KP Oliले विद्यार्थीको प्रश्नै बुझेनन् ? || Nepal Times

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 พ.ย. 2024

ความคิดเห็น • 314

  • @gr_cholung
    @gr_cholung หลายเดือนก่อน +139

    के पि का झोला बोकनेहरु के गर्दै होलान अहिले😂😅

    • @JM-rc5xv
      @JM-rc5xv หลายเดือนก่อน +2

      हिम्मत हुने ले देस हाक्छ, काएर भतुवा ले एस्तै कमेन्ट गर्दै बस्छ तपाइ हामि।

    • @SecretShare_np
      @SecretShare_np หลายเดือนก่อน +7

      Tw mugi Chaii Jhola bokdai baschas 😂​@@JM-rc5xv

    • @goldenbridge4143
      @goldenbridge4143 หลายเดือนก่อน +1

      @@JM-rc5xvhimmat ta kim jung ko matra xa aru muji ta namard xakka ho

    • @JM-rc5xv
      @JM-rc5xv หลายเดือนก่อน +1

      @@SecretShare_np बिन्दास को जिन्दगि। त चाहि कुइरेको ट्वाइलेट सफा गर ल।

    • @BinaTamang-ig7wu
      @BinaTamang-ig7wu หลายเดือนก่อน +3

      ​@@JM-rc5xvतेइ देश हाकेर त 1करोड युवा बिदेशमा छ,देशमा 24खरब बैदेशिक रिन छ,देश बिकास शून्य छ,देशमा रोजगार केही छैन,यदि बिदेश पनि जान नपाय सोमालिया जस्तै भोग्न पर्थ्यो अजै ठूलो कुरा गर्छ पागल।

  • @Ronaldistahardik11-20
    @Ronaldistahardik11-20 หลายเดือนก่อน +129

    उखाने काका ले आफ्ना अन्दाभक्त हरुलाई उखान टुक्का हाने जस्तो सोचेहोलान तर हालत 🤣🤣

    • @BasantaMagar-u3p
      @BasantaMagar-u3p หลายเดือนก่อน +2

      तिमी नेपाली बाट बुझाउत

    • @Ashisrairai-oz1ol
      @Ashisrairai-oz1ol หลายเดือนก่อน +3

      @@BasantaMagar-u3p यो ओलि को हनुमान रहेछ

    • @JM-rc5xv
      @JM-rc5xv หลายเดือนก่อน

      हिम्मत हुने ले देस हाक्छ, काएर भतुवा ले एस्तै कमेन्ट गर्दै बस्छ तपाइ हामि।

    • @lachhumanmahato8601
      @lachhumanmahato8601 หลายเดือนก่อน

      Gorkhali ho ni, yastai ho bujhane
      Jay ma kali gayo gorkhali hawa ma

    • @Ronaldistahardik11-20
      @Ronaldistahardik11-20 หลายเดือนก่อน

      अाफ्नै स्वतन्त्र विचार व्यक्त गरेको हो
      देशकै नेतृत्वले यति सम्मको हुनु पक्कै पनि गौरवको विषय होइन 🙏
      झोलेहरुले बुझ्दा हुन्छ ✍️✍️

  • @rajusapkota7711
    @rajusapkota7711 หลายเดือนก่อน +33

    नेपालमा उखान टुक्का दिए जस्तो होइन नि हो भन्या पढनेवेला जिरो अनि काहबाट अङ्ग्रेजी आउस त हो भन्या।

  • @ShivAdhikari-w5q
    @ShivAdhikari-w5q หลายเดือนก่อน +47

    आठकक्षाफेल देसकैबैजेत

  • @haribk9858
    @haribk9858 หลายเดือนก่อน +36

    बिदेश मा त उखान र टुका चल्दैन रहेछ

    • @JM-rc5xv
      @JM-rc5xv หลายเดือนก่อน

      हिम्मत हुने ले देस हाक्छ, काएर भतुवा ले एस्तै कमेन्ट गर्दै बस्छ तपाइ हामि।

  • @subarnagurung374
    @subarnagurung374 หลายเดือนก่อน +70

    उखान टुक्का हान्ने बुढा ले इंग्लिश नबुझ्नु के को नौलो कुरा भयो र

    • @JM-rc5xv
      @JM-rc5xv หลายเดือนก่อน

      हिम्मत हुने ले देस हाक्छ, काएर भतुवा ले एस्तै कमेन्ट गर्दै बस्छ तपाइ हामि।

    • @veesalgurung2473
      @veesalgurung2473 หลายเดือนก่อน

      ​@@JM-rc5xv 😂😂 हिम्मत होइन
      इज्जत नभएर हो

    • @parubasnet1411
      @parubasnet1411 หลายเดือนก่อน

      Tapaeko anuwar herda ta nepali pani bolna sacknu Huna jasto lagyo ke pm Oli lai tussa coment gareko???

