मिलन नेवारको मुस्कान☺️ राई is king को स्वर उदय सर को गहिरो अध्यन अनि प्रमोद खरेलको बोल्ने शैली साह्रै मन पर्यो😊 सबै दर्शकलाई विजय दशमीको धेरैधेरै शुभकामना 🌾🇳🇵❤🙏
आजको अन्तिम प्रस्तुति मोनिका राई को आवाज ले धेरै जनालाइ मन्त्र मुग्ध बनायो होला म त अथि नै ठूलो फ्यान भए 🤗🤗 keep goin on monika एस्पलिको मेरो भोट मोनिका लाई 😘
नवरात्रिको सातै दिन अर्थात फुलपाती सँगै आजबाट हर हिन्दु धर्मावलम्बीहरुको घर आगनमा महान चाड बडा दशैं भित्रिसकेको छ। यस नेपालीहरुको महान चाड वडादशैंकाे उपलक्ष्यमा स्वदेश तथा देश विदेशमा छरिएर बस्नुहुने सम्पूर्ण नेपाली आमा,बुवा, दाजुभाई, दिदी,बहिनी इष्ट मित्र लगायत सम्पूर्ण नेपाली मानुभाव हरुमा सुख, शान्ति,समृद्धि,दीर्घायु एबम् उत्तर उत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु। माता दुर्गाभवानीले सबैको कल्याण गर्नुहोस्। सबैको जय होस्।🙏🙏
स्वादेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ, दिदीबहिनी इष्टभित्र तथा शुभचिन्तक महानुभावहरुमा सुख, शान्ती समृद्धि तथा उत्तरोत्तर प्रगति हार्दिक महलमय शुभकामना व्यक्त गर्दछु ।
म सधैं भन्छु सिक्किम एक नेपाली संगीत इतिहासको धरोहर हो। सिक्किमले कस्को मन जितिको छैन होला र?? शुभकामना मोनिका राई। म पहिला देखि नै अनौपचारिक रुपले चिनेको थिए आज भ्वाइस मा देख्न पाइयो धेरै खुसी लाग्यो। आगामी यात्राको फेरि पनि शुभकामना । जय गीत जय नेपाली संगीत ।🇳🇵🎶❣️🙏
सुमि इम्सुङ सुब्बाले गाएको गीत अत्यन्तै राम्रो थियो कोच उदयले स्टील गरेर अत्यन्तै ठुलो न्याय गरेको देखेर खुसी लाग्यो ! बास्तबमा सुमि बहिनीको पनि खुसीले आसु आएको हो साच्चिकै मेरो पनि खुसीको आसु आयो
यो एपिसोडको टप सिङ्गर मोनिका राइ!गुलाम अलि साबको गीत गाउन सक्नुनै खारियको सिङ्गरले मात्र सक्छ जो मोनिकामा देखियो!उत्तरोत्तर प्रगतिको कामना बैनी मोनिकालाइ!
सम्पूर्ण नेपाली आमा बुबा दाजुभाई तथा दिदीबहिनीहरु मा बडा दसैंको हार्दिक मंगलमय सुभकामना!😍🇳🇵🇳🇵🇳🇵 र नेपाली कला र संस्कृतिलाई विश्व सामु पर्याउन (The Voice Of Nepal) ले निकै नै राम्रो भूमिका खोलेको छ.. म शिशिर कार्की काे तर्फबाट सम्पूर्ण दर्शकहरु (The Voice Of Nepal) लाई यसरी नै माया गरिदिनुहोला भन्ने आशा गर्दछु 🙏🙏🙏🙏❤️❤️❤️
The ending of this episode was so satisfying with Monika Rai's amazing performance. Her singing as well as her smiling and innocent behavior were plus point. Good luck Monika.❤❤❤
सम्पुर्ण देश तथा विदेशमा छरिएर रहनु भएकाे सम्पुर्ण नेपाली आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरु नेपालीहरु को महान चाडपर्वको धेरै धेरै शुभ कामना व्यक्त गर्छु....❤।
सर्बप्रथम हामी नेपालीहरुको महान चाड बडा दशै तथा शुभदिपावालीको मंगलमय शुभकामना The voice of Nepal hole team लाई 🎉🙏🙏 देश तथा बिदेशमा छरिएर रहनु भएका सम्पुर्ण बाबा आमा दाजुभाइ तथा दिदीबहिनीलाई यहीँ The voice of Nepal channel मार्फत बडा दशै तथा शुभदिपावली शुवेक्छा व्यक्त गर्दछु 🙏🙏 विशेष निणायक ज्यु हरुले एक आपसमा होहल्ला नगरिकन हाम्रा प्रतिस्पर्धी सथीहरुलाई तानातान गरेर Hopeless नगराई दिनु हुन बिनम्र अनुरोध गर्दछु ,धन्यवाद !🙏 उहीँ म परदेशी हाल मलेशिया 🙏
बडा दशैँ २०८० को शुभ उपलक्ष्यमा सम्पूर्ण मित्रहरुमा हार्दिक मंगलमय शुभकामना ! देवी दुर्गा भवानीले हामी सवैको कल्याण गरुन् ! जय ग्रेटर नेपाल 🇳🇵🇳🇵🥰🙏❤❤❤❤❤❤
I am glad that Rajesh Payal Rai remembered the late strong rocking singer the one and only Robin Tamang, I appreciate his great comments on Robin Tamang and his rocking song.
