दोहोरी गायिका टिका सानु र चिज गुरुङ पहिलो पटक एकसाथ मिडियामा, दुईबिच चल्यो अहिलेसम्मकै कडा दोहोरी

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 23 มิ.ย. 2022
  • #TikaSanu
    #ChijGurung
    #Exclusive
    #kabirajDhakal
    #treading_video
    #nepalilokdohari
    #newnepalisong
    दोहोरी गायिका टिका सानु र चिज गुरुङ पहिलो पटक एकसाथ मिडियामा, दुईबिच चल्यो अहिलेसम्मकै कडा दोहोरी
    Guest : Tika Sanu & Chij Gurung
    Host : Kabiraj Dhakal
    के तपाईले kantipur pati youtube च्यानललाई SUBSCRIBE गर्नु भयो ? यदि गर्नु भएको छैन भने यस्तै यस्तै राेचक र रमाईलो सन्देशमुलक ताजा ताजा अपडेट भिडियोहरु हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस। यदि तपाईलाई यो भिडियो मन परे लाईक,कमेन्ट सेयर र गर्नुहोस्।
    हाम्रो अफिसियल website मा गएर न्युज पनि पढ्नसक्नु हुनेछ ।
    website link : www.kantipurpati.com/
    यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । धन्यवाद ।
    यदि तपाईंसँग पनि केही प्रतिभा छ अथवा तपाईंको वरपर काेही त्यस्ता प्रतिभावान व्यक्ति हुनुहुन्छ र कुनै माध्यम पाउनु भएकाे छैन भने ढुक्क हुनुस् हामी उजागर गर्नेछाै तपाईंको प्रतिभा र क्षमतालाई।
    सामाजिक संजाल मार्फत सम्पर्ककाे लागि हामीलाई⤵️
    Facebook➡️ / kabiraj.dhak. .
    Facebook Page➡️ / kantipurpati
    website➡️www.kantipurpati.com

ความคิดเห็น • 156

  • @bakhatgurung9151
    @bakhatgurung9151 2 ปีที่แล้ว +6

    good luck chij Gurung and tika sanu

  • @dipakthapa3065
    @dipakthapa3065 2 ปีที่แล้ว +15

    भाई चिज र सानु बहिनि हरु लाई अग्रिम तिज को शुभकामना छ Uk बाट।

  • @nbgurung7407
    @nbgurung7407 2 ปีที่แล้ว +9

    Chij Solti ✌️ Tika babal

  • @milanthapamagar8381
    @milanthapamagar8381 2 ปีที่แล้ว +5

    उत्तर उत्तर पर्गति को शुभकामना !र तपाई हरु को बिभाहा गरन मिलछ कि मिलदैन मिले nice jodi हुने थियो !नरिसौनु ल!

  • @randhojgurung1839
    @randhojgurung1839 2 ปีที่แล้ว +8

    Chij grg & Tika sanu Dubai dohori ko No 1 mai parchha sahanshil bhayeko gayek gaika ho pani best of luck both of you

  • @padamgurung2952
    @padamgurung2952 2 ปีที่แล้ว +2

    चिज र टीका लाई बधाई छ।

  • @padamgurung2952
    @padamgurung2952 2 ปีที่แล้ว +3

    गित मा जस्तै चिज र टीका को सम्बन्ध रहिरहोस।

  • @superguru2648
    @superguru2648 2 ปีที่แล้ว +5

    Chij ngolo ra tika sanu baini lai safaltako dherai dherai suvakamana

  • @bimalgurung295
    @bimalgurung295 2 ปีที่แล้ว +2

    SUPER CHIJ GURUNG VS TIKA SANU

  • @ambikakhanal1865
    @ambikakhanal1865 2 ปีที่แล้ว +5

    छाडिएका गीत गाउनी एउटा केटी तारा हो ! उसका गीत सुन्न सकिन्न एस्ताले लोग गीत बिगार्छ्न !! सुझाब

