utkrist chha jati 25 barsa pahile thiyo. Salute to BIMA Kumari Dura.
2024 मा सुन्दै छु यधपी यो गीत ०५५/०५६ सालमा हामी ७/८ बर्षको हुदा सुनेको, त्यतिबेला यो गीतको lyrics राम्रो संग बुझिएन। यदि कसैलाइ थाहा छ भने यो गीतको सर्जक र recorded साल पनि भन्दिनु।
Yestai maulik teej geet ko Karan le vannu parda Teej ayeko feeling aucha. Ama le bihana pakhayeko khichadi, masu ani achar sadai samjhana ma aucha yo Geet le.😞😞😞
2081 मा सुन्ने जति एटा जाजिर हुनुहोस् ♥️
🤚🤚
Ma.xu😢😢
Ma😢
🤚🤚
Me
याे गित महिले दिनमा पचास चाेटि हेछु तर पनि याे गित जस्तो तिज काे गित कुनै पनि हेरन मन लाग्दैन किन हाे किन यति राम्रो लाग्छहजुर
हुन त हरितालिका तीज महिलाको चाड हो भनेर भनिन्छ तर मलाई यो गीत सुन्दा बल्ल तिज आए झै हुन्छ 🙏🙏🇳🇵🇳🇵
म यो गित प्रतेक तिज मा सुन्ने अनि हेर्ने गर्छु अनि रुन्छु 😘😘 जस्तो सुकै जमान आवस तर यो गित ले मेरो बहुत मन छोयको छ यो आवज यो शब्द संगीत यो भिडियो 😥😥😥😥😭😭😭😭😭
़ओ
यति राम्रो गित युट्युवमा अप्लोड भएको १० बर्षपछि हेर्दै\सुन्दै छु- यो देशले विमाकुमारी दुराजस्तो गायीकालाई पनि बिदेश पलायन हुन्… बाध्य पार्यो।
तीजको कोशेली भनेर छाडा गीत बनाउने गायकरहरुले यो हेरे हुन्छ,थाहा पाउनेछौँ आखिर तीज गीत यस्तोपो हुदोरहेछ भनेर। 😑
(गीतहरु पुरानै राम्रा) 💕💕
गायिका बिमा कुमारि दुरा दिदिलाई सलाम छ सधै अजर अमर रहनु दिदी।।।।।।।❤❤❤❤❤
प्रदेश अनि नजिकिदै गरेको चाडबाड 😢मन भरि आमाको सम्झना अनि माया लिएर यो गित जतिपटक सुन्छु उति आसु आउछ 😓😓miss you meri ama❤
अहिले काे तिज काे छाडा गित गाउने हरुले याे गित हेरेहुन्थियाे तीन का अाखाहरुले
हो आज भोलि को गित त नराम्रो हुन्क्स पहिले को सुनेर
Ma pani xu haii❤❤
बिमा दिदी लाई कैसको नजर नलागोस् सातसमुद्र देखि आशीर्वाद छ।
उत्कृष्ट भाबूक मन छूनेगित बधाई शूभकामनाछ ❤
धन्यवाद ।
हिजो जन उद्द् को बेला म गाउँ फर्किनु पर्दा किन झल्काउने गर्नु हुन छ
म मात्रै होला आज भोलिको समयमा पनि पुरानो पुरानो गित खोजी खोजी सुन्ने❤❤
म पनि छु हजुर स्राहै मन पर्छ गाउँपाखा मेला पात गर्दाै ती तारेभिरमा खरकाे मुठि सङ्गै गायकाे यी सदाबाहार गितहरु
Ma ni xu hai
Ma pani xu hai
म पनि सुन्छु ❤❤
Hami ni xam hau bajai
असली तीज गीत हो यो😍😍😍
याे तिज काे गित लाैरि हरायाे भन्ने तिज काे गित गाउने पशुपति शर्मा र अन्य तिज काे गित भनेर परिवार सग बसेर हेर्ने नमिल्ने कलाकार काे माझ देखाउन र सुनाउन पर्छ तिज काे गित भनेकाे यस्तै बियाेगान्त,बेदना,राेदन हासाे र खुसिले भरियका हुन्छन भनी ।
दामि सङ्गीत
आहा शव्द उस्तै स्वर पनि साह्रै मन अती मन पर्ने।अहिलेका गति छाडा हरु सुन हाम्रो संकृति यसरी हो जोगाउने तिमिहरु जस्तो नाङ्गिएर हैन ।
सायद छोरा मान्छे म मात्रै होला अहिले पनि तीज का पुराना पुराना गीत खोजी खोजी सुन्ने र हेर्ने😢
तिजको गित त यस्तो हुनुपर्छ ,अहिलेको जस्तो विकृती फैलाउने होइन।
धन्यबाद ।
जस्तो सुकै गित आएपनि छोरिको लागि सबै भन्दा उत्कृस्ट song💗💗💗💗💗2081 ma sundai xu😥😥😥😥😥
छोरीको जिन्दगि यस्तै हो सासु आमा को कहिले चित्त बुझाउन सकिँदैन😢😢😢
गीत सुनदा मन मा खुसी लागो तर बुहारी लाई गरेको वभब देखदा छाती चीरीयो कुनै पनी आमा ले कसै बुहारी लाई यसतो नगरनु है कीयुकी सास भी कभी बहु थी thankeyou nepal namaskar bima dd lai