बडा दसै २०८० को पावन अबसरमा देश बिदेशमा रहनु हुने सम्पुर्ण नेपाली आमाबुवा दाजुभाइ दिदिबहिनी हरुलाइ सुख शान्ति र समृद्धि को धेरै धेरै शुभकामना 🙏🙏यो बिरानो प्रदेश बाट हेर्दैछु है🙏🙏love🇳🇵🇳🇵🇳🇵
आम नेपालीको महान चाड विजया दशमीको हार्दिक मंगलमय शुभ-कामना ब्यक्त गर्दछु आमा बुबा दाजुभाइ दिदीबहिनी देश बिदेशमा रहनु हुने सम्पुर्ण मा❤❤❤❤❤🎉🎉🎉🎉🎉😮😮😮😮😮😅😅😅😅❤❤❤❤😊😊😊😊😊😊😊
सम्पूर्ण नेपाली आमा बुबा, दाजुभाइ, दिदीबहिनी, ईष्टमित्र तथा आफन्त जनहरुमा बदा दशैंको हार्दिक मंगलमय शुभकामना ♥️🎉🇳🇵🇳🇵🇳🇵 नेपाली कला र संस्कृतिलाई विश्व सामु पुर्याउन (The Voice Of Nepal 🇳🇵) ले धेरै नै राम्रो भूमिका खेलेको छ । धन्यवाद सम्पूर्ण टिमलाई यति राम्रो सो गराइदिनु भएकोमा, सम्पूर्ण कलाकार साथीहरुलाई सफलताको अग्रिम शुभकामना र सम्पूर्ण दर्शक साथीहरुलाई (the voice of nepal 🇳🇵) लागि यसरी नै माया गरिदिनुहोला भन्ने आशा गर्द छु 👍🙏🙏♥️🇳🇵🇳🇵
सम्पुर्ण देश बिदेशमा रहनु भएका नेपाली आमा बुवा दाजु भाइ दिदी,बहिनिहरुमा नेपालिहरुको महान चार्ड बिजया दशमी तथा तिहारको सबैलाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु तपाईहरुको यो बिजया दशमी शुखमयको साथ हौसलाको साथ बितोस भनी भगवान सङ्ग म यहि कामना गर्दछु जय नेपाल जय गित सङ्गीत जय जन्मभुमी अन्त्यमा सबै जनालाई २०८० साल्को बिजया दशमी र तिहारको धेरै धेरै शुभकामना happy dashain All nepali people
Aru coach le bujeko hoki na bujeko khoi mero man choyo thank you Uday sir our family le pani saport garna jaruri cha hai nanu lai Ani agami din ma safalta ko Suva kamana ma nepal bata bhaye pani mero saport sada bahar rahane cha congratulations and best of luck bahini 😊
सम्पुुण देसबिदेसमा रहनु हुने नेपाली भासि हिन्दु हरुको २०८० को बडा दसै दिपावलि तथा छड पर्व को हार्दिक मङगलमय सुभ कामना खुसि रहनु स्वाथय रहनु रमाई रहनु सम्पुण मा ।
अहिलेको भ्वाइस अफ नेपाल भनेको तरकारी मा नुन नहालेको जस्तै कस्तो कस्तो हरेक सेक्टरमा कमि भैसको नेपाल को स्थिती छ।र्यापिङ गित लाई प्राथमिक ता।दियको देखिन्छ सरल गित लाई बाइकट यस्तो मुजि पनि हुन्छ भ्वाइस अफ नेपाल छि।छि।
The Voice of Nepal really raises the hidden talents thank you voice 👐💐❤️n really proud of our two sisters from Sikkim Monika Rai n sumi hang Baine 👐❤️💐
सिक्किमी चेली मोनिका राईको गायनमा कोच उदय ब्लकमा पर्नु हुँदा कोच प्रमोदको शरीर कम्पन सहितको हँसाई स्टाईल चाही कम हेर्न लायकको छैन । आजको उत्कृष्ट गायन सिक्किमी चेली मोनिका रहेको पाईयो । Best wishes चेली मोनिकालाई ❤❤❤ । आगामी राउण्डहरुमा पनि यसै गरी गीत संगीतका पारखी / प्रेमी / श्रोता एवं कोचहरुको मन जित्न सफल रहोस्, अग्रीम शुभकामना ।