  • @indranepali5451
    @indranepali5451 2 ปีที่แล้ว +6

    Beast singer tika sanu

  • @prcprc3248
    @prcprc3248 2 ปีที่แล้ว +2

    टीका बैनि चिज भाइ दबै जना स्वर काे धनी तेसैमा टीका बैनि लाेकदाेहरीकी रानि

  • @khemgurung9538
    @khemgurung9538 2 ปีที่แล้ว +7

    आह धेरै दिन पछि चिज भाई र टीका बहिनिको अन्तरबर्त हेर्नु पायो खुसी लायो सुभकामना छ😀😀😀

  • @amarthapa7972
    @amarthapa7972 2 ปีที่แล้ว +5

    CHIJ ANI TIKA SANU JEE DUBAI LAI WISHES YOU ALL THE BEST. WAITING FOR YOUR TIJ KO SONG.KHUSI LAGYO WAOOOOOOOO♥♥♥♥

  • @jebalama9556
    @jebalama9556 2 ปีที่แล้ว +10

    प्रत्यक्ष लाइफ दोहोरिका गायक चिज भाइ र गायिका टिका सानु बहिनिको जोडि अत्ति नै राम्रो ( प्ररेवाको जोडि जस्तै ) धन्यबद दुबै जना लाइ

  • @dbgurung9475
    @dbgurung9475 2 ปีที่แล้ว +9

    नमस्ते मेराे गाेर्खाकाे गाेर्खाली भाई चिज भाई र दाङ कि चेलि टीका बहिनी लाई बिदेशकाे पाेराेगृाम मा काे लागि सफल हाेस भन्दै सफल्ताकाे शुभकामना छ । अनुसासिक कलाकारमा पर्नु हुन्छ । हजुरहरु चिज भाई र टीका बहिनी लाई धेरै धेरै बधाई र शुभकामना छ। र म टीका बहिनीकाे कथा माईलीकाे सुरुदेखि भाग (१)देखि आज भाग(३६)समन नियमित दर्शक हाे टीका हजुरकाे सिरियल अति राम्रो छ हजुरलाई धेरै धेरै धन्यवाद र शुभकामना छ🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @kantipurpati6042
      @kantipurpati6042  2 ปีที่แล้ว +1

      Thank You so much for sweet comment hjr

  • @seetathapa1188
    @seetathapa1188 2 ปีที่แล้ว +5

    Good sanu riyal miss you sanu 💞💞

  • @prithvigurung2314
    @prithvigurung2314 2 ปีที่แล้ว +4

    lok fohoriko dherai ramro lok dohori hjrharuko naya geet parkhai ma basnexu kun chenslma aauxa hola

  • @user-lu5vv5dd1c
    @user-lu5vv5dd1c 2 ปีที่แล้ว +4

    हार्दिक नमस्कार सम्पुर्ण मा आउदै गरेको हरितालिका तिज को हार्दिक मङलमय सुभकामना!!!टीका सानू ले गर्नु भा को टिप्पणी जस्तै आजभोली गित हरु तेस्तै बनेका छ्न ,अब आउदा दिन हरु मा नेपाली लोक गित सङित तेस्तो उतौलो किसिम को नहोस कामना!!!

  • @manbahadursaru3855
    @manbahadursaru3855 2 ปีที่แล้ว +2

    ATI sunder sweets voice song Chij Gurung and Tika Sanu

  • @kumargurung1895
    @kumargurung1895 2 ปีที่แล้ว +6

    chij & tika🎵🎵🎶🎶

    • @kantipurpati6042
      @kantipurpati6042  2 ปีที่แล้ว +1

      Thank You so much for sweet comment hjr

  • @chakrachakra7509
    @chakrachakra7509 2 ปีที่แล้ว +7

    ल बधाई छ चिज गुरुङ्ग र टीका सानुलाई पहिलो पटक हो इन्टर्भ्यु हेर्न पाएको र सङ्गै जुटाउनु हुने कान्तिपुर पाटी मिडियालाई पनि धन्यवाद छ रमाइलो स्वरको धनी शब्दको खानी दुबैलाई

