सन्तानको माया भाग-9 ||Santan ko maya Episode-9 ||Nepali Sentimental Serial || 1st. May 2023

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ก.ย. 2024
  • #santankomaya#santankomayanewepisode#santankomayapart9
    सन्तानको माया भाग-9 ||Santan ko maya Episode-9||Nepali Sentimental Serial || 1st. May 2023
    Actor
    Shankar Bhusal
    Rama Kandel Bhusal
    Kamala Gaire
    Dharmaraj Bhandari
    Binod Kandel
    Usha Pokhrel
    Kapildev Adhikari
    Krishna Paudel
    Lalita Bhusal
    Music
    Mahendra Bhandri
    Hemanta Kanchha Rasaili
    Ratna Bk
    Camera/Editor
    Mahendra Kaushal
    9845942346
    Mekup Artist
    Rama Kandel Bhusal
    Writer/ director
    Shankar Bhusal
    Contact
    Gmail:
    Phone: 9868467011
    Side TH-cam:
    / @jagatkhabar
    / @amalabotonline
    यश च्यानलमा रहेका कुनैपनि भिडियाे हरु बिना अनुमति कसैले Download वा Copy गरि अरु कुनैपनि TH-cam मा हालेकाे पाईएमा कानुन बमाेजिम कडा भन्दा कडा कार्बाहि गरिने छ ।

ความคิดเห็น • 46

  • @shankarbhusal255
    @shankarbhusal255 ปีที่แล้ว +19

    सम्पूर्ण भगवान रूपी दर्शकमा नमस्कार म शंकर भुसाल यस "सन्तानको माया" सिरियलको लेखक तथा निर्देशक, तपाईंलाई आजको भाग -9 कस्तो लाग्यो कृपया आफ्नो प्रतिकृया कमेन्ट बक्समा लेख्न नबिर्सनु होला ।

  • @laxmiadhikari4807
    @laxmiadhikari4807 ปีที่แล้ว +5

    य पापिनि बुहारी र्छान चोथाले कति पापिनि हो तेति धेरै माया दिदा दिदै यती स्म गार्गी होईन जएल्मआ दुनिया की केहोर चोथाले बुहारी

  • @gangapathak385
    @gangapathak385 ปีที่แล้ว +4

    अति नै राम्रो छ सम्पुर्ण टिम लागि सफलता को सुभकामना ♥️🥰💝💖❤️🌹😁😁😁👌👌👌

  • @tinatina8512
    @tinatina8512 ปีที่แล้ว +2

    धेरै राम्रो
    सन्चै भनुँ भन्दा मलाई त यस्तो अत्याचार अन्याय हिंसा गरेको सिरियल हेर्दा हेर्दै मनै खिन्न हुन्छ कुनै सिरियल मा सासु नन्द आमाजयू हरू ले बुहारी हरू लाई अत्याचार हिंसा यातना दिएको कुनै सिरियल मा बुहारी हरू ले सासु ससुरा नन्द आमाजयू हरू लाई अन्याय अत्याचार गरेको सिरियल हेर्दा हेर्दै मन नै खिन्न र मनै पदैन देख्दै रिस उठ्छ हेर्न पनि रिस् उठ्छ बिचारी आमै सारै माया लागेर आयो ❤❤❤

  • @samarpitmedia3158
    @samarpitmedia3158 ปีที่แล้ว +3

    Dami chha

  • @badriprasadsubedi9216
    @badriprasadsubedi9216 ปีที่แล้ว +2

    ज्यादै राम्रोछ सन्तानको माया टेलिफिलिम यश टेलिसिरियलका सम्पुर्ण कलाकारहरुलाई धन्यवाद

  • @chandragaire2807
    @chandragaire2807 ปีที่แล้ว +3

    Aama 😂😂😂

  • @nirushrestha3116
    @nirushrestha3116 ปีที่แล้ว +3

    🥰🥰🥰🥰

  • @sheshkantadhakal8142
    @sheshkantadhakal8142 ปีที่แล้ว +2

    ❤❤❤❤❤Ramro xa

  • @kapursancharnepal
    @kapursancharnepal ปีที่แล้ว +3

    Keep it up

  • @shobhakhanal8253
    @shobhakhanal8253 ปีที่แล้ว +3

    हरे शिव यस्ती कुलङ गार्नी बुहारी कसै कसैलाई नी नपरोस हे प्रभु विचारी आमा रुँदै हिडेको देख्दा मेराे पनी आँसु बलिन्द्र भयाे समाजमा घटेका घटना हरु लाई समेटेर यो उदाहरण बनाउँनु भएको मा धन्यबाद अती महत्वपूर्ण छ सम्पूर्ण सन्तानको माया टीम लाई धेरै धेरै शुभकामना छ ❤❤❤❤❤❤❤❤❤❤

  • @user-zl2rz5ox3l
    @user-zl2rz5ox3l 11 หลายเดือนก่อน

    सारै राम्रो लाग्यो यो सन्तान को माया सिरियल

  • @deepakandel5970
    @deepakandel5970 ปีที่แล้ว +3

    🥰🥰😘

  • @laxmiadhikari4807
    @laxmiadhikari4807 ปีที่แล้ว +4

    धत मत हेर्नै सकिन 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @secretstoryteller2474
    @secretstoryteller2474 ปีที่แล้ว +3

    Papi buhari

  • @nepaliktmah11
    @nepaliktmah11 ปีที่แล้ว +2

    ठिक्कछ याे पापिनी बुडिलाई साने सिरियल्मा कस्ताे गर्छे साने लाई कुनै सिरियल्मा राम्राे बाेलि वचन सुनेकै थियन यस्मा नखर्मौलि बुहारिलाई टाउकाेमा टेकाई पहिले बल्ल देखाई बुहारिले नै