U did very well @sumii ❤ u r the best don't be disheartened dea ❤ bring the best out of urs be urself be confident enough to win everyone's heart ❤️ Will always support you 💖
Thank you so much ‘The Voice Of Nepal’ ❤️ I feel grateful for the opportunity to perform on this stage. I'll make an effort to improve even more in the next round. साथै सम्पूर्ण नेपालीहरुको महान चाड वडा दँशैको धेरै शुभकामना । 🤩
येति मिठो गित गाउने यो बाबु को लागि कोइ पनि नघुन्ने तिमि हरु जज होइन पैसावाला हेरेयु होइन थुक्क पापि कोच हरु कमसे कम एक जाना त घुम्नु पर्छ नि तेति दुख गरेको बाबु रैछ न त बाउ को मा या न त आमा को काख 😢 तर पनि कोच हरु ले अन्याय गर्यो 😡
बिजयादशमी २०८० को पावन अवसरमा देश विदेश मा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु लगायत शुभचिन्तकहरुमा शुखशान्ति एवं समृद्धिको कामनाका साथ बडा दशैको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। ## Happy Dashin 2080 ##
सम्पूर्ण नेपाली दाजुभाई दिदी बहिनीहरु लगायत स्वदेश तथा बिदेशमा स्थायी तथा अस्थायी रूपमा बसोवास गरिरहनु भएको सम्पूर्ण मा आउँदै गरेको नेपालीहरुको महान चाड विजया दशमीको हार्दिक मङ्गलमय शुभकामना प्रदान गर्दछौं ❤️🥰😘
योगेन्द्र पौडेल आगामी सांगीतिक सफलताको शुभकामना।। जिन्दगीसँग मेल खाने प्रस्तुति थियो। बुबा आमाको मुलबाटो दुई भागमा फाटे पनि जीवन अब आफैले जिउनु छ।
Bichara ko life kati pain raix
दुनियाँ सबै स्वार्थी छ,सफलताको शुभकामना भाइ 🎉❤
यहीँ गीत अहिले बिदेशी शो म भको भए एक चोटिमै फर्केने थियो जर्ज हर तर नेपालमा मान्छे र पैसा हेरेर काम हुन्छ
कनेर धोक्रो सुक्ने गरि कराउने भयको भय सिलेक्ट हुन्थ्यो होला🤔🤔🤔
Ramro thiyo tara
प्रमोद खरेल दाईको फ्यान हरु जति यता हाजिर हुम त
❤❤❤❤
❤❤❤❤
Same here 😞😊😅
❤❤❤
❤❤
मिलन नेवारको मुस्कान☺️ राई is king को स्वर
उदय सर को गहिरो अध्यन अनि प्रमोद खरेलको
बोल्ने शैली साह्रै मन पर्यो😊 सबै दर्शकलाई
विजय दशमीको धेरैधेरै शुभकामना 🌾🇳🇵❤🙏
❤
Promod ko boli matra ramro dekhexa damna le timi bakhra charauna jau dai hou ki dd hou ris uthne,😡😡😡😡😡
@@bimalofficial6244ani milanko chai muskan matrai ramro xatw bujerw reply garna vat khanxas ki ghas😏😏
@@bimalofficial6244कडा
Woww kya bammi hjr ko vanai ❤❤❤
Monika Rai has the sweetest voice throughout this season,keep it up and grab the title congrats both u n Rajesh dai
The last performer - Monica Rai - you can be a winner; you are a winner.