    • @DDRThapper31-ys8ji
      @DDRThapper31-ys8ji หลายเดือนก่อน

      @@JM-rc5xvjhole 😅😅

    • @NishaTamang-li2yx
      @NishaTamang-li2yx หลายเดือนก่อน

      Oliko jhole ho ki k ho gurung g pni

  • @KabirajdangiDarimailo
    @KabirajdangiDarimailo หลายเดือนก่อน +34

    बुढो सठ्या गया हो बुढो अब पागल हुन्छ।

    • @JM-rc5xv
      @JM-rc5xv หลายเดือนก่อน +1

      हिम्मत हुने ले देस हाक्छ, काएर भतुवा ले एस्तै कमेन्ट गर्दै बस्छ तपाइ हामि।

  • @tikaramsubedi8210
    @tikaramsubedi8210 หลายเดือนก่อน +28

    तुकका भनेकाे भा हुने।

  • @PurnamanRajbhandari
    @PurnamanRajbhandari หลายเดือนก่อน +13

    याे केपि चाेरले नेपालीको बेईजत गर्याे,

    • @BasantaMagar-u3p
      @BasantaMagar-u3p หลายเดือนก่อน

      बेईजति तिमी जस्तो घाँस देश प्रधानमन्त्री लाई

  • @nischalchhetry3890
    @nischalchhetry3890 หลายเดือนก่อน +2

    आठ क्लास फेल केपी ओलीले गाढा इंग्लिश कसरी बुझ्ने बालेनलाई पठाउनुपर्ने हो केपी ओली नेपालको बैज्जत गरियो।

  • @nauloyatraentertainment6755
    @nauloyatraentertainment6755 หลายเดือนก่อน +3

    किन अङ्ग्रेजी मै बोल्नु पर्यो आफूलाई गारो हुन्छ भने अरब मुलुक को राजाले अरबी मै बोले किन देखावटी गर्नु पर्यो हजुर जे छ त्यही देखाउनुस् आखिर तपाईंले नेपाली मै भने पनि आज भोलि कानमा भाषा बुझ्ने मेसिन हुन्छ ठूला अन्तराष्ट्रिय बैठकहरुमा

  • @bhuwanrajthakuri5907
    @bhuwanrajthakuri5907 หลายเดือนก่อน +24

    Goru le 😂😂 bijet garyo.

    • @JM-rc5xv
      @JM-rc5xv หลายเดือนก่อน

      हिम्मत हुने ले देस हाक्छ, काएर भतुवा ले एस्तै कमेन्ट गर्दै बस्छ तपाइ हामि।

  • @KrishnakumuriSedai
    @KrishnakumuriSedai หลายเดือนก่อน +20

    Raja Lai Gali garne oli Le
    Nepal ko bejat gare.

  • @PKR48
    @PKR48 หลายเดือนก่อน +8

    बेजति प्रधानमन्त्री केपी ओली

    • @JM-rc5xv
      @JM-rc5xv หลายเดือนก่อน

      हिम्मत हुने ले देस हाक्छ, काएर भतुवा ले एस्तै कमेन्ट गर्दै बस्छ तपाइ हामि।

  • @NilamMagar-g2t
    @NilamMagar-g2t หลายเดือนก่อน +16

    Nepal ma fail Vaisake ko pardhanmantri America ma kasari pass hunx.kp oli vaneko vastachari ra Aparadhi ko pardhanmantri ho. Desko bikas birodhi pardhanmantri vanera pahilo name aaux .

  • @dsar1kwality116
    @dsar1kwality116 หลายเดือนก่อน +10

    BHRAST OLI RA ARJU LAI BAHISKAR GARAU. DESH LUTERA LAI KEKO SAMMAN.