  • @sabimagar4586
    @sabimagar4586 ปีที่แล้ว +3

    अति राम्रो लाग्छ यो सिरियल्😍

  • @rashmeethapa9925
    @rashmeethapa9925 ปีที่แล้ว +3

    Keep it up 💗💗💗💗💗💗💫❣🐰

  • @poojakaushal1074
    @poojakaushal1074 ปีที่แล้ว +3

    सबै को मन मुटु मा सन्तान को माया ❤सफल्ता को कामना सबै लाई 🙏🙏🙏

  • @razunepal8964
    @razunepal8964 ปีที่แล้ว +2

    ama rayako Dakha ra mero man rayo 😭😭😭😭😭😭😭😭😭

  • @bindrabaniya2596
    @bindrabaniya2596 ปีที่แล้ว +1

    Ramro xa hajur❤❤❤❤

  • @razunepal8964
    @razunepal8964 ปีที่แล้ว +2

    Thank you so much santan all team love you ❤❤🙏🌹💐🔔🔔🥰🥰💙💙😍😍😍😍🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @BalkrishnaKawar-no8pv
    @BalkrishnaKawar-no8pv ปีที่แล้ว +2

    Santan serial yak. dam ramro xa I miss you santan Tim lai

    • @sheelaneebal4225
      @sheelaneebal4225 ปีที่แล้ว

      Yo ktha sari ramro x jun ktha jstho mlaei pni ystei x m pni aysteibebaha

  • @chitrakhatiwada232
    @chitrakhatiwada232 ปีที่แล้ว +3

    😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @shradhabhandari7653
    @shradhabhandari7653 ปีที่แล้ว +2

    खाईस तं बुढि ले पनि बुहारी लाई टाउको मा चढार बुहारीले गरेको अत्यचार पनि छोरा लाई नभनी घरैछाड्न परो अर्काका छोरि कहिले आफ्ना हुन्छन् रं

  • @mahendrakaushal1993
    @mahendrakaushal1993 ปีที่แล้ว +5

    नमस्कार म महेन्द्र कौशल
    सम्पुर्ण भगवान रुपि दर्शकहरुकै कारण हामी भाग एक देखि नौ सम्म सङ्गै यात्रा गर्ने मौका पाएका छौ। तपाइको यस्तै अपार माया भैराख्यो भने निरन्तर अझै विभिन्न बिधामा सुधारात्मक रुपमा आउने प्रयास गर्ने छौ। सम्पुर्ण दर्शक महानुभावगरुको सानो टिप्पणीको अपेक्षा गरेका छौ। हेरे पछि मन मिल्ने साथीलाइ नि पठाइदिनु है 🙏🙏

  • @sarthakmajherinews6363
    @sarthakmajherinews6363 ปีที่แล้ว +3

    waiting

  • @shrjunsamir4084
    @shrjunsamir4084 ปีที่แล้ว +2

    Hi bhi uni

  • @rachelchettri2253
    @rachelchettri2253 ปีที่แล้ว +2

    Very nice 👍 serial

  • @bhimbahadur1026
    @bhimbahadur1026 ปีที่แล้ว +1

    My favourite serial ❤❤🎉🎉🎉

  • @SajinaTmg-fs4nf
    @SajinaTmg-fs4nf 10 หลายเดือนก่อน

    Nice serial

  • @jamunasharma6398
    @jamunasharma6398 ปีที่แล้ว +3

    gundrima rakhera mam khana ta hunna ni

  • @user-jd8ho1fl3b
    @user-jd8ho1fl3b ปีที่แล้ว

    🙏🙏🙏अामा😭😭😭😭😭🙏🙏🙏

  • @kamalagaire-yu4ki
    @kamalagaire-yu4ki ปีที่แล้ว +3

    देश बिदेशमा रहनु भएको सम्पुर्ण भगवानरुपी दर्सक महानुभाबलाइ नमस्कार साथै धेरै माया अनि अन्तर्राष्ट्रिय मजदुर दिवसको सुभकामना आजको ( सन्तानको माया ) भाग ९ को कथाबस्तु कस्तो लाग्छ भिडियो अन्तिम सम्म हेरेर सल्लाह सुझाब दिनुहोला धन्यबाद !💐🙏

  • @narendrapradhan8099
    @narendrapradhan8099 ปีที่แล้ว +1

    Nice serial❤😮

  • @devikarai4317
    @devikarai4317 ปีที่แล้ว

    कथा राम्रो छ तर भाग 1 देखि भाग 9 सम्मन यो भिडियो हेर्दैछु जैलेनी तेई एउटै कपडामा अभिनय गरेको छ यो चाई अल्लिक भयन जस्तो लाग्यो

  • @saraswotinepali4426
    @saraswotinepali4426 ปีที่แล้ว

    साने को राम प्यारी आमा को बिजोग हुने भयो बिचरा

  • @devikarai4317
    @devikarai4317 ปีที่แล้ว

    रियल घट्नामा आधारित छ राम्रो लाग्यो आमाको माया र आमा प्रती आफुले गर्नु पर्ने कर्तब्य नबुज्ने नालायक छोरा बुहारी एस्तै हुन्छ

  • @umeshchettri4234
    @umeshchettri4234 ปีที่แล้ว

    यो बुहारी अलछिना बुहारी लाई घर बाट निकाल्नु प्रछ

  • @maiyaniraulapokhrel9246
    @maiyaniraulapokhrel9246 ปีที่แล้ว

    buhari ta saitan kai rupma prastut garnu bhayo ni samaj bigriela hai!