    • @kantipurpati6042
      @kantipurpati6042  2 ปีที่แล้ว +1

      Thank You so much for sweet comment hjr

  • @user-lu5vv5dd1c
    @user-lu5vv5dd1c 2 ปีที่แล้ว +3

    टीका सानू ले भने जस्तै अब दर्सक हरु लेपनी गित लाई बुझेर गित को बारेमा कमेन्ट गरिदिनु हुन हार्दिक अनुरोध !!

  • @chetragurung1149
    @chetragurung1149 2 ปีที่แล้ว +4

    धेरै राम्रो छ बधाई

  • @krishnaportel9957
    @krishnaportel9957 2 ปีที่แล้ว +5

    मन पर्ने कलाकार हजुर हरु हजुर हरु लाई अझ धेरै सफलताको सुभकामना

    • @kantipurpati6042
      @kantipurpati6042  2 ปีที่แล้ว +1

      Thank You so much for sweet comment hjr

  • @ushamagar7509
    @ushamagar7509 2 ปีที่แล้ว +16

    नमस्कार चिज दाइ र टिका दिदी दुवै जनालाई धेरै धेरै धन्यवाद आज एकै साथ मिडियामा देख्न पाउँदा असाध्यै खुसी लाग्यो 💕💕💕💕💕💕💕

    • @kantipurpati6042
      @kantipurpati6042  2 ปีที่แล้ว +1

      Thank You so much for sweet comment hjr

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 ปีที่แล้ว +9

    आहा प्यारा प्यारा कलाकार दाजु दिदि ❣️❣️

  • @basrana4122
    @basrana4122 2 ปีที่แล้ว +3

    Chij Sir and Tika Didi, you guys are awesome. You always ruck the rodhi. Hajur haru Ko rodhi epic hunchha. Very best wishes Hajur haru both lai. Uk aunus hai. Namaskar from London

  • @nanjatatamanj6741
    @nanjatatamanj6741 2 ปีที่แล้ว +2

    Wow tika g ko lagi ek like love you my tika g beautiful 👌💕

  • @pbgurung8087
    @pbgurung8087 2 ปีที่แล้ว +1

    Maile man parne kalakar chij gurung ra Tika sanu lae ek sath dekhna pauda dherai khushi lagyo dhanyabad xa dubai lae

  • @RajKumar-sm6pz
    @RajKumar-sm6pz 2 ปีที่แล้ว +2

    ahaa kati mitho geet sunna paiyo tika bunu ra chij gurung ji🙏🙏

  • @keshargurung889
    @keshargurung889 2 ปีที่แล้ว +5

    Best wishes for Chij bhaai N Tika saanu.

  • @bisalpun471
    @bisalpun471 2 ปีที่แล้ว +1

    Chijj beast tika sanu lovely

  • @chandrachuhan5061
    @chandrachuhan5061 ปีที่แล้ว

    कलाकार भनेका लोकसस्कृतीका सुगन्धित फुलहरुहुन्। चिज र टीका भ्एका कार्यक्रम धेरै रमाइलो ।धन्यवाद ।

  • @budhagrg123
    @budhagrg123 ปีที่แล้ว +1

    चिज भाइ र टीका बहिनी ।तपाईहरुको सङ्गितिक यात्राले शिखर चुम्न सफल होस।जहाँ जता गए पनि साथै देख्न पाओस।सलुट छ हजुरहरुलाई।

  • @Aakritisunar318
    @Aakritisunar318 ปีที่แล้ว +1

    नमस्ते ,चिज,गुरुङ ,टीका,सानू,हजुर ,धेरै ,राम्रो ,छ,गित,भिडियो ,हेरर,बसिरहेका छु,अब,समयले,,साद,दिय,भेट्ने ,मन,छ,साउदी ,अरब,बाट,नमस्कार