  • @kathariyaarjun3766
    @kathariyaarjun3766 หลายเดือนก่อน +9

    नेपाल देश कै बेईज्जत यार,

  • @rohitbanjara8502
    @rohitbanjara8502 หลายเดือนก่อน

    ओली ले तुरुन्त राजिनामा दिनुपर्छ । रास्टृय अपमान भएन र ?

  • @kapilpokharel6275
    @kapilpokharel6275 หลายเดือนก่อน +4

    मान्छे मारेर जेल परेका यस्ता फटाहा ले आफ्नो हैसियत बिश्व लाई देखायो ।। अझ पढेलेखेका देश बुझेका बालेन सङ्ग जोहोरी खोज्दै हिन्छ ।। बालेनको खुट्टामा पनि सुहाउदैन खड्गेलाइ

  • @kathariyaarjun3766
    @kathariyaarjun3766 หลายเดือนก่อน +1

    उखाने ओलि ज्ञान हिन नेपालको प्रधानमन्त्री

  • @RamShresthaShrestha
    @RamShresthaShrestha หลายเดือนก่อน +7

    चोर केपि ठगेर खाको जस्तो हुन्छ

  • @JanakPathak-j6o
    @JanakPathak-j6o หลายเดือนก่อน

    Spot on, Sumana Madam...

  • @balarampradhan6150
    @balarampradhan6150 หลายเดือนก่อน

    God bless. Dear. Sister. Sumana.

  • @kopilarai8390
    @kopilarai8390 หลายเดือนก่อน +5

    आलुको पछी कालुहरूको काम छैन्। झूटो धेरै टिक्दैन 😂😂😂😂

  • @Aayrathapa
    @Aayrathapa หลายเดือนก่อน +5

    सोमना जि को कटाक्ष पचाइ हाल्छ हजुर बा ले 😅

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 หลายเดือนก่อน

    Good news.
    Great speeches and happy visit.

  • @tamang632
    @tamang632 หลายเดือนก่อน +1

    देसको प्रधानमन्त्री जस्तो मान्छेले नेपालिमै बोल्दा राम्रो हुनेथियो,

  • @krishnabahadurbaidwar2781
    @krishnabahadurbaidwar2781 หลายเดือนก่อน

    collage पनी नगएका प्रधानमन्त्रीको english राम्रो रहेछ, बधाई 🌷🙏

  • @ganeshbogati2170
    @ganeshbogati2170 หลายเดือนก่อน

    Thikai bhayo.

  • @karanparki6344
    @karanparki6344 หลายเดือนก่อน

    🎉Oli Jane n Jale lai des Kai hiro ho

  • @YubrajGautam-wl7tm
    @YubrajGautam-wl7tm หลายเดือนก่อน

    आठ कक्षा फेलले गर्ने यस्तै हो।यसमा दोष मासु भात जाडँ रक्सी दुइ चार नोटमा बिकेर भोट हालेर जिताउने हाम्रै हो।

  • @Yubaraj26
    @Yubaraj26 หลายเดือนก่อน

    हैट ! झन देउवा प्रम भएर गएको भए के हुने थियो होला भनेर सोचि रा...छु ।

  • @dorbahadur2180
    @dorbahadur2180 หลายเดือนก่อน

    नेपाल को सम्बिधान ले नचिनेको नालायक भरस्थ प्रधानमन्त्री !

  • @राष्ट्रवादी1
    @राष्ट्रवादी1 หลายเดือนก่อน +1

    भ्रष्टाचारी गर्ने जो सुकै पार्टी को होस् सबैलाई टुँडिखेल मा झुन्नाउनु पर्छ भन्ने साथी हरु suscribe गर्नु होला ❤🤞 पार्टी को झोला बोक्न छाडौं नेपाली भनौ नेपाली बनौ 🇳🇵🤞

  • @mahendrakandel7600
    @mahendrakandel7600 หลายเดือนก่อน

    भाषा एक माध्यम हो काम के गरे ठुलो कुरा हो

  • @nischalchhetry3890
    @nischalchhetry3890 หลายเดือนก่อน

    नेपाली जनतालाई उखान टुक्का सुनाए जस्तो केपीले ठाने होलान् अमेरिकामा

  • @Yubrajkandel
    @Yubrajkandel หลายเดือนก่อน +2

    यो केपि एन्ड दलाल कम्पनी को अन्त्य नै समग्र नेपाली को कल्याण हो।यो ब्यवस्था र अवस्था लाई सदा सदा को लागि हार्दिकसर्दान्जली दिदै अब आउदै गरेको राजतन्त्र सहित को बैदिकसनातन राज्य लाई स्वागत गर्न आम रास्ट्रबादी देशभक्त हरु आतुर छन ।जय देश जय नरेश

