नेपाली युवाले बनाएको अचम्मको बाइक, हेनुहोस् उल्टो पनि चल्छ , सस्तो पनि धेरै सस्तो Sagar Pokherl
ฝัง
- เผยแพร่เมื่อ 16 ก.ย. 2024
- नेपाली युवाले बनाएको अचम्मको बाइक, हेनुहोस् उल्टो पनि चल्छ , सस्तो पनि धेरै सस्तो Electric Bike in Nepal
Sagar Pokherl Arghakhanchi
यो भिडियो लाई पुरा हेर्नुहोला पुरा हेरिसकेपछी तपाई आफ्नो मन मा लागेका कुराहरु कमेन्ट मार्फत व्यक्त गर्न सक्नु हुनेछ l
© MICROLINK MOVIE MEDIA
© www.microlinkmedia.com / Bhojraj Thapa
Host : Bhoj Raj Thapa
Guest :
फोन : 9847879773
!!!!...Unauthorized downloading and uploading on TH-cam channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
Right for this video is provided by MicroLink Media www.microlinkmedia.com / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com
सिमित स्रोतसाधन को प्रयोग गरेर नेपालमै यतिको बनाउनु कुनै सानो कुरा हैन।
भाइलाई शुभकामना ।
अब सरकारले यसमा लगानी र अनुसन्धान गरेर नेपालमै इलेक्ट्रिक बाइक बनाउनु पर्छ ।
हार्दिक बधाइछ भाइलाइ
बधाई छ भाईलाई
बधाई छ र मेदिया मार्फत सर्कार सग पर्स्ताब लैजानु पर्छ
बधाई छ भाइ लाई तर यो कार्यन मा आउनु पर्यो बनाउनु त धेरै ले बनायो तर हाम्रो सरकारले कार्यन मा ल्यान अब भने कार्यन मा आउनु पर्यो
सलाम छ यो भाईलाई यति राम्रो चमत्कार देखाउनु भएको मा ♥️🙏
धेरै राम्रो छ यो त कमर्सियल गराउन पर्ने देखियो
बधाई छ भाइलाइ अर्घाखाँचीको नाम राख्न सफल भएकोमा ।
कति खुसि लाग्छ नेपालको यति उधम्सिलाता युवाले गरेको देखेर तर न नेपालमा उद्योग न सरकार प्रति एस्तो उतरदाहित्वो छ एस्तो bike बनिदिय नेपालमा बनेको bike कुदाउने मन छ
बधाई छ भाइ आफ्नै जिल्ला अर्घाखाँची मा पनि यति राम्रो प्रतिभा नयाँ आबिस्कार गरिरहनु भएको छ ।।अब बाकी नयाँ कामको लागि सरकार बाट बजेट को लागि पहल गरिदिनुपर्यो सरहरुले
शुभ कामुन छ 👍️🙏👍️
शफलता राम्रो हनश🙏🇳🇵
मार्केटिङ मुले टिक अामजनता काे शामु हुनु पराे🙏🤝🙏
अति नै राम्रो सफलताको कामना भाइ अनि कति पर्छ नि मुल्य मलाई मन पर्यो
Yasto abbal pratibha ko dhani dherai xa Nepal ma ani bairah laywanu parxa congratulation 👏👏👏
ल बधाई छ भाई लाई अर्घाखाँची को नाम राखेको मा👍️🙏
Congrats brother we proud of u 🇳🇵🇳🇵
Congratulations SaThy ☺️💜🥀
Wow made Nepal I can't believe it😍
Chinease battery motor
शुभ कामना दाई । जय नेपाल
Wow sagar bhai dherai dherai badhai cha ajhai yo bhanda pani dherai dherai pragati gardai janus bhai mero pani dherai dherai subhakamana xa
नेपाली युवाहरुले जतिसुकै प्रगति गरे पनि सरकारलाई भारतबाट अायात नगरी निन्द्रा लाग्दैन ।
Congratulations Bhai what a talent God bless u
good job keep it up
बहुत राम्रो काम भाई लाई बधाई छ
बधाई छ भाईलाई
Congratulations brother
Wow amazing 😍😍
भाईलाई धेरै धेरै बधाई छ अझै प्रगति गर्दै जानुहाेला शुभकामना छ👍️👍️👍️👍️👍️👍️
Ana ahi bike kinnu parxa hoii shashi ji
WoW congratulations sir🙏🙏🙏🙏♥️♥️♥️
congratulations bro 🎉🎉🎉🎊🎊🎊🎊💐💐💐
धेरै राम्रो काम बधाई छ भाई
भाइलाई सलाम छ
धेरै खुसी लाग्यो यो युबा को मेहनत दिमाग देखेर
धेरै धेरै बधाई छ सागर भाईलाई