This is the best performance, what a talent.
My favorite 😍💓 Pramod kharel ❤❤❤
Same❤❤😅
Same❤❤
Same❤
सम्पुर्ण देश तथा बिदेशमा छरिएर रहनु भएका सम्पुर्ण नेपाली दाजु भाइ तथा दिदी बहिनी हरुमा नेपाली हरु को महान चार्ड बदा दशै को धेरै धेरै शुभ कामना छ।🙏
❤❤❤❤❤❤
खुसी लाग्यो राजेश दादाले अन्तिममा दामी हिरा मोती भेट्नु भयो है नछोड्नु है दादा❤❤
आजको अन्तिम प्रस्तुति मोनिका राई को आवाज ले धेरै जनालाइ मन्त्र मुग्ध बनायो होला म त अथि नै ठूलो फ्यान भए 🤗🤗
keep goin on monika एस्पलिको मेरो भोट मोनिका लाई 😘
नवरात्रिको सातै दिन अर्थात फुलपाती सँगै आजबाट हर हिन्दु धर्मावलम्बीहरुको घर आगनमा महान चाड बडा दशैं भित्रिसकेको छ। यस नेपालीहरुको महान चाड वडादशैंकाे उपलक्ष्यमा स्वदेश तथा देश विदेशमा छरिएर बस्नुहुने सम्पूर्ण नेपाली आमा,बुवा, दाजुभाई, दिदी,बहिनी इष्ट मित्र लगायत सम्पूर्ण नेपाली मानुभाव हरुमा सुख, शान्ति,समृद्धि,दीर्घायु एबम् उत्तर उत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु। माता दुर्गाभवानीले सबैको कल्याण गर्नुहोस्। सबैको जय होस्।🙏🙏
वास्तवब मा सिकिम नेपाल नै हो । नेपाली भाषा नेपाली भेषा ।अनि संस्कार संस्कृति वाह
स्वादेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ, दिदीबहिनी इष्टभित्र तथा शुभचिन्तक महानुभावहरुमा सुख, शान्ती समृद्धि तथा उत्तरोत्तर प्रगति हार्दिक महलमय शुभकामना व्यक्त गर्दछु ।
❤❤❤
Jojo❤
Miss you sir
daii
❤❤❤❤❤❤❤
सुख, शान्ति र सम्वृद्धि को कामना गर्दै बिजया दशमी को हार्दिक मंगलमय शुभकामना ।❤️❤️
Sem to you Raju lama. Sir always miss u❤❤😊
राजु दाई तपाईं न हुँदा खल्लो लागिराछ धेरै धेरै सम्झना तपाईंलाई 🙏
Miss you raju dai
Miss you daii come back to voice of Nepal Raju daii❤
Tapai binako voice of Nepal season 5 khallo vayeko xa .k xaina jasto feeling vayo malai ta
म सधैं भन्छु सिक्किम एक नेपाली संगीत इतिहासको धरोहर हो। सिक्किमले कस्को मन जितिको छैन होला र?? शुभकामना मोनिका राई। म पहिला देखि नै अनौपचारिक रुपले चिनेको थिए आज भ्वाइस मा देख्न पाइयो धेरै खुसी लाग्यो। आगामी यात्राको फेरि पनि शुभकामना । जय गीत जय नेपाली संगीत ।🇳🇵🎶❣️🙏
Monica Rai voice is perfectly amazing.i never been heard like her vocal until today.really enjoyed to listen her melody voice.
देश तथा बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई दिदी बहिनी हरु मा बिजय दशमी २०८० को हार्दिक मंगलमय शुभ-कामना❤❤❤🎉
सुमि इम्सुङ सुब्बाले गाएको गीत अत्यन्तै राम्रो थियो कोच उदयले स्टील गरेर अत्यन्तै ठुलो न्याय गरेको देखेर खुसी लाग्यो ! बास्तबमा सुमि बहिनीको पनि खुसीले आसु आएको हो साच्चिकै मेरो पनि खुसीको आसु आयो
ब:ज Buzz होला हौ, स्टील होइन।
Yes, सिक्किमको सबै गायकहरु दमदार तयारीका साथमा छन्, त्यसैले हामी ढुक्क छौँ, battle round मा आउनु हुन्छ भनी ल है सर?