  • @kishanmayarairai2629
    @kishanmayarairai2629 หลายเดือนก่อน

    हामराे नेपालकाे pm लाई उखान टुकका मात्रै अाउछ भनने जतिले लाइक ठाेकुम

  • @बिश्व
    @बिश्व หลายเดือนก่อน

    आफ्नाे देशकाे राष्ट्रभाषा नबाेल्नुकाे परिणामबुझ्याे हाेला ओली ले

  • @subashbasnet02
    @subashbasnet02 หลายเดือนก่อน +5

    आठ कक्षा फेलहरु ले के बुझ्न; नेपालमा पाे उखान टुक्का भनेर अलमलाउथे!

    • @JM-rc5xv
      @JM-rc5xv หลายเดือนก่อน

      @@subashbasnet02 हिम्मत हुने ले देस हाक्छ, काएर भतुवा ले एस्तै कमेन्ट गर्दै बस्छ तपाइ हामि।

  • @sajalpaudel8117
    @sajalpaudel8117 หลายเดือนก่อน

    इज्जत हुने हरूलाई पो फरक हुन्छ बेईज्यती को उखान त नेपालमा मात्र हो अङ्ग्रेजी मा उखान हानेर आको भए झन दामी हुने थियो 😂😂😂😂😂

  • @utsavkc3946
    @utsavkc3946 หลายเดือนก่อน

    Very successful visit

  • @prabalphuyal2324
    @prabalphuyal2324 หลายเดือนก่อน +7

    Kasta kasta xaan mantri Pani. 😂

  • @karbiswa578
    @karbiswa578 หลายเดือนก่อน

    King is important in Nepal.

  • @Amar-grg
    @Amar-grg หลายเดือนก่อน

    नेपाली लाई भनेको जस्तो का हुन्छ हो ८ कक्ष फेल।

  • @DelparsadAdhikari
    @DelparsadAdhikari หลายเดือนก่อน +4

    झल्लेरु झोलेसँग बोलेजस्तो थोडि हुन्छ ।बेतुके😂😂😂😂

  • @abinraja
    @abinraja หลายเดือนก่อน

    Good

  • @Puranbc123
    @Puranbc123 หลายเดือนก่อน

    nt news ले KP OLI को बारेमा नराम्रो बोल्नै चाहेको हैन तर सामाजिक संजाल मा छाप्छापी troll बने पछि लाज पचाउन 3 दिन पछि बाध्यता बस् आज समाचार विश्लेषण गर्न बाध्य भएको हो भन्ने मेरो अनुमान रहेको छ।
    धन्यवाद😎

  • @buddhimalrawat1702
    @buddhimalrawat1702 หลายเดือนก่อน

    सुमाना ज्यु के तपाइँ का लागि नेपाली केटा लाइक र सक्षम थिएनन बिदेशी सङ बिबाह गर्नु पर्ने बाध्यता थियन होला नेपाल र नेपाली का लागि कुरा र त्याग गर्ने असल ,इमानदारी राजनीतिक ब्यक्तित्व को लागि पक्कै पनि राम्रो होइन होला नी?

  • @bhairammaharjan2411
    @bhairammaharjan2411 หลายเดือนก่อน +1

    के गरोस त ! अंग्रेजी मास्टर एक क्वार्टर स्वाट्ट पारेर गएको भए जाबो अंग्रेजी त फरररर.... हुन्थ्यो होला .... 🙏🇳🇵 ॐॐॐॐॐ 🙏

  • @Nirajanpandey555
    @Nirajanpandey555 หลายเดือนก่อน

    बेइज्जत गर्नुभो याहा नीर आयर।

  • @rajushrestha3593
    @rajushrestha3593 หลายเดือนก่อน

    KP Oli murdaa baad ,jay nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ShreeManandhar
    @ShreeManandhar หลายเดือนก่อน +1

