प्र*हरीकै ताना*शाही रुप,सुरक्षामा बसेको प्रह*रीको गु*ण्डा स्वरुप || Nepal Times

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 31 ม.ค. 2025

ความคิดเห็น • 200

  • @SureshTamang-od4hv
    @SureshTamang-od4hv 11 วันที่ผ่านมา +34

    याे देश विश्वकै गरिब र अशिक्षित अज्ञानता बनाउने नै पुलिस प्रशासन चाेरले हाे

  • @Sujanunknown
    @Sujanunknown 11 วันที่ผ่านมา +70

    यी प्रहरि होइनन् ओलि शेरे का झोला प्रसाद हरू हुन्

    • @uzzwolthulung
      @uzzwolthulung 11 วันที่ผ่านมา

      Ani muji mati phone garxu power lagauxu vanda ko Sahara bascx

    • @prakashrasaili935
      @prakashrasaili935 11 วันที่ผ่านมา

      Tero bau ho mg

    • @abhiyantamang55555
      @abhiyantamang55555 11 วันที่ผ่านมา

      ​@@uzzwolthulungतलाई एकदिन पुलिस को किक भेटछ्स नि अनि थाहा हुन्छ्😈

    • @sunilmanandhar5020
      @sunilmanandhar5020 11 วันที่ผ่านมา +1

      यो हो ओली को अरिंगल !! Good luck Nepali voter!!!

    • @newupdate367
      @newupdate367 11 วันที่ผ่านมา

      mula tero fukiyo jasto xa

  • @adhikarilaxman64
    @adhikarilaxman64 11 วันที่ผ่านมา +19

    नेपाल प्रहरीको असली अनुहार नै यही हो फरक यतिमात्र छ कि यो कालो अनुहारलाई कुनै प्रहरीले वर्दिको आडमा लुकाउँछन् भने कसैले लुकाउन सक्दैनन् र अनियन्त्रित रुपमा बाहिर निस्किन्छ।यस्ता बेवकुफ प्रहरीहरु प्रहरी नभएर मानसिक रोगीहरु हुन।यिनको मानसिक साथै कानुनी उपचार गर्नुपर्छ।

  • @RaviKant-fz3ho
    @RaviKant-fz3ho 11 วันที่ผ่านมา +3

    यस्तो प्रहरीलाई कडा भन्दा कडा सजाय दिनुपर्छ।

  • @sonammagar9760
    @sonammagar9760 11 วันที่ผ่านมา +16

    अहिले नेपाल मा चोर फटाह गुन्डागर्दी गर्ने भनेकै इनै सुरक्षा करमि हुन

  • @phuyalShiva
    @phuyalShiva 12 วันที่ผ่านมา +18

    एस्ता पुलीसलाई तु कर्वाहीहुनुपर्छ र निलम्बन हुनुपर्छ

  • @JayaRana-k9q
    @JayaRana-k9q 11 วันที่ผ่านมา +6

    मानवै नवास त्यसलाई पनि त्यसरी कारबाही गर्नुपर्छ😊😊😢😢

  • @laxmanbahadurbaniya9726
    @laxmanbahadurbaniya9726 11 วันที่ผ่านมา +11

    नेपाल प्रहरी जनतामैत्री कहिले पाे भएकाे छ र ? न बाेलिमा न ब्यबहारमा ।

  • @arbindrouniyar184
    @arbindrouniyar184 11 วันที่ผ่านมา +5

    प्रहरी लाई किन छोरेको हेर्नेले हान्नु पर्दैन एस्तो प्रहरी लाई 🇳🇵🇳🇵

  • @bounceback8297
    @bounceback8297 11 วันที่ผ่านมา +5

    कडा भन्दा कडा कारबाही गर्नु पर्यो

  • @dhurbasingh2265
    @dhurbasingh2265 11 วันที่ผ่านมา +8

    मुस्कान सहितको सेवा प्रहरी 😢

  • @bharatbahadursingh4189
    @bharatbahadursingh4189 11 วันที่ผ่านมา +4

    शिक्षित पुलिस मात्र नागरिक सामु खटाऊनुपछ।अरुलाई सुहाउदाे ठाउमा राखनुपरछ।

  • @arpanghale6825
    @arpanghale6825 11 วันที่ผ่านมา +7

    एउटा कुरा लेखेरै भन्छु आज र यो मात्रै होईन, चेकिङको नाउमा हरेक ठाउमा जनताले सास्ती नै खेपिराखेकैछ। यो त प्रतिनिधि दृश्य मात्रै हो।

