LATE SUSMITA RAI SONG || Lyrical video Poltobhari kasemaya || Lyrics : Jiwan Mukarung
ฝัง
- เผยแพร่เมื่อ 5 ต.ค. 2024
- Lyrics : Jiwan Mukarung
Music : Basanta Mukarung
Vocal : Late Susmita Rai
गीत
पोल्टोभरि कसे माया कोल्टो फेर्दा सर्यो कठै
टिल्पिलाउँदै झरिगयो कर्कलाको पानीजस्तै
बैमानीको हत्केलामा जून पनि अट्दोरैछ
दिउँला भनी छल गरेर गूनी माया साट्दोरैछ
सागरको मोती माला बचनैले उनी-उनी
दिउँंला भन्दै निष्ठुरीले रुवाउने भो जुनी-जुनी
#susmitarai#jiwanmukarung#
Official Facebook : / sewajustforyou
Email : sewarecording2016@gmail.com
Copyrights Sewa Entertainment pvt.ltd
Location: Anamnagar Miirmire Marga ,Kathmandu,NEPAL
यस Sewa Entertainment का कुनै पनी Video हरु कपी गरेर अन्य Channel मा राखेको पाईएमा प्नतीलीपी एन बमोजिम कारवाही हुनेछ । - เพลง
सानि बैनिको कतिमिठो स्वर!🤗
Nice song
One of my favourite Song polto bhari!🙏🙏
Nepali sangitik aakash ko aasha lagdo naxyatra theyeu baini.. kalilo umera ma shorgiya pitako ghar ma gayeu.. miss you always..
💐💐💐💐
बैनि संसारमा नभएपनि स्वर सुन्न पाईयो खुसी लाग्यो🙏 बधाई छ सम्पूर्ण टिमलाई। जीबन मुकारुङ दाजु🙏
सुस्मिता बहिनिको मीठो स्वरमा सजिएको अति मिठो शब्द सङ्गीत बिशेश बधाइ तथा सुभकामना आदरणीय जीवन मुकारुङ लगायत सम्पुर्ण टिमलाइ🙏🙏💐
भविष्यको चिनु राख्यौं आँसु सरी हेर्दै छु सिक्किम बाट मनै चिसो पारेर धन्य तपाईं को सम्झना बस्ने भो यो विश्वमा, याद रहोस् अन्त्य सम्म ।
प्यारी बहिनी लाई मीठो सम्झना ❤😭