    पहिले पहिले मानिस हरुले भन्ने गरिन्थ्यो गाई खाने अछे्र भन्थ्यो। आज आएर गाई खाने अछे्र भन्न आएन बिचरा टुके लाई बहिस्कार गर्नु पर्ने

  • @Ispeak764
    @Ispeak764 หลายเดือนก่อน

    नेपाल गएकालाई फर्केर आउन नपर्ने बाताबरण बनाउ प्रधानमन्त्री । यहाँ दुखसुख गरि सूखी जीवन निर्बाह गरेकालाई ल्याउन आउनु प्रदैन ।

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm หลายเดือนก่อน

    नेपालमा कमेडि उखान हाने जस्तो हुदैन किड्नि फेल ।

  • @Sujan297
    @Sujan297 หลายเดือนก่อน +2

    पर्ने बेला मान्छे मार्दै हिड्ने अनि कहाँ बाट आउछ । उमेर हुदा कारागार मै कैद जिबन बिताउने अनि अङ्ग्रेजी कहाँ आउछ त हाम्रो नेताहरु विश्व विद्यालय होइन मान्छे मार्ने र भ्रष्टाचार गर्ने सिपालु एक नम्बरमा पर्छन

  • @yubilama071
    @yubilama071 หลายเดือนก่อน +1

    प्रश्न गर्नेले उत्तर बुजेनन उत्तर दिनेले प्रश्न बुजेनन

  • @mohangurung5922
    @mohangurung5922 หลายเดือนก่อน

    मैले पनि हेरेको हो तेयो भीदियो किल्प प्रशन त मैले पनि बुझेन ।तेयो बिध्यर्थीले ।एति छिटो पढेर सोधेको थीयो कि।नेपालीमा भए पनि बुझिदैन थीयो होला।।एति सरै कीन ट्रओल गर्नु हो देश्को प्रधानमन्त्रीको ।।।

  • @dilipbasnet8437
    @dilipbasnet8437 หลายเดือนก่อน +2

    बालेन भयको भय सान अर्कै हुन्थ्यो रबि भय पनि हुन्थ्यो। एस्ता उखानेले उखान टुक्का हान्ने त होला नि

    • @JM-rc5xv
      @JM-rc5xv หลายเดือนก่อน

      @@dilipbasnet8437 हिम्मत हुने ले देस हाक्छ, काएर भतुवा ले एस्तै कमेन्ट गर्दै बस्छ तपाइ हामि।

  • @naturekidsnepal9418
    @naturekidsnepal9418 หลายเดือนก่อน

    कलेज तहको कुरा कसरी बुझ्छ र गुखाने उखाने ले? ख्याल ख्याल हो उच्च शिक्षा भनेको?

  • @dineshbaniya3152
    @dineshbaniya3152 หลายเดือนก่อน

    म पनि बा को पहिले I am with kp oli भन्थे।बा अब विश्राम लिनु ।यसरी नेपाली कुकुरको बेलाएति भुकाई गरेर देश र आफ्नो बेज्यत नगर्नु होला।

  • @arjunchhetri4353
    @arjunchhetri4353 หลายเดือนก่อน

    फेल खायकाे रे ?
    मै राम्रो , मै जान्ने , मै सुन्ने
    मै उम्लिने
    ?
    हुन खाेजिसियकाे !

  • @laxmibastola7730
    @laxmibastola7730 หลายเดือนก่อน

    अर्ककाकाे भाषा हाे । जथाभावी बाेल्नु राम्राे हुदैन ।

  • @Bikashbhat679
    @Bikashbhat679 หลายเดือนก่อน

    देशको नै बेईजत भयो नी प्रधानमन्त्री भयर सोच्नु पर्दैन ,के बोल्या

  • @pawanveg3653
    @pawanveg3653 หลายเดือนก่อน

    हाहा। उखान टुक्का भनेर जनतालाइ मुर्ख बनाए जस्तो हुन्छ?