  • @SandipkimarGupta
    @SandipkimarGupta 11 วันที่ผ่านมา +3

    यो देश मा जनता लाई अपराधी बनाउने ने प्रहरी हो

  • @binodkunwarbinodkunwar550
    @binodkunwarbinodkunwar550 11 วันที่ผ่านมา +3

    यस्तो पुलिस लाई कार्बाही मात्र हैन आजिबन जेल मा हाल्नु पर्छ

  • @SHIWAMNEPAL
    @SHIWAMNEPAL 11 วันที่ผ่านมา +3

    यो प्रहरीमाथि ठूलो भन्दा ठूलो करवाही होस् छिटो 😡😡
    यो कुरा मेरो होइन यो कुरा सबै नेपाली जनताको हो 😡😡

  • @chetprasad2643
    @chetprasad2643 11 วันที่ผ่านมา +2

    ग्रह मन्त्रालय निदायको अबस्था प्रहारी गुडा सैलीमा ज्यादजी रोकियन नेपालमा
    नेपाल प्रहारी सङठन खारेज गर्नु पर्ने अवस्था
    अपराध हेर्न ससत्र प्रहरी लाई दिनु पर्ने भयो
    जनपथ प्रहारी सुद्रेन

    • @PrpKarki-oq7mp
      @PrpKarki-oq7mp 11 วันที่ผ่านมา

      नेपाल पुलिस न भयेर पाटि पुलिस फोर्स हुन पर्ने हो

  • @ShankarDaas-nv6vh
    @ShankarDaas-nv6vh 12 วันที่ผ่านมา +9

    तेहि भयर मलाई नेपाल पुलिस मरो काहीँ भन्दा सुन्दा आनन्द र खुसी लाग्छ आदेश दिने गिर्य मन्त्री त होला

  • @SHIWAMNEPAL
    @SHIWAMNEPAL 11 วันที่ผ่านมา +2

    यो प्रहरी राजिनामा दे 😡😡

  • @arbinbasnet5855
    @arbinbasnet5855 11 วันที่ผ่านมา

    Good🇳🇵🇳🇵🇳🇵👍️👍️

  • @RadungMedia
    @RadungMedia 11 วันที่ผ่านมา

    न्याय हराएको देशमा यस्तै हो......

  • @PrpKarki-oq7mp
    @PrpKarki-oq7mp 11 วันที่ผ่านมา

    नेपाल पुलिस मूर्दावाद ई पुलिस नेताहरु को रक्षक हुन
    जनता को होइन

  • @AminGurung-p8x
    @AminGurung-p8x 11 วันที่ผ่านมา +2

    Reality of Power hungry action

  • @ganeshda7238
    @ganeshda7238 11 วันที่ผ่านมา

    अति गरे पछि खती हुन्छ।

  • @sunilmanandhar5020
    @sunilmanandhar5020 11 วันที่ผ่านมา +1

    यो हो ओली को अरिंगल ! Good luck Nepali voters!!

  • @user-ubthagunna
    @user-ubthagunna 11 วันที่ผ่านมา +3

    यसरी पावर देखाउने हो त अरु हान्नु पर्ने हो अलि कम पुग्यो

  • @BhojrajBhusal-re1qx
    @BhojrajBhusal-re1qx 11 วันที่ผ่านมา

    नेपालको पुलिसको काम अहिले आएर हप्ता असुलिमा केन्द्रित छ

  • @hariprasadsharma7581
    @hariprasadsharma7581 11 วันที่ผ่านมา

    प्रहरीको आर्को नाम संयम अनुशासन र धैर्यता हो ।गल्ती हुन्छ तर गल्तीका नाममा किक हान्ने जथाभावी बोल्ने गर्दा एउटा प्रहरी संगठनमा नै प्रश्नचिन्ह खडा हुन्छ र असल प्रहरी माथी ठुलो असर पर्न जान्छ ।

  • @avisheshchandrarai3799
    @avisheshchandrarai3799 11 วันที่ผ่านมา +1

    प्रहरी मेरो साथी!!