बिचरा कति प्रतिभाहरु त्यसै मरेर जान्छ ! यसलाई अझै सुधार गरेर उत्पादन गर्ने हो भने नेपालको ठूलो अर्थतन्त्र बाहिरिनबाट जोगिन्थ्यो ! बधाई छ भाइलाई
नेपाल सरकारको ध्यान जाओस् यति राम्रो कामको लागि 🙏❤️
बधाइ छ भाइ लाइ धेरै राम्रो काम गर्नु भयो
We are proud of you dai ...Hamro clz ko ho yo dai♥️
Congratulations brother . keep it up
Badhaix vai aba hamro baigyanik pun sir sanga joddinu paryo hjurle,taki due jana milera nepal ma yasto achammako bike banaudai made in nepal bike kinna paiyosh❤️👍️😍🎇
Badaixa bhai dharai thanku so manch
Very good
यो भाईलोई जुन पाटीले साथ र सहयोग गर्छ त्यो पाटीलाई मेरो घरपरिवारको भोट👆️🇳🇵
Congratulation 👏👏👏👏
Congratulations
जुन शिव छ, त्येहि बिषय लिएर पढ्नुहोस।
So lovely bike keep it up bro
Dhanneabad x Bhai tapainko kala ati thulo x
धेरै धेरै बदाधाई छ सागर भाईलाई छ🙏🙏🙏🌹🌹🌹
Salam x bro
Badhai xa best of luck
बधाई छ
नौलो कुरो चाँहि के छ र ??? ?पेट्रोल को साटोमा ब्याट्रि र इन्जिन को ठाँउमा जेनेटर जोडेको छ टायर बाइकको अरु सब इलेक्ट्रिक तिनपाँङग्रे रिक्सा को सामान प्रयोग त छ ।।।तै पनि बधाइ छ भाइलाइ।।।
Ma qatar bata herdaixu hjr ko video malai aasha xaki hjr gayera video banaununxa
Congrats bro
engine chai safari ko hola tai ni great job engine pani affai banako vaya chai thulo sucess hunatho
Badhai xa bhai Lai pragatiko subhakamana
Badai xa sagar Pokhara lai 😊❣️
Badahixa vai lai Ramro kam garnu vayo sarkar ko Dheyan jaos varastachari haru ko
Nice💜🌻
Badhai xa vai lai🙏🙏🙏👍️👍️
बधाई छ दाइ
बधाइ छ भाइ
All the best
badhai xa bhai nepalkai nam rakhna safal hunubhayo ramro success bhaidiyos
बधाई छ भाईलाई ।। म सल्यानदेखी ।
best of luck
Good job
wow all the best
Good job vaai
Good job 👍👏😆💯
badhaixa vailai
Congratulations xa hai dherai 2 nepali bhailai
Mahaa bir pun sagga Kam garnu hoss hjr KO Pargati KO kamana jai hoss
Good
Congrats
Badhai xa bhai
Badhai xa vai lai ajha uchha pragatiko subhakamana
Ab afno desh ko gadi chalaunu parcha no import good job Nepal ko shan
Wow congrats 🎉
नेपाल मा सबै चिज छ मात्रै सदुपयोग छैन
Congratulations & welcome,you are the great,go on & on.
💓
Badhaix bhai safalta Ko suvkamana. Ajha pargtiko kamana x.
Nice to 👍
हार्दिक बधाई छ
Bhojraj jiu rastiya abiskar Kendra ma janako lagi sallasujhap dinus sir vaiko lagi dherai ramro hune xa
बधाई छ म कुबेत बाट
सागर लाई सरकार ले सहयोग गर्नु पर्छ।
Badhai xa vai lai.
wow
Very nice cool 🆒
Dami mu india bada hary ko malai khusi lago badai xa dai lai
Badhaixa vai ajai pargati gardai janu
Baday xa hai
Nice video
अब यो ब्याबसाइक रुप मा जानू परो । नेपाली बाइक चड्नु परो ।
Great bai thank you
बधाई छ।यो बेच्ने गरेर बनाएउ भने कत लाख पर्छ ? सम्पर्क नं पनि दिनु
Sagar vailaidhanyabad
बधाई छ दाई लाई
Circket chai babal khelnune raixa bhoj raj
very good job
भोज राजले भेट्छ कहिले बिजय साही कहिले 😀😀😀😀😀😀😀😀😀😀😀😀😀
बधाई छ👍️👍️👍️
बधाई छ अझै राम्रो होस् तर साईड ग्लास किन नराखेको नि ।।