बिहान ७ बजेको कान्तिपुर समाचार, २४ भाद्र २०८१ | Kantipur Samachar

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 ก.ย. 2024
  • बिहान ७ बजेको कान्तिपुर समाचार, २४ भाद्र २०८१ | Kantipur Samachar
    आजका मुख्य समाचार
    * ईपीजी प्रतिवेदन बुझ्न भारतलाई प्रधानमन्त्री ओलीको निरन्तर ताकेता / राजनीतिक तहमा विश्वासको वातावरण नबन्दा प्रतिवेदन ६ वर्षदेखि अलपत्र ।
    * नेपाल वायु सेवा निगममा २० वर्षदेखि करारमा काम गर्दै १७० बढी विमान परिचारक तथा परिचारिका/ श्रमिकको अधिकार हनन् भएको भन्दै सर्वोच्चमा मुद्दा ।
    * अछामको कमलबजारमा रहेको सूदूरपश्चिमको एक मात्र वायु ऊर्जा प्लान्ट ५ वर्षदेखि बन्द/ पुन: सञ्चालनमा छैन कसैको चासो ।
    * ज्यान मार्ने धम्कीपछि काराकसबाट स्पेन पुगेको भेनेजुएलाका विपक्षी नेता गोन्जालेजको भनाइ/ स्वतन्त्रता र प्रजातन्त्र पुनरागमनका लागि लडाइँ जारी राख्ने प्रतिवद्धता ।
    * विश्व नम्बर एक यानिक सिनरले जिते वर्षको दोस्रो ग्रान्डस्लाम उपाधि/ युएस ओपन टेनिसको फाइनलमा अमेरिकाका टेलर फ्रिट्ज सोझो सेटमा पराजित ।
    #KantipurSamachar #KantipurNews #News
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम TH-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग TH-cam मा जोडिनुहोस् :
    www.youtube.co...
    Click here to Download our Apps: www.kantipurtv....
    Visit our Website: www.kantipurtv.com
    Facebook: www.faceabook....
    Twitter: / kantipurtvhd
    Instagram: / kantipurtvhd

ความคิดเห็น • 3