  • @haudeboearveen8576
    @haudeboearveen8576 11 วันที่ผ่านมา

    कारबाही होस्

  • @PrembahadurSunuwar-q5u
    @PrembahadurSunuwar-q5u 11 วันที่ผ่านมา +5

    त्यो प्रहरी लाई बर्खास्त गर्नु पर्ने हो

  • @padamshrestha6269
    @padamshrestha6269 11 วันที่ผ่านมา +1

    त्यो पुलिस लाई पनि कुनै दिन त्यसरी नै कुटेको हेर्न चाहान्छु ।

  • @ramshyam7367
    @ramshyam7367 11 วันที่ผ่านมา

    Jyan marne tarikale hirkayeko xa. Hamro desh ma yestai ho

  • @resham81
    @resham81 11 วันที่ผ่านมา

    तोसित भिडियोमा प्रष्ट देखिएको छ त अब यहाँभन्दा बढी के दोषी देखिनुपर्यो.... ती बुट बजार्ने प्रहरीलाई कडाभन्दा कडा कारबाही होस्।

  • @rajendraoli3755
    @rajendraoli3755 11 วันที่ผ่านมา

    चलाउने डारुपन्यो प्रहरीको हात मा छ जनाता सधै मारमा परिरहन्छन्

  • @basantbhandari4960
    @basantbhandari4960 11 วันที่ผ่านมา

    Police our friend,

  • @Sharosa
    @Sharosa 11 วันที่ผ่านมา

    एक छिनको तातो रिसले आफुले जागिर बाट हात त धोयो धोयो आफ्नो परिवारको पनि बिचल्ली पार्यो।।

  • @durgapokhrel6923
    @durgapokhrel6923 11 วันที่ผ่านมา

    नानि याे त सामान्य हाे। अाइजिपि नि कस्ताेछ देखिराख्नु भयकै छ त, अनि गृह मन्त्री यी नालायकहरु मुहान हुन मुहान सङ्गलाे भय मात्रै तल धारामा पानी सफा बग्ने हाे।

  • @milanmaharjan360
    @milanmaharjan360 11 วันที่ผ่านมา

    Video पनि राम्रै देखाएन

  • @acharyaji7005
    @acharyaji7005 11 วันที่ผ่านมา +1

    यो चिसोमा राति ११,१२ बजेसम्म रोडमा के खान गएका नशेडी,चोर फटाहा पनि हुनसक्छन्। चेकजाँच हुने क्रममा कसैलाई फोन गरेर बोलाएर धम्काउन खोजे चिसोमा ड्युटीमा खटिएको प्रहरीले उस्तै पनि पुलिस सँग यमराज पनि डराउछ क्यारे 😂😂😂😂

  • @stkhadka5351
    @stkhadka5351 11 วันที่ผ่านมา

    पुलिसकाे ज्याजति नै हुन्छ वास्तबमा याे नेपालिकाे पसिना बाट तलब भत्ताखायर तेहि जन्तालाई हात हान्नु कति ज्याजति

  • @RONALDO_FAN_7_SUII
    @RONALDO_FAN_7_SUII 11 วันที่ผ่านมา

    नेपाल police ले गल्ती गर्यो भनी जागिरबाट निकाल्ने अनि 5 year jail hunai parxa

  • @benySorkar33
    @benySorkar33 11 วันที่ผ่านมา

    प्रहरी दमन मुर्दाबाद

  • @KumarAdhikari-cv5zb
    @KumarAdhikari-cv5zb 11 วันที่ผ่านมา +1

    यो सरकारले के कुरा राम्रोसँग छानबिन गर्छ त्यस माथि प्रहरी..

