थारु चर्चित मोडल सुनिता दहित को कैलालीमा भिडीयो छायांकन सुरु जोडी सार्बजनिक गर्ने प्रतिबन्द

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ก.ย. 2024
  • सुपक थारु सलिमा पहुरा TH-cam च्यानल मा प्रदेश नम्बर ०७ का सबै राना ,थारु ,डोटेली कलाकारहरु को रमाईलो कुराकानी को साथ साथै थारु ,राना ,डोटेली फिल्महरु ,भिडियोहरु को छायांकन रिपोर्ट पनि प्रस्तुत गर्छौ ,नब प्रतिभावान कलाकारहरु को कला लाई प्रोत्साहन ,उचित प्लेटफोरम पनि दिने कोसिस गर्ने छौ ,तपाई हरु सग पनि गायन ,डान्स वा अरु कुनै प्रतिभा छ र कुनै पनि गित हरु को भिडीयो छायांकन हुदै छ भने हामी लाई सम्पर्क गर्नु होला हामी तपाई हरु को गित ,भिडीयो ,फिल्महरु को प्रोमोशन पनि गर्ने छौ //
    SHOOTING REPORT
    Singer- Annu Kriti Chaudhary/Arjun Chaudhary
    DOP- Daya Shankar Chaudhary
    Model- Sunita Dahit /.................
    Make up -Sanu Kushmi
    Location-Bhagatpur Kailali
    कार्यकम्र निर्देसक /संचालक - गोविन्द मुखिया -सुनुवार -
    थारु कार्यकम्र संचालक - मुन थारु
    थारु कार्यकम्र संचालक - राजु चौधरी -राज
    सम्पर्क नम्बर - ९८४८४२५१३०
    ९८५८४२०१३०

ความคิดเห็น • 19