  • @ghanshyampun2198
    @ghanshyampun2198 2 ปีที่แล้ว +13

    चिज टिकासानु दुबैलाई सफल्ता को शुभकाम्ना

  • @narbahadurgharti609
    @narbahadurgharti609 ปีที่แล้ว

    चिज गुरुङ भाइ र टिका सानु बहिनि।दुबै सांगीतिक क्षेत्रका अब्बल |क्षमतावान र साह्रै इमानदार कलाकार मध्यमा पर्नुहुन्छ यो इमानदार र लोकप्रियता सधैं कायम रहोस् हार्दिक शुभकामना मलाई साह्रै मनपर्ने कलाकार भाइबहिनिहरु एकसाथ देख्न पाउदा खुशी लाग्यो

  • @narbahadurgharti609
    @narbahadurgharti609 ปีที่แล้ว

    छिटै बिदेश यात्रा सुरु होस् टिका बहिनि र चिज भाइलाई. शुभकामना है

  • @birendrarai504
    @birendrarai504 2 ปีที่แล้ว +8

    चिज गुरुङ र टीका सानू लाई बधाई तथा शुभकामना छ।

    • @kantipurpati6042
      @kantipurpati6042  2 ปีที่แล้ว

      Thank You so much for sweet comment hjr

    • @balgurung0167
      @balgurung0167 ปีที่แล้ว

      Lanthu Vai,👍🏼👍🏼👍🏼

  • @chakgurung3175
    @chakgurung3175 2 ปีที่แล้ว +9

    मेरो अति नै मनपर्ने दुई कलाकार , यहाँ हरुको सधै उत्तरोत्तर प्रगतिको शुभकामना

  • @kajitamang654
    @kajitamang654 2 ปีที่แล้ว +4

    Good nise

  • @bhimbhahadur3268
    @bhimbhahadur3268 2 ปีที่แล้ว +2

    दुइवटै मनपर्ने कलाकार भाइबहिनीहरु नै हुन सफलता को शुभकामना तर टिकुलिले यो महिना त फाले जस्ति पो देखिन्छन् हौ

  • @padamdala772
    @padamdala772 ปีที่แล้ว

    टिका सानु तपाईं नेपाली मनमुटुको ढुक्क ढुकी हो,किन भने वहाँले नेपाली को यथार्थ धरातलमा उभिएर गीत गाउने गर्नु हुन्छ। सलाम छ टिका सानु।

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 2 ปีที่แล้ว +2

    बहुचर्चित एवं लाेकप्रिय गायक गायिकाकाे मन छुने सारगर्भित अन्तर्वार्ता र मीठाे दाेहाेरी ! धेरै धेरै शुभकामना !!

  • @fbbgb1825
    @fbbgb1825 2 ปีที่แล้ว +3

    Dubai jana sangai dekda ta sari khusi lageo

  • @devhimal8804
    @devhimal8804 2 ปีที่แล้ว +1

    नेपाल कै सर्बो उत्कृष्ट चर्चित गायक चिज अनि टीका सानू लाई सफलता को शुभकामना🌹🌹🌹🙏🙏🙏♥️♥️♥️