  • @gambahadurbk480
    @gambahadurbk480 11 วันที่ผ่านมา

    Good job

  • @I4vgtsk37c
    @I4vgtsk37c 11 วันที่ผ่านมา

    कम्तीमा पनि 1 वर्ष निलम्बन गर्नुपर्छ ।।

  • @Yubrajkandel
    @Yubrajkandel 11 วันที่ผ่านมา

    राजनिति हस्तक्षेप ले आक्रान्त नेपाल प्रहरी को तल्लो दर्जाको साथिहरुले सङ्गठन बाट कहिल्यै राम्रो स्कुलिङ पाएन त्यसैको परिणाम हो जवान देखि हवल्दार दर्जा को साथिहरु को ब्यबहार धेरै अराजक छ्न

  • @binodkandel2604
    @binodkandel2604 11 วันที่ผ่านมา

    बिचरा प्रहरि त हो उस्ले के जानेको हुन्छ र अर्काको आदेशमा च्ल्ने रिमोट त हो डल को काम के हुन्छ ...? तेस्तै हो अज्ञानताको नतिजाहो

  • @GaneshBahadur-qw2pt
    @GaneshBahadur-qw2pt 11 วันที่ผ่านมา

    Kada.karbai.hos

  • @BipulraiBantawa
    @BipulraiBantawa 11 วันที่ผ่านมา

    कानुनी कारबाही हाेस त्यो पुलिसलाई

  • @ManBahadurBasnet-p1c
    @ManBahadurBasnet-p1c 11 วันที่ผ่านมา

    अहिलेको गृह मन्त्री र आइ जि पि को नै चित्रण गरेकोछ यो उदन्डले।

  • @BirPariyar-Bi7Tu
    @BirPariyar-Bi7Tu 11 วันที่ผ่านมา

    पुलिस र नेता काे राज त छ नि नेपाल मा 😢

  • @P2J2US
    @P2J2US 11 วันที่ผ่านมา

    Police mero sathi narako sath hamro police jawan, sarwa-sadharan ko madutt gardai....

  • @12345678951518
    @12345678951518 11 วันที่ผ่านมา +1

    नेपाली फिल्म चिनोमा सुनिल थापाले हानेको acting झैँ यो पुलिसले real मा हानेको छ 😀😀😀😀

  • @kmb123-k3m
    @kmb123-k3m 11 วันที่ผ่านมา

    सवारी नियम उलङ्घन गर्न सख्त मनाही गरिएको छ। मेरो मान्छे यहाँ सम्म छ भन्न नपाउँदै फलाई किक्

  • @rajutamang5063
    @rajutamang5063 11 วันที่ผ่านมา

    हामीले तिरेको करले तलब खाने अनि सलाम र सेवावाइ देश बेच्ने चोर नेताहरूलाइ सुरक्षा दिने पुलिसले केहि कारबाइ गर्दैन सबै चोर हो पुलिस सक्ति छ भने लिपुलेक मा गयर सिमा देखा निहत्ते निर्दोष लाइ हैन

  • @shyamdeshar9767
    @shyamdeshar9767 11 วันที่ผ่านมา

    जहाँ प्रधानमन्त्री नै छाडेको साँधे जस्तो तानाशाही छ , पुलिसको त के कुरा गर्नु।

  • @रबि_बालेन_हर्क_गोपी
    @रबि_बालेन_हर्क_गोपी 11 วันที่ผ่านมา

    काँग्रेसको गृह मन्त्रि अनि प्रहरी पनि काँग्रेस को नै होला सो केहि हुदैन झन् फुली थपिन्छ। कि कांग्रेस कै मान्छे हुनु परो कुटिने 😂😂😂😂

  • @ShreeRam-nn4sp
    @ShreeRam-nn4sp 11 วันที่ผ่านมา

    Yo police ko Kamxina

  • @kalpanakarki2429
    @kalpanakarki2429 11 วันที่ผ่านมา

    नियाम पालाना गर्नु पर्छ जन्ता र पुलीस ले पनि

  • @anilmahat8990
    @anilmahat8990 11 วันที่ผ่านมา +1

    Aabo bato ma pani nyadish nai laye vaigoni hai kin police chayo ha thik paresa police le khali gali garne police lai matra ha

  • @PrakashShrestha-bc1ls
    @PrakashShrestha-bc1ls 11 วันที่ผ่านมา

    म भै दिएको भए जन्म दिने आमाको कसम त्यो शीत मेरो लडाइँ नै हुन्थ्यो ।। म यसरी चुप बस्दिन थिए ।। मर या गर भनी प्रतिकारमा उत्रिन्थे ।।

  • @arjunhamal2497
    @arjunhamal2497 11 วันที่ผ่านมา

    येस्लाई सिङ्गघम किक भन्छन। लातो के भुत बातो से नहि मान्ते, नेता को धाक देखाएर पुलिस लाई थर्काउने लाई येति त नौबेत चडाउनै पर्छ