Voice of Nepal एउटा् पनि episode नछुटाइ हेर्ने कोको हुनुन्छ!
😊😊😊😊
Ma xu
🤚🖐️
तेरो बाउ छ
ma xu
My favourite coach Pramod Kharel sir ❤❤❤
It was Damn awesome tribute to Robin Tamang
Miss you raju lama❤❤❤❤❤
यो एपिसोडको टप सिङ्गर मोनिका राइ!गुलाम अलि साबको गीत गाउन सक्नुनै खारियको सिङ्गरले मात्र सक्छ जो मोनिकामा देखियो!उत्तरोत्तर प्रगतिको कामना बैनी मोनिकालाइ!
We Miss you legendary Rock & Roll singer Robin Tamang. He is No More With Uss But He will always in Our Heart.❤
🌹🌹🌹🌹🌹🌹
सम्पूर्ण नेपाली आमा बुबा दाजुभाई तथा दिदीबहिनीहरु मा बडा दसैंको हार्दिक मंगलमय सुभकामना!😍🇳🇵🇳🇵🇳🇵 र नेपाली कला र संस्कृतिलाई विश्व सामु पर्याउन (The Voice Of Nepal) ले निकै नै राम्रो भूमिका खोलेको छ.. म शिशिर कार्की काे तर्फबाट सम्पूर्ण दर्शकहरु (The Voice Of Nepal) लाई यसरी नै माया गरिदिनुहोला भन्ने आशा गर्दछु 🙏🙏🙏🙏❤️❤️❤️
🎉🎉🎉😢
Rajesh payal Rai ko big fan jati eata hajir hummm 🤘🤘 yoyo❤❤❤
Rai is king one of the best popular singer 🎉🎉🎉
राई ले नेपाली गीत कसरी सिकेको अचम्म 😮😅
@@Cartoonsofthedayहिरो र गायक म राई हरुको रिजर्भ हो
Haha nice joke 😂😂
काहीँ चुकेको मात्र हो रे अनि धेरै चुकेकोहरुलाइ किन छानिराको हो योगेन्द्रको राम्रै थियो त❤
The ending of this episode was so satisfying with Monika Rai's amazing performance. Her singing as well as her smiling and innocent behavior were plus point. Good luck Monika.❤❤❤
सम्पुर्ण देश तथा विदेशमा छरिएर रहनु भएकाे सम्पुर्ण नेपाली आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरु नेपालीहरु को महान चाडपर्वको धेरै धेरै शुभ कामना व्यक्त गर्छु....❤।
My favourite singer Pramod kharel ❤️ Parmod lai man paraune jati yata
Favourite singer ❤
Uday dai lai huge respect ❤❤
My favourite singer parmod kharel dai❤
सर्बप्रथम हामी नेपालीहरुको महान चाड बडा दशै तथा शुभदिपावालीको मंगलमय शुभकामना The voice of Nepal hole team लाई 🎉🙏🙏
देश तथा बिदेशमा छरिएर रहनु भएका सम्पुर्ण बाबा आमा दाजुभाइ तथा दिदीबहिनीलाई यहीँ The voice of Nepal channel मार्फत बडा दशै तथा शुभदिपावली शुवेक्छा व्यक्त गर्दछु 🙏🙏
विशेष निणायक ज्यु हरुले एक आपसमा होहल्ला नगरिकन हाम्रा प्रतिस्पर्धी सथीहरुलाई तानातान गरेर Hopeless नगराई दिनु हुन बिनम्र अनुरोध गर्दछु ,धन्यवाद !🙏 उहीँ म परदेशी हाल मलेशिया 🙏
साङेतिक यो कार्यक्रम हेर्दा लाग्छ नेपाली को पहिचान नै छुट्टिय छ त्यसैले नेपाली गित सङितलाई सबैले माया गरौं ।
Thank you and hug respect Uday sir turning chair for sikkim chori 🙏
देश तथा बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई दिदी बहिनी हरु मा बिजय दशमी २०८० को हार्दिक मंगलमय शुभ-कामना 🎉🇳🇵🇳🇵🇳🇵❤❤🎉🎉🎉
dear योगेन्द्र बाबू आफुलाइ हार नमान्नु हजुरको जीवन मा जति कठिनता छ त्यत्ती सफलता पनि मिल्ने छ best wishes
सम्पुर्ण हाम्रो नेपाली हिन्दुहरु को माहान चार्ड बिजय दसमि र सुभ दिपावोलि को म पर्देसि को तर्फबाट धेरै धेरै सुभकामना है💖💖🙏🇳🇵🇳🇵🇳🇵
Salute to Sikkim government..they really support talents of their people unlike Darjeeling...no wonder their talents have won many prestigious awards
Yes you are 100% right
True I am from Sikkim
agree🤗
बडा दशैँ २०८० को शुभ उपलक्ष्यमा सम्पूर्ण मित्रहरुमा हार्दिक मंगलमय शुभकामना ! देवी दुर्गा भवानीले हामी सवैको कल्याण गरुन् ! जय ग्रेटर नेपाल 🇳🇵🇳🇵🥰🙏❤❤❤❤❤❤
Same to you sabailai...