  • @vijaygurung9215
    @vijaygurung9215 2 ปีที่แล้ว +4

    Nice interview

  • @yatriniraj359
    @yatriniraj359 ปีที่แล้ว

    गहिरो बिचारकि धनी स्वाभिमानी गायिका टीका जि र

  • @bibasgauli1779
    @bibasgauli1779 2 ปีที่แล้ว +5

    Good❤

  • @badalsyangbotamang5951
    @badalsyangbotamang5951 2 ปีที่แล้ว +3

    Excellent

  • @manbahadursaru3855
    @manbahadursaru3855 2 ปีที่แล้ว +1

    Chij Gurung and tika Sanu Ko Jodilai midiya boleko ATI mn pariyo

  • @sanjaymandal7714
    @sanjaymandal7714 2 ปีที่แล้ว +5

    Sanggitik...jodi...lai...dherai...maya...tij...gitle.. saphalta...milos

  • @partaptamang4496
    @partaptamang4496 2 ปีที่แล้ว +1

    मिठो प्रस्तुति

  • @amishagurung9129
    @amishagurung9129 2 ปีที่แล้ว +6

    चिजटिकासानुराम्ररागायकहुन्

  • @santoshbogati4985
    @santoshbogati4985 2 ปีที่แล้ว +1

    Very nice 👌👌

  • @tarapasadgairegaire3604
    @tarapasadgairegaire3604 ปีที่แล้ว

    टिक र चिज को सफलता को शुभकामना छ

  • @anjanlamatamang4707
    @anjanlamatamang4707 ปีที่แล้ว

    प्यारो कलाकार हरु 🌹🌹🌹🌹🌹🌹🌹🌹❤️❤️❤️

  • @dewanrai4312
    @dewanrai4312 ปีที่แล้ว +1

    Tika sanu le ta dherai dukhi garib ra pida mapareko haru lai pani saheta garnu bhayekoxa ma uhalai samman hridaye bata samman garxu ma (Dewan Rai)

  • @narrana9480
    @narrana9480 2 ปีที่แล้ว +6

    Both are sincere artist God bless you and never give up 🙏🙏🙏🙏

    • @Krishna-yl1bh
      @Krishna-yl1bh 2 ปีที่แล้ว

      m.th-cam.com/video/QNyyN6jpqQY/w-d-xo.html&feature=share

    • @kantipurpati6042
      @kantipurpati6042  2 ปีที่แล้ว

      Thank You so much for sweet comment hjr

  • @yamneyong892
    @yamneyong892 ปีที่แล้ว

    लोकपृय लोक गायिका टिकासानुले एउटा कुराको स्मरण गर्नु भएको रहेछ।साचिकै अहिले लोक दोहोरीमा सुन्नै नसकिने र दोहोरो अर्थ लाग्ने गित हरु मात्र सुन्न पाईन्छ।अागामी दिनमा यस्तो नहोस।

  • @tulsitulsi9831
    @tulsitulsi9831 ปีที่แล้ว

    Chija gurun ko vocal nice

  • @wwamritawwamrita6792
    @wwamritawwamrita6792 2 ปีที่แล้ว +1

    Good

  • @laxmanlimbu4176
    @laxmanlimbu4176 ปีที่แล้ว

    चिज र टीका सानू दुई जनालाइ धेरै धेरै सफल्ताको शुभकामना 🙏🙏🙏

  • @anupbhattarai119
    @anupbhattarai119 ปีที่แล้ว

    टीका
    चिजकाेअनऋबारता
    गुड

  • @narendarsinghnarendarsingh7270
    @narendarsinghnarendarsingh7270 ปีที่แล้ว

    Very nice voice song dohariall

  • @dharmarajtimalsena93
    @dharmarajtimalsena93 ปีที่แล้ว

    मनपर्ने कलाकारहरु

  • @roopbahadurpun265
    @roopbahadurpun265 ปีที่แล้ว

    Chhadke salut god bless you

  • @hunterwangde9665
    @hunterwangde9665 2 ปีที่แล้ว +1

    लोक दोहोरी पाठमा नव गायिका टिका सानु बाहेक कुनै नया गायिकाहरुमा अनुशासित गायक गायिका कुन्सि देखिन्न मात्र भ्युज बिटक्नी घासहरु मस्त्र तन्सिएको द्र्खियो त्यो ओस्नि क्षेणिकको लागि ।

  • @bikashsharma2887
    @bikashsharma2887 ปีที่แล้ว

    love u tika sanu. really u r the legendary singer with smiling n innocent face.