  • @khusbaral3651
    @khusbaral3651 11 วันที่ผ่านมา

    जनताको सुरक्षा दिने पुलिसले नै जनतालाई लात हान्ने होभने जनताको लागी सुरक्षा कर्मी किनचाईयो

  • @rajantolange2007
    @rajantolange2007 11 วันที่ผ่านมา +1

    Yeslai kada vanda kada sajaye hunuparxa

  • @AnandKarki-n4y
    @AnandKarki-n4y 11 วันที่ผ่านมา

    yoslai nilamban garnuparyo

  • @NarendraDobal-r7c
    @NarendraDobal-r7c 11 วันที่ผ่านมา

    Nepal parhari lae afno sima par gara ra kam garx nalaki police

  • @SubashpanditPanditsubas9343
    @SubashpanditPanditsubas9343 11 วันที่ผ่านมา

    म भएको भए जा ठा को वर्दी खोलेर नांगै पारेर।पानी चम्किदै राम धुलाई गर्थे।सहनु को पनि हद हुन्छ नि यार।म त भन्छु कुनै प्रहरी ले बिना कारण हात पात गर्छ भने दिए हुन्छ दनक

  • @arbinbasnet5855
    @arbinbasnet5855 11 วันที่ผ่านมา

    पाउर लगाउनि हाे त

  • @lobpenlongsal5285
    @lobpenlongsal5285 11 วันที่ผ่านมา

    नेपाल सैनिक प्रशासन देशको भुमि सुरक्षाका निमित्त हुँदै हैनन्! मात्र भारतीय दलालहरुको दलीय संगठन, भारत र भारतिय राजदूतावास सुरक्षाका निमित्त हुन!
    नेपाल पुलिस प्रशासन नेपाली जन सुरक्षाका निमित्त हैन! भारतीय दलाल नेताहरु, भारतीय राजदूत, तिनीहरूका ब्यापारी ठेकेदार अनि उनको आफ्नै परिवार सुरक्षाका निमित्त हुन्!!

  • @samirdhungana8547
    @samirdhungana8547 11 วันที่ผ่านมา

    Power ko used garna khojeya pachi yesthai ho thik xa ramro ho yesthai gare net samma pugnu parxa

  • @pradeepbistakazi2402
    @pradeepbistakazi2402 11 วันที่ผ่านมา +1

    Curopt police problem is low salary

  • @HomnathLamichhane-z1i
    @HomnathLamichhane-z1i 11 วันที่ผ่านมา

    गणतन्त्रमा,हुनियेहित,हाेनि,निमुखा,कुटिनिर,लुटिनि,भि,अाई,पि,हरु,पावर,देखाउनि,अनि,मन्त्रि,नकुटेके,दाजु,भाइ,कुटनि

  • @SakilaMalla-e7h
    @SakilaMalla-e7h 11 วันที่ผ่านมา +1

    Yo police lai karwai hunu parxa. Haat hunda hunda k boot le hannu parxa.??😡😡

  • @NabinRai-r3b
    @NabinRai-r3b 11 วันที่ผ่านมา

    Yo police le raksi khayera yes to gareko ho yeslai sarbajanik rupma karbahi garnu parxa yeslai turunta barkhast garnu parxa

  • @SaritaAcharya-p8y
    @SaritaAcharya-p8y 11 วันที่ผ่านมา

    गल्ती भएको भए अलि कम भय जस्तो लाग्छ

  • @diwakarjung8107
    @diwakarjung8107 12 วันที่ผ่านมา

    करबाइ गर

  • @RajeshSubba-r4p
    @RajeshSubba-r4p 11 วันที่ผ่านมา

    Renuka dahal ko ashirwad prapta prahari re ni !

  • @GitaGharti-z5e
    @GitaGharti-z5e 11 วันที่ผ่านมา

    Yo police lai khoji niti garera prahari bata barkhast garnu parcha 😡😡😡

  • @gexperience1786
    @gexperience1786 11 วันที่ผ่านมา

    Yo gunda lai karbahi hos

  • @buddhagurung571
    @buddhagurung571 11 วันที่ผ่านมา

    Dosi prahari mathi kada karby hos

  • @PrithviSahani-d8z
    @PrithviSahani-d8z 11 วันที่ผ่านมา +1

    Teyo.muji.parhrilai.karwai.garnupsrxha

  • @sikasbkoju3715
    @sikasbkoju3715 11 วันที่ผ่านมา

    Nepal police ramro garda kei na bhanney, aaile aayera yesto samma bhandine.