बिमाकुमारी दिदीको जय होस ❤️🙏
तीज गीत भनेको यस्तो हुनुपर्छ । नारीको , बुहारी को वेदना पोखिएको गीत हुनु पर्छ । अहिले त ख्यास्स पुतली रे 🙄🙄🙄
2080-3-16 गते हेर्दै छु, सारै मार्मिक अनि लाेक भाका र शब्द चयन अति नै उत्कृष्ट छ ,सधैं यस्तै मार्मिक शब्द चयन दु: विसाउने र विर्साउने गित अभियान गर्नुहाेला, ( 😢😢याे गित हजुरअामालाई सुनाउदा रुनु भयौं )
2081/09/09 gate rajesh bk indeia dekhi herdai hunatw malai English git nai man parxw tar yo purano git ko voice ani story man pareko le heriranxu .aaj ko time mha pani herdai xu shayad ma matrai hola.aaj ko det mha ma matrai hola yo git herne aru pani vaya yata hajir hunuhola.la❤❤❤❤❤
Waooo kati mitho
Thanks
मनै रुवाउने बिमा कुमारी मेडमको स्वर❤️❤️👍👍👍
कठई बिचारा तीज को बेला चेली बेटी को मन कती रुदो हो माई त जान न पौदा
घ्यू भरेर राख आमा फुल गरेको टिनैमा बाँचे भेट हौला आमा वर्ष दिनैमा
तिज गित भनेको यस्तो हुनुपर्छ।
Sarae ramro git sabae xeliko git
Ma yo geet prteka teej ma sunne anii herne garxu anirunxu😢😢😢😢😢😢😢😢😢😢😢😢😢
पहिलेका केही वर्षहरूमा सुनेको थिएँ तर यो सत्य हो जषतो लाकछ❤❤❤ अहिले को हेरि❤❤❤❤
Aasu nai aaune geet☺️😍mero mammyle dherai dukha pako le xori nadinu vannu vako re..tesaile hami xora matra xau😭
मतपुरानै तिजका गीत सुन्नेगर्छु किन किन २०७९
Yo po hamro maulik geet. Paschaatya. Sangeet apnayer aafno maulik Kala ra geet Sangeet birsinelai thukchhu ma. Ahile ni yo geet uttikai utkrist chha jati 25 barsa pahile thiyo. Salute to BIMA Kumari Dura.
Kta vye ni yo geet sunda lastai nrmro lagx ❣️❣️😐️
यति मार्मिक छ कि सुन्दा मन नै भकान्नियेर आउछ।
आहा कति मीठो गित गित सुन्दा आँसु आयो 😥😥😥💕💕🙏🙏
Thanks
Yo geet banda mw 10 barsh ko rahexu ahile sunda jhan kati naramro lagyo 😥😥
Sarai ramro lagyo
2078/02/19 आज हेर्दै छु🥰हुनत अहिले समय धेरै बदलिसकेको छ तरपनि यस्ता कहानी अझैपनि कैयौँ चेलीको जीवनसँग मिल्छ तर आजकाल यस्ता गीत आउन छोडे दुःख लाग्छ❣️
kod rt f uta
❤❤aaja ko dinma ma ne sunxu desh huda sano ma mamaghar tira radio ma bazne geet yei bela ko yad aaune ❤❤
Jati sune pani manai bhariyen yo geet le harek din 2,3 patak sunxuu i love this song ❤️❤️❤️❤️
Bima kumari didi ko geet sarai man parexa ra pura geet pani ekdam man parxa ❤
Superb song waoo dil xoyo
No one teej geet beat with this organic teej geet.still nice and touch with millions of heart.touchy lyrics.❤
Aaha yo geet harda n rune ko hola 😢😢😢😢❤❤
Sarai man parne song ahile tij ma pani sunu sunu lagxa❤❤
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Teej naaya ne yo geet sadai vari suna yakdam ramro lagxa ma lai aama ko yadd auni bela😔 Dheray maya aama❤
Saray ramro lauxa yo geet jati sunya ni suni rahu lagna
teej ko geet vaneko yesto hunu parxa,,,
अति नै राम्रो छ
Dhan Bahadur Gurung خطواسفمذلتش