  • @shreeram8873
    @shreeram8873 หลายเดือนก่อน

    नेपालिहरु लाई उखान टुक्का हालेर पोल्टामा पारे झै त्यहाँ पनि उखान दिएर उनिहरुलाई पोल्टामा पार्नुपर्ने थियो हाम्रा प्र.म.ले।

  • @purnnathulung3584
    @purnnathulung3584 หลายเดือนก่อน

    Ukhane nethako halat yestai ho😊😊

  • @ramanathdahal7151
    @ramanathdahal7151 หลายเดือนก่อน +1

    नेपालकाे बेज्जत गर्याे।

  • @rambdrkatwal
    @rambdrkatwal หลายเดือนก่อน

    अब उखाने र उखानेका झाेला बाेक्ने सबैले फेल खानछन

  • @bhimbudathoki7285
    @bhimbudathoki7285 หลายเดือนก่อน

    गफै गफ का प्रधानमन्त्री प्रश्नकाे उतर दिनलाई अंग्रेजी अाउनु पनि पार्‍यो नि नेपाल मा पानी जहाज अाएकाे धेरै भयो रेल त पुर्ब पश्चिम् सबै तिर चलेको छ😂😂😂

  • @sandeshkhanal2050
    @sandeshkhanal2050 หลายเดือนก่อน

    ८ कक्षा फेल खाते लाई हामी नेपाली ले प्रधानमन्त्री मान्दिनु परेको छ कस्तो अभागी हामी नेपाली

  • @harikumarpokhrel408
    @harikumarpokhrel408 หลายเดือนก่อน

    पढाइ गर्ने बेला मा राजनीतिक मा लाग्दा जेल जानू पर्यो अहिले अग्रेजी बोल्न को लागि गाह्रो भयो

  • @mekhghale3329
    @mekhghale3329 หลายเดือนก่อน

    कसैले ब्यक्त गरेको बिषयलाई wandaring गरेर अर्कैअर्थ लगाउनु र खिसि टिउरि गर्नु त अहिलेका उत्ताउला केहि नेपाली नव युवाको दिनचर्या नै बनेको छ ।

  • @samioli2023
    @samioli2023 หลายเดือนก่อน

    It highlights the lingering effects of colonization. English is merely a tool for communication, and it's perfectly acceptable not to understand it or its various accents. Instead of assuming the worst, we could encourage clarification or the use of a translator. Let's not amplify misunderstandings.

  • @DipeshGurung-z9p
    @DipeshGurung-z9p หลายเดือนก่อน

    बेइज्जत नेपलको छ्या 🤬

  • @shivarimal8011
    @shivarimal8011 หลายเดือนก่อน

    आठ कक्षा फेल भएका उखानेलाइ के को इङलिस बोल्न आउँछ ,जनताहरु ले बनाको परधानमनत्री होइन उखाने लाई जनताहरुले कसैले मानदैनन परधानमनत्री

  • @kbk1992
    @kbk1992 หลายเดือนก่อน

    भनिन्छ मान्छे मा 36 गुण हुन्छन रे , 34 गुण खराब भए पनि अरुलाइ सम्मान गर्ने र ब्यबहारिक दुइ गुण मात्र हुदा अरु गुण जरुरि पर्दैन रे तर KP oli त्यस्तो नेता हुन जो सङ्ग कुनै 36 गुण छैन यि बृद्ध, रोगि , र धुन्धुकारि नेता सङ्ग एउटै मात्र गुण छ त्यो हो अरु पार्टि का नेताहरु को सियो जत्ति को गल्ति लाइ महासागर बनाएर खेदने अनि आफ्ना महासागर जतिका फटाहा नेता कार्यकर्ताहरुलाइ बचाउन ज्यान छोडने , अरु कुरा यिनि बाट आशा गर्नु नै हामि नेपालिको सबै भन्दा ठुलो blunder हो ,, खुराफात भन्दा अरु केहि नजान्नु यिनको सब भन्दा ठ्लो बिशेसता हो//

  • @bktstha9072
    @bktstha9072 หลายเดือนก่อน

    भ्यागुतोले भुडी / पेट / stomach / फुटने गरि अभिब्यक्त गरेको क्यारे ।

  • @kamalbhandari8825
    @kamalbhandari8825 หลายเดือนก่อน

    बिना अध्यन बिना ज्ञान कसरीदिने उत्तर बिचारा टुक्के केपीले तिन करोड भेजाका नेता जनप्रतिनिधि म्यादी प्रधानमन्त्री टुक्के केपी सेरे प्रचण्ड माकुने जिन्दावाद 😂😂😂😂😂

  • @roshanbaral6515
    @roshanbaral6515 หลายเดือนก่อน

    नेपालको त बेइज्जत भयो नै त्यसमाथी अमेरिकाको सुरक्षा व्यवस्थाको समेत यो घटनाले खिल्ली उडाएको छ।के usa ले पनि ओलिलाई सुरक्षा दिन नसकेकै हो त?