  • @BibekYadav-hs6yl
    @BibekYadav-hs6yl 11 วันที่ผ่านมา

    ab yo bhanda pani praman chahiyo

  • @krishnabhul3820
    @krishnabhul3820 11 วันที่ผ่านมา

    इनी सबै भाईरल बन्यो तेसैले थाहा भयोे 4जनवरी मा भारत बाट उपचार गरी नेपाल आउने क्रममा मेरो17बर्ष कि छोरी लाई धनगढीमा चेकजाँच मा पैसा मागेर नदीदा महिला प्रहरी ले कुटपिट गरेको थियों

  • @zozoxo2675
    @zozoxo2675 11 วันที่ผ่านมา +1

    K vannu khai k hee bolyo vane yaha cyber case lagla vanne darr ! 🤔 Tesaile k her bolina ma taw haju North Korea vanda kam xaina Nepal 🤔

  • @BinodthapaMagar-b5d
    @BinodthapaMagar-b5d 12 วันที่ผ่านมา

    Dhyrai ramro kam
    Yo police ly thika garyoo

  • @BishowGhalan-u2x
    @BishowGhalan-u2x 11 วันที่ผ่านมา

    Police astai ho mugi sarkar nai gunda ho k ko Police ko kura garinu

  • @sanjoghamal5401
    @sanjoghamal5401 11 วันที่ผ่านมา

    यो चोरलाई निलम्बन गर्न पर्छ

  • @KrishnaKarki-ru6ur
    @KrishnaKarki-ru6ur 11 วันที่ผ่านมา

    Jiudai ago launu parxa yesta police lai

  • @machinenepal5200
    @machinenepal5200 11 วันที่ผ่านมา

    kun emergency lageko xa ra desh ma harek km ma checking hunu parne?

  • @MakRaiOfficial
    @MakRaiOfficial 11 วันที่ผ่านมา

    Yo prahari lai bahiskar garnu parxa
    Surakxa garne prahari nai daanab vaye paxi😡😡😡

  • @bibekdevkota2281
    @bibekdevkota2281 11 วันที่ผ่านมา

    Every citizen should be responsible in their place rather than blaming each other either he/she is police or normal person.

  • @vijayakumarshahi1456
    @vijayakumarshahi1456 11 วันที่ผ่านมา

    Dar samma dekhaauna mile pani dayaa ra karunaa Pani chahinxa.

  • @ganesh-ty6wq
    @ganesh-ty6wq 11 วันที่ผ่านมา

    police le thik gareko hoina ,, but citizen le pani jholle neta ra power ko dammba dekhaunu bhayena ni .

  • @anilkumarjoshi8717
    @anilkumarjoshi8717 11 วันที่ผ่านมา

    No rules n regulations in this country

  • @रेसपेक्टनेपाली
    @रेसपेक्टनेपाली 11 วันที่ผ่านมา

    हिजो अस्ति भर्खर, एउटा बर्दी लाको पुलिस लाई सम्मान को साथ खुकुरी को ठाउमा, हात पनि नलाएको बेक्ती म हो, किन भन्दा खेरि
    बर्दी को इज्जत गर्देको थिये
    अबको उपारन्त मा एसेइ गरि पोलिस ल़े बर्दी को दुरूपयोग गर्छ या बर्दी को पावर देखाये मा
    कसम तेसको परिवार मा सोखमय अवस्था रहने छ

  • @RuplalBall-b8q
    @RuplalBall-b8q 11 วันที่ผ่านมา

    Nepal ma kaha xar surkha

  • @uzzwolthulung
    @uzzwolthulung 11 วันที่ผ่านมา +3

    Ani muji mati phone garxu vanna hota power dakako ta ani

  • @hamronepal1729
    @hamronepal1729 11 วันที่ผ่านมา

    Jaad khayera duty baseko thiyo hola tyai Pani bardi laye paxi j Garda ni hunxa bhanne sochai xa ni ta sarkari jagir..........j Garda ni hunxa 😢😢