  • @chandrathapa421
    @chandrathapa421 2 ปีที่แล้ว +6

    Both are very social singers, best of luck both of you....!!

  • @dilbahadurluhar4433
    @dilbahadurluhar4433 ปีที่แล้ว

    Sai ho

  • @ruppun9055
    @ruppun9055 ปีที่แล้ว

    Very good

  • @krishnagurung5888
    @krishnagurung5888 2 ปีที่แล้ว +1

    tika sano lai mero bdhai xa huma bani lai pani bdhai tapai ko partek din get huru heyri rakha xu

  • @chhabilalthapa2445
    @chhabilalthapa2445 ปีที่แล้ว

    Very nice

  • @yubrajgurung1077
    @yubrajgurung1077 2 ปีที่แล้ว +2

    1 Dini JanakiMagar sanga bari sadhma Lungi uthathis vanne shabda sachhainai yestai hunchha tyo ni Ramro Lagyo

  • @Rameshbishwokarma8579
    @Rameshbishwokarma8579 ปีที่แล้ว

    Best wishes for chij Sir N Tika sanu ji
    Best of luck..

  • @begashahi7206
    @begashahi7206 ปีที่แล้ว

    Dami xa. Suvakaman xa

  • @narendrabist1478
    @narendrabist1478 ปีที่แล้ว

    Nice

  • @hunterwangde9665
    @hunterwangde9665 2 ปีที่แล้ว +1

    दुवै जना प्रतिभाको खानी !

  • @bishnubasnet7899
    @bishnubasnet7899 ปีที่แล้ว

    Ti ka sanu raji bhaya maa.mo india ma bihe gartjey

  • @laxmanacharya1883
    @laxmanacharya1883 ปีที่แล้ว

    हुन्छ ल

  • @123boy8
    @123boy8 2 ปีที่แล้ว +1

    चिका सानु

  • @dhanusunar9041
    @dhanusunar9041 ปีที่แล้ว

    nices

  • @bishnubasnet7899
    @bishnubasnet7899 ปีที่แล้ว

    Tika

  • @taraballavshrestha7101
    @taraballavshrestha7101 ปีที่แล้ว +1

    Malai ta tik vanne kamini manai perdaina.

  • @Pradhhan
    @Pradhhan ปีที่แล้ว

    चिज को चै टुक्काको साथ साथै अवाज पनि त्यो खिट्का पनि उस्तै दामी छ, अनि टीका को पनि उस्तै मिठो अनि innocent पनि ❤️❤️🙏🙏🙏🙏

  • @nationfirstnationfirst2189
    @nationfirstnationfirst2189 2 ปีที่แล้ว +1

    Beautiful tika sanu

  • @narendarsinghnarendarsingh7270
    @narendarsinghnarendarsingh7270 ปีที่แล้ว

    Gujratmaho

  • @lalusunam10
    @lalusunam10 ปีที่แล้ว

    aha

  • @padamdala772
    @padamdala772 ปีที่แล้ว

    नजिक भए यथार्थ सुझाव दिनेथिऐँ।

  • @bishnubasnet7899
    @bishnubasnet7899 ปีที่แล้ว

    Tika sani lay mo bihe garchu inbia ma

  • @sanjaymandal7714
    @sanjaymandal7714 2 ปีที่แล้ว +2

    Mastarni...sangga...antar...barta...po...aaja...dohori...charka...charki...hunu...parnema...dnyabad

  • @dineshgurung2545
    @dineshgurung2545 ปีที่แล้ว

    l

  • @taraballavshrestha7101
    @taraballavshrestha7101 ปีที่แล้ว +1

    kamini shanga nagaunu vai yo ghatiya aaemai.

  • @dilligurung6535
    @dilligurung6535 2 ปีที่แล้ว +2

    Good