कुपिण्डे तालको छेउमा यस्तो सुन्दर स्याउ बगैंचा ll घुम्न जाने सबै तीनछक ll Apple garden in Salyan ll

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 13 ก.ย. 2024
  • #applegarden #covertv #applefarminginsalyan #Kupinde

ความคิดเห็น • 20

  • @rambudhathoki7564
    @rambudhathoki7564 4 ปีที่แล้ว +2

    आहा धेरै खुसी लाग्यो ।❤️❤️❤️❤️

  • @rajeshbasnet8887
    @rajeshbasnet8887 4 ปีที่แล้ว +1

    अोहो खुसि को खबर जय सल्यान ।।।

  • @lokeshramjalimagar2235
    @lokeshramjalimagar2235 4 ปีที่แล้ว

    धेरै राम्रो खुशी लाग्यो

  • @bhagawankhatri6843
    @bhagawankhatri6843 4 ปีที่แล้ว

    राम्रो काम सरकारको आँखा मेहनती हातमा परोस ।सक्कली किसानलाई सलाम नक्कलि किसान मुर्दावाद ।धन्यबाद ।

  • @binayahamal2174
    @binayahamal2174 4 ปีที่แล้ว

    आफ्नै गाउँघरम बसि यस्तो राम्रो काम गरेको देख्दा सारै खुसी लाग्यो

  • @dambarbohara1434
    @dambarbohara1434 4 ปีที่แล้ว

    धेरै राम्रो उदाहरणीय काम जबसम्म सबै किसानको यस्तै सोचको विकास हुदैन तबसम्म हामी प्रदेशिनु बाहेक अरु बिकल्प हुदैन सलुट छ हजुर हरु दुदै जना कृषक अनि सबै सामु पुर्याइदिनु हुने पत्रकार ज्यु हरुलाइ ।🙏🙏🙏👍️👍️👍️

  • @ashimhamal9138
    @ashimhamal9138 4 ปีที่แล้ว

    hamro ramro salyan

  • @dambarbohara1434
    @dambarbohara1434 4 ปีที่แล้ว

    स्थानीय सरकाले प्रोत्साहन गरोस उहाँ हरु जस्तो किसानलाइ ।

  • @lokeshramjalimagar2235
    @lokeshramjalimagar2235 4 ปีที่แล้ว +2

    जताबाट पनि किसानलाई नाई घाटामा पारेका छन हेरन एउटा स्याउ फलाउन किसानलाई कति टाईम लागेको छ कति मेहनत गरेका छन त्यहाँ गएर भिडियो बनाउने निउमा क्यामरा बेरेर गयो स्याउ गोमकी गोम खाईदी राख्या छन यार
    मेहनत free मा नखाइदेउ है खचुवा हो

    • @PurushottamGiri
      @PurushottamGiri  4 ปีที่แล้ว +1

      तपाईंले खाएको मात्रै देखेर पैसा तिरेको नदेखेर हो । २ सय रुपैयाँ किलोको किनेर खाको हो । १५ किलो बिक्री भयो ।

  • @hemrajkhadka2610
    @hemrajkhadka2610 4 ปีที่แล้ว +1

    सम्पुर्ण प्रत्रकार मित्रलाई धन्यवाद दिन चाहान्छु र स्याउ कृषि दाइ को फोन नम्बर पनि उपलब्ध बनाइदिनु पर्यो मलाई यो जात को स्याउ को पौदा 400-500 सम्म को चाहियको छ कति प्रदेश म मात्र बस्नु अब मेरै गाउँ छत्रेश्वोरी 2 म स्याउ कृषि गर्ने बिचार गरेको छु

  • @ramechhaptamangonlinevlogs987
    @ramechhaptamangonlinevlogs987 4 ปีที่แล้ว

    Ma khani gau ko ho khani gau ma hunxa hudaina hola apple bro number pauna paya ramro huntho