King of Rock & Roll Robin Tamang always 🤘 miss you legend
Rai haru le voice यसपाली फाड्ने भो खुसी लाग्यो
खाेटाङि भाईलाई भउत भउत मुबारक छ।
*Voice of nepal ले कुना काप्चामा लुकेर रहेका प्रतिभाहरुलाई विश्व सामु पुर्याउन खेलेको भूमिकालाई सलाम 🙏 गर्न चाहन्छु,🎼*
I am glad that Rajesh Payal Rai remembered the late strong rocking singer the one and only Robin Tamang, I appreciate his great comments on Robin Tamang and his rocking song.
विजया दशमी तथा शुभ दिपावलीको उपलक्ष्यमा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु मा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु 🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼
नेपालको टप गाएक राजेश पायल राई rai is king ❤❤
बिछोडको करौतीले … के मा कमि भो … very sweet god bless you❤
Nepali music history ma Sikkim, Darjeeling ko योगदान अतुलनीय भाएर होला, सिमाना पारी काे प्रतियोगी लाई सुन्न पाउँदा proud भएको महसुस हुन्छ। 😊😊😊😊😊
Pari hoina nepal nai ho🙏🙏🙏
योगेन्द्र पौडेल भाइ तपाईं को उज्ज्वल भविष्य को शुभकामना !!
Raju Lama ko fan haru hajir Huum t❤❤❤❤❤
Miss you😘 Raju lama ❤❤❤
Same here
म त आज सिक्किमकि छोरीहरु हरेको हेरै भएछु🥰😍आहा कति राम्री मान्छे, कति सुरिलो आवाज 👏
From today I'm fan of Monika Rai❤
बिछोड को करोती गाउने भाई लाई धेरै धेरै माया सम्झना छ त्यो गीत गाउँदा कीन हाे मेरो मन नै दुखी हुन्छ मन् आनंद आउँछ
Congratulations Sikkimese two talented young ladies and best wishes for upcoming episodes
Monika deserve this tittle v.o.n season5
बडा दसै २०८० को पावन अबसरमा देश बिदेशमा रहनु हुने सम्पुर्ण नेपाली आमाबुवा दाजुभाइ दिदिबहिनी हरुलाइ सुख शान्ति र समृद्धि को धेरै धेरै शुभकामना 🙏🙏यो बिरानो प्रदेश बाट हेर्दैछु है🙏🙏love🇳🇵🇳🇵🇳🇵
Pramod dada ko big fan jati hajir hun ta ❤❤
आम नेपालीको महान चाड विजया दशमीको हार्दिक मंगलमय शुभ-कामना ब्यक्त गर्दछु आमा बुबा दाजुभाइ दिदीबहिनी देश बिदेशमा रहनु हुने सम्पुर्ण मा❤❤❤❤❤🎉🎉🎉🎉🎉😮😮😮😮😮😅😅😅😅❤❤❤❤😊😊😊😊😊😊😊
This Voice of Nepal with Meghna.. ❤️Keep Rocking.. 🤘🏾🤘🏾
Keep Rock and Roll Alive.. 🤘🏾
सम्पूर्ण नेपाली आमा बुबा, दाजुभाइ, दिदीबहिनी, ईष्टमित्र तथा आफन्त जनहरुमा बदा दशैंको हार्दिक मंगलमय शुभकामना ♥️🎉🇳🇵🇳🇵🇳🇵 नेपाली कला र संस्कृतिलाई विश्व सामु पुर्याउन (The Voice Of Nepal 🇳🇵) ले धेरै नै राम्रो भूमिका खेलेको छ । धन्यवाद सम्पूर्ण टिमलाई यति राम्रो सो गराइदिनु भएकोमा, सम्पूर्ण कलाकार साथीहरुलाई सफलताको अग्रिम शुभकामना र सम्पूर्ण दर्शक साथीहरुलाई (the voice of nepal 🇳🇵) लागि यसरी नै माया गरिदिनुहोला भन्ने आशा गर्द छु 👍🙏🙏♥️🇳🇵🇳🇵
my favorite couch singer pramod kharel brother.