  • @shankararyal9281
    @shankararyal9281 หลายเดือนก่อน

    नेपाली आए भईयो त किन नआउदा के भोर अब राजनीति खेल चै बन्द गर बुद्ध ❤😢

  • @parsismagar
    @parsismagar หลายเดือนก่อน

    यो त त्याहि हटट्याक भएर मर्यो रे भनेर हुन्न पाए कति खुसि हुने थियो नेपाल आमा

  • @narayanrawol3578
    @narayanrawol3578 หลายเดือนก่อน

    पढेलेखेका प्रधानमन्त्री भए पो मान्छे मारेर 14 बर्ष जेल बशेको भय येस्तै हो 😡😡😂🤣😂🤣😂

  • @bikers0.5
    @bikers0.5 หลายเดือนก่อน

    Good afternoon 🌌🌉 Belapatimai today weekly newspaper kalaiya 5 regular #drsanjaygiri

  • @1125RAVI
    @1125RAVI หลายเดือนก่อน

    यो मुजी ओलिले दुनियाँ भेटेर के फरक नेपाली र नेपाललाई , यस्ले बेच्न सक्छ । कुन शरम ले यस्तो हर्कत गर्न सक्छ यस्तो गन्हाएको मान्छेले

  • @khagendraadhikari8957
    @khagendraadhikari8957 หลายเดือนก่อน

    नेपाली भासा मा सोधेनन होला,,यो गल्ती ती बिध्यार्थी हरुको हो,,,नेपाली ले नेपाली भासा मा बोल्नुपर्छ हैन र,,,

  • @NabinBahadurShrestha
    @NabinBahadurShrestha หลายเดือนก่อน

    🙏🙏🙏…

  • @MahindraPunmagar
    @MahindraPunmagar หลายเดือนก่อน

    Rip kp oli

  • @kabirai2776
    @kabirai2776 หลายเดือนก่อน

    टुककाले देश चलदैना यशताे मानछे कमेडियन हुनुपरनेमा नेतारे अनि देश कशताे हुनछ थुकका

  • @SangsangLimbu-o4t
    @SangsangLimbu-o4t หลายเดือนก่อน

    Yesno oli

  • @bishnuprasadneupane853
    @bishnuprasadneupane853 หลายเดือนก่อน

    जम्बेा टेालीकेा अनाबस्यक भ्रमण खर्च नागरिकले ब्यहेार्न सकिदैन ।

  • @rozanbasnet9296
    @rozanbasnet9296 หลายเดือนก่อน +1

    केपी यो देश को राष्ट्र्नायक हुन 🎉🎉🎉🎉🎉

  • @HariPoudel-g1b
    @HariPoudel-g1b หลายเดือนก่อน

    KP Oli rip rip

  • @boharadamber4703
    @boharadamber4703 หลายเดือนก่อน

    यति बेइजत हुदा पनि लाज लाग्दिन्

  • @baburamgiri4810
    @baburamgiri4810 หลายเดือนก่อน

    😌😌

  • @Rajandra-w2n
    @Rajandra-w2n หลายเดือนก่อน

    Nepa1 1good pm kp oli ji

  • @bikashcnz9581
    @bikashcnz9581 หลายเดือนก่อน

    नेपालको जस्तो अनपढ भेडे झोलेहरुलाई बोल्ने ईङ्लिसले त्यहा पनि काम गर्छ भन्ने ठानेको होला झोलेहरुका बा ले 😂😂😂

  • @PerfectBoy-b1e
    @PerfectBoy-b1e หลายเดือนก่อน

    That's Why I love Dr s Jayashankar ❤❤ even being Nepali. But khate oli question nai nabughne re😂😂😂, question ko fact answer dinu ta para ko kura!

  • @krishnaChapagain-wc9xy
    @krishnaChapagain-wc9xy หลายเดือนก่อน

    उताउतै लखृट्ने एताएतै लखेट्ने भएसि
    उखानेबुढालाइ गाह्राेछगांठे।

  • @ssck67
    @ssck67 หลายเดือนก่อน

    बुढो भएपनि बाग कैल्यई घास खाँदैन बिचारगर कुढो जिब्रो लटपटियो होला😅