न्युरोड फुटपाथबाट बालेन ब्याक भए,अभियन्ता राजारामको बालेनलाई यस्तो सुझाब,न्युरोडमा अब के गर्छन बालेन
ฝัง
- เผยแพร่เมื่อ 14 ต.ค. 2024
- हाम्रो च्यानल आज सम्म SUBSCRIBE गर्नु भएको छैन भने अहिलै गर्नुहोस है ।
Official Mail:nepalchakra@gmail.com
Copy Right@Nepal Chakra
THANKS FOR WATCHING..
अब यो एमाले ओलिले राज गरेको न्युरोडको बजारमा गएर कसैले पनि सपिङ्ग नगरौ त्यहाका २२ नम्बर व्यापारी त मान्छे नै हैन रहेछ्न ! कुरो बुझेर बुझ पचाउने ढिङ्ने ख्याकहरु आफ्नो पसलको अगाडि एक बित्ताको फुटपाथ थापेर पसल रुगेर बसेका छ्न !
सारै राम्रो कुरा गर्नु भयो, यो त सबैलाइ फैलाउनु पर्छ, 🙏
अदालत ले फैसला गरिसक्यो।
बालेन कुनै हालतमा ब्याक हुँदैन ।
यो मुसाजुङ्गे ले बालेन लाई सल्लाह दिने औकात छैन।
😢न्युरोड बहिष्कार गर्नुपर्छ
बालेनको पहिलो काम अहिलेका नेतालाइ उसको एेना देखाउने हो । झगडा, लफडाले कुनै दीर्घकालीन निकास निकाल्न सक्दैन । बालेनले पनि किन यी काम हुँदैछन् भन्ने क्लियर गर्नुपर्छ । वेकारमा विरोध गर्नेको जनताले नै विरोध गर्नेछन् । उनीहरूलाइ बढार्नेछन् ।
Wow super 💯 write.ahile sammko sabaivanda utkrista interview in the world...❤❤❤
सार्है समसामयिक अन्तर्वार्ता अनि मलाइ मन पर्ने अभियान्ता राजाराम दाइ ❤❤❤
महानगरको निर्णय फिर्ता लिनु हुन्न
All people please Support for Balen 🙏🏼🙏🏼
नेपालमा बहुमतको सरकार नहुन्जेलसम्म बालेनले प्रधानमन्त्री बन्न सक्दैन। जुन सांसदले बढी भोट ल्याएको छ त्यसैलाई नै प्रधानमन्त्री बन्नेकुरा संविधानमा नकोरन्जेल नेपालमा केही हुनेवाला छैन। अहिले बालेन प्रधानमन्त्री बन्न एमाले अथवा कांग्रेस को सांसद् नभएसम्म प्रधानमन्त्री बन्न सम्भव छैन। एक्लै सांसद् को औचत्य कही पनि छैन
जून फुट्पात बनाउन लागेका छन नि त्यो ठाँउ लाई निसुल्क पार्किङ नै बनाइ दिउ न त त्यहा पैसा उठाउन नपाएर जलेका अझै जलुन
हामी जनतानै उस्ताे हाै जब त्याहाका बासिन्दाले फुट्पात बढाउन नदिय बिकल्प स्थानमा खरिद गर्न जाउ न्युराेडमा सामान खरिद गर्न बन्द गराै समयले आफै निकास दिन्छ ।
स्थानिय जनता को सहयोगले
मनासिव आवश्यक सडक चौडा वा घटाउन सकिन्छ ।
यदि ऐेनमा स्पष्ट उल्लेख छैन भने।
एमालेको झोलेले कमिसन नपाएर हो!
Pride of our country
Mayor balen shah 🙏
If they don't want development don't give. Very easy.
Hami sabai daju Vai hau so war tira lagnu bhanda baru 22ward boycott bhahiskar gardim yei ramro hola
Rajaram dai big fan❤
आरोप लागेका काङ्ग्रेस एमाले मा भय भर का सबै भ्रष्ट छन तीन लाइ के भन्छौ जुगे
राजाराम तन्डुलकारज्युकाे अावाज अाएन।
बालेनको यकाधिकार ध्वस्त पार्नै पर्छ सासक भयर आतंक मच्चाउने
Wahiyat kura nagarnu
Istaniya hoina,bahira bata ako byapari, parking mafia,jholey, ra chini kaji ko sathi haru Ko Kam ho .
parking garda sadak syano nahunr tei thau ma ramro footpath banauda sadak syano hune?? Prasna mukhya yo ho khoi sodheko??
Deah maya garene TT balen sir hw❤❤
Aru sabai lutera haru jhole haru janta haru uachalane kaam garxas
awaaaz khai ??? 😂
Yo tandukar kathmandu ko newar ni, hoina yo lalitpur ko gaule newar ho..
New road visit and kinmel basikar aja bata, tyo sugar kazi le kinos
22 numbar koi pane na jane sabi jana la pachal xoda huxa chore yari ho chene pge mart baxa tasila mart kinxa hai
Yadi ramro netaa xan vanii k Mero ladi khelayaraa baseko xan tw
Chini kaji thunay pachi thik huncha
Ma ta Sampada matra hoina, yeuta , yeuta rukh, pipal ko rukh , pata, biruwa, bot haru malai Nepal ko maya ra pyaro lagchha.
Nepal bhari ka nai “ hiti haru “ , Kuwa haru bachaunu parchha bhanne malai lagchha.
Griha mantri Le gu khayo ki k ho?rajinama dida hunxa.
Yo panj 2 jibre ho ! Yesto jhole ko k interview leko ! K kam gareko xa abhiyanta? Yesto jo payo tehi ko interview Liyera k time waste gareko ?
वालेनको हावा फुस्क्यो अब
Aatma tto bujera kam garnu balen sir... Bujepachhi himmat naharnu...ma tapaiko satha ma.
जन्ता सँग कहिले न देखिने मान्छे बालेन हुन जन्ता ले जितायर पठाको हो जन्ता सँग छलफल गरि समस्या को समाधान गर्ने हो office मै बसेर हुन्छ त
Murkha sanga jati sallaha gare ni bujhdaina ...
Chinikaji manxe hoina pasu rayaxa
Yo Junge Rajabadi ho