Are you single
सम्पुर्ण देश बिदेशमा रहनु भएका नेपाली आमा बुवा दाजु भाइ दिदी,बहिनिहरुमा नेपालिहरुको महान चार्ड बिजया दशमी तथा तिहारको सबैलाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु तपाईहरुको यो बिजया दशमी शुखमयको साथ हौसलाको साथ बितोस भनी भगवान सङ्ग म यहि कामना गर्दछु जय नेपाल जय गित सङ्गीत जय जन्मभुमी अन्त्यमा सबै जनालाई २०८० साल्को बिजया दशमी र तिहारको धेरै धेरै शुभकामना happy dashain All nepali people
स्वर्गीय रबिन दाईलाई सम्झना दिलायो अाजको एपिसोटले
Meghna Gyawali on fire 🔥
Goosebumps dinu vo yr
Battle jitnus jitaune kam hamro
उदई सर सब भन्दा राम्रो कोच
I love Pramod Kharel too.
Thank u coach uday for selecting daughter of Sikkim. Much respect
Aru coach le bujeko hoki na bujeko khoi mero man choyo thank you Uday sir our family le pani saport garna jaruri cha hai nanu lai Ani agami din ma safalta ko Suva kamana ma nepal bata bhaye pani mero saport sada bahar rahane cha congratulations and best of luck bahini 😊
सम्पुुण देसबिदेसमा रहनु हुने नेपाली भासि हिन्दु हरुको २०८० को बडा दसै दिपावलि तथा छड पर्व को हार्दिक मङगलमय सुभ कामना खुसि रहनु स्वाथय रहनु रमाई रहनु सम्पुण मा ।
अहिलेको भ्वाइस अफ नेपाल भनेको तरकारी मा नुन नहालेको जस्तै कस्तो कस्तो हरेक सेक्टरमा कमि भैसको नेपाल को स्थिती छ।र्यापिङ गित लाई प्राथमिक ता।दियको देखिन्छ सरल गित लाई बाइकट यस्तो मुजि पनि हुन्छ भ्वाइस अफ नेपाल छि।छि।
Parmod sir ko bolne tarika Sahi xa❤❤❤❤
Monika Rai best wishes. You are already a winner for us.
माहागायक राजेश पायल राईको फेन कोको छाै !!