आज त धेरै आमा को याद पनि आयो अनि पुरानो गित सुनी सुनी रहु जस्तो लयर धेरै सुने मन नै छुनी छ नया गित भन्दा पुरानो गित सरै राम्रो हुन्छ
2024 मा सुन्दै छु यधपी यो गीत ०५५/०५६ सालमा हामी ७/८ बर्षको हुदा सुनेको, त्यतिबेला यो गीतको lyrics राम्रो संग बुझिएन। यदि कसैलाइ थाहा छ भने यो गीतको सर्जक र recorded साल पनि भन्दिनु।
तिज गीत भनेको यो हो ,जो अहिलेको समयमा आएर सुन्न पाउन र देख्न पाईदैन।सर्जक नारायण रायमाझी र बिमा कुमारी दुरा प्रति हार्दिक सम्मान ।
कति राम्रो गीत
पुरानो गीत अति नै मिठो भाइ
धन्यबाद ।
Aati ramro
तिज को गित भनेको त येस्तो पो हो
लल दादा दामि छ
Aaha🥺🤗
2022 ma pani best song 🥺✨
Song❤
राम्रो गीत त पुरानै हुन्छन अहिलेका त सुन्नै नसकिने हुन्छन 😊😊
धन्यवाद ।
aaja bholi ka geet sunda ra nari harulai dekhda lagcha ki yo geet abha kta haru ko lagi ho. sarai maan chuney lyrics cha jay jay hos sabaiko
Runaa maan laakxaa❣️
Yestai maulik teej geet ko Karan le vannu parda Teej ayeko feeling aucha. Ama le bihana pakhayeko khichadi, masu ani achar sadai samjhana ma aucha yo Geet le.😞😞😞
मनपराई दिनु भएको मा धन्यबाद ।
Teej songs vahane KO yasto ho xahada songs hohen 😢😢😢😢😢😢😢😢😢😢😢😢 old is gold pawora 💪💪💪💪
forever teej song ❤❤❤
Dherai ramro xa yo tij git
मनपराई दिनु भएको मा धन्यबाद ।
♥️♥️♥️🥺🥺
योपो होर तीजको गित❤❤
Man xoyo sweet song ra nepali cheli ko abhinay le sammanko sath happy
२०81मा हेर्दैछु मैले यो गीत
२०८१ साल मा पनि खोजी खोजी यो गित सुन्ने को को हुनुन्छ ।यता हाजिर हुम त
यस्तो मार्मिक गितको track पाइन्छ कि पाइदैन होला।
मेरो बेस्ट गायिका अनि तीज गीत
मनपराई दिनु भएकोमा धन्यबाद ।
Ati marmik gita
Tiktok maa suner youtube ma khojda2 balla vete sarhae ramro lagyo
Heart Touching 😢❤✨
धेरै राम्रो गित 💕💕
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
अर्लि काडा च्वास्सहरु हो सिक हेर, यो हो गित भन्ने । गित मनोरञ्जन मात्र होइनन ,चेतना पनि बोक्नु पर्छ।
बीमा दिदी प्रति उच्च सम्मान।
कति कडा सासू ज्यु😀😁
राधे श्याम MN
😢😢
Kasto ramro geet😢❤
Kati ramro song❤❤❤❤❤
धन्यवाद ।
Sweet song❤❤❤❤❤
Thanks
म पनि पुरानै गित मन पराउनै मान्छे❤❤❤
Mero mummy ko jindagi sanga mel khani geet raixa
अति राम्रो
अाज भन्दा ३५/४० बरष पहिला साच्चै नेपाली नारि हरुकाे जीवन यस्तै थियाे
2020 ma ni best lagxa yo geet
Anytime fav❤️
U
Purano geet khoji khoji sunne ko ko hununx❤😂
Hey
तिजको गित भनेको यस्तो हो❤
Aasu narokine song
Harek sal teejko bela yo geet heri rakhchu ra yo sal pani 2021-8-15 ko din herdai chu ajhai pani uti nai taja lagcha
Sarai ramro geet
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Purano git sunna khub ramilo lagxa
एस्तो गितले पो तिज आए जस्तो हुन्छ आजभोली को गित सुन्दा त पारा तातिन्छ😊
धन्यवाद ।
2081/03/28 gatey herdaixu yo vdo pahilo choti ramro lagyo😢😢 meri aama rw dd lai dherai samjhana mero ddrw aamako yaad aayo😢😢
आज नी! सार्है मन पर्यो
sarai mitho
sai
Shiva. charcha
जटि सुने पनि सुनिरउ लागने 🥰🥰🇳🇵🎤❤️👌👏