प्रमोदको ए हे हे इ मजा आयो। चारै जना कोचलाइ नमन साथै सम्पुर्ण voice tiem लाई सुभ बिजया दशमी।
The Voice of Nepal really raises the hidden talents thank you voice 👐💐❤️n really proud of our two sisters from Sikkim Monika Rai n sumi hang Baine 👐❤️💐
Today's diamond voice is monika rai💍🥰❤ mesmerizing voice 😮 big congratulations and best of luck for winning the voice of nepal trophy🏆☺🙏
मलाई मन पर्ने episode voice of Nepal 🙏🙏🙏🙏
Episode hoki show ho 🤔I’m getting confused 😅
it's not a episode bro😂
❤❤❤❤me
sabai lai man porxa hjr tapai lai matra hoina😊😊
Voice pachi @Horrornepal channel ma gayera darlagdo nepali story hernu sunnu pani nachutaunu hola
सिक्किमी चेली मोनिका राईको गायनमा कोच उदय ब्लकमा पर्नु हुँदा कोच प्रमोदको शरीर कम्पन सहितको हँसाई स्टाईल चाही कम हेर्न लायकको छैन । आजको उत्कृष्ट गायन सिक्किमी चेली मोनिका रहेको पाईयो । Best wishes चेली मोनिकालाई ❤❤❤ । आगामी राउण्डहरुमा पनि यसै गरी गीत संगीतका पारखी / प्रेमी / श्रोता एवं कोचहरुको मन जित्न सफल रहोस्, अग्रीम शुभकामना ।
Yes you r rt. Today's best
Yogedra paudelko prastutile mon xoyo 😢😢😢😢
Rai is King jasto shrashtha ab feri kaha janmene ho ra..... Tyesaile Rai is King ko mho tholo fan.... 🙏🙏🙏❤️❤️❤️👍👍👍👌👌👌
U did very well @sumii ❤ u r the best don't be disheartened dea ❤ bring the best out of urs be urself be confident enough to win everyone's heart ❤️
Will always support you 💖
My favorite pramod sir very great coach
❤❤❤❤
Koko le miss garnu vayako xa Mongolian heart Raju sir Lai
जस्तिन लामा लाई भोट माग्दै गीत गाउँदै हिँडेको देखेको थिए आज भोइस मा देख्न पाए खुसी लाग्यो best of luck ❤❤
प्रमोद दाई को फ्यान म पनि हुँ। अनि राजेश दाई पनि मेरो बिग फ्यान हुँ।
Thank you so much ‘The Voice Of Nepal’ ❤️
I feel grateful for the opportunity to perform on this stage. I'll make an effort to improve even more in the next round.
साथै सम्पूर्ण नेपालीहरुको महान चाड वडा दँशैको धेरै शुभकामना । 🤩
Babal thiyo bhai goodluck
Machikne khatay tero side junga kaat
देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण नेपालीहरुलाई वडा दसैको हार्दिक मंगलमय शुभकामना 🎉🎉🎉❤❤
My favourite ❤❤ pramod kharel ❤❤❤
येति मिठो गित गाउने यो बाबु को लागि कोइ पनि नघुन्ने तिमि हरु जज होइन पैसावाला हेरेयु होइन थुक्क पापि कोच हरु कमसे कम एक जाना त घुम्नु पर्छ नि तेति दुख गरेको बाबु रैछ न त बाउ को मा या न त आमा को काख 😢 तर पनि कोच हरु ले अन्याय गर्यो 😡
Limbu community let's support Sumi emshung Subba ❤❤
नेपालीहरुको महान चाड बिजयादशमिको मंगलमय शुभकामना छ। कुलदेबता सदा दाहिना होउन
I love pramod kharel❤❤❤❤one of the best coach
सिक्किमे नानिको आवाज ले मनै कटक्क पार्यो 😅❤
बिजयादशमी २०८० को पावन अवसरमा देश विदेश मा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु लगायत शुभचिन्तकहरुमा शुखशान्ति एवं समृद्धिको कामनाका साथ बडा दशैको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
## Happy Dashin 2080 ##
देश तथा बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई दिदी बहिनी हरु मा बिजय दशमी २०८० को हार्दिक मंगलमय शुभ-कामना
Promod kharal is best sing in Nepal
Monika rai outstanding 🎉 wish you all the best 🎉
Shine on you robin tamang dai, Chill in paradise. Your legacy is always gonna stay here 🕊️❤️
बिछोडको करौतिले काट्नु मन काट्यो, जादा जादै मुलबाटोको दुइटा बाटो फाट्यो 👍 यति मिठो गाउदा पनि कोचहरु फर्किएनन्,, दुर्भाग्य 🙏
योगेन्द्र पौडेल भविष्य निकै उज्वल देख्छु, आवाजमा वजन छ।
सम्पूर्ण नेपाली दाजुभाई दिदी बहिनीहरु लगायत स्वदेश तथा बिदेशमा स्थायी तथा अस्थायी रूपमा बसोवास गरिरहनु भएको सम्पूर्ण मा आउँदै गरेको नेपालीहरुको महान चाड विजया दशमीको हार्दिक मङ्गलमय शुभकामना प्रदान गर्दछौं ❤️🥰😘
Yo-yo rai is king ❤🎤🎤